PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • ३५ वर्षका युवकको महत्वाकांक्षी योजना, २५ महिलासँग यसरी गरे विवाह

    ३५ वर्षका युवकको महत्वाकांक्षी योजना, २५ महिलासँग यसरी गरे विवाह

    काठमाडौं : चितवन स्थायी घर भएका रमेश राउत (नाम परिवर्तन) ले सानै उमेरमा आमाबुवा गुमाउनुपर्‍यो। अभिभावकविहीन उनका लागि त्यसपछिका दिन कम संघर्षपूर्ण रहेनन्।   कहाँ खाने, कता बस्ने र के पढ्ने? यही चिन्ताले उनको दैनिकी अव्यवस्थित बन्दै गयो। पढेमात्रै जीवन सुखी हुन्छ भन्ने छाप सानैदेखि परेको थियो उनमा। त्यसैले पनि पढाइलाई जसोतसो अगाडि बढाइरहे।   नेपाली समाजमा हुर्किएका उनले उखान…

    विस्तृतमा पढ्नुस्

  • ​प्रचण्ड प्रधानमन्त्री बन्दा रेखा दङ्ग

    ​प्रचण्ड प्रधानमन्त्री बन्दा रेखा दङ्ग

    काठमाडौं : २०७० सालको दोस्रो संविधानसभा चुनावमा नायिका रेखा थापाले तत्कालीन नेकपा माओवादीबाट टिकट पाउने चर्चा खुबै चल्यो।रेखाले चलचित्रमा दर्शक कमाए झै राजनीतिमा भोटर कमाउलिन् कि नकमाउलिन्? प्रश्न जन्मिए। उनको हातैमा आएको टिकट गुम्यो। त्यसैले अहिले पनि नायिक रेखा थापा टिकट पाइसकेकै थिएँ भन्न अक्मकाउदिनन्। भलै अभिनेत्री रेखा दोस्रो संविधानसभा चुनावमा नेत्री बनेर आफ्नो अर्का कर्म चलाउन पाइनन्। टिकट नपाए…

    विस्तृतमा पढ्नुस्

  • तपाईं एटिएम चलाउनुहुन्छ? पैसा झिकेर नछाड्नुस् रसिद, ठगिनुहोला

    तपाईं एटिएम चलाउनुहुन्छ? पैसा झिकेर नछाड्नुस् रसिद, ठगिनुहोला

    काठमाडौं : केही समयअघि पोखरामा नक्कली एटिएम कार्ड बनाएर ठगी गरेको आरोपमा विराटनगरका कोषराज भट्टराई र दोलखाका लीलाबहादुर बाणा समातिए।   उनीहरुले करिब चार महिनाको अवधिमा पाँच लाखभन्दा बढी रकम एटिएमबाट निकालेको देखिएको छ। यो घटनाले नक्कली एटिएम कार्ड बनाउँदै बनाएर रकम झिक्नमा नेपालीहरु पनि सामेल रहेछन् भन्ने देखाउँछ।   दुई जना समातिनुभन्दा केही समयअघि प्रहरीले राजधानीमा एटिएमबाट ठगी गर्ने…

    विस्तृतमा पढ्नुस्

  • लाजिम्पाट निवासबाट आज बिहान ९:३५ मै निस्किए प्रचण्‍ड

    लाजिम्पाट निवासबाट आज बिहान ९:३५ मै निस्किए प्रचण्‍ड

    काठमाडौं : आज प्रधानमन्त्रीका लागि एक्लो दौडमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तयारी कस्तो होला?   धेरैका लागि यो चासोको विषय हुन सक्छ। व्यवस्थापिका संसदमा हुने निर्वाचनमा उनी एक्ला उम्मेदवार भएकाले पनि उनीमाथि धेरैको चासो हुनु स्वाभाविक हो।   बिहान ११ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ। बिहानैदेखि प्रचण्डको हतारो कस्तो रह्यो त? हामी नियाल्न बिहानै लाजिम्पाटस्थित उनको निवास पुगेका…

    विस्तृतमा पढ्नुस्

  • एमालेले प्रधानमन्त्रीका लागि कुनै उम्मेदवार नउठाउने, प्रचण्डको विपक्षमा मतदान गर्न आह्वान

    एमालेले प्रधानमन्त्रीका लागि कुनै उम्मेदवार नउठाउने, प्रचण्डको विपक्षमा मतदान गर्न आह्वान

    काठमाडौँ : नेकपा एमालेले भोलि हुने प्रधानमन्त्री निर्वाचनका लागि कसैलाई पनि उम्मेदवार नबनाउने निर्णय गरेको छ। यसअघि संसदीय दलका उपनेता सुवास नेम्वाङलाई उम्मेदवार बनाउने सम्भावनाबारे चर्चा चले पनि आज बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो।  बैठकका निर्णयबारे जानकारी दिँदै योगेश भट्टराईले भने, 'राजनीतिमा नयाँ संस्कार बसाउन हामीले यस्तो निर्णय गरेका हौँ।' भट्टराईका अनुसार राष्ट्रिय एकता र सहमतिको बाटोलाई…

    विस्तृतमा पढ्नुस्

  • गर्लफ्रेन्डको विषयमा ग्याङफाइट हुँदा एक किशोरको मृत्यु

    काठमाडौं : १८ वर्षीय सुशान्त श्रेष्ठ र मनिषा (नाम परिर्वतन) बीच केही समयअघिदेखि प्रेम सम्बन्ध थियो। उनीहरु त्यो सम्बन्धमा रमाइरहेका थिए।   सुशान्तअघि भने मनिषा सौरभ श्रेष्ठसँगको प्रेम सम्बन्धमा बाँधिएकी थिइन्। तर उनीसँगको सम्बन्ध लामो समय रहन सकेन। खटपट सुरु भएपछि मनिषा अलग्गिइन्।   र, जोडिइन् सुशान्तसँग।   सम्बन्ध टुटेको लामो समय भए पनि कहिलेकाहीँ पूर्वप्रेमी सौरभले मनिषालाई फोन गर्ने…

    विस्तृतमा पढ्नुस्

  • औषधी बनाउने कम्पनी नै लागू औषधको कारोबारमा. फन्दामा परे संघाई ग्रुपका हस्ती

    काठमाडौं : मानव स्वास्थ्यका लागि आवश्यक औषधि उत्पादन गर्ने नेपाल सरकारबाट स्विकृति लिएको औषधि कम्पनीले नै लागुऔषधका लागि अवैध कच्चा पदार्थ उत्पादन गर्ने गरेको तथ्य बाहिर आएको छ।   बाराको गढिमाई-७ जितपुरमा रहेको आर्य फर्मा ल्याब प्राइभेट लिमिटेडले लागुऔषधको लागि आवश्यक सिउडोइफेड्रिन नामक औषधि उत्पादन गरेको देखिएको हो।   शनिबार लागुऔषध ब्युरोबाट खटिएको टोलीले व्यवसायी रतनलाल संघाई लगायत अन्य चार…

    विस्तृतमा पढ्नुस्

  • संघाई ग्रुपका ​रतन संघाई लागू औषध कारोबार गरेको आरोपमा पक्राउ

    संघाई ग्रुपका ​रतन संघाई लागू औषध कारोबार गरेको आरोपमा पक्राउ

    काठमाडौं : लामो समयदेखि औषधी र ग्यास व्यवसायीका रुपमा परिचित रतन संघाईलाई प्रहरीले पक्राउ गरेको छ। व्यवसायिक घराना संघाई ग्रुपका प्रमुख हस्ती रतनलाई लागू औषधी नियन्त्रण व्यूरोबाट खटिएको टोलीले शनिबार पक्राउ गरेको हो। लागू औषध बनाउन प्रयोग हुने सिउडोइफेड्रिक नामको पदार्थ आयत गरी लागू औषधको कारोबारीलाई बेचेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले संघाईको कम्पनीबाट ४ सय ९२ किलोग्राम…

    विस्तृतमा पढ्नुस्

  • ​दुई बस ठोक्किँदा सनाखतमा समस्या, कुन बसका कति यात्रु मारिए अझै खुलेन

    ​दुई बस ठोक्किँदा सनाखतमा समस्या, कुन बसका कति यात्रु मारिए अझै खुलेन

    काठमाडौं : बस चालकको लापर्वाहीका कारण दुर्घटना भए पनि बसभित्र कोको थियो खुल्दैन। मरेका या घाइते भएकाहरु कहाँका हुन् पत्तो हुँदैन। बस सञ्चालक र त्यसमाथि सिन्डिकेट लगाउनेहरुसँग यात्रुको यथार्थ विवरण नै हुँदैन। जसले दुर्घटना हुँदा लामो समयसम्म पहिचान खोज्दै बित्छ समय। गत राति भएको बस दुर्घटनामा भयो यस्तै। दुई यात्रुबाहक बस ठोक्किए। १२ घन्टा बित्दासमेत प्रहरीले मर्नेहरु कुन बसका हुन् पहिचान…

    विस्तृतमा पढ्नुस्

  • प्रेम सम्बन्धले निम्त्याएको दु:खद परिणाम : ग्याङ फाइटमा एक युवकले गुमाए ज्यान

    प्रेम सम्बन्धले निम्त्याएको दु:खद परिणाम : ग्याङ फाइटमा एक युवकले गुमाए ज्यान

    काठमाडौं : १८ वर्षीय सुशान्त श्रेष्ठ र मनिषा (नाम परिर्वतन) बीच केही समयअघिदेखि प्रेम सम्बन्ध थियो। उनीहरु त्यो सम्बन्धमा रमाइरहेका थिए।   सुशान्तअघि भने मनिषा सौरभ श्रेष्ठसँगको प्रेम सम्बन्धमा बाँधिएकी थिइन्। तर उनीसँगको सम्बन्ध लामो समय रहन सकेन। खटपट सुरु भएपछि मनिषा अलग्गिइन्।   र, जोडिइन् सुशान्तसँग।   सम्बन्ध टुटेको लामो समय भए पनि कहिलेकाहीँ पूर्वप्रेमी सौरभले मनिषालाई फोन गर्ने…

    विस्तृतमा पढ्नुस्

  • औषधि उत्पादन कम्पनीको कालोधन्दा : संघाई घराना नै लागुऔषध कारोबारमा

    औषधि उत्पादन कम्पनीको कालोधन्दा : संघाई घराना नै लागुऔषध कारोबारमा

    काठमाडौं : मानव स्वास्थ्यका लागि आवश्यक औषधि उत्पादन गर्ने नेपाल सरकारबाट स्विकृति लिएको औषधि कम्पनीले नै लागुऔषधका लागि अवैध कच्चा पदार्थ उत्पादन गर्ने गरेको तथ्य बाहिर आएको छ।   बाराको गढिमाई-७ जितपुरमा रहेको आर्य फर्मा ल्याब प्राइभेट लिमिटेडले लागुऔषधको लागि आवश्यक सिउडोइफेड्रिन नामक औषधि उत्पादन गरेको देखिएको हो।   शनिबार लागुऔषध ब्युरोबाट खटिएको टोलीले व्यवसायी रतनलाल संघाई लगायत अन्य चार…

    विस्तृतमा पढ्नुस्

  • ​मन्त्री छान्न कठिन भएपछि माओवादीमा पनि मापदण्ड

    ​मन्त्री छान्न कठिन भएपछि माओवादीमा पनि मापदण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने भएपछि मन्त्री बन्ने आकांक्षीहरु पनि बढेका छन्। त्यसले पार्टीलाई समस्यामा पारेको छ - मन्त्री बनाउने त कसलाई? मन्त्री बन्ने विषयमा समस्या देखिएपछि बिहीबार केन्द्रले पार्टी कार्यलय पेरिस डाडामा केन्द्रीयस्तरको बैठक नै डाक्यो। बैठकको एउटै उद्देश्य भनेको मन्त्री चयनको विषय थियो। नयाँ सँगै केही पुराना नेताले पनि मन्त्री पदको दावी गरेपछि पार्टीमा थप…

    विस्तृतमा पढ्नुस्

  • ​मेरो राजीनामाले कहाँ कहाँ खुसियाली भयो थाहा छ : प्रम ओली

    ​मेरो राजीनामाले कहाँ कहाँ खुसियाली भयो थाहा छ : प्रम ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा कहाँकहाँ खुसियाली भयो भन्नेमा आफू जानकार रहेको बताएका छन्। संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले गरेको राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामाले खुसी हुनेहरुको नियत नियालिरहेको समेत बताए। संसदमा अविस्वासको मतमा ठूलो अन्तरालले पराजित हुने अवस्था आएपछि ओलीले संसदलाई सम्बोधन गर्दै गत आइतबार राजीनामा गरेका…

    विस्तृतमा पढ्नुस्

  • विप्लवका ७० कार्यकर्ता पक्राउ, गाडी निर्धक्क चलाउन प्रहरीको आग्रह

    विप्लवका ७० कार्यकर्ता पक्राउ, गाडी निर्धक्क चलाउन प्रहरीको आग्रह

    काठमाडौं : बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले राजधानीमा दुईवटा ट्याक्सीमा आगजनी गरेका छन्। आज बिहान नेपाल बन्द गराउँदै हिडेका बन्दकर्ताले नया बानेश्वरमा बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन्। त्यस्तै सामाखुसीमा पनि बा १२ ज २८६ नम्बरको ट्याक्सीमा आगजनी गरको हुन्। उनीहरुले पेट्रोल छर्केर आगजनी गरेको प्रहरीले बताएको छ। बन्द गराउँदै हिडेका विप्लव माओवादीका…

    विस्तृतमा पढ्नुस्

  • ​१६ दिनपछि गोविन्द केसीको अनशन अन्त्य

    ​१६ दिनपछि गोविन्द केसीको अनशन अन्त्य

    काठमाडौं : १६ दिनपछि प्राध्यापक डाक्टर गोविन्द केसीले जुस पिउँदै अनशन अन्त्य गरेका छन्। आफैँले खुट्टाको उपचार गरेको सिन्धुपाल्चोकका ५ वर्षीय सरोज नेपाली र गोर्खा लो गाविसका ३७ वर्षीय भिक्षु छेवाङ नोर्बु लामाले केसीलाई जुस खुवाएर अनशन अन्त्य गराएका हुन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उनले अनशन अन्त्य गर्दा सरकारका प्रतिनिधिका रुपमा स्वास्थ्य सचिव उपस्थिति थिए।   ​जुस पिएलगत्तै डाक्टर…

    विस्तृतमा पढ्नुस्

  • ​जुस पिएलगत्तै डाक्टर गोविन्द केसीले भने : लोकमानले भ्रष्टाचार गरिरेहका छन्

    ​जुस पिएलगत्तै डाक्टर गोविन्द केसीले भने : लोकमानले भ्रष्टाचार गरिरेहका छन्

    काठमाडौं : जुस पिउँदै १६ औं दिनमा अनशनको अन्त्य घोषणा गरेलगत्तै प्राध्यापक डाक्टर गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध कडा अभिव्यक्ति दिएका छन्। लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसहित अनशनमा बसेका उनले संसदको क्षेत्राधिकार भएको भन्दै अनशन अन्त्य गर्दा कार्कीको एजेन्डालाई छाडेका थिए। तर जुस खाएलगत्तै उनले भने, ' जसले भ्रष्टाचार निर्मुल गर्ने भनिएको छ उसैले भ्रष्टाचार…

    विस्तृतमा पढ्नुस्

  • आफैंले उपचार गरेका बिरामीबाट जुस पिए डा. केसीले

    आफैंले उपचार गरेका बिरामीबाट जुस पिए डा. केसीले

    काठमाडौं : १६ दिनसम्म आमरण अनसन बसेका डाक्टर गोविन्द केसीले सोमबार अनसन तोडे। यस पटकको अनसन तोड्दा पनि उनले कुनै सरकारी व्यक्ति र मन्त्रीको हातबाट जुस पिएनन्।   उनलाई जसले जुस पिलाउने जो थिए, उनैले उपचार गरेका बिरामी थिए। तर तीनै जना फरक भूगोल, जात र समुदायका। अनेकतामा एकताको सांकेतिक दृश्य पनि थियो त्यो।   उनलाई जुस पिलाउनेहरुमा थिए, सिन्धुपाल्चोक…

    विस्तृतमा पढ्नुस्

  • ​मेरा दाइलाई फेरि अनशन बस्न नपरोस् : सुरेश केसी

    ​मेरा दाइलाई फेरि अनशन बस्न नपरोस् : सुरेश केसी

    काठमाडौं : १६ औं दिनमा सोमबार दिउँसो २ बजे डाक्टर गोविन्द केसीले आफ्नो आमरण अनशनको अन्त्य गर्दै थिए। साउनको महिना भएकाले आकाश धमिलो थियो र धुम्म। तर गोविन्द केसीका शुभचिन्तक, विद्यार्थी, आफन्त लगायतका हितैसीका भने मुहार उज्यालो थियो। १६ औं दिनसम्म केही नखाई सबै जनताको लागि अनशन बसेका केसी खुसी नहुने त कुरै भएन। त्यही खुसीले चम्किएको अनुहारको भिडमा एउटा…

    विस्तृतमा पढ्नुस्

  • देखाउन बालगृह, धन्दा धर्म परिवर्तनको, फन्दामा चिनियामाया

    देखाउन बालगृह, धन्दा धर्म परिवर्तनको, फन्दामा चिनियामाया

    काठमाडौं : धनकुटाको धनकुटा नगरापालिका वडा नम्बर ४ बस्ने करिब ४० वर्षीया चिनियामाया व्लोन तामाङले अनाथ तथा गरिब बालबालिकाको लागि आश्रम संचालन गरेको ५ वर्ष भएको छ। सुरुमा उनले धनकुटामा नै आश्रम संचालन गरिन्। सम्पन्न परिवारकी तामाङ केही वर्षयता हिन्दु धर्म परिर्वतन गरेर क्रिस्चियन धर्म मान्दै आएकी छिन्। उनको बालगृहमा ४ देखि १४ वर्षसम्मका बालबालिका छन्।   समाज सेवा भन्दै उनले…

    विस्तृतमा पढ्नुस्

  • ल क्याम्पसको नमूना संसदमा लोकमान सिंह कार्कीमाथि महाअभियोग

    ल क्याम्पसको नमूना संसदमा लोकमान सिंह कार्कीमाथि महाअभियोग

    काठमाडौं : प्रदर्शनीमार्गमा रहेको ल क्याम्पसको सभा हलमा शुक्रबार बेग्लै माहौल थियो। कोठाको अग्र भागमा एउटा ठ्यास र त्यसका पछि लहरै कुर्सीहरु थिए। अगाडि एउटा छुटै कुर्सी अग्लो भागमा राखिएको थियो। त्यही कुर्सीमा लेखिएको थियो सभामुख। सभामुखसँगै छेउमा थियो महासचिवको कुर्सी ।   कोठाको छेउमा मन्त्री, कुटनीतिज्ञ, पत्रकार भनेर छुट्टै कुर्सीहरु छुट्याइएको थियो। सबै कुर्सी भरिभराउ थिए। मन्त्री लेखिएका कुर्सीमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell