PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • 'कूल मुड'मा करिस्मा, चञ्चल हिरोइनको भलाद्‍मी पारा

    'कूल मुड'मा करिस्मा, चञ्चल हिरोइनको भलाद्‍मी पारा

    काठमाडौं : आइतबार मध्यान्ह १२ बजे नायिका करिष्मा मानन्धर काठमाडौंको भृकुटीमण्डपमा देखा परिन्। आज कुनै फिल्मको सुटिङ गर्न उनी यहाँ झुल्केकी थिइनन्। अभिनेत्रीबाट नेत्रीमा रुपान्तरित भएकी छिन् उनी। सादा सेतो/कालो मिसिएको फुलबुट्टे कुर्ता र सेतो चुरिदार सुरुवालमा उनी हिरोइन स्वरुपमै उपस्थिति थिइन्। तर शान्त मुद्रामा। हाउभाउ पनि चञ्चल थिएन। लाग्थ्यो शतर्क छिन्। केही बोल्ड देखिएकी उनी आफ्नै आइ ट्वान्टी कारमा आएकी…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामले लेखे 'सक्कल बमोजिम नक्कल ठीक छ' : १७ फोटोमा हेर्नुस् पार्टी दर्ताको क्षण

    बाबुरामले लेखे 'सक्कल बमोजिम नक्कल ठीक छ' : १७ फोटोमा हेर्नुस् पार्टी दर्ताको क्षण

    काठमाडौं : डाक्टर बाबुराम भट्टराईको संयोजकत्वमा आज नयाँ शक्ति पार्टी नेपालले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ। आइतबार मध्यान्ह भृकुटीमण्डपबाट निस्किएको मोटरसाइकल र्‍याली सहितको टोलीले आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएको हो।   निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिन पर्शुराम तामाङ, करिष्मा मानन्धर, अशोक शर्मा, हिसिला यमी लगायतका केन्द्रीय सदस्यहरु आयोगको कार्यालय कान्तिपथ पुगेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • डा. गोविन्द केसीले सुरु गरे आठौँ पटक अनसन

    डा. गोविन्द केसीले सुरु गरे आठौँ पटक अनसन

    काठमाडौँ : डा. गोविन्द केसीले आफूले दिएको समयसीमाभित्र माग पूरा नभएको आजदेखि आमरण अनसन सुरु गरेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकै प्राङ्गणमा पत्रकार सम्मेलन गरेपछि उनी अनसन बसेका हुन्।   त्रिभुवन विश्वविद्यालय चिकिस्साशास्त्र अध्ययन संस्थानको गणेशमान ;सिंह भवनको तेश्रो तल्लामा केसीले अनसन प्रारम्भ गरेका हुन्। केसीले अनसन सुरु गरे लगत्तै उनको पक्षमा झण्डै एक सय विद्यार्थीले नाराबाजी गरेका थिए।  उनीहरुले गोविन्द…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस्, भित्र गोविन्द केसीको अनसन, बाहिर विरोध र समर्थन

    फोटोमा हेर्नुस्, भित्र गोविन्द केसीको अनसन, बाहिर विरोध र समर्थन

    काठमाडौँ : त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको गणेशमान भवनको तेस्रो तल्लामा डाक्टर गोविन्द केसी भुइँमा तकिया ओछ्याएर थचक्क बसेका छन्। केसी आठौँ पटक आमरण अनसनमा बसेका हुन्। उनले पटक-पटक चिकित्सा शिक्षामा सुधार र राम्रो व्यवस्थापनको माग गर्दै आएका छन्। आइतबार केसीले आमरण अनसनको घोषण गरेर बेडमा बसे लगत्तै अस्पताल परिसनमा नारा घन्कियो - गोविन्द केसी मुर्दावाद- मुर्दावाद। मुर्दावादको नारा…

    विस्तृतमा पढ्नुस्

  • होसियार ! फेसबुकबाट यसरी लुटिँदैछन् गृहिणी

    काठमाडौं : हस्याङ्फस्याङ गर्दै काठमाडौंको टेकुमा रहेको महानगरीय प्रहरी अपराध महाशाखाको व्युरोमा आइपुगिन् ३५ वर्षीया वर्षा राउत (नाम परिवर्तन)। उनको सास बढिरहेको थियो। एकछिन त बोल्न पनि सकिनन्। अक्क न बक्क परिन्। त्यहाँ अगाडि रहेका एक प्रहरीले उनलाई सोधे, 'के भयो दिदी?' उनी आँखाभरि आशु पार्दै बोल्न थालिन्। तर स्वर खुलिरहेको थिएन। मतलब, केही समय त बोल्न पनि सकिनन्। उनको…

    विस्तृतमा पढ्नुस्

  • अंश जोगाउन श्रीमतीको अपहरण, कुलतमा फसेको भन्दै पुर्‍याए सुधार केन्द्र

    अंश जोगाउन श्रीमतीको अपहरण, कुलतमा फसेको भन्दै पुर्‍याए सुधार केन्द्र

    काठमाडौं : नरेन्द्रराज शर्मा पौडेल र अनुशा (नाम परिवर्तन) विवाह बन्धनमा बाँधिएको एक दशक पूरा भइसकेको छ। परिवारको राजीखुसीमै विवाह गरेका यी दम्पतीको जीवन हाँसीखुसी बितिरहेको थियो।   काठमाडौको सामाखुसी बस्दै आएका थिए, ५६ वर्षीय पौडेल।    उनीहरुले जेजे सपना बुनेका थिए तर समयक्रमसँगै ती टुट्दै जान थाले। सुखद जीवनमा बिस्तारै खटपट पैदा हुन थाल्यो। मनमुटावले यो खुसीमा रमाइरहेको जोडीबीच…

    विस्तृतमा पढ्नुस्

  • होसियार ! फेसबुकबाट यसरी लुटिँदैछन् गृहिणी

    होसियार ! फेसबुकबाट यसरी लुटिँदैछन् गृहिणी

    काठमाडौं : हस्याङ्फस्याङ गर्दै काठमाडौंको टेकुमा रहेको महानगरीय प्रहरी अपराध महाशाखाको व्युरोमा आइपुगिन् ३५ वर्षीया वर्षा राउत (नाम परिवर्तन)। उनको सास बढिरहेको थियो। एकछिन त बोल्न पनि सकिनन्। अक्क न बक्क परिन्। त्यहाँ अगाडि रहेका एक प्रहरीले उनलाई सोधे, 'के भयो दिदी?' उनी आँखाभरि आशु पार्दै बोल्न थालिन्। तर स्वर खुलिरहेको थिएन। मतलब, केही समय त बोल्न पनि सकिनन्। उनको…

    विस्तृतमा पढ्नुस्

  • कोमल ओली भन्छिन्- हिरो हुनुपर्ने मान्छे कसरी गृहमन्त्री!

    कोमल ओली भन्छिन्- हिरो हुनुपर्ने मान्छे कसरी गृहमन्त्री!

    काठमाडौं : शुक्रबार राजधानीमा भएको एउटा कार्यक्रममा गायिका कोमल ओली निकै रोमान्टिक मुडमा देखिन्थिन्। त्यही कार्यक्रमका अतिथि थिए गृहमन्त्री शक्तिबहादुर बस्नेत।   कोमललाई बोल्न मञ्चमा बोलाइयो। उनले पाएको अवसर किन छोड्थिन् र! मौका छोपेर गाइहालिन्- तीजको नयाँ गीत। 'पोइ पाम्' भन्ने भावको यो गीत आउँदो तीजका लागि तयारी भइरहेको छ।   केही वर्षयता 'पोइला जान पाऊँ' भन्दै तीज गीत गाएर…

    विस्तृतमा पढ्नुस्

  • शशांकको स्वास्थ्यलाभका लागि ११ वटुकले गरे शंखध्वनि सहित स्वस्ति-शान्ति

    शशांकको स्वास्थ्यलाभका लागि ११ वटुकले गरे शंखध्वनि सहित स्वस्ति-शान्ति

    काठमाडौं : राजधानीको चाबहिलस्थित ओम अस्पतालको भेन्टिलेटरमा छन्, नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला।   बाहिर भने शंखध्वनि सहित स्वस्ति-शान्ति भइरहेछ। ११ जना वटुकहरु कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्। उनीहरु बिहानै गोकर्ण मन्दिरबाट आएका हुन्। अस्पताल पुग्ने अरु पनि कोइरालाको अवस्थाप्रति चिन्तित देखिन्छन् र सफल उपचारको कामना गरिरहेका छन्।   मंगलबार रातिदेखि अस्पतालमा भर्ना भएका उनी बुधबार बिहान अचेत भएपछि…

    विस्तृतमा पढ्नुस्

  • नाम फेरेर नक्कली अस्पताल सञ्चालनमा, पहिलोपोस्टको समाचारपछि वेलहोप बन्यो न्यु सेन्चुरी

    नाम फेरेर नक्कली अस्पताल सञ्चालनमा, पहिलोपोस्टको समाचारपछि वेलहोप बन्यो न्यु सेन्चुरी

    काठमाडौँ : कानुन अनुसार दर्ता नै नगरी एक महिनाभन्दा बढी समयदेखि संचालित पानीपोखरीस्थित वेल होप हस्पिटलले सेवाग्राही झुक्याउन अर्को प्रपञ्च रचेको छ।  दर्ता नै नगरी वेल होप हस्पिटल सञ्चालनमा रहेको समाचार पहिलोपोस्टले प्रकाशित गरेपछि मंगलबार सो हस्पिटलले साइनबोर्ड फेरेर न्यु सेन्चुरी हस्पिटल नाम राखेको छ। हस्पिटलले राष्ट्रिय दैनिकमा पनि नयाँ नाममा विज्ञापन प्रकाशन गर्न थालेको छ।  एक महिना अगाडि खोलिएको…

    विस्तृतमा पढ्नुस्

  • मनाङ्गे छुटाउन दलका नेताहरु सक्रिय, के प्रहरीले दलीय दबाब थेग्ला?

    काठमाडौं : चार दिनदेखि गुन्डा नाइके राजीव गुरुङ भनिने दीपक मनाङ्गे काठमाडौंको टेकुमा रहेको कारागारको चीसो भुइँमा रात काटिरहेका छन्। मनाङ्गे पक्राउ परेदेखि नै उनलाई छुटाउन राजनीतिक दलका नेताहरुको चलखेल सुरु भइसकेको छ।   विभिन्न व्यक्तिलाई धम्क्याएको र अवैध रुपमा रकम असुली गरेको विषयमा प्रहरीले उनलाई पक्रेको हो। 'मनाङ्गेलाई छुटाउन नेताहरुको फोन आइरहेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह…

    विस्तृतमा पढ्नुस्

  • मनाङ्गे छुटाउन दलका नेताहरु सक्रिय, के प्रहरीले दलीय दबाब थेग्ला?

    मनाङ्गे छुटाउन दलका नेताहरु सक्रिय, के प्रहरीले दलीय दबाब थेग्ला?

    काठमाडौं : चार दिनदेखि गुन्डा नाइके राजीव गुरुङ भनिने दीपक मनाङ्गे काठमाडौंको टेकुमा रहेको कारागारको चीसो भुइँमा रात काटिरहेका छन्। मनाङ्गे पक्राउ परेदेखि नै उनलाई छुटाउन राजनीतिक दलका नेताहरुको चलखेल सुरु भइसकेको छ।   विभिन्न व्यक्तिलाई धम्क्याएको र अवैध रुपमा रकम असुली गरेको विषयमा प्रहरीले उनलाई पक्रेको हो। 'मनाङ्गेलाई छुटाउन नेताहरुको फोन आइरहेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् नेपालका १३ 'मोस्ट वान्टेड' अपराधी, जो रेड कर्नर नोटिसमा छन्

    यी हुन् नेपालका १३ 'मोस्ट वान्टेड' अपराधी, जो रेड कर्नर नोटिसमा छन्

    काठमाडौं : विभिन्न गम्भीर घटना घटाएर फरार भएका अपराधीको नाम जारी गर्नु नै रेडर्कर नोटिस हो। अहिले यस्ता अपराधीको सङ्ख्या बढ्दै गएको देखिन्छ। नेपाल प्रहरीले अहिले १३ जना नेपाली र २ जना विदेशीलाई रेडकर्नर नोटिसमा राखेको छ। यसरी नोटिसमा पर्ने अधिकांश ठगी प्रवृत्तिका मुद्दामा समावेश भएको देखिन्छ। 'हामीले खोजीकार्य तीब्र बनाएका छौं। कतिको त नजिक पनि पुगिसकेका छौं,' नेपाल प्रहरीका…

    विस्तृतमा पढ्नुस्

  • एसएसपी सर्वेन्द्र खनालको युरो नजर : 'जर्मन खेलाडीको जमाएर हान्ने शैली मन पर्छ'

    एसएसपी सर्वेन्द्र खनालको युरो नजर : 'जर्मन खेलाडीको जमाएर हान्ने शैली मन पर्छ'

    काठमाडौं : नेपाली फुटबलरहरुले म्याच फिक्सिङ गरेको घटना पत्ता लगाएपछि उनको चर्चा झन् चुलियो। राजधानीका डन तह लगाउनदेखि म्यानपावर व्यवसायीको ठगीधन्दा रोक्न समेत उनी सक्रिय छन्। डनलाई 'सुट' गरेर जनताको स्याबासी बटुलेका उनी फुटबल खेलमा पनि सुट गरेर मात्र जित्न सकिने धारणा राख्छन्।   यिनै फुटबलप्रेमी प्रहरी अधिकारी हुन्- एसएसपी सर्वेन्द्र खनाल।   खनाल जति कुशल सुरक्षाकर्मी हुन् त्यति नै…

    विस्तृतमा पढ्नुस्

  • ​१० लाख रुपैयाँमा सरकारी जागिर : रकम गुम्यो, हातलाग्यो सून्य

    ​१० लाख रुपैयाँमा सरकारी जागिर : रकम गुम्यो, हातलाग्यो सून्य

    काठमाडौँ : २२ वर्षीय दीपेन्द्र यादव रोजगारीका लागि भौँताइरहेका थिए। प्लस टु उत्तीर्ण गरेदेखि नै उनका लागि जागीर आवश्यक नै बनेको थियो। यादव प्राइभेट कम्पनीमा भन्दा सरकारी जागिरमा नै लालायित थिए। सरकारी क्षेत्रमा खुल्ने हरेक विज्ञापनमा सबैभन्दा पहिले उनको नजर जाने गरेको थियो। करिब १ वर्षअघि नेपाल विद्युत प्राधिकरणमा विभिन्न तहको लागि रोजगारी खुल्यो। जागिर एकदमै आवश्यक भएका यादवले विद्युत…

    विस्तृतमा पढ्नुस्

  • ​बाबुआमा विदेशमा, छोरो फस्यो कूलतमा, यस्तो छ सन्देशको जीवन सन्देश

    काठमाडौं : कक्षा ६ मा पढ्दा पढ्दै सन्देश श्रेष्ठको उठ्बस त्यस्ता साथीहरुसँग हुन थाल्यो जो कुलतमा थिए। साथीहरुकै लहलहैमा सन्देशले चुरोटको धुँवासँगै आफ्नो भविष्य र स्वास्थ्य दुवै खरानी बनाउन थाले। १२ वर्षका उनको नरम हातले चुरोटको खिल्ली समाउन थालेपछि उनी बिस्तारै गँजडी बन्न पुगे। दोलखा घर भएका उनी भक्तपुरमा ठूलो बाबुसित बस्दै आएका थिए। उनका आमा बुबा भने इज्राइलमा पसिना…

    विस्तृतमा पढ्नुस्

  • धर्मको नाममा अधर्मको व्यापार : बुद्धको प्रार्थना किताबभित्र तपाईँहामीले सोच्नै नसक्ने वस्तु

    धर्मको नाममा अधर्मको व्यापार : बुद्धको प्रार्थना किताबभित्र तपाईँहामीले सोच्नै नसक्ने वस्तु

    ​ काठमाडौँ :  बौद्ध धर्मावलम्बीहरुले प्रार्थना गर्ने बेलामा वाचन गर्ने रातो रङको किताब। सामान्यतया कसैले पनि कल्पनै गर्न नसक्ने कुरा हो, यो धार्मिक किताबभित्र अधार्मिक वस्तु लुकाइएको हुनसक्छ।  त्यसो त धार्मिक वस्तु जस्तो संवेदनशील विषयमा बढी केरकार गर्नु उपयुक्त विषयन नहुन पनि सक्छ।  तर जब विशेष सुराकीका आधारमा लागू औषध नियन्त्रण ब्युरोले साइमन तामाङ र धनबहादुर तामाङलाई पक्राउ पर्योु, तब…

    विस्तृतमा पढ्नुस्

  • चार रोपनी जग्गाको धनी भएर पनि सडकमा आइपुगेको एक परिवार

    चार रोपनी जग्गाको धनी भएर पनि सडकमा आइपुगेको एक परिवार

    'झन्डै आमाछोरालाई नै मारेका थिए', काखमा ८ महिनाको नवजात शिशु। रुन्चे स्वर, आँखाबाट तप्किन लागेका आँसुका ढिकासहित उनले सुनाइन्, 'साँझ साढे चार बजेतिर म बच्चालाई लुगा फेराउन कोठाभित्र छिरेको थिएँ। एक्कासी भूकम्पले घर हल्लाए जस्तो भयो। मन आत्तियो, बच्चा रुन थाल्यो। बाहिर निस्कन खोजेको ढोका नै खुलेन। घर पुरै लडे जस्तो भएको थियो।' वास्तवमा यो भूकम्प थिएन। उनको घरमा डोजर…

    विस्तृतमा पढ्नुस्

  • ​बाबुआमा विदेशमा, छोरो फस्यो कूलतमा, यस्तो छ सन्देशको जीवन सन्देश

    ​बाबुआमा विदेशमा, छोरो फस्यो कूलतमा, यस्तो छ सन्देशको जीवन सन्देश

    काठमाडौं : कक्षा ६ मा पढ्दा पढ्दै सन्देश श्रेष्ठको उठ्बस त्यस्ता साथीहरुसँग हुन थाल्यो जो कुलतमा थिए। साथीहरुकै लहलहैमा सन्देशले चुरोटको धुँवासँगै आफ्नो भविष्य र स्वास्थ्य दुवै खरानी बनाउन थाले। १२ वर्षका उनको नरम हातले चुरोटको खिल्ली समाउन थालेपछि उनी बिस्तारै गँजडी बन्न पुगे। दोलखा घर भएका उनी भक्तपुरमा ठूलो बाबुसित बस्दै आएका थिए। उनका आमा बुबा भने इज्राइलमा पसिना…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर गोविन्द केसी भन्छन् : अख्तियार प्रमुख लोकमान कार्की भ्रष्टाचारमा लिप्त

    डाक्टर गोविन्द केसी भन्छन् : अख्तियार प्रमुख लोकमान कार्की भ्रष्टाचारमा लिप्त

    काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की नै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन्। कार्कीले भष्टाचार गर्नेलाई कारबाही गर्नुको साटो तिनैको संरक्षण गरिरहेको दावी गरे।   भष्टाचारीलाई संरक्षण दिँदै सीमा बाहिर गएर केयुको परीक्षामा हस्तक्षेप गरेको बताउँदै डाक्टर केसीले अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग समेत गरे। 'आफ्ना आसेपासे, भाइभतिजाको स्वार्थका लागि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell