PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • ​रिल होइन रियल : ९ दिन हिरासत, ४ महिना मुद्दा अन्तिममा निर्दोष

    ​रिल होइन रियल : ९ दिन हिरासत, ४ महिना मुद्दा अन्तिममा निर्दोष

    काठमाडौं : खैरो कोट, खैरै पाइन्ट र सेतो टिसर्ट, आँखामा कालो चस्मा। बाक्लै दाह्री पालेका उनी माइकको अघि ठिङ्ग उभिए। अनुहारमा खुसी जति थियो त्यो भन्दा बढी आवेग र आक्रोश देखिन्थ्यो। उनी बोल्न थाले। उनको बोली फिल्मी डायलग झै लाग्थ्यो।   'प्रहरीले मलाई ढोकामा थुनेको कुखुरा जस्तै बनायो। मजस्तो पढे/बुझेकालाई त चक्रव्युहमा हालिन्छ भने दुरदराजका सोझा जनताको हालत के होला?'…

    विस्तृतमा पढ्नुस्

  • तीन किलो कोकिनसहित समातिए चिनियाँ नागरिक, कोकिनको मूल्य ६ करोड साढे ३५ लाख

    तीन किलो कोकिनसहित समातिए चिनियाँ नागरिक, कोकिनको मूल्य ६ करोड साढे ३५ लाख

    काठमाडौं : अवैध रुपमा कोकिनको अन्तर्राष्ट्रिय कारोबार गर्ने एक चिनियाँ नागरिकलाई आज प्रहरीले सार्वजनिक गरेको छ। चार जनालाई पक्राउ गरेको साता नबित्दै पुन: यी चिनियाँ नागरिक हिजो राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्। २१ वर्षीय चुन मन हो नाम गरेका यी युवकबाट ३ केजी १७७ ग्राम कोकिन बरामद गरिएको छ। उक्त परिमाणको कोकिनको अन्तर्राष्ट्रिय बजार मूल्य ६ करोड ३५…

    विस्तृतमा पढ्नुस्

  • करोडौँको कोकिन बोक्ने भरियामात्रै प्रहरीको हातमा, 'बोस' भने पत्ता लागेन

    करोडौँको कोकिन बोक्ने भरियामात्रै प्रहरीको हातमा, 'बोस' भने पत्ता लागेन

    काठमाडौँ :  चिनियाँ नागरिक चुन मेन हु शनिबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर हुँदै हङकङ जाँदै थिए।  मलेसियन एयरको विमान एमएच ११५ को उडान थियो राति ११ बजे। नौ बज्नै लाग्दा एयरपोर्टको चेक प्वाइन्टबाटै उनलाई नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरीले नियन्त्रणमा लियो।  छानबिन गर्दा उनको सुटकेसभित्र लुकाएर राखेको ३ केजी लागू औषध कोकिन फेला पर्यो । १…

    विस्तृतमा पढ्नुस्

  • बहिनीको मृत्युपछि बेल्जियमबाट फर्किए विमल, टिचिङमा पोस्टमार्टमको तयारी

    बहिनीको मृत्युपछि बेल्जियमबाट फर्किए विमल, टिचिङमा पोस्टमार्टमको तयारी

    काठमाडौं : बहिनीको शंकास्पद मृत्युपछि बेल्जियममा रहेका राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर शुक्रबार काठमाडौं आइपुगेका छन्।  शुक्रबार बिहान ११ बजे एयरपोर्टबाट सिधै महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर उनले परिवारका सदस्यसँग भेटेका छन्।  विमलले ‘अन्तिमपटक बहिनीको अनुहार हेर्ने’ बताएपछि पोस्टमार्टमको समय सारिएको छ। चिकित्सकहरुले १० बजेपछि नै पोस्टमार्टमको तयारी गरेका थिए।  घुँडाको उपचारका लागि वैशाख २९ गते बेल्जियम गएका विमल…

    विस्तृतमा पढ्नुस्

  • खरानी भयो मनीषाको शरीर, विवश थिए विमल, अचेत भइन् आमा

    खरानी भयो मनीषाको शरीर, विवश थिए विमल, अचेत भइन् आमा

    काठमाडौं : आफ्नो उपचार सकाएर आमा र बहिनीलाई कोसेली बोकेर आउने सोचेका थिए नेपाली फुटबल टिमका स्ट्राइकर विमल घर्तीमगरले। तर शुक्रबार उनी रित्तै हात फर्किए। खाली हात फर्किँदा केही नल्याइदिएकोमा गुनासो गर्ने कोही थिएन। उनले न बहिनीको घुर्की सामना गर्न पर्‍यो, न आमाले खुसीको आँसु नै बहाउन पाइन्।  विमललाई हाँस्दै बिदा गरेकी मनिषाको मुहार स्मृतिमा बोकेर फर्केका विमलको त्यही आँखाले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ प्रहरी प्रमुख भन्छन्- सुरक्षा कडा छ, निर्धक्क गाडी चलाउनुस्, २ सय बन्दकर्ता पक्राउ

    काठमाडौँ प्रहरी प्रमुख भन्छन्- सुरक्षा कडा छ, निर्धक्क गाडी चलाउनुस्, २ सय बन्दकर्ता पक्राउ

    काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विक्रम सिंह थापाले काठमाडौमा चक्काजामको प्रभाव कम गर्न र सुरक्षा व्यवस्था कडा पार्न १२ सय सुरक्षाकर्मी खटाइएको जानकारी गराउँदै सवारी साधन निर्धक्क चलाउन आग्रह गरेका छन्।  थापाले केही बेरमा नै राजधानीको यातायात व्यवस्था सामान्य हुने दावीसमेत गरे।  यातायात व्यवसायीले आह्वान गरेको चक्काजाम सफल पार्न बिहानैदेखि राजधानीका विभिन्न स्थानमा बन्द गराउँदै हिँडेका २ सय भन्दा…

    विस्तृतमा पढ्नुस्

  • फुटबलर विमल घर्तीकी बहिनी घरमै मृत भेटिइन्, प्रेमीसहित ३ पक्राउ

    फुटबलर विमल घर्तीकी बहिनी घरमै मृत भेटिइन्, प्रेमीसहित ३ पक्राउ

    काठमाडौं :  राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती घरमा मृत अवस्थामा भेटिएकी छन्। १७ वर्षकी मनिषा बुधवार राति आफ्नै घर बर्दघाट नगरपालिका ८ मा मृत अवस्थामा भेटिएकी प्रहरीले जानकारी दिएको छ। ११ कक्षाको परीक्षा दिएकी मनिषा बुधबार घरमा एक्लै थिइन्। नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्र चौधरीले उनको हत्या वा आत्महत्या हो भन्ने पुष्टि नभएको बताएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • पहिले छ्याप्ने रिहा भएको केही घण्टा नबित्दै फेरि छ्यापियो सिंहदरबारमा रातो रङ्ग, चार जना हिरासत

    पहिले छ्याप्ने रिहा भएको केही घण्टा नबित्दै फेरि छ्यापियो सिंहदरबारमा रातो रङ्ग, चार जना हिरासत

    काठमाडौँ : मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको मूलगेटमा रातो रङ्ग छ्यापेको आरोपमा सार्वजनिक अपराधको मुद्दा लगाइएका दुई जना चार दिनपछि थुनामुक्त भएको केही घण्टा बित्न नपाउँदै फेरि सिंहदरबार रङ्गिएको छ।   साँझ ५ बजेर १० मिनेटमा सिंहदरबारको भित्तामा  रातो रङ्ग छ्याप्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिंहदरबार वृत्तका डिएसपी प्रजित केसीका अनुसार प्रतीक श्रेष्ठ, मनीषकुमार श्रेष्ठ, शरद् खत्री र विमल…

    विस्तृतमा पढ्नुस्

  • अपरेसन फिस : यसरी परे प्रहरी जालमा अन्तर्राष्ट्रिय कोकिन कारोबारी

    अपरेसन फिस : यसरी परे प्रहरी जालमा अन्तर्राष्ट्रिय कोकिन कारोबारी

    सविन ढकाल - काठमाडौं : ब्राजिल र दुवईको विमानस्थल हुँदै उनी नेपाल आइपुगेकी थिइन् यमेरिस कामरिन्। भेनेजुयलाकी ४९ वर्षीय उनी गएको वैशाख १५ गते साँझ ६ बजेर २५ काठमाडौं विमानस्थलमा उत्रिइन्। केही दिन काठमाडौंको गेष्ट हाउसमा बसेकी उनी एक्लै नेपाल घुम्न आएकी थिइनन्। उनीसँग थियो प्रतिबन्धित लागू औषध कोकिन। गत जेठ ३ गते भेनेजुयलाबाट उनले ल्याएको मध्ये अन्तिम किस्ता कोकिन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell