PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • मानव तस्करको निसानामा बालबालिका, कहाँ गायब हुन्छन् ६० प्रतिशत?

    मानव तस्करको निसानामा बालबालिका, कहाँ गायब हुन्छन् ६० प्रतिशत?

    काठमाडौं : बालबालिका हराएको सूचना फोटोसहित अखबारमा छापिने क्रम रोकिएको छैन। रेडियोमा पनि यस्तो सूचना प्रवाह भइरहेकै छ। हराएका मध्ये ४० प्रतिशत मात्र फेला पर्ने गरेका छन्। आखिर कहाँ बेपत्ता भइरहेका छन् त ६० प्रतिशत बालबालिका? --- गाडीमा राखेर भारत लैजाँदै गरेको अवस्थामा मुगु प्रहरीले ९६ जनालाई उद्धार गर्‍यो। उद्धार गरिएका मध्ये २४ जना १६ वर्षमुनिका बालबालिका थिए। उनीसँगै ३०…

    विस्तृतमा पढ्नुस्

  • फोन नम्बर १०४ को पीडा : सित्तैमा पाइने फोनमा महिला प्रहरीलाई अभद्र गाली

    फोन नम्बर १०४ को पीडा : सित्तैमा पाइने फोनमा महिला प्रहरीलाई अभद्र गाली

    काठमाडौ : हेलो ! हेलो !! हेलो !!!  को बोल्नुभयो ? फोन गर्नेले नै सोध्छ।  तपाइँले कहाँ कल गर्नुभएको ?  अर्कोतिरबाट आवाज सुनिन्छ- तँ बोल। नाईँ म बोल्दिनँ। ले-ले म बोल्छु।  कलिलो आवाजमा स्वर सुनिन्छ - मैले तपाईँलाई नै कल गरेको हो। विभिन्न सवाल जवाफ पछि उसले भन्छ- दाइ मेरो मोबाइलमा रिचार्ज गरिदिनुन।  अनावश्यक कुरा गर्न थालेपछि कल रिसिभ गर्न…

    विस्तृतमा पढ्नुस्

  • सरकार र मधेसकेन्द्रित दललाई ओलीका १० आरोप

    सरकार र मधेसकेन्द्रित दललाई ओलीका १० आरोप

    काठमाडौँ : पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार राजधानीमा युवा संघ र अनेरास्ववियुले आयोजना गरेको विचार गोष्ठीमा अहिलेको सरकार तथा मधेशी दलका नेताहरुलाई विभिन्न दश आरोप लगाए। १. अहिले संविधान सशोधनको चर्चा देशको संक्रमणकाल हटाउन भन्दा पनि विवाद बढाउन भइरहेको छ। संविधान कार्यान्वयन र विभिन्न तहको चुनाव गराउनु पर्ने बेला चुनावको लागि कुनै पनि तयारी नगरी संशोधनको…

    विस्तृतमा पढ्नुस्

  • 'मान' हराएका प्रकाश, यादव थपिएका जितेन्द्र : अखिल अध्यक्ष नवीनाको उद्घोषणले निम्त्याएको हाँसो

    'मान' हराएका प्रकाश, यादव थपिएका जितेन्द्र : अखिल अध्यक्ष नवीनाको उद्घोषणले निम्त्याएको हाँसो

    काठमाडौँ : केही महिनाअघि नयाँ शक्ति पार्टीको उद्घाटन कार्यक्रमा उद्घोषण गरेकी नायिका करिश्मा मानन्धरले गरेका गल्तिहरुका कारण उनी केही समय आलोचनाको पात्र बनिन्। बिहीबार राजधानीका भएको एक कार्यक्रममा अनेरास्ववियुकी अध्यक्ष नविना लामाले यस्तै गल्तीहरु गरिन्। नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुको संयुक्त आयोजनामा बिहीबार राजधानीमा संविधान कार्यन्वय र संशोधन बिषयमा विचार गोष्ठी कार्यक्रम भयो। कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • सरकारको बेवास्ताले केसीको अनसन लम्बिने, स्वास्थ्य गम्भीर, चिकित्सकहरु आन्दोलनमा

    सरकारको बेवास्ताले केसीको अनसन लम्बिने, स्वास्थ्य गम्भीर, चिकित्सकहरु आन्दोलनमा

    काठमाडौं : दसौं अनसनको १३ दिनसम्म पनि डा. गोविन्द केसीको माग सम्बोधनप्रति सरकारले चासो नराख्दा उनको अनसन अझै लम्बिने देखिएको छ।   अहिलेसम्म सरकारले केसीसँग सामान्य किसिमको वार्ताको पहल समेत गरेको छैन। आमरण अनसनको १३औं दिन पुग्दा डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। उनी विभिन्न १० बुँदे मागसहित १०औं पटकको अनसनमा छन्।   उनलाई अहिले मुटुको धड्कन बढ्ने समस्याले…

    विस्तृतमा पढ्नुस्

  • माखो नमार्ने सरकार संविधान संशोधनको तमासा देखाइरहेछ : केपी ओली

    माखो नमार्ने सरकार संविधान संशोधनको तमासा देखाइरहेछ : केपी ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारले तास फिटेझैं कुरा मात्र फिट्न सिपालु रहेको आरोप लगाएका छन्।   एमालेको भ्रातृ संगठन युवा संघ नेपालले बिहीबार काठमाडौंमा गरेको विचार गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले देश संक्रमणकालीन अवस्थामा फसिरहँदा पनि वर्तमान सरकारले विवाद बढाउन लागेको टिप्पणी गरे। 'संविधान कार्यान्वयनका लागि चुनाव पहिलो प्राथमिकता हो,' उनले भने, 'चुनाव कसरी गराउने…

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक रोजगारको नाममा लुटको शृंखला, शिक्षित युवासमेत कन्सल्टेन्सीबाट ठगिए

    वैदेशिक रोजगारको नाममा लुटको शृंखला, शिक्षित युवासमेत कन्सल्टेन्सीबाट ठगिए

    काठमाडौं : गएको कात्तिक २० गते 'कान्तिपुर दैनिक'मा एउटा विज्ञापन छापियो- स्वीडेनमा रोगजारीको लागि आकर्षण अवसर।   बेरोजगारले भौंतारिएका युवाको आँखा विज्ञापनमा पर्‍यो। तत्काल केही युवाले सम्पर्क गरी आवेदन दिए। त्यसपछि सञ्चालकले अन्तरवार्तादेखि कागजात तयार पार्नेसम्मको कामका लागि भन्दै तिनै युवाबाट धमाधम पैसा उठाउन थाले।   यहीबीचमा प्रहरीसम्म सूचना पुग्यो- एक मेनपावर कम्पनीले २५ जनाभन्दा बढी युवासँग मोटो रकम लिएर…

    विस्तृतमा पढ्नुस्

  • भारु साट्ने नाममा ठग्ने गिरोह सक्रिय, नचल्ने भारु साट्न खोज्दा चल्ने १६ लाख नेरु झ्वाम्

    भारु साट्ने नाममा ठग्ने गिरोह सक्रिय, नचल्ने भारु साट्न खोज्दा चल्ने १६ लाख नेरु झ्वाम्

    काठमाडौँ : भारतमा भारु ५ सय र हजारको नोट नचल्ने घोषणा भएको दुई साता पुग्न लागेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोट नचल्ने घोषणा गरेको भोलिपल्टै नेपाल राष्ट्र बैँकले सूचना निकाली भारतीय नोटको कारोबार नगर्न सूचना जारी गरिसकेको छ। तर नेपालमा भएका नोटहरु भारतले कहिले कसरी साटिदिने भन्नेबारे अहिलेसम्म कुनै निर्णय भइसकेको छैन।   यही अन्योलको फाइदा उठाउँदै भारु साटिदिने…

    विस्तृतमा पढ्नुस्

  • फेसबुककी फेमिना : सूचना छ, तर किन पक्राउ गर्न सकेन प्रहरीले?

    फेसबुककी फेमिना : सूचना छ, तर किन पक्राउ गर्न सकेन प्रहरीले?

    काठमाडौं : कोही सुकर्मका कारण चर्चामा आउँछन्, कोहीलाई भने कुकर्मले नै चर्चामा पुर्‍याइदिन्छ। फरक यत्ति हो- सुकर्म गर्नेहरु सधैं शिखरमै रहिरहन्छन्, कुकर्म गर्नेहरुको चर्चा एकै छिनमा धूलिसात बन्न पुग्छ।   फेमिना अर्थात् फेमिना चापागाईं। सामाजिक सञ्जालमा उनको चर्चा छ। उनले रचेको ठगीधन्दाका कारण उनी हिट छिन् प्रविधिको दुनियाँमा। उनलाई यो दुनियाँबाट बाहिर भेट्टाउन भने मुस्किल छ।   महानगरीय अपराध अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • काँचो सुनको सकस : विमानस्थलबाट बाहिरिन नपाउँदै प्रहरीको फन्दामा

    काँचो सुनको सकस : विमानस्थलबाट बाहिरिन नपाउँदै प्रहरीको फन्दामा

    काठमाडौं : अर्घाखाँचीका ३२ वर्षीय रुपक राई गत सोमबार साउदी अरेबियाबाट स्वदेश फर्किँदै थिए। एक वर्षदेखि देश छोडेका उनलाई परिवारसँग कहिले भेट होला भन्ने व्यग्र प्रतीक्षा थियो।   उनी नेपालका लागि जहाज चढे। दु:खसुख एक वर्ष बिताएको तातो मरुभूमि छाडेर  जब उनी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिए। उनीमाथि नसोचेको घटना भइदियो।   जब उनी लगेज गुडाउँदै बाहिरिने थिए, त्यही बेला…

    विस्तृतमा पढ्नुस्

  • शिक्षा- कक्षा ९, योग्यता- डाक्टर!

    शिक्षा- कक्षा ९, योग्यता- डाक्टर!

    ललितपुर : डाक्टर बन्न सजिलो छैन। पढाइ र पैसा भए पनि सबै सफल नहुन सक्छन्। तर ललितपुरका एक युवाले भने डाक्टर बन्ने मोहमा धेरै मेहनत गरे। तर त्यो मेहनत अवैध थियो। उनी पक्राउ परे।   ललितपुर उपमहानगरपालिका-३० बस्ने २९ वर्षीय अनुप गोविन्द वैद्यको पढाइ जम्माजम्मी ९ कक्षा मात्र हो। पढाइ कम भए पनि उनीसँग डाक्टरको परिचयपत्र छ। यसैको आडमा उनले धेरैको आँखामा…

    विस्तृतमा पढ्नुस्

  • आइजीको फुलीमा नियमावलीको गुलेली : यसरी हुँदैछ चलखेल

    आइजीको फुलीमा नियमावलीको गुलेली : यसरी हुँदैछ चलखेल

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', गृहमन्त्री विमलेन्द्र निधि र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई हटाउने खेलमा लागिपरेको समाचारले मिडियामा प्रमुख स्थान पाइरहेको छ। के हो यो विवाद? तीन वर्षको खेल? प्रहरी नियमावलीको अहिलेको व्यवस्था अनुसार महानिरीक्षकको पदावधि चार वर्षको छ। अहिले त्यही नियमावलीलाई हतियार बनाउँदै संशोधनको गुलेलीमार्फत् तीन वर्षको बनाउने 'खेल'…

    विस्तृतमा पढ्नुस्

  • कम भयो बन्दको प्रभाव, प्रहरी भन्छ- 'निर्धक्क भएर सवारी साधन चलाउनुस्'

    कम भयो बन्दको प्रभाव, प्रहरी भन्छ- 'निर्धक्क भएर सवारी साधन चलाउनुस्'

    काठमाडौँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको नेपाल बन्दको प्रभाव कम भएको छ। आइतबार बिहान सार्वजनिक यातायातका सावरीसाधन नचलेपनि १० बजेदेखि भने सवारीसाधनहरु चल्न थालेका छन्। निजी सवारीसाधन, ट्याक्सी तथा मोटरसाइकल चलेका छन्। त्यस्तै राजधानीका मल तथा पसलहरु पनि सञ्चालनमा आएका छन्।  बैंकिङ संस्थाहरु समेत नियमित समयमा सञ्चालन आएका छन्। बिहानै राजधानीमा विरोध प्रदर्शनमा उत्रिएका नेकपा माओवादीका…

    विस्तृतमा पढ्नुस्

  • 'विप्लव'को बन्दमा १५० कार्यकर्ता पक्राउ, साँझ ५ बजेपछि बन्द खुल्ने

    'विप्लव'को बन्दमा १५० कार्यकर्ता पक्राउ, साँझ ५ बजेपछि बन्द खुल्ने

    काठमाडौं : महँगी, कालोबजारी र खाद्य सम्प्रभुताको रक्षाका लागि भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका क्रममा अहिलेसम्म देशभरबाट १५० कार्यकर्ता पक्राउ परेका छन्।   बिहानैदेखि राजधानीमा विरोध प्रदर्शनमा उत्रिएका माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो। काठमाडौंबाट १ सय २९ जना कार्यकर्ता पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी विक्रमसिंह थापाले बताए। बन्दकर्ताले राजधानीमा कुनै पनि सवारी साधनमा…

    विस्तृतमा पढ्नुस्

  • डा. केसी आजदेखि १० औँ आमरण अनसनमा, लोकमानलाई कारबाही गर्न संसदले खुट्टा कमाएको आरोप

    डा. केसी आजदेखि १० औँ आमरण अनसनमा, लोकमानलाई कारबाही गर्न संसदले खुट्टा कमाएको आरोप

    काठमाडौँ : डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानलाई महाअभियोग प्रस्ताव लगाएर कारबाही गर्न अझै ठूला राजनीतिक दलहरुले खुट्टा कमाइरहेको आरोप लगाएका छन्। आजबाट विभिन्न ९ बुँदे माग राख्दै १० औँ पटक आमरण अनसनमा बसेका केसीले ठूला भनिएका दलहरु अझै अदालतको मुख ताकेर बसेकाले अहिले महाभियोग प्रस्ताव अघि बढ्न नसकेको आरोप लगाए। केसीले भने, 'अदालतले नै कार्कीलाई…

    विस्तृतमा पढ्नुस्

  • विदेशीलाई 'एटिएम फ्रड' गर्न नेपालीकै साथ : तीन कारण, जसले यो सम्भव बनाएको छ

    विदेशीलाई 'एटिएम फ्रड' गर्न नेपालीकै साथ : तीन कारण, जसले यो सम्भव बनाएको छ

    काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लगातार सार्वजनिक गरेका घटनाले विदेशीहरुले ठूलो स्तरमा ‘एटिएम फ्रड’ गरिरहेको खुलासा भएको छ। उनीहरुलाई यसो गर्न नेपालीहरुले नै सघाइरहेको पनि खुलेको छ।    नेपालीहरुको सहयोग बिना कुनै विदेशीले यो स्तरमा एटिएम फ्रड गरी रकम विदेश लैजान सम्भव हुँदैन। के कारणले युरोपका प्रोफेसनल अपराधीहरु यसरी नेपाली एटिएमहरुलाई तारो बनाइरहेका छन् त? तीन कारण-  …

    विस्तृतमा पढ्नुस्

  • एटिएमको जोखिम बढ्दै, गैरकानुनी रुपमा कार्ड प्रयोग गरी ठगी गर्ने दुई विदेशी आज पक्राउ

    एटिएमको जोखिम बढ्दै, गैरकानुनी रुपमा कार्ड प्रयोग गरी ठगी गर्ने दुई विदेशी आज पक्राउ

    काठमाडौं : गैरकानुनी रुपमा एटिएम कार्ड प्रयोग गरी अरुको कार्डबाट पैसा झिक्ने दुई जना पक्राउ परेका छन्।   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले काठमाडौंको कान्तिपथमा रहेको होटेल यल्लो प्यागोडाबाट आज बिहान उनीहरुलाई पक्राउ गरेको हो।   पक्राउ पर्नेमा ५२ वर्षीय टर्किस नागरिक मुहरम अजन र ३२ वर्षीय सल्लहटिन यवर रहेका छन्। उनीहरुको साथबाट प्रहरीले २६ लाख नेपाली रुपैयाँ,…

    विस्तृतमा पढ्नुस्

  • ​१९ वर्षे केटोको क्रिमिनल कर्तुत : प्रेमिकाको हत्या गरी हराएको उजुरी लिएर प्रहरीमा

    ​१९ वर्षे केटोको क्रिमिनल कर्तुत : प्रेमिकाको हत्या गरी हराएको उजुरी लिएर प्रहरीमा

    काठमाडौँ :  भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकाको मनोहर खोलाबाट बोडेतर्फ जाने सडकमा शनिबार एउटा बोरा फेला पर्‍यो। प्रहरीले खोलेर हेर्दा भेटियो एक युवतीको लाश।  महानगरीय अपराध अनुसन्धान महाशाखाले कसको लाश र किन हत्या गरेको भन्ने विषयमा अनुसन्धान थाल्यो। प्रहरीमा परेको हराएको विवरण हेर्दा सिन्धुपाल्चोक महाकाँल गाविस १ स्थायी घर भई हाल काठमाडौँ बस्दै आएकी २३ वर्षकी सन्तोषी भन्ने एलिसा नेपालीको…

    विस्तृतमा पढ्नुस्

  • एटिएम कार्ड चलाउनु हुन्छ? सावधान, यसरी पत्तै नपाई अपराधीले थापेको पासोमा परी रकम गुमाउनु होला

    एटिएम कार्ड चलाउनु हुन्छ? सावधान, यसरी पत्तै नपाई अपराधीले थापेको पासोमा परी रकम गुमाउनु होला

    काठमाडौँ :  तपाईँलाई तत्काल रकम आवश्यक भयो। प्रविधिको प्रयोगले अहिले सजिलो भएको छ। चेक लिएर बैँकमा कुदिरहनु पर्दैन, एटिएम कार्ड बोक्नुस्, नजिकैको कुनै एटिएम बुथमा जानुस्।  त्यहाँ गएर तपाईँ के गर्नुहुन्छ? आफ्नो एटिएम कार्ड बुथभित्रको कार्ड स्लटमा छिराउनु हुन्छ, पिनकोड थिच्नुहुन्छ र आवश्यक रकम टाइप गरेपछि झरेको नोट लिएर त्यहाँबाट बाहिरिनु हुन्छ। एटिएमबाट रकम निकाल्ने यो सामान्य प्रक्रियामा तपाईँलाई केही…

    विस्तृतमा पढ्नुस्

  • भारतमा मोदी प्रधानमन्त्री भएपछि गएको थियो नेपाली कुकुरको 'अच्छे दिन', फर्किएला यसपालि?

    भारतमा मोदी प्रधानमन्त्री भएपछि गएको थियो नेपाली कुकुरको 'अच्छे दिन', फर्किएला यसपालि?

    काठमाडौँ : दुई वर्षअघि भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री हुँदा उनले त्यहाँका जनतालाई अब 'अच्छे दिन' आउने वाचा गरेका थिए। समय बित्दै जाँदा भारतीय जनताले अच्छे दिन आएको, नआएको समीक्षा गरिरहेका होलान् तर नेपाली कुकुरहरुको 'अच्छे दिन' भने उनी प्रधानमन्त्री भएपछि गएको थियो।     मोदी प्रधानमन्त्री हुनुभन्दा पहिले भारतको मध्य प्रदेश राज्यको ग्वालियरमा रहेको नेशनल ट्रेनिङ सेन्टर फर डग्सबाट नेपाल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell