काठमाडौं : श्रीमानमाथि आइलागेको संकट टार्न श्रीमती केसम्म गर्न सक्लान्? अनुमान गरिहेर्नुस् त! यहाँ यस्ती श्रीमती फेला परिन्, जो श्रीमानमाथि लागेको जरिवाना भुक्तानी गर्न लागुऔषध कारोबारी बनिन्। घटना ललितपुर लेले गाविस-२ घर भई काठमाडौंको जोरपाटी बस्ने विमला थापाको हो। उनकाे श्रीमान् मन्सुर हुसेन लागुऔषध कारोबारमा पक्राउ परेर जेलमा छन्। उनलाई अदालतले ताेकेको ३ वर्ष कैद कट्न लाग्यो तर जरिवाना…
काठमाडौं : काका मलाई बचाउनुहोस् । मलाई तीन जना केटाले अपहरण गरेर बालजुको बनियाँटार पुर्याए । १५ बर्षिय भतिज राजनको मोवाइल नम्वरबाट आएको फोनले रंजित मर्हजन आत्तिए। उनले दोहोरो कुरा गर्ने प्रयास सफल नहुँदै फोन काटियो । कसैसँग दुश्मनी थिएन। कसैले धम्क्याएको पनि हैन। एक्कासी आइलागेको विपत्तीको सामना गर्न प्रहरीको सहयोग लिने बाहेक तत्काल अर्को विकल्प पनि थिएन । महर्जन परिवारले…
काठमाडौं : अभियुक्तले बयानमा ढाँटे कि भनेर वैज्ञानिक परीक्षणका लागी नेपाल प्रहरीले भित्र्याएको पोलिग्राफ परीक्षण प्रविधी केही प्रहरीका लागी सकस बनेको छ। संगठनले विभिन्न अपराधका अभियुक्तमाथी मात्रै हैन, संगठनका सदस्यको समेत पोलिग्राफ परीक्षण गर्न थालेको हो। संगठनले भ्रष्टाचार, लेनदेन र विभागीय कारवाहीमा अनुसन्धानमा तानिएका प्रहरी कर्मचारीको पोलिग्राफ परीक्षण गर्ने गरेको छ। तीन वर्षको बिचमा ५० प्रहरी कर्मचारीमाथी पोलिग्राफ परिक्षण भइसकेको…
काठमाडौं : काका मलाई बचाउनुहोस् । मलाई तीन जना केटाले अपहरण गरेर बालजुको बनियाँटार पुर्याए । १५ बर्षिय भतिज राजनको मोवाइल नम्वरबाट आएको फोनले रंजित मर्हजन आत्तिए। उनले दोहोरो कुरा गर्ने प्रयास सफल नहुँदै फोन काटियो । कसैसँग दुश्मनी थिएन। कसैले धम्क्याएको पनि हैन। एक्कासी आइलागेको विपत्तीको सामना गर्न प्रहरीको सहयोग लिने बाहेक तत्काल अर्को विकल्प पनि थिएन । महर्जन परिवारले…
काठमाडौं : युवा संघका केन्द्रीय कमिटी सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। खुकुरी प्रहारको आरोपमा बाँके कोहलपुरका विमल सेन, सुरेश सुवेदी, नवीन शाही, सुरवीर मल्ल र विकास शाहीलाई पक्राउ गरिको बाँकेका डिएसपी सुरेश काफ्लेले पहिलोपोस्टलाई जानकारी दिए। उनीहरुले किन बुढाथोकीमाथि खुकुरी प्रहार गरेको भन्नेबारे खुलिनसकेको र अनुसन्धान जारी रहेको काफ्लेले बताए। …
काठमाडौं : सात केजी सुन सहित गाडी चालक कुन्साङ लामालाई प्रहरीले कलंकीबाट पक्राउ गरेको छ। आज बिहान धादिङबाट काठमाडौँ आउँदै गरेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट सुन बरामद गरको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए। एक केजीका सातबाट 'सुनको बिस्कुट' बरामद गरिएको हो। बरामद सुनको मूल्य ४ करोडभन्दा बढी रहेको छ। लामाको घर रसुवा हो। शंका लागी…
काठमाडौं : जागिरको प्रलोभनमा पारेर भारत पुर्याई मिर्गौला झिकेर बिक्री गरेएको आरोपमा तीन जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले बिनुबहादुर तिमल्सिना, प्रकाश बस्नेत र भीमप्रसाद न्यौपानेलाई पक्राउ गरेको हो। गोरखाका १९ को दीपक नेपालीलाई उनीहरुले राम्रो जागिर लगाइदिने बहानामा भारत पुर्याएका थिए। त्यहीँ नेपालीको मिर्गौला झिकेको आरोपमा पक्राउ गरिएको महाशाखा प्रमुख सर्वेन्द्र खनालले बताए। नेपाली होसमा आउँदा…
काठमाडौं : पाँच दिदी–बहिनी, तीन दाजुभाइ र बाबुआमा। ज्यालादारीको भरमा घर चलिरहेको थियो, चितवन भरतपुर गोलबजारका दीपक नेपालीको। घरका सबै सदस्य ज्यालादारी काम गर्थे। १९ वर्षका नेपाली राम्रो जागिर पाउने आशामा असार ६ गते भरतपुरबाट हान्निए पोखरातिर। पोखरा पुगेलगत्तै एक कारखानामा काम पाए। त्यहीँ उनको परिचय भयो- अमित गुरुङसँग, जो पोखराकै थिए। उनै गुरुङले 'यता के काम गर्छस्,…
काठमाडौं : बुद्धनगर रहेको बैदेशिक रोजगार विभागमा वल्लो र पल्लो कोठा गर्दा थाकेका खगेन्द्र चौधरी खिन्न थिए। रोजगारीको बहानामा ठगिएको पैसा उठ्ला कि भन्ने आशमा विभाग धाइरहेका उनी जति दिन ढल्दै गयो त्यति निरास हुँदै थिए। महिनाको ५० हजार कमाइहुने आशमा डाइनामिक ग्लोवल म्यानपावर कम्पनीलाई १ लाख २० हजार बुझाएका उनी कतार पुगेर पनि जागिर नभएपछी नेपाल फर्किएका थिए। कम्पनीले…
काठमाडौं : प्रहरीकहाँ कुनै व्यक्तिबारे सामान्य गलत रिपोर्ट छ भने पनि उसलाई सरकारी जागिर खान गाह्रो हुन्छ। त्यसैले कसैको हत्या गरेर फरार व्यक्तिले सरकारी संस्थानको जागिर खाइरहेको छ भनेर तपाईं पत्याउनुहुन्छ? प्रकाश भनिने मिलन श्रेष्ठ प्रहरीको फन्दामा परेपछि भने पत्याउन बाध्य बनाएको छ। काठमाडौंको सामाखुसीमा एक जनाको हत्या गरी फरार उनी शुक्रबार पोखराको पृथ्वीचोकमा पक्राउ परे। पक्राउ पर्दा उनी साल्ट ट्रेडिङको अञ्चल कार्यालय…
काठमाडौं : मुटुको रोगले फत्र्याकफत्र्याक बिरामीलाई सिनामंगलबाट एम्बुलेन्समा हालेर चालक कपिल सुवेदी रातोबत्ती र साइरन बजाउँदै थापाथलीमा रहेका नर्भिक अस्पतालतिर हान्निए। सिनामंगलबाट तीनकुने नपुग्दै ट्राफिक जाममा फसे उनी। एम्बुलेन्सको इसारा बुझ्ने कोही थिएनन्। सँगै भएको ट्राफिक प्रहरीले पनि कुनै सहयोग गर्न सकेनन्। दायाँबायाँ सडक प्रयोग गरेर उनी निस्कन खोजे तर सकेनन्। उता बिरामी भने अचेत थिए। केही समयमा जाम…
काठमाडौं : चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिन कार्यालयमा लगाइएको ताला २४ दिनपछि आज खुलेको छ। सरकारले आइओएमका डिन डा. केपी सिंहलाई राजीनामा गराएर डा. जगदीश अग्रवाललाई नियुक्त गरे पनि सिंह पक्षधर कर्मचारीले गत मंसिर १८ गतेदेखि डिन कार्यालयमा तालाबन्दी गरेका थिए। कर्मचारीले अग्रवाललाई कार्यालयमा प्रवेश गर्न दिएका थिएनन्। त्यहाँका ७५ कर्मचारी पनि तालाबन्दीपछि कामविहीन थिए। आन्दोलनरत पक्ष र…
बुधबार बिहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेर १० जना कलाकारको समूहले पार्टी प्रवेश गर्यो। भर्खरै फिल्म क्षेत्रमा प्रवेश गरेकी होस्टल फिल्मकी नायिका रिस्ता बस्नेत पनि तीमध्ये एक थिइन्। अभिनेत्रीबाट नेतृ बन्न लागेकी रिस्तासँग राजनीतिमा आउनुको कारण हामीले सोध्यौँ। कलाकारिताबाट राजनितिमा लाग्नुभएछ, बधाई छ है... हा...हा... धन्यवाद। राजनीति गर्न कांग्रेस पार्टी नै कि रोज्नुको कारण? हा...हा... यो हुन्छ…
काठमाडौंः मित्रपार्कबाट चावहिलतिर जादै गरेको बा ४ ख ४९२६ नम्वरको ट्रिपरको ठक्करले पैदयात्री कला भट्टराइलाई ठक्कर दियो । मंगलबार विहान भएको घटनामा झापा सतासीधामकी ३३ बर्षीया भट्टराइको घटनास्थलमै मृत्यु भयो । विहान १० वजेको दुर्घटनाको विरोधमा केही बेर चावहिल चल्ने यातायात अवरुद्ध भयो । चावहिल क्षेत्रको सडक खुल्न नपाउदै काठमाडौको सिप्रदी अगाडि सवा ११ बजे ट्रकले मोटरसाइकलाई ठक्करदिंदा मोटरसाइकल चालक…
काठमाडौँ :नेकपा एमालेको भातृसंगठन युवा संघ नेपाल रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्यामा प्रयोग भएको दावी गरिएको मोटरसाईकल चोरीको रहेको प्रहरीले दावी गरेको छ। तिवारीलाई गोली हान्न आएका २ जनाले रातो पल्सर मोटरसाइकल प्रयोग गरेको सूचनाको आधारमा प्रहरीले बा ५१ प ८०७३ नम्वरको रोता १५० सिसिको पल्सर बाईक फेला पारेको थियो । सोमवार घटनास्थल भन्दा दक्षिण तर्फ करिव ३ किलोमिटरको…
काठमाडौंः मित्रपार्कबाट चावहिलतिर जादै गरेको बा ४ ख ४९२६ नम्वरको ट्रिपरको ठक्करले पैदयात्री कला भट्टराइलाई ठक्कर दियो । मंगलबार विहान भएको घटनामा झापा सतासीधामकी ३३ बर्षीया भट्टराइको घटनास्थलमै मृत्यु भयो । विहान १० वजेको दुर्घटनाको विरोधमा केही बेर चावहिल चल्ने यातायात अवरुद्ध भयो । चावहिल क्षेत्रको सडक खुल्न नपाउदै काठमाडौको सिप्रदी अगाडि सवा ११ बजे ट्रकले मोटरसाइकलाई ठक्करदिंदा मोटरसाइकल चालक…
काठमाडौँ : नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका रुपन्देही जिल्लाका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको दाबी गर्दै रुपन्देही प्रहरी मनोज पुनको खोजीमा जुटेको छ। तिवारीको हत्या पुनले नै गरेको दाबी गरे पनि उनी कहाँ छन् भन्नेमा प्रहरी नै अन्यौलमा देखियो। प्रहरीले उनी भारतमा रहेको दाबी गरे पनि निश्चित भने देखिएन। पुनबारे कतैबाट सूचना आइहाल्छ कि भन्ने आशमा…
काठमाडौँ : दुर्गा तिवारीको हत्यामा प्रयोग गरिएको मोटरसाइकल फेला परेको प्रहरीले दाबी गरेको छ। युवा संघ नेपालका रुपन्देही जिल्लाका कार्यवाहक अध्यक्ष रहेका दुर्गाको हत्यामा प्रयाेग भएको बा ५१ प ८०७३ नम्बरको रातो १५० सिसीको पल्सर बाइक घटनास्थलभन्दा दक्षिणतर्फ करिब ३ किलोमिटरको दुरीमा फेला परेको हो। इलाका प्रहरी कार्यलय बुटवलका डिएसपी मुकुन्द मारासिनीका अनुसार मणिग्राम कान्छीबजारमा लडिरहेको अवस्थामा बाइक फेला परेको हो। …
काठमाडौँ : नेकपा एमालेको भ्रातृ संगठन युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्या भएको छ। अज्ञात समूहले गोली हान्दा घाइते भएका उनको उपचारकाे क्रममा मृत्यु भएकाे डिएसपी बेदबहादुर पाण्डेले पहिलोपोस्टलाई जानकारी दिए। रुपन्देही र नवलपरासीको सिमानामा पर्ने खैरहनी भन्ने स्थानमा उनलाई गोली हानेको थियो। गोली लागि घाइते भएका तिवारीको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले…
काठमाडौँ : नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालका रुपन्देही जिल्ला कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मेवारी मनोज राना पुनले लिएको जिल्ला प्रशासन कार्यलय रुपन्देहीका प्रमुख विनोद सिंहले जानकारी दिएका छन्। पहिलोपोस्टसँगको टेलिफोन कुराकानीमा उनले प्राइभेट नम्वरबाट फोन गरेर म पुनहुँ भन्दै घटनाको जिम्मेवारी लिएको उनले दावी गरे। उनका अनुसार घटना भएको करिव १ घण्टापछि रुपन्देहीका एमाले नेता धुव्र खरेललाई फोन…