PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • दसैंले छोएन प्रहरीलाई, भन्छन्- 'हामीले नै रमाइलो गर्न थाल्यौं भने अरुले कसरी सुरक्षित मनाउलान्?'

    दसैंले छोएन प्रहरीलाई, भन्छन्- 'हामीले नै रमाइलो गर्न थाल्यौं भने अरुले कसरी सुरक्षित मनाउलान्?'

    काठमाडौं : यतिखेर दसैं मान्ने सबै नेपाली घरघरमा हर्षोल्लासका साथ रमाइरहेका छन्। निधारमा रातो टीका अनि शिर र कानमा जमरा सिउरिएर हिँड्नेको चहलपहलले सडकमा रौनक थपिएको। जताजतै दसैंमय भएको छ वातावरण।   सप्तमी अर्थात् फुलपातीदेखि सबै सरकारी तथा निजी कार्यलय समेत बन्द छन्। यसो हुँदा निजामती कर्मचारीहरुलाई पनि यति बेला फुर्सद छ। सबै जना कामधाम छोडेर चाडपर्वमा सुखानुभूति गरिरहेका बेला…

    विस्तृतमा पढ्नुस्

  • किन दसैंको टीका लगाउँदैनन् प्रधानमन्त्री प्रचण्ड?

    किन  दसैंको टीका लगाउँदैनन् प्रधानमन्त्री प्रचण्ड?

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस वर्ष पनि विजयादशमीको टीका लगाएनन्।   कम्युनिस्ट विचारधारा लिएदेखि नै दसैंमा टीकाप्रति मोहभंग गरेका प्रधानमन्त्री प्रचण्डले जनयुद्धपछि भनै कुनै वर्ष पनि टीका लगाएनन्। 'उहाँले दसैंमा टीका नलगाएको दुई दशक नै भयो होला,' प्रचण्डका स्वकीय सचिव पूर्ण कार्कीले भने, 'टीका नलगाए पनि दसैंको अवसरमा प्रधानमन्त्री कार्यालय बालुवाटारमा आफन्त र परिवारसँग रमाइलो गरेर दसैं मनाउनुहुन्छ।'…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिलाई काकाले लगाइदिए शुभसाइतमै टीका

    राष्ट्रपतिलाई काकाले लगाइदिए शुभसाइतमै टीका

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले काका खगेन्द्र पाण्डेको हातबाट आज बिहान शुभसाइतमै विजयादशमीको टीका तथा जमरा ग्रहण गरेकी छिन्।   राष्ट्रपति निवासमा भएको टीका ग्रहण कार्यक्रममा शुभसाइत ८ बजेर ४५ मिनेटमा राष्ट्रपति भण्डारीले काकाको हातबाट टीका ग्रहण गरिन्। भण्डारीकी आमा मिथिला पाण्डे छोराका साथमा अमेरिकामै रहेकाले उनले आमाको हातबाट टीका थाप्न पाइनन्।   राष्ट्रपति भण्डारीले टीका लगाएपछि उनले आफ्नी छोरी,…

    विस्तृतमा पढ्नुस्

  • १७ फोटोमा हेर्नुस्, शीतलनिवासमा राष्ट्रपतिको दसैं

    १७ फोटोमा हेर्नुस्, शीतलनिवासमा राष्ट्रपतिको दसैं

    काठमाडौं : राष्ट्रपति भवन शीतलनिवासमा आज बिहानैदेखि निकै चटारो थियो। राष्ट्रपति विद्यादेवी भण्डारी यो भवनमा पहिलो पटक विजयादशमीमा मनाउँदै छिन्। टीका लगाइदिने आमा मिथिला पाण्डे छोराका साथ अमेरिकामा रहेकाले उनलाई काका खगेन्द्र पाण्डेले टीका लगाइदिने तयारी थियो।   काकाकै हातबाट शुभसाइतमै अर्थात् बिहान ८ बजेर ४५ मिनेटमा राष्ट्रपति भण्डारीले विजयादशमीको टीका तथा जमरा ग्रहण गरिन्। सो अवसरमा हनुमानढोका दसैंघरका मुलपुजारी देवराज अर्यालले…

    विस्तृतमा पढ्नुस्

  • चचहुई… सररररर…

    चचहुई… सररररर…

    काठमाडौं : दसैंको उमंग गाउँसहरमा भित्रिइसकेको छ। आकाशका चंगा उड्न थालिसकेका छन्। रोटेपिङ, लिंगेपिङको 'चचहुई'ले दसैं आगमनमा रौनक थपेको छ।   नेपालका ग्रामीण भेगमा सप्तमीदेखि नै दोबाटो, चौबाटो, चौतारो, खुला सार्वजनिक स्थानमा मच्चिन थालेका पिङका लठ्ठाले दसैंको परम्परालाई अझ कसिलो बनाउँदैछन्।   टीका, जमरा, चंगासँगै जोडिएर आउने दसैंको अर्को महत्वपूर्ण अंग पनि हो पिङ। भनिन्छ- दसैंका एक न एक दिन…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा दुइटा बस जुधे : ४३ जना घाइते, दुईको अवस्था गम्भीर

    काठमाडौं : मकवानपुरस्थित मनहरी गाविसमा आज बिहानै यात्रुबाहक बस दुर्घटना भएको छ।   काठमाडौबाट सर्लाहीतर्फ गईरहेको ना ५ ख ४०९६ नम्बरको बस र विराटनगरबाट काठमाडौं आइरहेको ना ४ ख ४३४३ नम्बरको बस जुध्दा उक्त दुर्घटना भएको हो।   दुर्घटनमा दुई यात्रु गम्भीर घाइते भएका छन् भने ४१ यात्रु सामान्य घाइते छन्। घाइतेमध्ये २४ जनाको भरतपुर अस्पतालमा र १७ जनाको मनहरीको…

    विस्तृतमा पढ्नुस्

  • दसैं दशा बनेपछि… सुतिरहेका दम्पतीमाथि एकाबिहानै कत्रो बज्रपात

    दसैं दशा बनेपछि… सुतिरहेका दम्पतीमाथि एकाबिहानै कत्रो बज्रपात

    काठमाडौं : आज बिहान भारतीय नम्बरको मालबाहक ट्रकले किच्दा घरभित्र सुतिरहेका दम्पतीको मृत्यु भएको छ।   नागढुंगा–नौबिसे सडकखण्डको ढलान भन्ने ठाउँमा रहेको खत्री ढकाल परिवारको घरमा मालबाहक ट्रक पसेको थियो। नियन्त्रण गुमाएर घरभित्र पसेको ट्रकले किच्दा ४५ वर्षीय राजकुमार खत्री र उनकी श्रीमती ४० वर्षीय दुर्गाको मृत्यु भएको हो। घाइते भएका उनीहरुलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइए पनि अस्पतालमै…

    विस्तृतमा पढ्नुस्

  • काट्दाकाट्दै भागेको राँगोले काठमाडौंमा आतंक मच्चायो, नियन्त्रणका लागि प्रहरी परिचालन

    काट्दाकाट्दै भागेको राँगोले काठमाडौंमा आतंक मच्चायो, नियन्त्रणका लागि प्रहरी परिचालन

    काठमाडौं : काट्दाकाट्दै रगताम्मे भएर भागेको राँगोले आज बिहान काठमाडौंमा आतंक मच्चाएको छ। कपन नजिक सिमलटारमा रहेको वधशालाबाट फुत्किएको राँगोले कपन, सुकेधारा, चाबहिल, चुच्चेपाटी, मित्रपार्क, जयबागेश्वरीका मानिसलाई आतंकित बनाएको हो।   घाँटीमा उल्टोपट्टिबाट काट्दा एकैचोटिमा नकाटिएपछि बाँधिएको डोरी नै चुँडाएर राँगो भागेको वधशालाका कामदारले पहिलोपोस्टलाई बताए। रगताम्मे भएपछि उग्र बनेको राँगोले बाटोमा हिँड्ने मानिस तथा सवारीलाई समेत हान्दै हिनेको महानगरीय…

    विस्तृतमा पढ्नुस्

  • त्रिशूलीमा हराएका घिमिरेको शव भेटियो, पोस्टमार्टमका लागि काठमाडौं ल्याइँदै

    त्रिशूलीमा हराएका घिमिरेको शव भेटियो, पोस्टमार्टमका लागि काठमाडौं ल्याइँदै

    काठमाडौं : जिप दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेका भाइ मोहन घिमिरेको शव फेला परेको छ।   दुर्घटना भएको ठाउँभन्दा करिब ३० किलोमिटर तल दासढुंगा नजिकै घिमिरेको शव फेला परेको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए। घिमिरेको साथमा रहेको बैंकको एटिएम कार्डबाट पहिचान खुलेको हो। जाल हान्ने क्रममा शव डोरीमा अल्झिएपछि माझीले खबर गरेका थिए। शव नदीको पारिपट्टि…

    विस्तृतमा पढ्नुस्

  • रित्तो घर छोडेर दसैं मनाउन जाँदै हुनुहुन्छ? जानुअघि प्रहरीलाई खबर गर्नुस्

    रित्तो घर छोडेर दसैं मनाउन जाँदै हुनुहुन्छ? जानुअघि प्रहरीलाई खबर गर्नुस्

    काठमाडौं : दसैं संघारमै छ। राजधानीलाई कर्मथलो बनाएकाहरु फर्किने क्रम जारी छ। उपत्यका दिनहुँ रित्तिँदो छ। प्रहरी तथ्यांकले भन्छ- प्रत्येक दसैंमा करिब २० लाखभन्दा बढी मानिसले राजधानी छाड्छन्। सप्तमीदेखि द्वादशीसम्म राजधानी सुनसानझैं हुन्छ। राजधानीमा डेरा लिएर बस्दै आएका अधिकांश मानिस दसैं मनाउन घर फर्किने हुँदा कोठाहरुमा ताल्चा मात्र झुन्डिएका हुन्छन्। राजधानीका घर खालीखाली हुन्छन्। घरबेटी पनि दसैं मनाउन कतै बाहिर…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीका पूर्व आइजिपी खरेलले किन बहिस्कार गरे 'लाइफ टाइम अचिभमेन्ट अवार्ड'?

    प्रहरीका पूर्व आइजिपी खरेलले किन बहिस्कार गरे 'लाइफ टाइम अचिभमेन्ट अवार्ड'?

    काठमाडौं : नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलले आफूलाई प्रदान गर्न लागिएको 'लाइफ टाइम अचिभमेन्ट अवार्ड' बहिस्कार गरेका छन्। सरकारले कैलालीको टीकापुरमा भएको हिंसाका दोषीलाई उन्मुक्ति दिने तयारी गरेकाले आफूले अवार्ड बहिस्कार गरेको खरेलले बताए। 'वर्तमान सरकार प्रहरी मार्नेहरुको मुद्दा फिर्ता लिने तयारीमा छ,' उनले पहिलोपोस्टसँग भने, 'प्रहरीको मूल्यांकन र बलिदानीको प्रशंसा गर्दै यो अवार्ड मलाई दिन लागिएको हो। तर…

    विस्तृतमा पढ्नुस्

  • एसएसपी थापा भन्छन्- 'खबर गर्नुस्, तत्काल आइपुग्छौं'

    काठमाडौं : राजधानीलाई कर्मथलो बनाएकाहरु दसैं मनाउन घर फर्कने क्रम सुरु भएको छ। ठूलो सकस र तनावपछि टिकट लिएकाहरु त ढुक्क छन् तर अझै टिकट नपाउनेहरुमा भने झन् ठूलो चिन्ता छ- दसैंमा घर जान पाइएला?   यसपालि बसको टिकट पाउनका लागि निकै ठूलो संघर्ष गर्नुपर्‍यो। अग्रिम टिकट बुकिङ खुलेको भनिए पनि सर्वसाधारणले समयमै पाउन सकेनन्। टिकटमा हुने कालोबजारी र यातायात व्यवसायीले…

    विस्तृतमा पढ्नुस्

  • ४ दिनमा ५ लाख यात्रुले उपत्यका छाडे, कलंकी-नागढुंगा खण्डमा थामिनसक्नु चाप

    ४ दिनमा ५ लाख यात्रुले उपत्यका छाडे, कलंकी-नागढुंगा खण्डमा थामिनसक्नु चाप

    काठमाडौं : नेपालीहरुको मुख्य चाड दसैं मनाउनका लागि उपत्यका छोडेर घर जानेहरुको संख्या दिनदिनै बढिरहेको छ।   घटस्थापनादेखि बुधबारसम्म उपत्यकाबाट करिब ५ लाख मानिस बाहिरिइसकेका छन्। यहाँबाट दैनिक एक लाखभन्दा बढी बाहिरिने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।   उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, साँखु, कोटेश्वर, सातदोबाटो लगायतका स्थानबाट बाहिरिने सावरीसाधनमा अहिले यात्रुहरुको चाप बढी छ।   सामान्य अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • दसैंमा जुवातास खेल्नेलाई छैन छुट, प्रहरी भन्छ- 'होहल्ला गर्नेलाई पनि छाडिन्न'

    दसैंमा जुवातास खेल्नेलाई छैन छुट, प्रहरी भन्छ- 'होहल्ला गर्नेलाई पनि छाडिन्न'

    काठमाडौं : दसैं घरघरमा भित्रिइसकेको छ। महान् चाडको रुपमा रहेको दसैंमा मान्यजनबाट टीका लगाउने र आफन्तसँगको भेटघाट त सांस्कृतिक पक्ष भइहाले। यो चाडमा रमाइलो गर्नका लागि जुवातास खेल्ने र मदिरा पिएर रमाउनेहरु पनि उत्तिकै हुन्छन्। तर, याद गर्नुहोला। यसो गर्दा तपाईंको दसैं घरको रमाइलो माहोलमा होइन हिरासतको चिसो छिँडीमा बित्न सक्छ।   प्रहरीले आइतबार मात्रै काठमाडौंको काँडाघारीबाट जुवातास खेलिरहेको अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • यात्रु ठग्नेमाथि आक्रामक बन्दै प्रहरी, एसएसपी थापा भन्छन्- 'खबर गर्नुस्, तत्काल आइपुग्छौं'

    यात्रु ठग्नेमाथि आक्रामक बन्दै प्रहरी, एसएसपी थापा भन्छन्- 'खबर गर्नुस्, तत्काल आइपुग्छौं'

    काठमाडौं : राजधानीलाई कर्मथलो बनाएकाहरु दसैं मनाउन घर फर्कने क्रम सुरु भएको छ। ठूलो सकस र तनावपछि टिकट लिएकाहरु त ढुक्क छन् तर अझै टिकट नपाउनेहरुमा भने झन् ठूलो चिन्ता छ- दसैंमा घर जान पाइएला?   यसपालि बसको टिकट पाउनका लागि निकै ठूलो संघर्ष गर्नुपर्‍यो। अग्रिम टिकट बुकिङ खुलेको भनिए पनि सर्वसाधारणले समयमै पाउन सकेनन्। टिकटमा हुने कालोबजारी र यातायात…

    विस्तृतमा पढ्नुस्

  • याद गर्नुस्, दसैंमा 'रमाइलो' गर्दा पुगिएला 'चिसो खोर'मा

    याद गर्नुस्, दसैंमा 'रमाइलो' गर्दा पुगिएला 'चिसो खोर'मा

    काठमाडौं : दसैं घरघरमा भित्रिइसकेको छ। महान् चाडको रुपमा रहेको दसैंमा मान्यजनबाट टीका लगाउने र आफन्तसँगको भेटघाट त सांस्कृतिक पक्ष भइहाले। यो चाडमा रमाइलो गर्नका लागि जुवातास खेल्ने र मदिरा पिएर रमाउनेहरु पनि उत्तिकै हुन्छन्। तर, याद गर्नुहोला। यसो गर्दा तपाईंको दसैं घरको रमाइलो माहोलमा होइन हिरासतको चिसो छिँडीमा बित्न सक्छ।   प्रहरीले आइतबार मात्रै काठमाडौंको काँडाघारीबाट जुवातास खेलिरहेको अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • जोनसनलाई फेसबुकमा साथी बनाउने महिला यसरी ठगिए, प्रहरी भन्छ : उसको फ्रेन्ड रिक्वेस्ट नस्विकार्नू

    जोनसनलाई फेसबुकमा साथी बनाउने महिला यसरी ठगिए, प्रहरी भन्छ : उसको फ्रेन्ड रिक्वेस्ट नस्विकार्नू

    काठमाडौं : नवलपरासी घर भई काठमाडौंमा परिवारसहित डेरा गरी बस्दै आएकी ३५ वर्षीया संगीता प्रधान (नाम परिवर्तन) ले बैंकमा खाता खोलेको केही महिना मात्र भएको छ। एक दिन उनको खातामा अचानक ५ लाख रुपैयाँ जम्मा हुन्छ।   मध्यमवर्गीय परिवारकी संगीताको खातामा अचानक यति धेरै रकम? कसले हालिदियो होला? आश्चर्यमा पर्छिन् उनी।   बैंकमा यत्रो रकम जम्मा भएको कुरा उनी श्रीमानलाई…

    विस्तृतमा पढ्नुस्

  • त्रिशूलीमा देखापर्‍यो गाडीको अवशेष, पूर्वगृहमन्त्री घिमिरेको कि अरु कसैको?

    त्रिशूलीमा देखापर्‍यो गाडीको अवशेष, पूर्वगृहमन्त्री घिमिरेको कि अरु कसैको?

    काठमाडौं : घटना भएको चार दिन बितिसक्दा पनि त्रिशूली नदीम जिप खसेर बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमरेको अवस्था अझै अज्ञात रहेको छ।   घटनालगत्तै पाँच सयभन्दा बढी सुरक्षाकर्मी र गोताखोरको टोलीले खोजी गरिरहे पनि अहिलेसम्म केही पत्ता लाग्न नसकेको चितवन जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी बसन्त कुँवरले पहिलोपोस्टलाई जानकारी दिए। 'हामीले दिनरात नभनी खोजिरहेका छौं तर केही पत्ता लाग्न सकेको…

    विस्तृतमा पढ्नुस्

  • धादिङमा बस दुर्घटना : १४ जनाको मृत्यु, उद्धारका लागि सेनाको हेलिकोप्टर जाँदै

    धादिङमा बस दुर्घटना : १४ जनाको मृत्यु, उद्धारका लागि सेनाको हेलिकोप्टर जाँदै

    काठमाडौं : धादिङमा आज भएको यात्रुवाहक बस दुर्घटनाका घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर घटनास्थलतर्फ गएको छ।   घटनाबारे सूचना पाउनेबित्तिकै हेलिकोप्टर पठाउने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता वालकृष्ण पन्थीले बताए। 'त्यस क्षेत्रमा उपचार हुन नसक्ने घाइतेलाई काठमाडौं ल्याएर उपचार गर्नेछौं,' उनले भने।   धादिङको उत्तरी क्षेत्रमा पर्ने मार्पाकमा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पुरुष १०…

    विस्तृतमा पढ्नुस्

  • अपडेट : धादिङ दुर्घटनामा १८ को मृत्यु, घाइते ६ जनालाई काठमाडौं ल्याइयो

    अपडेट : धादिङ दुर्घटनामा १८ को मृत्यु, घाइते ६ जनालाई काठमाडौं ल्याइयो

    काठमाडौं : धादिङको मार्पाकमा यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ।   घटनास्थलमा १४ जनाको र उद्धार गरी लैजाने क्रममा थप चार जनाको मृत्यु भएको धादिङ जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी शरद खत्रीले पहिलोपोस्टलाई जानकारी दिए।   धादिङबेँसीबाट २७ जना यात्रुको चलानी भएकोमा बाटोमा थप चढेको हुन सक्ने प्रहरीको अनुमान छ। गम्भीर घाइते ६ जनालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell