PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • ​विराटनगरमा टुक्राटुक्रा पारी विभत्स हत्या : ट्याक्सी चालकको सुराकीले पक्राउ परे अभियुक्त

    ​विराटनगरमा टुक्राटुक्रा पारी विभत्स हत्या : ट्याक्सी चालकको सुराकीले पक्राउ परे अभियुक्त

    काठमाडौँ :  विराटनगर उपमहानगरपालिका १३ तीनटोलियाको सिद्धार्थ मार्गमा सोमबार विभत्स ढंगले हत्या गरिएको एउटा शव भेटियो।  सभ्य समाजमा कल्पना गर्नै नसकिने किसिमको शव थियो त्यो। धारिलो हतियारले काटी टुक्राटुक्रा पारिएको शवको टाउको र घुँडादेखि तलको भागबाहेकका शरीरको सबै भाग टुक्रा पारिएका अवस्था प्रहरीले ओमकार श्रेष्ठको घरबाट लाश फेला पार्‍यो।   शव विराटनगरको तीनटोलिया मार्गमा होस्टल सञ्चालन गर्दै आएका विनोद यादवको…

    विस्तृतमा पढ्नुस्

  • ​अपराधमा संलग्न नेताहरु : बम विस्फोटदेखि न्यायाधीश हत्यासम्म

    ​अपराधमा संलग्न नेताहरु : बम विस्फोटदेखि न्यायाधीश हत्यासम्म

    काठमाडौँ : सोमबार ललितपुरबाट पूर्वमन्त्री तथा पहिलो संविधानसभाका सभासद श्यामसुन्दर गुप्ता पक्राउ परे। एक महिला व्यवसायीलाई पटक-पटक फोन गरेर ५० लाख रुपैयाँ मागेको उजुरीको आधारमा उनलाई ललितपुर प्रहरीले पक्राउ गर्‍यो।   गुप्ता यसअघि पनि जेल सजाय भुक्तान गरिसकेका पूर्वमन्त्री हुन्। गएको वर्षमात्रै उनी जेलबाट छुटेका थिए।  ०६७ साल पुस ७ गते  व्यवसायी पवन संघाइलाई अपहरण गरेको विषयमा पहिलो पटक उनी…

    विस्तृतमा पढ्नुस्

  • व्यवसायी धम्क्याउने पूर्वमन्त्रीलाई सघाएको आरोपमा प्रहरी निरीक्षक पक्राउ

    व्यवसायी धम्क्याउने पूर्वमन्त्रीलाई सघाएको आरोपमा प्रहरी निरीक्षक पक्राउ

    काठमाडौँ : महिला व्यवसायीलाई धम्क्याएको आरोपमा सोमबार पक्राउ परेका पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई सघाएको आरोपमा एक प्रहरी निरीक्षकलाई प्रहरीले हिरासतमा लिएको छ।  महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले ललितपुर भैँसेपाटी प्रभागका प्रमुख रहेका प्रहरी निरीक्षक अनिल पण्डितलाई पक्राउ गरेको हो।  पक्राउ परेका पण्डितले गुप्तालाई सहयोग गरेबापत रकम मागेको डिएसपी ईश्वर कार्कीले पहिलोपोस्टलाई जानकारी दिए। उनले पहिलो किस्तास्वरुप ७५ हजार लिइसकेको प्रारम्भिक…

    विस्तृतमा पढ्नुस्

  • थाइल्याण्डबाट फर्किएका ओलीको व्यंग्य- 'सरकारले के गर्दैछ? मैले भनिराख्नुपर्छ र'

    थाइल्याण्डबाट फर्किएका ओलीको व्यंग्य- 'सरकारले के गर्दैछ? मैले भनिराख्नुपर्छ र'

    काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू अब स्वस्थ भएर फर्किएकाले देश र जनताको काम गर्दै संविधान कार्यान्वयनमा लागिपर्ने बताएका छन्।   स्वास्थ्योपचार गराई थाइल्याण्डबाट फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूले स्वस्थ अनुभव गरिरहेको बताए। चिकित्सकको रिपोर्टमा कुनै खराबी समेत नदेखिएको उनले जानकारी गराएका छन्।   अर्को प्रसंगमा उनले संविधान संशोधन कुनै बहकाउ र लहैलहैको भरमा…

    विस्तृतमा पढ्नुस्

  • पूर्व प्रम ओलीले बन्द गराए ऋषि धमलाको बोली

    पूर्व प्रम ओलीले बन्द गराए ऋषि धमलाको बोली

    काठमाडौं : उपचारका लागि थाइल्यान्ड गएका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सोमबार फर्किए। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा चम्किलो मुहारमा देखिएका थिए। चिकित्सकको रिपोर्टमा आफ्नो स्वास्थ्य राम्रो रहेको उनले सुनाए। त्यसको झल्को उनको अनुहारले दिइरहेको थियो। स्वस्थ भए पनि उनी मिडियासँग भने आक्रोशित रहेछन्।   'रिपोर्टमा मात्र होइन मलाई पनि आफू स्वस्थ भएको अनुभव भइरहको छ,' उनले…

    विस्तृतमा पढ्नुस्

  • यस्ता संवेदनाहीन प्रेमी, जसले आफ्नै प्रेमिकामाथि बलात्कार गर्न साथी गुहारे

    यस्ता संवेदनाहीन प्रेमी, जसले आफ्नै प्रेमिकामाथि बलात्कार गर्न साथी गुहारे

    काठमाडौं : भदौ ८ गते बिहान ८ बजेतिर संगीता पाठक (नाम परिवर्तन) कुम र ढाडमा च्यातिएको लुगा, चिथोरिएको शरीर लिएर कोहलपुर इलाका प्रहरी कार्यालय पुग्छिन्। प्रहरी कार्यालयमा पुगेर पनि उनी केही बोल्न सक्दिनन्। उनका आँखा आँसुले लछप्पै भिजेका छन्। उनको दर्दनाक अवस्था देखेर एक महिला प्रहरी बिस्तारै सोध्न थाल्छिन्-   'के भयो तिमीलाई? कसले के गर्‍यो?'   सुरुमा खुल्न नसकेकी…

    विस्तृतमा पढ्नुस्

  • ज्ञानेन्द्र निवास नागार्जुन दरबारको विद्युत लाइन काटेका छैनौँ : विद्युत प्राधिकरण

    ज्ञानेन्द्र निवास नागार्जुन दरबारको विद्युत लाइन काटेका छैनौँ : विद्युत प्राधिकरण

    काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले पूर्वराजा ज्ञानेन्द्र शाह बस्दै आएको नागार्जुन दरबारको विद्युत लाइन नकाटेको जानकारी गराएको छ। दरवारको विगत ५ वर्षदेखिको विद्युत महसुल तिर्न बाँकी रहे पनि अहिलेसम्म विद्युत नकाटेको प्राधिकरणका उपसचिव सूर्यप्रसाद सिवाकोटीले जानकारी दिए। मिडियामा विद्युत लाइन काटिसकेको भनी आएका समाचारबारे सोध्दा उनले पहिलोपोस्टलाई भने, 'हामी विद्युत महसुल बुझाउन दबाब दिनको लागि छलफल गरिरहेका छौँ। संस्कृति मन्त्रालयलाई औपचारिक…

    विस्तृतमा पढ्नुस्

  • एउटा केटाको उटपट्याङ्गे खराब बानीले लियो युवतीको ज्यान

    एउटा केटाको उटपट्याङ्गे खराब बानीले लियो युवतीको ज्यान

    काठमाडौँ : गएको जेठ २५ गते बिहान पोखराको मिलनपथमा एक युवती अचेत अवस्थामा भेटिइन्। टाउकोमा चोट लागेको अवस्थामा भेटिएकी ती युवतीको सनाखत केही समयपछि मात्रै भयो। उनी थिइन् - गोरखा जिल्ला सिर्दिवा गाविस वडा नम्वर ३ घर भई हाल पोखरामा बस्दै आएकी २१ वर्षकी स्मृति गुरुङ।  अचेत अवस्थामा भेटिएकी ती युवतीलाई तत्कालै पोखराको मणिपाल हस्पिटल लगिएको थियो। टाउकोमा सामान्य चोट…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँको बसुन्धरामा बस दुर्घटना, एकको मृत्यु, १० घाइते, चालक फरार

    काठमाडौँको बसुन्धरामा बस दुर्घटना, एकको मृत्यु, १० घाइते, चालक फरार

    काठमाडौँ : काठमाडौँको बसुन्धरामा आज दिउँसो ३ बजेर ५० बजे भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एसपी लोकेन्द्रबहादुर मल्लका अनुसार तीन जना सिकिस्त छन्।  रिङरोडमा चल्ने बा १ ख ९२८० को बसुन्धरा चोकैमा नियन्त्रण गुमाएर दुर्घटना भएको थियो।  १० जना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको एसपी मल्लले जानकारी दिए।   

    विस्तृतमा पढ्नुस्

  • ​भूकम्पपीडितलाई भन्दै एनजिओको नाममा करोडौँ रकम उठाएर ठगी गर्ने पक्राउ

    ​भूकम्पपीडितलाई भन्दै एनजिओको नाममा करोडौँ रकम उठाएर ठगी गर्ने पक्राउ

    काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भूकम्पपीडितलाई राहत र सहयोग वितरण गर्ने भन्दै करोडौँ रकम उठाएर ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेहरुमा बुद्धिष्ट जनअधिकार मंचका अध्यक्ष सकुन शेरचन्द र महासचिव अमरकान्त चौधरी रहेका छन्।  उनीहरुले मंचको नाममा भूकम्पपीडितलाई  राहत र सहयोग वितरण गनै भन्दै क्राउड फन्डिङ साइट गोफन्डमी र मलेसियाको शाक्यमुनि फाउण्डेसन र दुबईको मेकान्नी…

    विस्तृतमा पढ्नुस्

  • ५ वर्ष जागिर खाएर १० वर्षदेखि पेन्सन : यी हुन् ​प्रहरीलाई नै ठग्न सफल व्यक्ति

    ५ वर्ष जागिर खाएर १० वर्षदेखि पेन्सन : यी हुन् ​प्रहरीलाई नै ठग्न सफल व्यक्ति

    काठमाडौँ :  सरकार र प्रहरी प्रशासनलाई नै कसैले १० वर्षदेखि ठगी गरिरहेको सुन्दा र देख्दा अचम्म लाग्न सक्छ। गोरखाका भरत बस्नेतले त्यस्तै अचम्मलाग्दो काम गरेका छन्।  भरतको उमेर अहिले ५५ वर्षको हाराहारीमा रहेको छ। तर उनले नेपाल प्रहरीको असईबाट रिटायर भएको भन्दै पेन्सन खाइरहेका छन्।  असईको अर्थात् सहायक अधिकृत बराबरको पेन्सन आए पनि उनले सरकारी जागीर भने पेन्सन पाक्ने गरी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारी एक मिनेट याक एन्ड यतीको लिफ्टमा थुनिँदा...

    राष्ट्रपति भण्डारी एक मिनेट याक एन्ड यतीको लिफ्टमा थुनिँदा...

    काठमाडौं : स्काउट एसिया प्रशान्त क्षेत्रीय संगठनको १२औं सम्मेलन थियो- राजधानीको होटल याक एन्ड यतीमा।   सम्मेलनको उद्घाटनका लागि प्रमुख अतिथिको रुपमा बोलाइएको थियो- राष्ट्रपति विद्यादेवी भण्डारीलाई।   कार्यक्रम तालिकाअनुसार उनी समयमै बिहान ११ बजे कार्यक्रम स्थल पुगिन्।   कार्यक्रम भने याक एण्ड यतीको दुई तलामाथि हलमा राखिएको थियो। कार्यक्रम हुन लागेको हलमा जान जब उनी लिफ्ट चढिसकेकी थिइन्, झ्याप्प…

    विस्तृतमा पढ्नुस्

  • ​‘अपरेसन क्वाक’पछि सिआइबीको ‘अपरेसन हक’ : कति फन्दामा पर्लान् त नक्कली पाइलट?

    ​‘अपरेसन क्वाक’पछि सिआइबीको ‘अपरेसन हक’ : कति फन्दामा पर्लान् त नक्कली पाइलट?

    काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले केही दिनदेखि ‘अपरेसन हक’ संचालन गरिरहेको छ। यसको काम देशभर भएका नक्कली पाइलटलाई कानुनी कठघरामा उभ्याउनु रहेको छ।   अपरेसन शुरु भएपछि  दुई जना नक्कली पाइलटलाई समातेर यसले हलचल मच्चाइसकेको छ- स्वच्छन्द घले र विशाल कार्की।   ३० वर्षका घले बुद्ध एयरमा सहायक पाइलटको काम गर्दै थिए। उनले त्रिभुवन विश्वविद्यालय, प्रविणता…

    विस्तृतमा पढ्नुस्

  • किन अहिलेसम्म सनाखत हुन सकेन त्रिशुलीमा दुर्घटना भएको बसका यात्रुको?

    किन अहिलेसम्म सनाखत हुन सकेन त्रिशुलीमा दुर्घटना भएको बसका यात्रुको?

    काठमाडौँ :  रौतहटबाट पोखरा गुडेको ग १ ख ३७०९ नम्बरको वस मुग्लिङ - नारायणघाट सडकको चण्डी भन्ज्याङनजिकै दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २२ जना पुगिसकेको छ। तर अझैसम्म उनीहरुको सनाखत हुन सकेको छैन।  बिहान साढे ३ बजे भएको दुर्घटनाको अहिलेसम्म किन सनाखत हुन सकेको छैन त ? प्रहरीले पाएको जानकारी अनुसार बसमा चालक र सहचालक गरी ४२ जना यात्रु रहेका…

    विस्तृतमा पढ्नुस्

  • त्रिशूली बस दुर्घटना : २२ मृतकमध्ये १० को मात्र पहिचान, सनाखत भएकामा दुई भारतीय पनि

    त्रिशूली बस दुर्घटना : २२ मृतकमध्ये १० को मात्र पहिचान, सनाखत भएकामा दुई भारतीय पनि

    काठमाडौं : आज बिहानै त्रिशूलीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २२ पुगे पनि १० जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ।   रौतहटबाट पोखरा गुडेको ग १ ख ३७०९ नम्बरको बस मुग्लिङ-नारायणघाट सडकको चण्डी भन्ज्याङनजिकै दुर्घटनामा बिहान साढे ३ बजे दुर्घटनामा परेको थियो।   घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले यो समाचार तयार पार्दासम्म २२ मृतकमध्ये १० जनाको मात्र सनाखत…

    विस्तृतमा पढ्नुस्

  • त्रिशूली बस दुर्घटना अपडेट : २२ मृतकमध्ये १७ को पहिचान, चालक पनि मृत अवस्थामा फेला परे

    त्रिशूली बस दुर्घटना अपडेट : २२ मृतकमध्ये १७ को पहिचान, चालक पनि मृत अवस्थामा फेला परे

    काठमाडौं : आज बिहानै त्रिशूलीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २२ पुगे पनि १७ जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ।   रौतहटबाट पोखरा गुडेको ग १ ख ३७०९ नम्बरको बस मुग्लिङ-नारायणघाट सडकको चण्डी भन्ज्याङनजिकै दुर्घटनामा बिहान साढे ३ बजे दुर्घटनामा परेको थियो।   घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले यो समाचार तयार पार्दासम्म २२ मृतकमध्ये १७ जनाको मात्र सनाखत…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डजीले साँचो बोल्ने हैसियत गुमाइसक्नुभएको छ : केपी ओली

    प्रचण्डजीले साँचो बोल्ने हैसियत गुमाइसक्नुभएको छ : केपी ओली

    काठमाडौं : एमाले अध्यक्ष तथा केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साँचो बोल्ने हैसियत गुमाएको आरोप लगाएका छन्। अरुलाई स्पष्ट पार्ने कुरा नपाएपछि भ्रम फिँजाएको समेत उनले बताए।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीले 'तपाईंले मंसिरमा चुनाव नगराउने भएपछि माओवादीले गठबन्धन तोडेको हो?' भनेर सोधेको प्रश्नमा ओलीको यस्तो जवाफ आएको हो।   उनी आज स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंकक उडेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्रीलाई कस्तो पत्र पठाए? सार्वजनिक गर्न एमालेको माग

    ​प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्रीलाई कस्तो पत्र पठाए? सार्वजनिक गर्न एमालेको माग

    काठमाडौँ : एमाले महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले भारतीय प्रधानमन्त्रीलाई संविधान संशोधनको विषयमा पत्र पठाएको दावी गरेका छन्। पत्र पठाएर नेपालीहरुको शिर झुकाउने काम गरेको आरोप लगाउँदै पोखरेलले पत्र तत्काल सार्वजनिक गर्न माग गरे। पत्रले सार्वभौम राष्ट्रको स्वतन्त्र निर्णय गर्ने कार्यलाई बाधा गरेको समेत उनले बताए। अहिले संविधान संशोधनको विषय विदेशी भूमिमा गएर भइरहेकाले त्यसप्रति एमालेको गम्भीर आपत्ति…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषध कारोबारको अभियोगमा पक्राउ संघाईमाथि अनुसन्धानका लागि १५ दिनको म्याद थप

    लागुऔषध कारोबारको अभियोगमा पक्राउ संघाईमाथि अनुसन्धानका लागि १५ दिनको म्याद थप

    काठमाडौं : लागुऔषध बनाउन प्रयोग हुने कच्चा पदार्थ सिउडोइफेड्रिनको अन्तर्राष्ट्रिय कारोबारमा संलग्न रतन संघाईलाई अनुसन्धानको लागि १५ को म्याद थप गरिएको छ। उनी साउन १६ गते पक्राउ परेका थिए।   ललितपुर जिल्ला अदालतले आजबाट १५ दिनको लागि म्याद थप गरेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी वीरेन्द्रबहादुर श्रेष्ठले बताए।   अनुसन्धान भइरहेको र फरार अभियुक्त पक्राउ गरी थप प्रमाण जुटाउन म्याद थप गरिएको…

    विस्तृतमा पढ्नुस्

  • कमल थापालाई पाँच प्रश्न

    कमल थापालाई पाँच प्रश्न

    मंगलबार राजधानीमा भएको भएको एक कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापालाई पहिलोपोस्टका सविन ढकालले देशको समसामयिक राजनीतिक विषयमा जिज्ञासा राखे। राप्रपा नेपालका अध्यक्ष थापाले त्यसको जवाफ यसरी दिए। १. दुई उप–प्रधानमन्त्रीले दुई छिमेकी राष्ट्रको छुट्टाछुटै भ्रमण गर्नुभएको छ। यसलाई कसरी हेर्नुभएको छ तपाइँले? जहाँसम्म भ्रमणको कुरा छ। दुई छिमेकीसितको सम्बन्ध सँधै राम्रो राख्नुपर्छ। दुई देशमा आदानप्रदानको सम्बन्ध हुनु र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell