PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

  • 'कुवेरतन्त्र' जहाँ नेता सपना देख्न, गमलामा धान रोप्न सक्छन् तर राहत दिन सक्दैनन्

    'कुवेरतन्त्र' जहाँ नेता सपना देख्न, गमलामा धान रोप्न सक्छन् तर राहत दिन सक्दैनन्

    बुधवारको दिन नेपाल सरकारका कार्यकारी प्रमुख, उनका मन्त्रीहरु, उनका दलका सांसदहरु, समर्थकहरु र संचारकर्मीहरु सबैको अनुहार कालो बादलले ढाकिएको आकाश जस्तो देखिएको थियो। संसदमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारलाई एक हिसाबले झुकाएको थियो। भुईंचालो पीडितलार्ई किस्तावन्दीमा घर बनाउने रकम राहत बाँड्ने नारा लगाउने तर राहत नबाँड्ने सरकारलाई संसदमा बोल्न अवरोध गर्ने प्रमुख प्रतिपक्षीको निर्णय सरकारका लागि महंगो सावित भयो। अन्ततः…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : म हराउँ त तिम्रो स्क्रीनबाट ?

    कान्तिपुर गाथा : म हराउँ त तिम्रो स्क्रीनबाट ?

    आइफोन सिक्स–एसको स्क्रीनमा कनिका चार्लीलाई खोज्दै थिइ। मेसेन्जर, व्हाट्सअप, भाइवर, स्काइप चार्ली कतै थिएन। कनिका मुर्मुरिदै थिइ, ‘यस्तो हप्ताको चार दिन बेपत्ता हुने मानिसलाई दुई वर्ष कसरी पर्खिनु?’ भन्न त जिन्दगी भरि पर्खिन्छु भनी हाली । तर, अहिले उसलाई लाग्न थालेको थियोे, यो सम्भव कुरा होइन। च्याटमा बोले पनि, अनुहार हेरेपनि, शरीरको न्यानोपन र श्वास–प्रश्वासको अनुभूति नभएसम्म ब्वाइफ्रेण्डको के मतलब?…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : मनमा गडेको माया

    कान्तिपुर गाथा : मनमा गडेको माया

    चार्लीसँग फ्रेण्डसिप नहुँदासम्म कनिका वाइफाईको पासवर्ड फेरे जस्तै फ्रेण्डहरु फेर्ने गर्थी। चार्ली हिंडेपछि धेरै केटाहरुले कनिकासँग फ्रेण्डसिपको आशा गरेका थिए। कसैले तारिफ गर्ने बित्तिकै रमाउने स्वभाव थियो कनिकाको। यसपटक त्यसो भएन। चार्ली हिंडेपछि कनिकाको मन र लाइफ स्टाइल दुवै बदलियो। उदासीले ढाकेको थियो उसको मन। चार्लीलाई धेरै मिस गरेकी थिइ उसले। थाहै नपाई चार्लीको माया गडेको थियो मनमा। त्यो कोल्ड…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : म जाने दरवारमार्ग, तिमी गयौ विदेशतिर

    कान्तिपुर गाथा : म जाने दरवारमार्ग, तिमी गयौ विदेशतिर

    अम्बर गुरुङले देहत्याग गरेको दिन चार्ली एयरपोर्ट इमिग्रेसनमा वैदेशिक रोजगारमा जाने युवाहरुको लाममा उभिएको थियो। उसले दुई चार पटक लोकल हवाई यात्रा गरेको थियो काठमाडौं–पोखरा र पोखरा–काठमाडौंको। तर अन्तर्राष्ट्रिय उडानमा यो पहिलो अनुभव थियो उसको। झण्डै एक घण्टा उभिनु पर्यो इमिग्रेसनको त्यो लाममा। खाँदाखाँद मानिस देखेर चार्ली एकपटक त आत्तिएको थियो। त्यहाँ उभिएका बेला अम्बर गुरुङका गीत गुन्जिइ रहेका थिए…

    विस्तृतमा पढ्नुस्

  • ​कान्तिपुर गाथा : लाग्यो चार्ली कतारतिर

    ​कान्तिपुर गाथा :  लाग्यो चार्ली कतारतिर

    संसदमा बजेट भाषण भएको दिनदेखि कनिका र चार्लीको भेट भएको थिएन। झगडा परेर होइन, कुनै लफडा भएकोले पनि होइन। त्यसो भएको भए दुवैले दुवैलाई मिस गर्दैनथे। उनीहरुले एक अर्कालाई मिस गरिरहेका थिए। तैपनि, एकअर्कालाई मिसकल भने दिएका थिएनन्। चार्ली सोच्दै थियो, ‘कनिकासँग भेटन पाए यो मन हलुंगो हुन्थ्यो कि?’ कनिका सोच्दै थिइ, कतै मभन्दा राम्री केटीसँग फ्रेन्डसिप भयो कि? दुवै…

    विस्तृतमा पढ्नुस्

  • कनिकालाई छाडेर चार्ली जाने भो कतारतिर : कान्तिपुर गाथा

    संसदमा बजेट भाषण भएको दिनदेखि कनिका र चार्लीको भेट भएको थिएन। झगडा परेर होइन, कुनै लफडा भएकोले पनि होइन। त्यसो भएको भए दुवैले दुवैलाई मिस गर्दैनथे। उनीहरुले एक अर्कालाई मिस गरिरहेका थिए। तैपनि, एकअर्कालाई मिसकल भने दिएका थिएनन्। चार्ली सोच्दै थियो, ‘कनिकासँग भेटन पाए यो मन हलुंगो हुन्थ्यो कि?’ कनिका सोच्दै थिइ, कतै मभन्दा राम्री केटीसँग फ्रेन्डसिप भयो कि? दुवै…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : सपनाको प्रत्यक्ष प्रसारण

    कान्तिपुर गाथा : सपनाको प्रत्यक्ष प्रसारण

    स्थानीय बौद्ध पार्कमा टन्नै थिए मानिस र महिलाहरु। तन्नेरीहरुको एक दर्जन जोडी उपस्थित थियो त्यहाँ। चार्ली र कनिकाको जोडी सबभन्दा पछि आइपुगेको थियो। क्वीज कन्टेष्ट चलिरहेको थियो त्यहाँ। चार्ली र कनिकाको जोडीलाई देख्ने वित्तिकै कार्यक्रम सन्चालकले प्रश्न सोधी हाल्यो, ‘नेपालमा सबभन्दा बढी र सबभन्दा रोचक सपना देख्ने कलाकारको नाम के हो ?’ जवाफ कनिकाले दिइ, ‘सर, उनको नाम ओली हो,…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : हेर्ने होइन हाँस्ने न्युज

    चार्ली दुःखी थियो। किनभने कनिका उदास थिई। अमरपन्छीको हजार दरको टिकट राखेको पर्स हराएपछि उनीहरु निकै बेरसम्म दुवै जना टुँडिखेल वरिपरि हल्लिएका थिए। कनिकाले आफूलाई हुस्सुको लहरमा उभ्याएकी थिई। अमरपन्छी उडाउने दिन एउटा नेवार परिवारको कुलपूजा रहेछ। आ–आफनो चलन न हो। उनीहरुको चलन रहेछ, टुँडिखेलमा पूजा गरेर भोज खानुपर्ने। भोज खानका लागि एक टुक्रो टुँडिखेल समेत नपाएपछि दिक्क भएको त्यो…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : हेर्ने होइन हाँस्ने न्युज

    कान्तिपुर गाथा : हेर्ने होइन हाँस्ने न्युज

    चार्ली दुःखी थियो। किनभने कनिका उदास थिई। अमरपन्छीको हजार दरको टिकट राखेको पर्स हराएपछि उनीहरु निकै बेरसम्म दुवै जना टुँडिखेल वरिपरि हल्लिएका थिए। कनिकाले आफूलाई हुस्सुको लहरमा उभ्याएकी थिई। अमरपन्छी उडाउने दिन एउटा नेवार परिवारको कुलपूजा रहेछ। आ–आफनो चलन न हो। उनीहरुको चलन रहेछ, टुँडिखेलमा पूजा गरेर भोज खानुपर्ने। भोज खानका लागि एक टुक्रो टुँडिखेल समेत नपाएपछि दिक्क भएको त्यो…

    विस्तृतमा पढ्नुस्

  • ​कान्तिपुर गाथा : अमरपंक्षीमा हम झण्डु वाम हुए डार्लिङ...

    ​कान्तिपुर गाथा : अमरपंक्षीमा हम झण्डु वाम हुए डार्लिङ...

    कसो कर्नेल्नी अण्टी गुहारेर दुईवटा टिकटको व्यवस्था गरी सकेकी थिइ कनिकाले। “अमर पंक्षी” अर्थात् सैनिक श्रीमती संघको आयोजनामा हुन लागेको नाचगानमा सहभागी हुन निकै रौसिएकी थिइ ऊ। किन हुँदै थियो कार्यक्रम ? कनिकालाई थाहा थिएन। थाहा पाउने चासो पनि थिएन उसलाई। भारतीय सिने–संसारकी मसहूर नायिका सोनाक्षी सिन्हा र दवंग सिनेमाकी बद्नाम मुन्नी अर्थात् मलाइका अरोराको नाच भनेपछि ऊ त्यसै रमाएकी…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : आमा र मायाको मौसम

    कान्तिपुर गाथा : आमा र मायाको मौसम

    किशोर नेपाल - शुक्रबार विशेष दिन। आमाहरुका लागि छुट्याइएको मदर्स डे। आमाको मुख हेर्ने र खुवाउने औंसी। सामाजिक संजालमा आमाको फोटो टाँस्न व्यस्त प्रयोगकर्ताहरु। गाउँकी आमाको प्रतिविम्व। सम्झनामा भर्खर तताएको गाई–भैंसीको शुद्ध दूधको बटुको समातेर सन्तानलाई दूध पिलाउन खोजी रहेकी आमा। आमाको मायामा बररर्र झारिएका आँसुले छपक्क भिजेको फेसबुकको भित्तो। त्यसमा टाँसिएका बहुरंगी तस्वीरहरु। तस्वीरका अगाडि थुपारिएका फलफूल र मिठाइका…

    विस्तृतमा पढ्नुस्

  • सरकारको विकल्पमा सरकार

    सरकारको विकल्पमा सरकार

    ​किशोर नेपाल - भुइँचालोको स्मृतिमा वार्षिकोत्सव मनाएलगत्तै पारम्परिक संवैधानिक शक्ति केन्द्र र पारम्परिक निजी शक्ति केन्द्रबीचको सिधा–सिधा टक्कर शुरु हुन थाल्यो। अर्धन्यायिक संस्थाका रुपमा रहेको प्रेस काउन्सिल सदस्यको नियुक्तिमा प्रधानमन्त्री केपी ओलीको ठाडो हस्तक्षेप, ट्वीट गरेको अपराधमा क्यानेडियन नागरिक रवर्ट पेनरको भिसा खारेजी र जमिनमुनि समाधिस्थ जोगीका साता विनाअक्सिजन कसरी बिते? ती जोगी हुन कि ढोंगी? जस्ता 'राष्ट्रिय महत्वका अति…

    विस्तृतमा पढ्नुस्

  • भूइँचालोको युगमा आफ्नै ज्यानको त ग्यारेन्टी छैन, मायाको के ग्यारेन्टी दिउँ : कान्तिपुर गाथा

    भूइँचालोको युगमा आफ्नै ज्यानको त ग्यारेन्टी छैन, मायाको के ग्यारेन्टी दिउँ : कान्तिपुर गाथा

    ​किशोर नेपाल -   पोहोर साल वैशाख १२ को भुईंचालोपछि शहर रोमान्टिक रहन सकेन। वर्षैभरि भुईंचालोको भयले शहर आवाद गर्ने सबैको मन र मुटु काँपेको थियो। यो वैशाख १२ गते भुईंचालोको सम्झनामा सरकारले कान्तिपुर शहरमा धूपबत्ती बालेपछि बल्ल पहिलो डेटिंगमा निस्केका थिए कनिका र चार्ली। जंगलका पंक्षीहरु जस्तो, भुरुरुर्र उडेका थिए। भुईंचालोको एक वर्ष पूरा भएकोले होला, सोचे भन्दा र…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : मायाको ग्यारेन्टी

    कान्तिपुर गाथा : मायाको ग्यारेन्टी

    किशोर नेपाल -   पोहोर साल वैशाख १२ को भुईंचालोपछि शहर रोमान्टिक रहन सकेन। वर्षैभरि भुईंचालोको भयले शहर आवाद गर्ने सबैको मन र मुटु काँपेको थियो। यो वैशाख १२ गते भुईंचालोको सम्झनामा सरकारले कान्तिपुर शहरमा धूपबत्ती बालेपछि बल्ल पहिलो डेटिंगमा निस्केका थिए कनिका र चार्ली। जंगलका पंक्षीहरु जस्तो, भुरुरुर्र उडेका थिए। भुईंचालोको एक वर्ष पूरा भएकोले होला, सोचे भन्दा र…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : भुईँचालो महोत्सव

    कान्तिपुर गाथा : भुईँचालो महोत्सव

    किशोर नेपाल -   भोलि भुईंचालोको पहिलो जन्मोत्सव। सरकारी तवरमा नै ठूलो महोत्सवका रुपमा मनाईंदैछ यो दिन। शहरमा दिनभर हजारौं हजार बेलुन उड्ने छन। ती बेलुनहरुसँगै भत्किएका घर बनाउने पीडितका सपनाहरु पनि आकाशमा तरंगित हुनेछन्। साँझ परेपछि माइतीघर मण्डला, वसन्तपुर र शहरका गल्ली गल्लीमा हजारौ हजार मैनवत्ती बालिनेछन्। मैनवत्तीका ती दीपशिखाहरुसँगै भुईंचालोका सम्झनाहरु विस्मृतिको गर्भ गृहमा थन्किनेछन् अर्को वर्षका लागि।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell