काठमाडौँ : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना नाघिसक्दा पनि कसले यो अपराध गर्यो पत्ता लगाउन सकिएको छैन। न प्रहरीले आरोपीका रुपमा खडा गरिएका पात्रले यसो गरेको प्रमाण भेटियो न स्थानीयले आरोप लगाएका पात्रहरुको। प्रहरीले ४१ वर्षका दिलीपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो। स्थानीय पत्याउन तयार थिएनन्। विष्टको रगतको डिएनए निर्मलाको योनीबाट संकलन…
काठमाडौँ : चितवन कालिका नगरपालिका घर भएका २६ वर्षीय निश्चल तामाङले गएराति अबेर फेसबुकमा लाइभ देखाएर आत्महत्या गरेका छन्। राति साढे नौ बजे आत्महत्या गर्ने घोषणा फेसबुकमै गरेदेखि बिहान साढे १ बजे आत्महत्या गर्दासम्म सयौँले लाइभ हेरेका थिए। मेन्स रुम रिलोडेड जस्ता अनेकौँ फेसबुक ग्रुपहरुमा उनलाई बचाउन, प्रहरीलाई फोन गर्न, आफन्तलाई फोन गर्न आग्रह गरिएका थिए। फोन गरिएका पनि थिए।…
काठमाडौँ : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना नाघिसक्दा पनि कसले यो अपराध गर्यो पत्ता लगाउन सकिएको छैन। न प्रहरीले आरोपीका रुपमा खडा गरिएका पात्रले यसो गरेको प्रमाण भेटियो न स्थानीयले आरोप लगाएका पात्रहरुको। प्रहरीले ४१ वर्षका दिलीपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो। स्थानीय पत्याउन तयार थिएनन्। विष्टको रगतको डिएनए निर्मलाको योनीबाट संकलन…
काठमाडौँः निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा पुर्पक्षका लागि थुनामा रहेका प्रमुख योजनाकार भनिएका गुन्डा नाइके समीरमान सिंह बस्नेतलाई मुस्ताङ कारागार सरुवा गरिएको छ। गत मंसिरदेखि नख्खु कारागारमा रहेका सिंहलाई सोमबार बिहान ९ बजेको विमानमार्फत मुस्ताङ लगिएको जेलर जीवन दुलालले जानकारी दिए। चालचलन शंकास्पद देखिएकाले बस्नेतलाई कारागार साटिएको हो। जिल्ला अदालत काठमाडौँले बस्नेतलाई हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा…
काठमाडौँ: कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा विवादित बनेका एसपी डिल्लीराज विष्ट लगायत तीन जनाको डिएनए परीक्षणको रिपोर्ट आएको छ। एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको परीक्षण रिपोर्ट आएको हो। रिपोर्ट अनुसार तीनै जनाको डिएनए निर्मलाको 'भेजिनल स्वाब' (योनीबाट संकलन गरिएको डिएनए) सित मेल खाएन। आशंका गरिएका तीनै जनाको परीक्षण असफल भएपछि घटना…
काठमाडौं: गत साउन १५ गते सांसद निरुदेवी पालमाथि के भएको थियो? घटनाको रहस्योद्घाटन हुन सकेको छैन। सांसद पालको भाषामा भन्ने हो भने दुई व्यक्तिले उनलाई ज्यान मार्ने धम्की दिएका थिए। 'भोलिको बैठकमा गए ‘तेरो बाउ खड्गे’ले पनि जोगाउन सक्दैन,' संसदीय सुनावाइ समितिमा भोलिपल्ट यसैगरी पालले घटनाक्रम सुनाएकी थिइन्। सुनुवाइ प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीमाथि चलिरहेको थियो। त्यो घटनाले सनसनी…
काठमाडौँ : १३ वर्षीय बालिका निर्मला पन्तको घटना धेरै प्रमाण प्रहरीले नै नष्ट गरेको खुल्न थालेको छ। निर्मलाको शवबाट झिकिएको कपडा स्थानीय प्रहरीले जलाएको गृहमन्त्री रामबहादुर थापाले नै बताइसकेका छन्। घटनास्थलमा अन्य व्यक्तिको बाक्लो उपस्थिति हुने हुनाले थप प्रमाण भेटिन सक्ने अवस्था छैन। अब प्रहरीको अपराधीसँग पुग्ने थप प्रमाण के रहला त? घटनाको अनुसन्धान गरिरहेको प्रहरीसँग अहिले निर्मलाको शवबाट निकालिएको…
काठमाडौं : १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा फेरि अर्को ट्विस्ट आएको छ। प्रहरीको अनुसन्धानलाई लिएर जुन रहस्य गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरे, त्यसले नयाँ संकेतहरु पनि देखाएको छ। 'घटनामा प्रहरीको गम्भीर लापरबाही देखियो। घटनालाई तोडमोड गर्ने प्रहरीले फर्जी औंठा छाप लगाउन समेत पछि परेन,' संसद्को राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्रीको भनाइको आशय यही थियो। गृह मन्त्रीले प्रहरीको अनुसन्धानमा भएको…
काठमाडौं : १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको घटनामा स्थानीय प्रहरीले गम्भीर गल्ती गरेको गृहमन्त्री रामबहादुर थापाले स्वीकारेका छन्। एक महिना लामो अनुसन्धानपछि सरकारले गठन गरेको छानविन समितिले दिएको प्रतिवेदनका आधारमा गृहमन्त्री थापाले घटना भएपछि प्रहरीले प्रमाण मेटाउन कुन हदसम्म काम गर्यो, खुलासा गरे। संसदको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्रीले गरेको खुलासा अनुसार प्रहरीले निर्मलाका बुवा यज्ञराजको फर्जी…
काठमाडौं : 'रसुवाको केरुङ नाका हुँदै सुन तस्करी भइरहेको छ,' महानगरीय प्रहरी परिसरमा केही दिन अगाडि यस्तै सूचना आयो। सूचनापछि डिएसपीको कमाण्डमा सुन तस्कर पक्राउ गर्न टोली बनायो परिसरले। 'सोमवार केरुङ हुँदै काठमाडौंको टोखाको बाटोबाट मोटरसाइलमा सुन आउँदैछ,' इन्फर्मरले तस्करीमाथिको फलो-अप सुनाउँछ। त्यही सूचनालाई पछ्याउँदै सोमवार दिउँसो टोखामा प्रहरी तम्तयार रहे। करिब ५ बजेर ३० मिनेटमा बा ७३ प ३४०२…
काठमाडौँ : पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ गर्न रौतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। पुल निर्माण पाएको ठेक्का समयमा नै नसक्दा दुर्घटनाको घटना भएको भन्दै अध्यक्ष रौनियारलाई पक्राउ गर्न पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी केदार ढकालले जानकारी दिए। रौतहटको लालबकैया नदीमा भदौको पहिलो साता भएको डुङ्गा दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो। नदीमा पुल नबन्दा…
काठमाडौं : नवलपरासीमा एक महिलामाथि फेरि एसिड प्रहार भएको छ। सोमवार राति ८ बजेर ४५ मिनेटमा कावासोती नगरपालिका वडा नम्बर ८ की २६ वर्षीय वसन्ती परियारमाथि एसिड प्रहार भएको नवलपरासी प्रहरी प्रमुख राम थापाले जानकारी दिए। प्रहरीले एसिड प्रहार गरेको अभियोगमा ३७ वर्षीय विमल श्रीपालीलाई पक्राउ गरेको छ। एसपी थापाले भने, 'एसिड प्रहरा गर्ने एक पुरुषलाई पक्राउ गरी अनुसन्धान शुरु…
काठमाडौँ: गत भदौ २६ गते एसिड आक्रमणमा परेकी रौतहट चन्द्रनिगाहापुरकी सम्झना दासको मृत्यु भएको छ। एसिड आक्रमणपछि कीर्तिपुर अस्पतालमा उपचाररत दासको गएराति ११ बजे मृत्यु भएको हो। एसिड लागेर सम्झनाकी १४ वर्षीय बहिनी घाइते छिन्। एसिड हानेको अभियोगमा प्रहरीले सम्झनाका छिमेकी ४५ वर्षीय रामबाबु पासवानलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । यौन प्रस्ताव नमान्दा पासवानले एसिड हानेको मृतक सम्झनाले बयान दिएकी…
काठमाडौँ : निर्मला पन्तको बलात्कार र हत्या घटनाको चुरोमा पुग्न सरकारसँगै प्रहरी संगठनले पनि विभिन्न समिति बनाएर अनुसन्धान गरिरहेको छ। तर अझै केही पत्ता लाग्न सकेको छैन। कञ्चनपुरमा घटनाको अनुसन्धान भइरहँदा प्रहरी प्रधान कार्यालय नक्सालमा पनि केही दिनदेखि प्रहरीमाथि नै अनुसन्धान जारी छ। कञ्चनपुर जिल्लाका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट खटिएका डिएसपी अंगुर जिसी…
काठमाडौं : कञ्चनपुरमा साउन ११ गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन। प्रहरीमात्र होइन सेनासमेत अनुसन्धानको घेरामा छ। दिन बित्दै जाँदा घटनामाथि विभिन्न शङ्का उपशङ्का कायमै छ। धेरैको एउटै भनाई छ - 'प्रहरीले नै अनुसन्धानमा लापरबाही गर्यो।' हत्यारा अहिले पनि अदृश्य नै छ। प्रहरीको अनुसन्धानमाथि एकपछि अर्को प्रश्न उठिरहेको छ। यति जघन्य…
काठमाडौं : कुनै पनि घटनामा अभियुक्तले बयानमा झुटो बोलेको शङ्का लागेमा प्रहरीले गर्ने एउटा परीक्षण हो पोलिग्राफ। साँचो वा झुटो पत्ता लगाउने वैज्ञानिक तवरको परीक्षण विधि नै पोलिग्राफ हो। प्रहरी अघिकृतहरु यसलाई अनुसन्धानको सबैभन्दा भरपर्दो विधि मान्छन्। नेपाल प्रहरीले पनि विगत चार वर्षदेखि पोलिग्राफ टेस्ट गर्दै आएको छ। प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार २०७० माघ २३ गतेबाट पोलिग्राफ परीक्षण गर्न…
काठमाडौं : चर्चित बेलायती न्यायाधीश विलियम ब्ल्याकस्टोनले सन् १७६५ मा भनेका थिए - बरु दश दोषीहरु उम्किउन एउटा निर्दोषले दु:ख नपावस्। इस्वीको ५३५ मा रोमन कोडेक्स जस्टिनियसको अवधारणालाई पुनर्व्याख्या गर्दै 'कमेन्ट्रिज अन दी लज अफ इङ्ल्यान्ड'का लेखक ब्ल्याकस्टोनले दिएको यो कालजयी विचार कानुनी शासन भएका धेरै ठाउँमा लागू हुन्छ। तर, नेपाल प्रहरीका पछिल्ला गतिविधि हेर्दा लाग्छ ब्ल्याकस्टोनको बोलीको कुनै तुक…
काठमाडौं : तिजको दर खाने दिन दुई दिदी बहिनीमाथि एसिड प्रहारको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएका एक अभियुक्तलाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले ४५ वर्षीय रामबाबु पासवानलाई मंगलवार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो। रौतहटको चन्द्रनिगाहपुर नगरपालिकामा भएको एसिड प्रकरणमा प्रहरीले पासवानलाई काठमाडौंबाटै पक्राउ गरेको थियो। भदौ २६ गते राति रौतहटका १८ वर्षीया सम्झना दास र १५ वर्षीय सुस्मिता…
काठमाडौः काठमाडौँका एक युवतीको सामूहिक बलात्कार भएको खुलेको छ। नुवाकोट घर भएकी २१ वर्षीय रचना(नाम परिवर्तन) को बलात्कार भएको हो। केही दिनदेखि हराएकी युवती खोजी गर्ने क्रममा बलात्कार भएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ। बलात्कारको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नुवाकोटका अर्जुन लामा, रामकृष्ण नगरकोटी र सूर्य रानालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रामदत्त जोशीले जानकारी…
काठमाडौं : १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या घटना छानबिन गर्न नेपाल प्रहरीले आइतवार गठन गरेको छानविन समितिले अनुसन्धान सुरु गरेको छ। डिआइजीको धिरु बस्नेतको नेतृत्वमा गठन छानविन समितिले सोमवार एसपीसहित छ जना प्रहरीको बयान लिएको हो। समितिले प्रहरी प्रधान कार्यालय नक्सालमा एक एसपी, दुई डिएसपी, दुई इन्स्पेक्टरसहितको बयान लिएको हो। निलम्बनमा पर्नेहरु डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी…