PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • ४ वर्षीय बालकको मृत्यु, लापरबाही भएको भन्दै इसान हस्पिटल तोडफोड

    ४ वर्षीय बालकको मृत्यु, लापरबाही भएको भन्दै इसान हस्पिटल तोडफोड

    काठमाडौं : ४ वर्षीय  बालकको मृत्यु भएपछि राजधानीको इसान हस्पिटल तोडफोड भएको छ। तारकेश्वर नगरपालिका निवासी ४ वर्षका बालक वीरविक्रम महर्जनको मृत्यु भएपछि आफन्तजनले 'अस्पतालको लापरबाहीले मृत्यु भएको' भन्दै तोडफोड गरेका हुन्। बालकलाई राति १ बजे आफन्तले बसुन्धरामा रहेको इसान बाल तथा महिला अस्पताल ल्याएका थिए। बिहान ६ बजे अस्पतालले बालकको मृत्यु भएको घोषणा गरेको थियो। त्यसलगत्तै आफन्तले बालकको उपचारमा लापरबाही…

    विस्तृतमा पढ्नुस्

  • ​२७ फोटोमा हेर्नुस् एक्लो सन्तानको मृत्युपछि अस्पतालमा भएको तनाव

    ​२७ फोटोमा हेर्नुस् एक्लो सन्तानको मृत्युपछि अस्पतालमा भएको तनाव

    काठमाडौँ : इसान बाल तथा महिला अस्पताल बसुन्धरामा ललिता महर्जन अस्पतालको हातामा अचेत अवस्थामा थिइन्। आँखाबाट बलिन्द्रधारा आँसु झरिरेहको थियो। आफ्नो एक मात्र छोरा साढे ३ वर्षीय वीरविक्रमलाई सदाको लागि गुमाएकी थिइन् उनले।  इसान अस्पतालमा उपचार गराइरहेका वीरविक्रमको मंगलबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो। यता आमा अचेत थिइन्, उता आफन्तले भने अस्पतालको लापरबाहीका कारण मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • ​लोग्नेको रिसले ४ वर्षका छोरा र ७ वर्षकी छोरी मारेर आत्महत्या

    ​लोग्नेको रिसले ४ वर्षका छोरा र ७ वर्षकी छोरी मारेर आत्महत्या

    काठमाडौँ : बिहान करिब ११ बजे कक्षा ३ र ४ मा पढ्ने केही विद्यार्थी कञ्चनपुरको बेलौरी नजिकैको उखुबारीको बाटो भएर जाँदै थिए। बाटो केही सुनसान नै थियो। बाटोमा केही चलेको र हल्लिएको जस्तो आवाज विद्यार्थीको कानमा पर्योज।  उखुबारी भित्र पसेर हेर्दा सँगै पढ्ने साथी ७ वर्षकी जस्मिन चौधरी छट्पटाइरहेकी थिइन्। ‘पेट दुख्यो, प्यास लागेको छ,  रिंगटा लाग्यो, मर्न लागेँ’ कराउँदै…

    विस्तृतमा पढ्नुस्

  • अख्तियारकै टोलीलाई घुस दिन खोज्ने बाबुछोरा रङ्गेहात पक्राउ, पूर्वमन्त्री भने भाग्न सफल

    अख्तियारकै टोलीलाई घुस दिन खोज्ने बाबुछोरा रङ्गेहात पक्राउ, पूर्वमन्त्री भने भाग्न सफल

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आफूलाई घुस दिन खोज्ने दुई जनालाई काठमाडौको दरबारमार्गस्थित एउटा रेस्टुरेन्टबाट पक्राउ गरेको छ। जोरपाटीमा रहेको बुद्ध एकेडेमी आवासीय माध्यमिक विद्यायलयका व्यवस्थापन समितिका ६५ वर्षीय सोनाम वाङछेन र उनका छोरा ३५ वर्षीय सोनाम छिरिङ शेर्पालाई १० लाख रुपैयाँसहित रङ्गेहात पक्राउ गरेको अख्तियारको दावी छ। उनीहरुले अख्तियारमा आफूहरुविरुद्धको मुद्दा मिलाउन अख्तियारकै अधिकारीलाई घुस दिन खोज्दा पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • ​के हुँदैछ रतन र पवन संघाईको अनुसन्धान?

    ​के हुँदैछ रतन र पवन संघाईको अनुसन्धान?

    काठमाडौं : लागू औषधको कारोबारमा संलग्नता रहेको भनिएका बारा गढिमाई ७ जीतपुरमा रहेको आर्य फर्मा ल्याब प्राइभेट लिमिटेडका सञ्चालक पवन संघाई अहिले पनि फरार छन्। प्रहरीले करिब एक महिनादेखि खोजी गरे पनि उनलाई पक्रन सकेको छैन। फरार भएका पवन संघाई भारतमा लुकेर बसेको अनुमानबाहेक प्रहरीसँग अरु केही सुराक छैन। आर्य फर्माले करिब ४ वर्षदेखि लागू औषधका लागि आवश्यक सिउडोइफेड्रिन नामक…

    विस्तृतमा पढ्नुस्

  • यसरी खुल्यो सामान्य मानिसले सोच्नै नसक्ने एउटा भयावह हत्याकान्डको रहस्य : आफ्नै आमाको हत्या

    यसरी खुल्यो सामान्य मानिसले सोच्नै नसक्ने एउटा भयावह हत्याकान्डको रहस्य : आफ्नै आमाको हत्या

    काठमाडौँ : 'मेरी आमा देखिनुभएको छैन, तपाईँले कतै देख्नुभयो कि?' बुद्धिबहादुर खत्री गाउँमा यसो भन्दै आमा हराएको सोधीखोजी गर्दै थिए। गाउँले छक्क परेका थिए। एक दिनअघिसम्म घरमै देखिएकी ६५ वर्षकी देउती खत्री आखिर गइन् कहाँ? छोरा फेरि हरायो भन्दै गाउँमा हल्लामात्रै गर्दै हिँड्ने। प्रहरीमा उजुरी चाहिँ नगर्ने। गाउँलेले बुद्धिबहादुरलाई प्रहरीकहाँ उजुरी गर्न दबाब दिए। भदौ १ गते उनले प्रहरीमा उजुरी…

    विस्तृतमा पढ्नुस्

  • जान खोजेको विदेश, धाउन पर्‍यो प्रहरी चौकी

    काठमाडौं : ७/८ जना युवाको समूह बिहान ११ बजेतिर महानगरीय अपराध अनुसन्धान व्यरोको पिल्लर नम्बर ३ मा पुगेर ठिङ्ग उभिए। सबैका अनुहार मलिन थिए। ओठ मुख सुकेका लाग्थ्यो। मध्यमबर्गीय परिवारका जस्ता देखिन्थे उनीहरु। केहीवेरको प्रतीक्षापछि उनीहरुले त्यहाँ रहेका प्रहरीलाई आफ्ना समस्या सुनाउन थाले। उनीहरु प्रहरीकहाँ आउनुको कारण रहेछ - ठगी। उनीहरुलाई राजधानीको एक म्यानपावर कम्पनीले विदेश लैजाने भन्दै प्रत्येकबाट १…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा बस दुर्घटना, ठूलै क्षति, मर्नेको संख्या यकिन हुँदै

    काभ्रेमा बस दुर्घटना, ठूलै क्षति, मर्नेको संख्या यकिन हुँदै

    काठमाडौं : काठमाडौंबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बस विर्ता देउराली ७ को खहरेखोला नजिकै दुर्घटना भएको छ। बा २ ख १०६ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो।  दुर्घटना भएको बस सडकबाट २ सय मिटर तल झरेको काभ्रे जिल्ला प्रहरी कार्यलयका प्रमुख एसएपी राजेन्द्रनाथ बास्तोलाले पहिलोपोस्टलाई जानकारी दिए। बसमा करिब ४० जनाभन्दा बढी यात्रु भएको अनुमान गरिएको छ। प्रहरी घटना स्थलमा…

    विस्तृतमा पढ्नुस्

  • ​काभ्रे बस दुर्घटनामा ३१ को मृत्यु, संख्या अझै बढ्न सक्ने

    ​काभ्रे बस दुर्घटनामा ३१ को मृत्यु, संख्या  अझै बढ्न सक्ने

    काठमाडौं : काभ्रेको खहरेमा भएको बस दुर्घटनामा उद्दार गर्न पुगेका प्रहरी निरीक्षक रमेश महतोले दुर्घटनामा परी ३१ जनाको मृत्यु भइसकेको जानकारी दिएका छन्। महतोका अनुसार ३१ जनाको घटनास्थलमै मृत्यु भएको हो। 'संख्या अझै केही थपिन सक्छ,' उनले पहिलोपोस्टसँग भने। काठमाडौंबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बस विर्ता देउराली ७ को खहरेखोला नजिकै दुर्घटना भएको थियो। बा २ ख १०६ नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • उद्दारका लागि उड्यो सेनाको हेली

    उद्दारका लागि उड्यो सेनाको हेली

    काठमाडौं : काभ्रेको विर्ता देउराली ७ को खहरेखोलामा भएको दुर्घटनामा परी घाइते भएकाको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ। सेनाको एम आई १७ घटनास्थलतर्फ उडेको गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले पहिलोपोस्टलाई जानकारी दिए। उनले भने, 'सेनाको हलिकप्टरबाट उद्धार गरी नजिकैको अस्पतालमा घाइतेको उपचार गर्ने व्यवस्था मिलाएका छौं।' प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी निकाय र पार्टी कार्यकर्तालाई समेत उद्दारमा जुट्न…

    विस्तृतमा पढ्नुस्

  • विदेश जाने मोह, उजुरी बोकी प्रहरीतिर

    विदेश जाने मोह, उजुरी बोकी प्रहरीतिर

    काठमाडौं : ७/८ जना युवाको समूह बिहान ११ बजेतिर महानगरीय अपराध अनुसन्धान व्यरोको पिल्लर नम्बर ३ मा पुगेर ठिङ्ग उभिए। सबैका अनुहार मलिन थिए। ओठ मुख सुकेका लाग्थ्यो। मध्यमबर्गीय परिवारका जस्ता देखिन्थे उनीहरु। केहीवेरको प्रतीक्षापछि उनीहरुले त्यहाँ रहेका प्रहरीलाई आफ्ना समस्या सुनाउन थाले। उनीहरु प्रहरीकहाँ आउनुको कारण रहेछ - ठगी। उनीहरुलाई राजधानीको एक म्यानपावर कम्पनीले विदेश लैजाने भन्दै प्रत्येकबाट १…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघका विद्यार्थी कुटेको खिचेको भन्दै प्रहरीद्वारा पत्रकार माथि आक्रमण

    नेविसंघका विद्यार्थी कुटेको खिचेको भन्दै प्रहरीद्वारा पत्रकार माथि आक्रमण

    काठमाडौँ : नेपाल विद्यार्थी संघको महाधिवेशनको समाचार संकलनका लागि गएका पत्रकारहरुलाई कांग्रेस कार्यालय सानेपाबाट लखेट्दै कुटपिट गरेको छ। प्रहरीले पत्रकारमाथि पार्टी कार्यालयबाट चक्रपथसम्म लेखेट्दै आक्रमण गरेको हो। आन्दोलनकारीलाई प्रहीले पिटेको भिडियो तथा फोटो खिचेको भन्दै प्रहीरीले खेदी खेदी पत्रकार माथि नै आक्रमण गरेका हुन्। प्रहरी आक्रमणमा एभिन्युज टेलिभिनका भिडियो पत्रकार किशोर चौधरी घाइते भएका छन् भने उनको क्यामेरा समेत फूटेको…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा सामाजिक अपराध बढी, तीन जिल्लामध्ये भक्तपुर बढी सुरक्षित

    उपत्यकामा सामाजिक अपराध बढी, तीन जिल्लामध्ये भक्तपुर बढी सुरक्षित

    काठमाडौं : राजधानीमा दैनिक अपराध गतिविधिहरु बढिरहेका छन्। हत्या, चोरी, ठगी, संगठित अपराध, आत्महत्याले राजधानी जेलिएको छ।   पछिल्लो समय दिउँसो हुने चोरीले झनै प्रताडित छ राजधानी। विगत ३ वर्षको तथ्यांक हर्ने हो भने यस्ता आपराधिक गतिविधिबाट सबैभन्दा बढी काठमाडौंवासी पीडामा पर्ने गरेका छन्।   काठमाडौको तुलानामा भक्तपुर धेरै शान्त मान्न सकिन्छ। आर्थिक वर्ष २०७०/७१ मा मात्र राजधानीमा हत्या, चोरी,…

    विस्तृतमा पढ्नुस्

  • सजिलै भित्रन्छ लागुऔषध, विमानस्थलको फितलो सुरक्षा संयन्त्रले ट्रान्जिट बन्दै नेपाल

    सजिलै भित्रन्छ लागुऔषध, विमानस्थलको फितलो सुरक्षा संयन्त्रले ट्रान्जिट बन्दै नेपाल

    काठमाडौं : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन केजीभन्दा बढी कोकिन बरामद गर्‍यो। कोकिन सहित समातिएकी महिला ३२ वर्षिया थाई नागरिक बारान्या काएपिकुल थिइन्।   काठमाडौंबाट मलेसियाको राजधानी क्वालालाम्पुर हुँदै उक्त कोकिन थाइल्यान्ड पुर्‍याउने योजना थिइन् उनी तर सफल भइनन्।   उनीसँगको अनुसन्धानपछि प्रहरीले बुधबार बिहान सबेरै नक्सालबाट बोलिभियन महिला रोस्सी गुएड्डीलाई पनि नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • पार्टी एकीकरणको अध्याय अब समाप्त भइसक्यो : कमल थापा

    पार्टी एकीकरणको अध्याय अब समाप्त भइसक्यो : कमल थापा

    काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकीकरणको अध्याय अब समाप्त भएको बताएका छन्।   राप्रपासँगको पार्टी एकता भाँडिएपछि आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले अब एकता सम्भव नरहेको बताए।   एकीकरणकै पूर्वसन्ध्यामा राप्रपाले आफ्ना तर्फबाट दुई जनालाई मन्त्रीमण्डलमा पठाएपछि थापाले आज पत्रकार सम्मेलन गरेका हुन्।   'सबै कार्यकर्ता, प्रजातन्त्रप्रति आस्था राख्नेहरुप्रति पशुपति शमशेरले बेइमानी गर्नुभयो,' थापाले भने,…

    विस्तृतमा पढ्नुस्

  • ज्योतिषलाई शुभ साइत हेराएरै थालिएको एकता प्रक्रिया पनि किन असफल? कमल थापाले दिए कारण

    ज्योतिषलाई शुभ साइत हेराएरै थालिएको एकता प्रक्रिया पनि किन असफल? कमल थापाले दिए कारण

    काठमाडौँ : आज साउन २५ गते। राप्रपा नेपालका अध्यक्ष कमल थापाको लागि यो दिन इतिहास लेख्ने दिन बन्न सक्थ्यो। संसदमा ३६ सिटसहितको चौथो ठूलो शक्तिशाली दलको नेतृत्व उनको हातमा आउन सक्थ्यो। तर त्यसो भएन। पार्टी एकीकरणको घोषणा हुने समयमा थापा काठमाडौँको एक होटेलमा पत्रकार सम्मेलन गरेर राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाको बेइमानी सार्वजनिक गर्दै थिए।  ‘राणाले बेइमानी नगरेको भए राणासँग काँधमा…

    विस्तृतमा पढ्नुस्

  • विवाद सुल्झिन नसकेपछि नेपाल विद्यार्थी संघको बन्द सत्र अन्योलमा

    विवाद सुल्झिन नसकेपछि नेपाल विद्यार्थी संघको बन्द सत्र अन्योलमा

    काठमाडौं : नेपाल विद्यार्थी संघको बन्द सत्र अन्योलमा परेको छ।   आज बिहान ११ बजेबाट हुने भनिएको बन्द सत्र पदाधिकारीको विवाद मिल्न नसक्दा अन्योलमा परेको हो। बिहानसम्म पदाधिकारीमा भएको विवाद मिलाएर बन्द सत्र सुरु हुने पनिए समस्या अझै सुल्झिएको छैन।   कुन्दनराज काफ्ले र पदमराज पन्तले नेतृत्व गरेको टिमले ११ वटा जिल्लाका पदाधिकारीको विवाद नमिलाई बन्द सत्रमा नजाने घोषणा गरेको…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघ महाधिवेशन : हपहपी गर्मीमा जव देउवा जिन्समा गुथिएर निस्किए!

    नेविसंघ महाधिवेशन : हपहपी गर्मीमा जव देउवा जिन्समा गुथिएर निस्किए!

    काठमाडौं : २०६४ साल भदौ। राजधानी लगायत देशभर प्रचण्ड गर्मी। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघलाई भने १० औं महाधिवेशनको हपहपी। त्यतिखेर नेता गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेस र शेरबहादुर देउवाले प्रजातान्त्रिक कांग्रेसको नेतृत्व गरेका थिए। कोइराला नेतृत्व विद्यार्थी संघले चितवन र देउवा नेतृत्वले नेपालगञ्जमा महाधिवेशनको तयारी पूरा भइसकेको थियो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ महाधिवेशनमा भाग लिन नेपालगञ्ज…

    विस्तृतमा पढ्नुस्

  • ​नेविसंघ महाधिवेशनमा सुरक्षाकै चिन्ता, २ हजारभन्दा बढी प्रहरी परिचालन

    ​नेविसंघ महाधिवेशनमा सुरक्षाकै चिन्ता, २ हजारभन्दा बढी प्रहरी परिचालन

    काठमाडौं : ९ वर्षपछि हुन लागेको नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को ११ औं महाधिवेशनले भृकुटीमण्डप र त्यसका आसपासका क्षेत्र गर्माएको छ। नेविसंघको महाधिवेशन र निर्वाचनमा झडप र विवाद सधैं जोडिएरै आउने गर्छन्। त्यसैले हुनुपर्छ यसापाला सुरक्षाको बन्दोबस्ती तगडा पारिएको देखिन्छ। महाधिवेशनको औपचारिक उद्‍घाटन हुनै लाग्दा एक गुट विद्यार्थी आफ्ना माग सम्बोधन नगरी महाधिवेशन गरे महाधिवेशन नै भाड्ने…

    विस्तृतमा पढ्नुस्

  • देउवा भन्छन्- संविधान कार्यान्वयन कुनै पनि हालतमा गरेरै छाड्छौँ, शंकै छैन

    देउवा भन्छन्- संविधान कार्यान्वयन कुनै पनि हालतमा गरेरै छाड्छौँ, शंकै छैन

    काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन कुनै पनि हालतमा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन्। ९ वर्षपछि भएको भ्रातृ संगठन नेपाल विद्यार्थी (नेवि) संघको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले भने, 'संविधान कार्यान्वयनमा कुनै शंका लिनु पर्दैन।' उनले नेविसंघको नेतृत्व चयनमा कुनै पनि पक्षको हस्तक्षेप नभएको र नहुने बताए। 'नेविसंघमा कुनै गुट उपगुट छैन', उनले भने, 'पार्टी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell