PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • ​यसरी चकनाचुर भयो कुसुमको क्यानडा सपना!

    ​यसरी चकनाचुर भयो कुसुमको क्यानडा सपना!

    काठमाडौं : २७ वर्षीया कुसुम केही वर्षदेखि रोजगारीका शिलशिलामा साइप्रसमा थिइन्। दु:खसुख गरेर साइप्रस पुगेकी उनले रामै पैसा कमाउन थालेकी पनि थिइन्। विदेशमा भएको खर्च उठाउनु र राम्रो पैसा कमाए सुखी जीवन बिताउनु नै उनको प्रमुख उद्देश्य थियो।   अविवाहित उनलाई राम्रो केटा खोजेर वैवाहिक जीवनमा बाँधिनु पनि थियो। उनको जीवनमा जोडिन आइपुगेका थिए जेवी नाम गरेका एक चिकित्सक। जेवी…

    विस्तृतमा पढ्नुस्

  • बिहानै स्कुल बसमा आगजनी, जलाउने र तोडफोड गर्ने पक्राउ

    बिहानै स्कुल बसमा आगजनी, जलाउने र तोडफोड गर्ने पक्राउ

    काठमाडौं : आज बिहानै स्कुल बस जलाउने र तोडफोड गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेले आफूहरु माओवादी केन्द्रबाट छुट्टिएको समूह भएको बताएका छन्। त्यस्तै उनीहरुले आफूलाई अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन केन्द्रको कार्यकर्ता समेत बताएका छन्। उनीहरुले आज बिहान काठमाडौं आइडिएल मोडल स्कुलको बा २ क ४६९ नम्बरको बस स्वयम्भूमा आगजनी गरेका थिए। विद्यार्थीलाई बसबाट ओरालेर पेट्रोल…

    विस्तृतमा पढ्नुस्

  • ​मास्क फुकाल्दै सभामुखलाई डा. केसीले भने, मेरो माग तपाईँले पूरा गर्न सक्नुहुन्छ

    ​मास्क फुकाल्दै सभामुखलाई डा. केसीले भने, मेरो माग तपाईँले पूरा गर्न सक्नुहुन्छ

    काठमाडौँ :  शिक्षण अस्पतालको गणेशमान भवनको एउटा कोठामा ११ दिनदेखि लडिरहेका डा. गोविन्द केसीलाई भेट्न बुधबार सभामुख ओनसरी घर्ती पुगिन्। साउनको झरीमा रुझ्दै भए पनि चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरु हातमा कालो पट्टी बाँधेर केसीको माग पूरा गराउन सरकारलाई दबाब दिइरहेका थिए।  सभामुख आउने खबर थाहा पाएदेखि नै विद्यार्थीहरु उनलाई घेरेर दबाब दिने तयारीमा जुटिरहेका थिए। सभामुख बिहान साढे ११ बजे आउने…

    विस्तृतमा पढ्नुस्

  • भाइकै साथीबाट ठगिइन् दिदी, जागिर लगाइदिने भन्दै अढाइ लाख झ्वाम

    भाइकै साथीबाट ठगिइन् दिदी, जागिर लगाइदिने भन्दै अढाइ लाख झ्वाम

    काठमाडौं : शैक्षिक योग्यताको प्रमाणपत्र हातमा भए पनि सिर्जना अधिकारीलाई जागिर पाउन हम्मेहम्मे परेको थियो। जागिरका लागि धेरै ठाउँ धाए पनि उनले सोचेजस्तो कतै भएन। बेरोजगार हुनुको पीडाले भित्रभित्रै गल्दै गइन् उनी।   जसरी भए पनि जागिर खानु थियो उनलाई। सकेसम्म लोकसेवा पढेर सरकारी जागिर, नभए निजी कम्पनीमै किन नहोस्।   जागिरको खोजीमा दिदी भौंतारिइरहेको भाइ सुरजलाई थाहा थियो। उनी…

    विस्तृतमा पढ्नुस्

  • ​सावधान, बाइक चढेर सुनको सिक्री लुट्ने गिरोह राजधानीमा सक्रिय

    ​सावधान, बाइक चढेर सुनको सिक्री लुट्ने गिरोह राजधानीमा सक्रिय

    काठमाडौँ : साँझको ५ बजेको थियो। वरपरको वातावरण सुनसान झैँ थियो। पार्वती खनाल सामाखुशीको पवित्र नगर टोलमा हिँडिरहेकी थिइन्। पछाडिबाट एउटा मोटरसाइकलले उनलाई पछ्याइरहेको उनले चालै पाएकी थिइन।  मोटरसाइकलमा दुई जना युवक थिए। मोटरसाइकल चलाउनेले अनुहार नदेख्ने गरी हेल्मेट लगाएका थिए। पछाडि बस्नेले पनि अनुहार नचिनिने गरी मुखमा मास्क लगाएको थियो।   पार्वतीकै छेउमा लगेर उनीहरुले बाइकको गति केही कम…

    विस्तृतमा पढ्नुस्

  • राजधानीमा चक्काजाम गराउँदै हिँड्ने विप्लव माओवादीका कार्यकर्ता पक्राउ

    राजधानीमा चक्काजाम गराउँदै हिँड्ने विप्लव माओवादीका कार्यकर्ता पक्राउ

    काठमाडौँ : राजधानीका विभिन्न स्थानमा चक्काजाम गराउँदै हिँडेका नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादीका कार्यकतालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले काठमाडौको बालाजु, रत्नपार्क, कलंकी, चाबहिल, गोंगबु, सामाखुसी लगायतका स्थानबाट सवारी आगमनमा अवरोध गर्दै हिँडेको अवस्थामा ३६ जनालाई पक्राउ गरेको हो। सरकारले सर्लाहीको सुकुम्बासी बस्तीमा दमन गरेको भन्दै उनीहरुले चक्काजाम गरेका हुन्। महानगरीय प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीले काठमाडौँको कुनै पनि स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • घुमाउरो शैलीमा गोविन्द केसी विरुद्ध राजधानीमा प्रदर्शन

    घुमाउरो शैलीमा गोविन्द केसी विरुद्ध राजधानीमा प्रदर्शन

    काठमाडौँ :  प्राध्यापक डाक्टर गोविन्द केसीको अनसनको समर्थनमा प्रदर्शन भएकै स्थान माइतिघरमा आइतबार घुमाउरो शैलीमा केसीको विरुद्धमा प्रर्दशन भएको छ। केसीको पक्षमा गरिएको प्रदर्शनको २४ घण्टा बित्न नपाउँदै निजी मेडिकल कलेज सञ्चालनको माग राख्दै प्रदर्शन भएको हो।  प्रदर्शनमा १८ वटा मेडिकल कलेजका संचालक, प्राध्यापक, विद्यार्थी लगायत कर्मचारी सहभागी थिए। प्रदर्शन पछिको भेलालाई सम्बोधन गर्दै निजी मेडिकल कलेज सञ्चालकका अध्यक्ष डाक्टर भोला…

    विस्तृतमा पढ्नुस्

  • ​डा. गोविन्द केसीविरुद्ध प्रदर्शनमा नायिका श्वेता खड्का

    ​डा. गोविन्द केसीविरुद्ध प्रदर्शनमा नायिका श्वेता खड्का

    काठमाडौँ : आइतबार निजी मेडिकल कलेज सञ्चालकले राजधानीमा प्रर्दशन गरे। प्रदर्शनको घोषित उद्देश्य मेडिकल कलेजलाई व्यवस्थित बनाउनु थियो तर घुमाउरो शैलिमा आमरण अनसन बसिरहेका डा. गोविन्द केसीविरुद्ध पनि थियो।  शनिबार डा. केसीको समर्थनमा गरिएको र्यारली र प्रदर्शनको भोलिपल्टै प्रदर्शन गरेर दिइएको 'च्यालेन्ज' पनि थियो। र्‍यालीमा कलेज सञ्चालक, डाक्टर, प्राध्यापक, विद्यार्थी लगायतको उपस्थिति थियो। त्यही भिडमा कालो र फुलबुट्टे ड्रेसमा थिइन्…

    विस्तृतमा पढ्नुस्

  • आदित्यले भने- मेरो लागि नमाग, प्रतिष्ठान भन्छ- एक करोड दिएको बारे जानकारी छैन

    आदित्यले भने- मेरो लागि नमाग, प्रतिष्ठान भन्छ- एक करोड दिएको बारे जानकारी छैन

    काठमाडौँ :  आदित्य दाहाल प्रतिष्ठानले सरकारले आफूहरुलाई १ करोड रुपैयाँ दिएको भन्ने बारे जानकारी नभएको बताएको छ।  'हामीलाई सरकारले १ करोड रुपैयाँ दिएको भन्नेबारे जानकारी नै छैन', प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मी प्रसाइँले पहिलोपोस्टसँग भने, 'जति कुरा आएको हो, सञ्चार माध्यमबाट नै थाहा पाएका छौँ।'    उनले सरकारबाट आधिकारिक जानकारी नआएसम्म केमा खर्च गर्ने भन्ने विषयमा सोचिनसकेको बताए। अलौकिक शक्ति भएका कारण…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस-माओवादीलाई कानुनविदको सुझाव- 'नयाँ सरकार गठनका लागि संविधानले रोक्दैन'

    कांग्रेस-माओवादीलाई कानुनविदको सुझाव- 'नयाँ सरकार गठनका लागि संविधानले रोक्दैन'

    काठमाडौं : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आज संविधानविद् र कानुन व्यवसायीहरुसँग छलफल गरेका छन्।   नयाँ सरकार गठन गर्नका लागि कानुनी बाटो कस्तो हुने भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो।   केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारबाट माओवादीले समर्थन फिर्ता लिएपछि अहिलेको सरकार अल्पमतमा परेको छ। सरकार अल्पमतमा परे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएपछि नयाँ…

    विस्तृतमा पढ्नुस्

  • ​मधेसी मोर्चाको अनसनस्थलमा गएर प्रचण्डले भने, मलाई माइति आएजस्तो लागेको छ

    ​मधेसी मोर्चाको अनसनस्थलमा गएर प्रचण्डले भने, मलाई माइति आएजस्तो लागेको छ

    काठमाडौँ : संयुक्त मधेसी लोकतान्त्रिक मोर्चा सम्मिलित २९ दल र समूहको संघीय गठबन्धनले ३९ दिनदेखि गरिरहेको रिले अनसनको अन्तिम दिन टुँडिखेल खुलामञ्चमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई घरबाट माइती आएको जस्तो लागेको प्रतिक्रिया दिएका छन्।  'मलाई घरबाट माइती आएको जस्तो लागिरहेको छ,' गठबन्धनका शीर्ष नेताहरु अनसन बसेको स्थलमा प्रचण्डले भने, 'मैले आफैले जन्माएको आन्दोलन हो यो।'…

    विस्तृतमा पढ्नुस्

  • ​किन टुट्यो ओलीसँग प्रेम? प्रचण्डले खोले रहस्य

    ​किन टुट्यो ओलीसँग प्रेम? प्रचण्डले खोले रहस्य

    काठमाडौँ :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले शुक्रबार साँझ लाजिम्पाटस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै ओलीसँगको प्रेम टुट्नुको रहस्य खोलेका छन्।  'ओलीको गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विरोधीसँग गहिरो प्रेम बस्न पुग्यो,' ओली सरकारको समर्थन फिर्ता लिनुपर्ने कारण खुलाउँदै उनले भने, 'प्रेम भन्ने कुरा केही भावना र विचार मिलेपछि त हुने हो नि गहिरो।' 'यही राजनीतिक कुरामा…

    विस्तृतमा पढ्नुस्

  • बाबुराम भन्छन्- 'छिमेकीसँग नझुकौं, नचिढ्याऔं'

    बाबुराम भन्छन्- 'छिमेकीसँग नझुकौं, नचिढ्याऔं'

    काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रिय सुरक्षाको विषय कुनै दल र गुटविशेषको विषय बन्न नहुने बताएका छन्।    रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्ले आयोजना गरेको राष्ट्रिय सुरक्षा गोष्ठीमा उनले राष्ट्रिय सुरक्षाको विषयमा र राष्ट्रिय सुरक्षा नीति तय गर्दा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। सुरक्षाको विषय गतिशील हुने भएकाले अवस्था र परिस्थितिअनुसार सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • ​राजनीतिमा रिभर्स : पहिले प्रचण्डले ओलीलाई मिस गर्थे, अहिले ओलीले देउवा र दाहाल

    ​राजनीतिमा रिभर्स : पहिले प्रचण्डले ओलीलाई मिस गर्थे, अहिले ओलीले देउवा र दाहाल

    काठमाडौं : राजनीतिमा कतिपय प्रसंगहरु रिभर्समा चल्ने गर्छन्। राजनीतिक दलहरुबीचको गठबन्धन र टुट्नेक्रमले घटनाक्रमहरु रिभर्स हुनु अनौठो होइन। पात्र र प्रवृत्ति फेरिए पनि घटनाहरु चलिरहन्छन्। यस्तै भयो आजको एक सार्वजनिक समारोह। राष्ट्रिय सुरक्षा नीतिमाथिको छलफल कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई 'मिस' गरे। उनले राष्ट्रिय सुरक्षा नीतिको विषय जोड्दै भने,…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको पार्टीको सहमतिपत्रलाई कांग्रेसको मोहर

    काठमाडौं : नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सहमतिको सरकार गठनको सहमतिपत्रलाई अनुमोदन गरेको छ। त्यस्तै कांग्रेसको आज बसेको केन्द्रीय समिति बैठकले संसदको व्यवस्थापिका बैठकमा अविश्वासको प्रस्ताव लैजाने निर्णय गरेको हो। नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले पहिलोपोस्टसँग भने, 'अल्पमतमा परिसकेको सरकारका प्रधानमन्त्रीले राजिनामा नदिए बाध्य भएर अविश्वासको प्रस्ताव लैजाने छौं। प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ या विश्वासको…

    विस्तृतमा पढ्नुस्

  • मधेसी मोर्चासहितको संघीय गठबन्धनले ओली सरकारको विपक्षमा मतदान गर्ने

    मधेसी मोर्चासहितको संघीय गठबन्धनले ओली सरकारको विपक्षमा मतदान गर्ने

    काठमाडौँ : संविधान संशोधनको माग गर्दै आन्दोलन गरिरहेको मधेशी मोर्चासहितको संघीय गठबन्धनले माओवादी केन्द्र र कांग्रेसको पक्षमा मत दिने निर्णय गरेको छ। आज दिँउसो संसद भवन भित्र बसेको गठवन्धनको बैठकले प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईका अनुसार माओवादी र कांग्रेसको अविश्वास प्रस्तावमा समर्थन गरेपछि पनि आन्दोलन जारी रहनेछ।…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकबाट सौताको बेइज्जत गर्न खोज्दा आफ्नै इज्जत गुम्यो

    फेसबुकबाट सौताको बेइज्जत गर्न खोज्दा आफ्नै इज्जत गुम्यो

    काठमाडौँ : दुई वर्षअघि मात्र विपिन ठकुरी*को जीवनमा दोस्री श्रीमती भएर भित्रिइन् सुर्खेतकी गंगाचन्द्र ठकुरी। जेठी श्रीमती विनिता*सँग वैवाहिक जीवन सुखमय नभएपछि २७ वर्षीय गंगालाई उनले विवाह गरेका थिए।   वैवाहिक जीवनमा बाँधिएका विपिन र गंगाको बाँकी जीवन सुखमय रुपमा नै बितेको थियो। सौता भनिए पनि विपिन र गंगाबीच सम्बन्ध विच्छेद भइसकेको थियो। तर पनि वरपर बस्दै आएका गंगा र विनिताबीच…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त प्रधानन्यायाधीशका योजना : गरिब-निमुखालाई नि:शुल्क सेवा, मुद्दा फैसला डेढ वर्षभित्रै

    नवनियुक्त प्रधानन्यायाधीशका योजना : गरिब-निमुखालाई नि:शुल्क सेवा, मुद्दा फैसला डेढ वर्षभित्रै

      काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले अदालतको बारेमा बाहिर धेरै होहल्ला गरेर अदालतलाई नै माछा बजारझैं बनाएको बताएकी छिन्।   सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएपछि आफ्नो कार्यभार सम्हाल्दै उनले आफ्नो कार्यकालमा न्यायालयलाई जनताको पहुँचसम्म पुर्‍याउने दाबी गरिन्। पहुँचमा अहिले ५ प्रतिशत मात्र जनता आउने गरेकोमा यसलाई बढाएर लैजाने उनको प्रतिबद्ता छ।   'सुकिला- मुकिला र…

    विस्तृतमा पढ्नुस्

  • डा. गोविन्द केसी आज आठौँ पटक अनसन बस्दै, यस्ता छन् उनका चार बुँदे माग

    डा. गोविन्द केसी आज आठौँ पटक अनसन बस्दै, यस्ता छन् उनका चार बुँदे माग

    काठमाडौँ : डा. गोविन्द केसीले आफूले दिएको समयसीमाभित्र माग पूरा नभएको भन्दै आजदेखि आमरण अनसन सुरु गर्ने भएका छन्।  पहिलोपोस्टसित कुरा गर्दै डा. केसीले पूर्व जानकारी गराए अनुसार आजदेखि अनसन सुरु गर्न लागेको बताए। 'आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्छु र त्यसपछि अनसन सुरु गर्छु', उनले भने। उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकै प्राङ्गणमा अनसन बस्न लागेका हुन्।  यी हुन्…

    विस्तृतमा पढ्नुस्

  • १ सय ८० औं नम्बरमा दल दर्ताको निवेदन, दलबलसहित नयाँ शक्ति निर्वाचन आयोगमा

    १ सय ८० औं नम्बरमा दल दर्ताको निवेदन, दलबलसहित नयाँ शक्ति निर्वाचन आयोगमा

    काठमाडौं : डाक्टर बाबुराम भट्टराईको संयोजकत्वमा आज नयाँ शक्ति पार्टी नेपालले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ। आइतबार मध्यान्ह भृकुटीमण्डपबाट निस्किएको मोटरसाइकल र्‍याली सहितको टोलीले आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएको हो।   निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिन पर्शुराम तामाङ, करिष्मा मानन्धर, आशोक शर्मा, हिसिला यमी लगायतका केन्द्रीय सदस्यहरु आयोगको कार्यालय कान्तिपथ पुगेका थिए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell