PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • कान्तिपुर गाथा : हाइवेबाट ब्रेकिङ न्युज

    कान्तिपुर गाथा : हाइवेबाट ब्रेकिङ न्युज

    बसपार्कबाट बिहान सात बजे हिंडेको बस साढे नौ बजेसम्म उपत्यकाभित्रै अडकिएको थियो। बस त्रिभुवन पार्क र नागढुंगाका बीच कतै जाममा थियो। बसको झ्याल झ्यालमा यात्रुहरुको सुविधाका लागि वाइफाई जडान भएको जानकारी टाँसिएपनि मोवाइल सेटमा वाइफाईको संकेत थिएन। बस बाहिर स्थानीय मानिसहरु गाडी जामको फाइदा उठाएर पानी र कुरकुरेको व्यापारमा लागेका थिए। भदौरे घामको तातोले सबै यात्रुको तालु पोलिरहेको थियो। विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : ​ हाइवेमा कनिका

    कान्तिपुर गाथा : ​ हाइवेमा कनिका

    कनिकालाई आफनो स्कूटी फेलापार्न त्यति गाह्रो भएन। बग्गीखानाको रुपमा प्रख्यात भएको ट्राफिक मुख्यालयमा त्यो सुरक्षित थियो। बग्गीखाना पुगेर उसले आफनो स्कूटीको पहिचान गरी। प्रहरीले निषेधित क्षेत्रमा पार्किंग गरेको अपराधमा एक हजार रुपैयाँ जरिवाना गर्‍यो। कनिकाको विचारमा यो सोह्रै आना अन्याय थियो। उसलाई रिस नउठेको होइन। तर, त्यहाँ ऊ जति रिसाएपनि केही हुनेवाला थिएन। आफनो स्कूटी सम्हालेर ऊ लागि सुदिप्तीलाई भेटन…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : ट्राफिकमा कनिका

    कान्तिपुर गाथा : ट्राफिकमा कनिका

    रिपोर्टरका रुपमा चिनिन कनिकालाई समय अलिकति पनि लागेन।   'अब्जर्भर'को रिपोर्टर भएकोमा ऊ एकदमै खुशी थिई। सुदिप्ती सपोर्टिभ थिई। ऊभन्दा सपोर्टिभ थियो विपन।   विपनलाई साथीहरु जिस्क्याउँथे, ‘कन्या राशी।’   केटी जातलाई सपोर्ट गर्ने उसको स्वभाव नै थियो। कनिकालाई विपनको यो स्वभाव थाहा थिएन। उसलाई थाहा पाउनुपर्ने आवश्यकता पनि थिएन। कनिका आफैं कुनै केटातिर आकर्षित नभएसम्म कसैले ‘मछली’ फसाउन सक्दैनथ्यो।…

    विस्तृतमा पढ्नुस्

  • किशोर नेपाल लेख्छन् : मिडिया जगतमा राजनीतिका छौंडा

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल सरकार मिडिया विकासका लागि दत्तचित्त रहेको छ। सरकार कहिले डिजिटल मिडियाका लागि एकतर्फी नियमावली बनाउँछ, कहिले नेपाली पत्रकारिताको गुणात्मक विकासका लागि प्रेस काउन्सिल नेपाल नाम गरेको आफ्नै ‘उपक्रम’मार्फत् पत्रकारहरुको परीक्षा लिने गहन दायित्व ग्रहण गर्दछ। पत्रकारहरुको लोकसेवा आयोगको रुपमा प्रेस काउन्सिलको नयाँ भूमिका तोक्दछ। पत्रकारहरुको हितमा काम गर्न विभिन्न समिति बनाउँछ। संचारको क्षेत्रमा पहिलेपहिले टेलिकमको मात्रै…

    विस्तृतमा पढ्नुस्

  • मिडिया जगतमा राजनीतिका छौंडा

    मिडिया जगतमा राजनीतिका छौंडा

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल सरकार मिडिया विकासका लागि दत्तचित्त रहेको छ। सरकार कहिले डिजिटल मिडियाका लागि एकतर्फी नियमावली बनाउँछ, कहिले नेपाली पत्रकारिताको गुणात्मक विकासका लागि प्रेस काउन्सिल नेपाल नाम गरेको आफ्नै ‘उपक्रम’मार्फत् पत्रकारहरुको परीक्षा लिने गहन दायित्व ग्रहण गर्दछ। पत्रकारहरुको लोकसेवा आयोगको रुपमा प्रेस काउन्सिलको नयाँ भूमिका तोक्दछ। पत्रकारहरुको हितमा काम गर्न विभिन्न समिति बनाउँछ। संचारको क्षेत्रमा पहिलेपहिले टेलिकमको मात्रै…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : रिपोर्टर कनिका

    चार्ली कतार उडेपछि फेरि शुरु भयो कनिकाको उद्विग्न मनको उदास यात्रा। कान्तिपुर शहरमा कहिले दरबारमार्ग, कहिले पुतलीसडक त कहिले ठमेल। कहिले कफी, कहिले स्मूदी र कहिले तकिला। हरेक दिन ऊ आफ्नो मन दह्रो पार्थी चार्लीको सम्झनामा नझोक्राउन। तर उसको बनेको मन बेला-बेलामा भत्किइहाल्थ्यो ।   कम्तीमा पनि दुई वर्षका लागि ऊ चार्लीलाई चटक्क बिर्सिन चाहन्थी। तर, जति कोसिस गरे पनि…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : रिपोर्टर कनिका

    कान्तिपुर गाथा : रिपोर्टर कनिका

    चार्ली कतार उडेपछि फेरि शुरु भयो कनिकाको उद्विग्न मनको उदास यात्रा। कान्तिपुर शहरमा कहिले दरबारमार्ग, कहिले पुतलीसडक त कहिले ठमेल। कहिले कफी, कहिले स्मूदी र कहिले तकिला। हरेक दिन ऊ आफ्नो मन दह्रो पार्थी चार्लीको सम्झनामा नझोक्राउन। तर उसको बनेको मन बेला-बेलामा भत्किइहाल्थ्यो ।   कम्तीमा पनि दुई वर्षका लागि ऊ चार्लीलाई चटक्क बिर्सिन चाहन्थी। तर, जति कोसिस गरे पनि…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : फर्कियो चार्ली कतारतिरै

    कनिकाले जतिसुकै अनुनय गरे पनि चार्ली भुर्र उड्यो कतारतिर। बाबु–आमाले लाख सम्झाए। तर, उ भने काम गरेर आफनो जीवन आफ्नै बाहुबलमा बाँच्न चाहन्थ्यो। स्वतन्त्र भएर आफनै वुतामा उभिनुको मजा नै अर्कै हुन्छ। त्यसो त, बाबु–आमाको सम्पत्ति नभएको होइन। मनग्गे पुग्छ चार्लीलाई। पुर्ख्यौली सम्पत्तिमा मस्ती मार्नुमा त्यति आनन्द छैन जति आफनो मेहनतले कमाएको पैसा खर्च गर्नुमा छ। त्यस्तो आनन्द नै बेग्लै…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : शरीरमा अभिव्यक्त नहुने प्रेम त के प्रेम

    कान्तिपुर गाथा : शरीरमा अभिव्यक्त नहुने प्रेम त के प्रेम

    कनिकाले जतिसुकै अनुनय गरे पनि चार्ली भुर्र उड्यो कतारतिर। बाबु–आमाले लाख सम्झाए। तर, उ भने काम गरेर आफनो जीवन आफ्नै बाहुबलमा बाँच्न चाहन्थ्यो। स्वतन्त्र भएर आफनै वुतामा उभिनुको मजा नै अर्कै हुन्छ। त्यसो त, बाबु–आमाको सम्पत्ति नभएको होइन। मनग्गे पुग्छ चार्लीलाई। पुर्ख्यौली सम्पत्तिमा मस्ती मार्नुमा त्यति आनन्द छैन जति आफनो मेहनतले कमाएको पैसा खर्च गर्नुमा छ। त्यस्तो आनन्द नै बेग्लै…

    विस्तृतमा पढ्नुस्

  • सकियो सपनाको युग

    प्रधानमन्त्रीको पदबाट निवृत्त हुन लागेका खड्गप्रसाद शर्मा ओलीको मनमा तुष र बिलौना बढी नै रहेको देखियो। फेसबुकमा उपलब्ध डिजिटल समाचारहरु सर्सरी अध्ययन गर्दा आफ्नो नायकत्वमा देश विकास हुन नपाएकोमा प्रम ओली रन्थनिएको देखियो। यो हिसाबले उनी पेशाले होइन, शोखको कारणले मात्र राजनीतिमा लागेका खेलाडी देखिए। पद र मात्र पदको आकांक्षाले नै ओली प्रधानमन्त्री बनेका थिए। कांग्रेस नेतृत्वमा बनेको तथा आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • सकियो सपनाको युग

    सकियो सपनाको युग

  • ​कान्तिपुर गाथा : सिमसिम पानीमा शहर

    ​कान्तिपुर गाथा : सिमसिम पानीमा शहर

    कान्तिपुरमा वर्षातको मौसम त्यति नरमाइलो हुँदैन। पानी लगातार पर्‍यो भने अलि बोर हुन्छ। पानी पर्दै, घाम लाग्दै गर्‍यो भने मानिसले खोजेको भन्दा बढी आनन्द पाउँछ। कनिकालाई सिमसिमे पानी मन पर्छ। सिमसिमे पानीको सुख भनेको शहरमा धूलो नउड्नु पनि हो। भिज्न पनि खासै भिजिँदैन। समय गुम्सिँदा पनि गुम्सिँदैन। उसै पनि कनिका निसास्सिएकी छ। दुई दिनदेखि चार्लीले उसलाई बाल दिएको छैन। कतार…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : कति रोमान्टिक भएको तिमी!

    कान्तिपुर गाथा : कति रोमान्टिक भएको तिमी!

    चार्ली फर्किए पनि कनिका त्यति खुलेर खुशी हुन सकेकी थिइन। ऊ मात्र दुई साताका लागि फर्किएको थियो। चार्लीका ममी–ड्याडी पनि त्यति खुशी थिएनन्। ऊसका ड्याडी चाहन्थे - ऊ कान्तिपुरमा नै काम गरेर बसोस्। तर, चार्ली आत्मनिर्भर बन्न चाहन्थ्यो। दुईचार वर्ष पैसा कमाएर देश फर्किने विचार थियो ऊसको। ड्याडीले खटाएर दिएको पैसा खर्च गरेर कान्तिपुर शहरमा हल्लिनुको कुनै मजा थिएन। बाबु–आमाको…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : फर्कियो चार्ली कतारबाट

    कान्तिपुर गाथा : फर्कियो चार्ली कतारबाट

    ​कतार उडेको ठीक तीन महिनापछि पन्ध्र दिनको विदामा कान्तिपुर फर्कियो चार्ली। उसले आफू आउने खबर कसैलाई गरेन। न घरमा गर्‍यो, न कनिकालाई नै। ऊ ममी, ड्याडी, कनिका र साथीहरु सबैलाई सरप्राइज दिन चाहन्थ्यो। ममीले दिनहुँ फोन गरेर ड्याडी विरामी भएको नसुनाएको भए ऊ आउने पनि थिएन। कम्पनीले उसलाई दुई वर्षको कन्ट्रयाक्टमा राखेको थियो। ऊ आधा दर्जन वरिष्टाको सुपरभाइजर थियो। वरिष्टाहरुलाई कफी लभरहरुको चाहना अनुसार कफीको…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : यी हेर, म तिम्रो गिफ्ट

    कान्तिपुर गाथा : यी हेर, म तिम्रो गिफ्ट

    ​कतार उडेको ठीक तीन महिनापछि पन्ध्र दिनको विदामा कान्तिपुर फर्कियो चार्ली। उसले आफू आउने खबर कसैलाई गरेन। न घरमा गर्‍यो, न कनिकालाई नै। ऊ ममी, ड्याडी, कनिका र साथीहरु सबैलाई सरप्राइज दिन चाहन्थ्यो। ममीले दिनहुँ फोन गरेर ड्याडी विरामी भएको नसुनाएको भए ऊ आउने पनि थिएन। कम्पनीले उसलाई दुई वर्षको कन्ट्रयाक्टमा राखेको थियो। ऊ आधा दर्जन वरिष्टाको सुपरभाइजर थियो। वरिष्टाहरुलाई कफी लभरहरुको चाहना अनुसार कफीको…

    विस्तृतमा पढ्नुस्

  • देउवा र प्रचण्डका चुनौती

    अन्ततः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली नेतृत्वको गठबन्धन सरकारबाट माओवादी – केन्द्र बाहिरियो। ओली नेतृत्वको सरकारका काम कारवाहीसँग माओवादी केन्द्रको असन्तुष्टिका कारण गठबन्धन टुटेको होइन। सरकारको नेतृत्व आफैले गर्न पाउने अवस्थामा गठबन्धनमा रही रहनुको औचित्य थिएन माओवादीका लागि। एमाले वामपन्थीसँग माओवादी वामपन्थीको सम्बन्ध विग्रहकारी राजनीतिक जगमा अडिएको थियो। कुनै न कुनै चरणमा यो टुट्नु नै थियो। चुनावको…

    विस्तृतमा पढ्नुस्

  • देउवा र प्रचण्डका चुनौती

    देउवा र प्रचण्डका चुनौती

    अन्ततः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली नेतृत्वको गठबन्धन सरकारबाट माओवादी – केन्द्र बाहिरियो। ओली नेतृत्वको सरकारका काम कारवाहीसँग माओवादी केन्द्रको असन्तुष्टिका कारण गठबन्धन टुटेको होइन। सरकारको नेतृत्व आफैले गर्न पाउने अवस्थामा गठबन्धनमा रही रहनुको औचित्य थिएन माओवादीका लागि। एमाले वामपन्थीसँग माओवादी वामपन्थीको सम्बन्ध विग्रहकारी राजनीतिक जगमा अडिएको थियो। कुनै न कुनै चरणमा यो टुट्नु नै थियो। चुनावको…

    विस्तृतमा पढ्नुस्

  • जतिसुकै फेसनेबल देखिए पनि कान्तिपुरका केटीहरुमा धर्मको आकर्षण छ

    ​एवी कफी पसलबाट निस्किएको केही बेरमा नै हातमा हेलमेट बोकेर आइपुगी अपरा। ऊ ग्रीन कलरको टू पीसमा थिइ। वर्षातको मौसम, उसैपनि हराभरा,  हरियो। त्यसमाथि साउन लागेपछि पूरै कान्तिपुर शहर हरियो सौन्दर्यमा डुब्छ। शहरका प्रायजसो केटीहरु ग्रीन कलरमा भेटिन्छन्। ग्रीन अर्थात् कूल। धर्म र सौन्दर्य दुवै दृष्टिले। जतिसुकै फेसनेबल देखिए पनि कान्तिपुरका केटीहरुमा धर्मको आकर्षण छ। जस्तो कि, अपरा मनैले धार्मिक…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : ऊ नै नभएपछि के को मज्जा?

    कान्तिपुर गाथा : ऊ नै नभएपछि के को मज्जा?

    ​एवी कफी पसलबाट निस्किएको केही बेरमा नै हातमा हेलमेट बोकेर आइपुगी अपरा। ऊ ग्रीन कलरको टू पीसमा थिइ। वर्षातको मौसम, उसैपनि हराभरा,  हरियो। त्यसमाथि साउन लागेपछि पूरै कान्तिपुर शहर हरियो सौन्दर्यमा डुब्छ। शहरका प्रायजसो केटीहरु ग्रीन कलरमा भेटिन्छन्। ग्रीन अर्थात् कूल। धर्म र सौन्दर्य दुवै दृष्टिले। जतिसुकै फेसनेबल देखिए पनि कान्तिपुरका केटीहरुमा धर्मको आकर्षण छ। जस्तो कि, अपरा मनैले धार्मिक…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : तिम्रो महिना कति विकको हुन्छ चार्ली?

    कान्तिपुर गाथा : तिम्रो महिना कति विकको हुन्छ चार्ली?

    उसको ओरिजिनल नाम ‘अनुभव’ भएपनि जिजुमुवाँले भन्न नजानेर सँधै ‘अनुभोग’ भनेर बोलाउँदा बोलाउँदै दाइले ‘मनभोग’ भनेर बोलाउन थाल्यो। दिदीले त्यही भन्न थाली। मामीले मायालु पाराले ‘मेरो स्वीट मनभोग’ भन्न थालिन्। स्कूलमा साथीहरुले त कति जिस्क्याए कति। सात क्लासमा उक्लिने बेलामा उसले क्लासटिचर रेवा मिसलाई चकलेट ट्रीट दिएर आफनो नाम चेन्ज गर्न लगाएको थियो। त्यो दिनबाट ऊ एबी थियो, एबी कार्की।…

    विस्तृतमा पढ्नुस्

@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell