PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

  • बाबुरामको पार्टीलाई तेस्रो लिङ्गीको माया

    बाबुरामको पार्टीलाई तेस्रो लिङ्गीको माया

    काठमाडौँ : आइतबार राजधानीको दशरथ रंगशालामा बनेको एक स्टेजमा नयाँ शक्ति पार्टीको घोषण भइरहेको थियो। स्टेज पछाडि भने एउटा छुट्टै माहौल थियो। त्यही भीडमा फोटो खिचाउन अन्य आगन्तुकहरु पनि मग्न थिए। न त त्यहाँ नयाँ शक्तिकी सदस्य नायिका करिश्मा मानन्धर थिइन् न त नायक सरोज खनाल नै। त्यहाँ थिए तेस्रो लिङगीहरु। संयोग, बाबुराम भट्टराईले एक पटक खुलामञ्चको सभामा एमालेलाई तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • डिआइजी अधिकारी भन्छन्- ‘श्रीमती हेर्दिनन् तर छोराछोरीसँग धेरैपटक बाजी हारेको छु’

    डिआइजी अधिकारी भन्छन्- ‘श्रीमती हेर्दिनन् तर छोराछोरीसँग धेरैपटक बाजी हारेको छु’

    काठमाडौं :  हिजो शुक्रबार मध्यरातबाट युरोकप फुटबल सुरु भइसकेको छ। फ्रान्समा जारी युरोको ज्वरो विश्वभर नफैलिने कुरै भएन। फुटबल हेरेर रमाउनेमा हरेक क्षेत्र, पेसा र व्यवसायका उत्तिकै छन्। जो, समय निकालेर युरोकप हेर्दै छन्।   नेपालमा पनि फुटबलका पारखीहरु धेरै छन्। यसैमध्येका एक हुन्- नेपाल प्रहरीका डिआइजी केशव अधिकारी।   भैरहवा पुर्ख्यौली घर भएका अधिकारी बाल्यकालमा खुब फुटबल खेल्थे। स्कुल…

    विस्तृतमा पढ्नुस्

  • '​मेरो ट्याक्सी जलाउने छुटिसकेछन्, मैले पत्तै पाइनँ'

    '​मेरो ट्याक्सी जलाउने छुटिसकेछन्,  मैले पत्तै पाइनँ'

    काठमाडौँ :  बिहीबार बिहान नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीका कार्यकर्ताले बन्दको क्रममा ट्याक्सी जलाएपछि सुन्दर कार्कीको दिनको भोक र रातको निद्रा दुवै हराएको छ। आफ्नो ट्याक्सी जलाउने पक्राउ परेपछि केही राहत महसुस गरेका थिए सुन्दर कार्कीले। तर उनको ट्याक्सी जलाएको आरोपमा पक्राउ परेकाहरु १२ घण्टामै छुटेपछि उनी निरास बनेका छन्। शुक्रबार बिहान महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी प्रद्युम्न कार्कीलाई ट्‍याक्सी जलाएको…

    विस्तृतमा पढ्नुस्

  • २२ जना बन्दकर्ता प्रहरीको नियन्त्रणमा, सुरक्षा व्यवस्था चुस्त बनाएको प्रहरी दावी

    २२ जना बन्दकर्ता प्रहरीको नियन्त्रणमा, सुरक्षा व्यवस्था चुस्त बनाएको प्रहरी दावी

    काठमाडौँ : प्रहरीले बन्द गराउँदै हिडेका र सवारी साधनमा तोडफोड् गर्ने २२ जनालाई काठमाडौँबाट पक्राउ गरेको छ। प्रहरीले काठमाडौको कोटेश्वर, बालाजु, त्रिपुरेश्वर लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीले बताए। देशभर पक्राउ परेका आफ्ना कार्यकर्ताहरु रिहा गर्न माग गर्दै नेत्रविक्रम चन्द्र 'विप्लव' नेतृत्वको नेकपा माओवादीले आज नेपाल बन्दको आह्वान गरेको हो।  बन्दकर्ताले बिहानै कोटेश्वरमा रोकिराखेको ट्याक्सीमा आगो…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्सीमा आगो लगाएको आरोपमा विप्लव माओवादीको ट्रेड युनियनका अध्यक्ष पक्राउ

    ट्याक्सीमा आगो लगाएको आरोपमा विप्लव माओवादीको ट्रेड युनियनका अध्यक्ष पक्राउ

    काठमाडौँ : देशभर आफ्ना कार्यकर्ताहरु पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द 'विप्लव'ले आह्वान गरेको नेपाल बन्दका क्रममा आज एकाबिहानै ३ बजे कोटेश्वरमा ट्याक्सीमा आगजनी भएको छ। बन्दकर्ताले पेट्रोल छर्केर ट्याक्सीमा आगो लगाएका थिए।  ट्याक्सी चालकले दिएको जानकारी अनुसार प्रहरीले आगो लगाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विप्लव माओवादी समर्थक  ट्रेड युनियनका अध्यक्ष योगन्द्र कुमाल रहेको महानगरीय प्रहरी परिसर काठमाडौका…

    विस्तृतमा पढ्नुस्

  • विप्लवको बन्दले खरानी भएको सुन्दरको सपना : किनेको दुई हप्ता नबित्दै जल्यो ट्याक्सी

    विप्लवको बन्दले खरानी भएको सुन्दरको सपना : किनेको दुई हप्ता नबित्दै जल्यो ट्याक्सी

    बागबजारमा बस्दै आएका सुन्दर कार्कीले ट्याक्सी किनेको दुई हप्ता पनि बितेको छैन। साढे १० लाख रुपैयाँ तिरेर उनले ट्याक्सी किनेका थिए – बा १ ज ८२०६। सोचेका थिए, ट्याक्सी किनियो, एक जनालाई चलाउन दिउँला, केही कमाउँला। तर बिहीबार बिहानै उनको यो सपना ट्याक्सी खरानी भए सँगै खरानी हुनपुग्यो।  बिहीबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले नेपाल बन्द घोषणा गरेको थियो। तर…

    विस्तृतमा पढ्नुस्

  • राजधानीमा ठगीको नयाँ शैली : सुन पसलेले माल गुमाएपछि बल्ल चाल पाए #Crime

    राजधानीमा ठगीको नयाँ शैली : सुन पसलेले माल गुमाएपछि बल्ल चाल पाए #Crime

    काठमाडौँ : जेठ ४ गते अपराह्नको करिब ४ बजेको समय। पुरानो बानेश्वरमा रहेको शुभगुरु सुनचाँदी पसलमा एक जोडी पस्छन्। दुबै जना मिलेर एउटा १ तोलाको सुनको सिक्री हेर्छन्। मन पराएर किन्ने निधो गर्छन्। सिक्री हेरिसकेपछि उनीहरुले ७० लालको एउटा औँठी पनि छाने। 'कति भयो साहुजी सिक्री र औँठीको?' सूर्यमणि बरालले क्याल्कुलेटर थिचेर हिसाब निकाल्छन्- ९७ हजार रुपैयाँ। युवकले एटिएम कार्डबाट भुक्तानी…

    विस्तृतमा पढ्नुस्

  • Special: ​राष्ट्रिय गानको धूनका सर्जकलाई श्रद्धाञ्जलि दिन न राष्ट्रपति पुगिन्, न प्रधानमन्त्री

    Special: ​राष्ट्रिय गानको धूनका सर्जकलाई श्रद्धाञ्जलि दिन न राष्ट्रपति पुगिन्, न प्रधानमन्त्री

    काठमाडौँ : गणतन्त्रलाई संस्थागत गर्ने प्रतीकमध्येको एक राष्ट्रिय गानको धूनका सर्जक अम्बर गुरुङलाई श्रद्धाञ्जलि दिन न राष्ट्रपति विद्यादेवी भण्डारी पुगिन्, न प्रधानमन्त्री केपी शर्मा ओली नै। सामान्य कार्यक्रमको पनि उद्घाटन गर्न पनि पुग्ने राष्ट्रपति भण्डारी गुरुङलाई अन्तिम श्रद्धाञ्जलि दिन राखिएको प्रज्ञा प्रतिष्ठानको डबलीमा पुगिनन्। के आज उनी कुनै कार्यक्रममा व्यस्त थिइन्? हामीले राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीलाई सोध्यौँ। उनको जवाफ…

    विस्तृतमा पढ्नुस्

  • ​मन्त्रीले उद्घाटन गरेको एक महिनामै चुहियो एयरपोर्टको छानो

    ​मन्त्रीले उद्घाटन गरेको एक महिनामै चुहियो एयरपोर्टको छानो

    काठमाडौं : पर्यटन मन्त्री आनन्द पोखरेलले उद्घाटन गरेको एक महिना नपुग्दै काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनलभित्र छाता ओड्नुपर्ने भएको छ। साँघुरो र अव्यवस्थित टर्मिनललाई विस्थापित गर्ने गरी १२ करोड रुपैयाँको लगानीमा बनाइएको टर्मिनलले पानी पर्दा थेग्दैन। विमानबाट यात्रा गर्न जाने तयारीमा हुनुहुन्छ भने छाता नभुल्नुहोला। कुनै पनि बेला पनी पर्न सक्छ र विमानस्थलको छतभित्र तपाईँ भिज्नुहोला! २ हजार २ सय वर्गमिटरमा…

    विस्तृतमा पढ्नुस्

  • खेर गयो ज्ञानेन्द्रको स्वागतका लागि ल्याइएका फूलमाला

    खेर गयो ज्ञानेन्द्रको स्वागतका लागि ल्याइएका फूलमाला

    काठमाडौं : ६६ वर्षीय रामकृष्ण भट्ट आइतबार परेको झरी छिचोल्दै त्रिभुवन विमानस्थलमा पुगे। उनको हातमा थियो एउटा सजाइएको फूलको गुच्छा। बिहान १० बजेको समय। उनी नुवाकोटको विदुर ७ को पिपलबोटबाट आइतबार बिहानै हान्निएर काठमाडौं आएका रहेछन्। रामकृष्ण भट्ट (बीचमा) ६३ किलोमिटरभन्दा बढी दूरी पार गरेर उनी विमानस्थल पुग्नुको एउटै मात्र कारण थियो - पूर्व राजा ज्ञानेन्द्र शाहको 'दर्शन गर्नु'। झापा जिल्लाका…

    विस्तृतमा पढ्नुस्

  • विदेश जाउँला, पढ्दै कमाउँला : बुझ्दै नबुझी सपना देख्दा यसरी ठगिए विजय

    २५ वर्षीय विजयराज श्रेष्ठको एउटा सपना थियो - पढ्न विदेश जाउँला, अनि राम्रै कमाउँला। बाँकी जीवन सुखी बनाउँला। सपनालाई विपनामा बदल्न उनले विदेश गएर पढ्ने अनि सँगै काम पनि गर्ने निधो गरे। विदेश जानको लागि कागजपत्र बनाए। सबै आफैले गर्न सक्ने जस्तो नलागेपछि खोजीमा लागे राम्रो कन्सल्टेन्सीको।   काठमाडौंको तीनकुनेमा रहेको बर्नहार्ट कन्सल्टेन्सीमा उनको आँखामा पर्‍यो।  भविष्यको खोजीमा आतुर पैतालाहरु…

    विस्तृतमा पढ्नुस्

  • विदेश जाउँला, पढ्दै कमाउँला : बुझ्दै नबुझी सपना देख्दा यसरी ठगिए विजय

    विदेश जाउँला, पढ्दै कमाउँला : बुझ्दै नबुझी सपना देख्दा यसरी ठगिए विजय

    २५ वर्षीय विजयराज श्रेष्ठको एउटा सपना थियो - पढ्न विदेश जाउँला, अनि राम्रै कमाउँला। बाँकी जीवन सुखी बनाउँला। सपनालाई विपनामा बदल्न उनले विदेश गएर पढ्ने अनि सँगै काम पनि गर्ने निधो गरे। विदेश जानको लागि कागजपत्र बनाए। सबै आफैले गर्न सक्ने जस्तो नलागेपछि खोजीमा लागे राम्रो कन्सल्टेन्सीको।   काठमाडौंको तीनकुनेमा रहेको बर्नहार्ट कन्सल्टेन्सीमा उनको आँखामा पर्‍यो।  भविष्यको खोजीमा आतुर पैतालाहरु…

    विस्तृतमा पढ्नुस्

  • मनिषा-मृत्युबारे अनुसन्धान गर्न संसदीय टोली घटनास्थलमा

    मनिषा-मृत्युबारे अनुसन्धान गर्न संसदीय टोली घटनास्थलमा

    काठमाडौं : घटनाको एक हप्ता बितिसक्दा पनि मनिषा घर्ती मगरको रहस्यमय मृत्युको कारण पत्ता लाग्न नसक्दा अनुसन्धानप्रति नै शंका हुन थालेको छ।   एक हप्तासम्म अनुसन्धान गरेको नवलपरासी प्रहरीले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतिवेदन त सार्वजनिक गर्‍यो तर ठहर गर्न सकेन- आत्महत्या कि हत्या। प्रतिवदेन सार्वजनिकपछि नै मनिषाका दाइ नेपाली फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले फेसबुकमार्फत अनुसन्धान प्रक्रियामाथि असन्तुष्टि राखेका…

    विस्तृतमा पढ्नुस्

  • प्रेमीले ‘घाँटी थिचेर नमारेको’ प्रहरी प्रतिवेदन, कसरी भयो मनिषाको मृत्यु?

    प्रेमीले ‘घाँटी थिचेर नमारेको’ प्रहरी प्रतिवेदन, कसरी भयो मनिषाको मृत्यु?

    काठमाडौं : रहस्यमय बन्दै आएको फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको मृत्यु-रहस्यबारे आज प्रहरीले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ।   नवलपरासी प्रहरीले केही बेरअघि सार्वजनिक गरेको प्रतिवदेनमा उनका प्रेमीले मनिषाको घाँटी थिचेर हत्या नगरेको देखाइएको छ। ‘पोलिग्राफ टेस्टमा घाँटी थिचेर मारेको देखिएन,’ एसपी राजेन्द्र चौधरीले भने। काठमाडौँ शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमको प्रारम्भिक प्रतिवेदनमा मृत्युको कारण ‘ह्याङ्गिङ’ भएको बताइएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • ​बनेपामा बाढीको विनाश : एक वृद्धको लाश भेटियो, एक अझै बेपत्ता

    ​बनेपामा बाढीको विनाश : एक वृद्धको लाश भेटियो, एक अझै बेपत्ता

    काठमाडौँ : मंगलबारको भिषण वर्षाका कारण आएको बाढीले बगाएर बनेपामा एक जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।  एसपी राजेश बास्तोलाका अनुसार बनेपा निवासी ५८ वर्षका मानबहादुर थापाको बाढीले बगाएर मृत्यु भएको हो। त्यस्तै जुद्धबहादुर नामका एक व्यक्ति पनि बेपत्ता भएको र प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको एसपी बास्तोलाले पहिलोपोस्टलाई बताए।  बाढीको पानी सूर्य, चण्डी र…

    विस्तृतमा पढ्नुस्

  • ​मनिषाको मृत्युको प्रारम्भिक अनुसन्धान सार्वजनिक, के थियो प्रेमीसँगको सम्बन्ध?

    ​मनिषाको मृत्युको प्रारम्भिक अनुसन्धान सार्वजनिक, के थियो प्रेमीसँगको सम्बन्ध?

    काठमाडौं : मनिषा घर्ती मगरको रहस्यमय मृत्यु भएको हप्तादिन बितिसक्दा पनि प्रहरीले अझै घटनाको तथ्य पत्ता लगाउन सकेको छैन। एक हप्तासम्म मुख बन्द गरेर अनुन्धान गरेको नवलपरासी प्रहरीले आज भने पत्रकार सम्मेलन गर्दै मनिषाको रहस्यमय मृत्यको प्रारम्भिक अनुसन्धान सार्वजनिक गरेको छ। प्रहरीले हत्याको शंकामा नियन्त्रणमा लिएका मनिषाका प्रेमी आशिष भनिने रुद्रनारायण चौधरीको झुटो बोलेको हो होइन भनेर पत्ता लगाउने पोलिग्राफ…

    विस्तृतमा पढ्नुस्

  • आज म रोइराखेको छु भन्दै विमलले लेखे- देशको लागि लडेँ, अब बहिनीको लागि लड्छु

    आज म रोइराखेको छु भन्दै विमलले लेखे- देशको लागि लडेँ, अब बहिनीको लागि लड्छु

    काठमाडौँ : प्रहरीले पोलिग्राफ टेस्टको परीक्षण भन्दै बहिनी मनिषाका प्रेमीले घाँटी थिचेर मारेको नदेखिएको भन्दै आत्महत्याको संकेत गरी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेकै दिन फुटबलर विमल घर्ती मगरले फेसबुकमा एक भावुक स्टायटस लेख्दै हत्या नै भएको जिकिर गरेका छन्।  'आज मेरो बहिनीको हत्या गर्ने मान्छेलाई कारबाही भएन भने देशको लागि केही गरेर के काम?', उनले लेखेका छन्, 'आज म रोइराखेको छु।…

    विस्तृतमा पढ्नुस्

  • मनिषाको मृत्यु-रहस्यबारे भोलि सम्पूर्ण प्रतिवेदन सार्वजनिक गरिने

    मनिषाको मृत्यु-रहस्यबारे भोलि सम्पूर्ण प्रतिवेदन सार्वजनिक गरिने

     काठमाडौं : फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषाको रहस्यमय मृत्युबारे अनुसन्धान गरिरहेको प्रहरीले सम्पूर्ण प्रतिवेदन भोलि सार्वजनिक गर्ने भएको छ।   मनिषाका प्रेमी रुद्रप्रसाद चौधरी आशिषको आज पाँच घन्टा लगाएर पोलिग्राफ टेस्ट गरेपछि प्रहरीले प्रतिवेदन सार्वजनिकको तयारी गरेको हो। पोखराबाट आएको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको टोली पोलिग्राफ टेस्टमा जुटेको थियो। हिजो टेस्ट लिने भनिए पनि आशिषको टाउको दुखेको कारण सम्भव…

    विस्तृतमा पढ्नुस्

  • ​हिरासतबाट बाहिरिएको २४ घन्टामै गयो ज्यान, टिकबहादुरको मृत्यु भयो कसरी?

    ​हिरासतबाट बाहिरिएको २४ घन्टामै गयो ज्यान, टिकबहादुरको मृत्यु भयो कसरी?

    काठमाडौं : गत वैशाख २७ गते महानगरीय प्रहरी वृत्त वौद्धको फोन बज्यो। फोन चुच्चेपाटीका एक ग्यास व्यापारीको थियो। 'एकजना रक्सी खाएर झगडा गर्न आयो, समात्नुपर्‍यो।' प्रहरी तत्काल घटना स्थलमा पुग्यो। ३९ वर्षीय टिकबहादुर राई अरुलाई दु:ख दिएको विषयमा पक्राउ परे। त्यसै साँझ वृत्तको कारागारमा रहेको शौचालयमा राई लडे। 'मुखबाट फिज निस्कन थाल्यो, हात खुट्टा कसिलो भयो,' बृतका प्रहरी नायब उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • ​मनीषाको रहस्यमय मृत्यु : झुटो बोलेको हो कि हैन पत्ता लगाउन पोलिग्राफ टेस्ट, रिजल्ट तीन दिनमा

    ​मनीषाको रहस्यमय मृत्यु : झुटो बोलेको हो कि हैन पत्ता लगाउन पोलिग्राफ टेस्ट, रिजल्ट तीन दिनमा

    काठमाडौँ : फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषा घर्ती मगरको रहस्यमय मृत्युबारे अनुसन्धान गरिरहेको प्रहरीले उनका प्रेमी आशिष भनिने रुद्रप्रसाद चौधरीले झुटो बोलेको हो कि होइन पत्ता लगाउन आज पोलिग्राफ टेस्ट गरेको छ।  आज बिहान करिब ८ बजेदेखि भएको पोलिग्राफ टेस्ट करिब तीन घण्टा चलेको नवलपरासीका एसपी राजेन्द्र चौधरीले पहिलोपोस्टलाई जानकारी दिए। उनका अनुसार टेस्टको रिजल्ट आउन तीन दिन लाग्नेछ। …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell