PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • ​चुनाव घोषणा विरुद्ध मधेसी मोर्चा : फागुन १० बाट आन्दोलन, चुनावमा भाग नलिने, मधेसमा गर्न नदिने

    ​चुनाव घोषणा विरुद्ध मधेसी मोर्चा : फागुन १० बाट आन्दोलन, चुनावमा भाग नलिने, मधेसमा गर्न नदिने

    काठमाडौं : सरकारले २०७४ बैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरे लगत्तै मधेसी मोर्चाले निर्वाचन बहिष्कार गर्ने घोषणा सहित आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। तमलोपाको कार्यालयमा बसेको बैठकमा फागुन १० बाट मधेसमा आन्दोलन गर्ने निर्णय गरेको हो। मोर्चाले १० गते जुलुश, ११ गते मधेस बन्द र १२ गते देखि १५ दिनसम्म भण्डाफोर कार्यक्रम चलाउने घोषणा गरेको छ। तमलोपाका…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् बैठक : भएन निर्वाचनको मिति घोषणा, संविधान संशोधन अगाडि बढाउने निर्णय

    मन्त्रिपरिषद् बैठक : भएन निर्वाचनको मिति घोषणा, संविधान संशोधन अगाडि बढाउने निर्णय

    काठमाडौं : स्थानीय तहको निर्वाचनको मिति तय गर्ने अपेक्षा गरिएको मन्त्रिपरिषद्को बैठक मिति घोषणा नगरी सकिएको छ। मन्त्रिपरिषद् बैठकपछि सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले आजै अर्को बैठक बस्ने सम्भावनाबारे बोल्न चाहेनन्। कार्की 'यसबारे पछि कुरा गरौँला' भन्दै बाहिरिए। कानुनमन्त्री अजयशंकर नायकले भने बैठक बस्न सक्ने सम्भावना रहेको बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान मात्रै आजै निर्वाचनको मिति घोषणा हुने बताएका…

    विस्तृतमा पढ्नुस्

  • ​निर्वाचन मिति घोषणा गरेको १५ मिनेटमा आन्दोलन कार्यतालिका ल्याउने मोर्चाको तयारी

    ​निर्वाचन मिति घोषणा गरेको १५ मिनेटमा आन्दोलन कार्यतालिका ल्याउने मोर्चाको तयारी

    काठमाडौं : सोमबारको दोस्रो मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति घोषणा नगरेपछि मधेसी मोर्चाको बैठक लम्बिएको छ। सरकारले गर्ने निर्णयको आधारमा मोर्चाले समेत निर्णय गर्ने भएकाले बैठक लम्बिएको हो। बिहान १० बजेको मन्त्रिपरिषद् बैठकबाट निर्वाचन घोषणाको निर्णय हुने र मोर्चाले आन्दोलन घोषणा गर्ने तयारीसहित मोर्चाले दिउँसो बैठक डाकेको थियो। तर सरकारले बिहानको बैठकबाट आयोगलाई स्थानीय निकायको संख्या बढाउन म्याण्डेट दिने मात्र निर्णय…

    विस्तृतमा पढ्नुस्

  • भन्सार झुक्याउन डेढ किलोको सुनको सिक्री र बाला लगाउने भारतीय नागरिक पक्राउ

    भन्सार झुक्याउन डेढ किलोको सुनको सिक्री र बाला लगाउने भारतीय नागरिक पक्राउ

    काठमाडौँ : भारतीय नागरिक अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। विमानस्थलमा झुक्याउन गलामा आधा किलो तौलको सिक्रि र त्यत्तिकै तौलको बाला लगाएर दुबई जान विमानस्थल पुगेका भारतीय नागरिक कश्यप कान्ति पक्राउ परेका हुन्। उनलाई विमानस्थको भन्सार कार्यलयले पक्राउ गरेको हो। गलामा दुईवटा सिक्री र हातमा सुनको बाला देखेपछि भन्सारका कर्मचारीले रोकेर तौलिएका थिए। तौलदा त्यसको तौल डेढ किलो देखिएपछि कर्मचारीले नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • विद्युत चोरी प्रकरण : पाँच जिल्लाका कर्मचारी अनुसन्धान घेरामा

    विद्युत चोरी प्रकरण : पाँच जिल्लाका कर्मचारी अनुसन्धान घेरामा

    काठमाडौं : विद्युत चोरी र मिटर उल्टो घुमाई राजस्व चुहावटमा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले विद्युत चोरीमा संलग्नको खोजीका क्रममा नेपाल विद्युत प्राधिकरणका कर्मचारी र विद्युत चोरीमा संलग्न व्यवसायीको खोजी गरेको थियो।   १२ जनालाई पक्राउ गरेर सुरु भएको प्रहरीको अभियानले एक महिनाको अवधिमा २१ जनालाई समातेको हो। पक्राउ पर्नेमा ६…

    विस्तृतमा पढ्नुस्

  • हतारमा नियमावली संशोधन गरेर प्राविधिक एआइजीलाई निमित्त आइजीको जिम्मेवारी

    हतारमा नियमावली संशोधन गरेर प्राविधिक एआइजीलाई निमित्त आइजीको जिम्मेवारी

    काठमाडौं : नेपाल प्रहरीको रिक्त प्रमुखको विवाद सल्टाउन सरकारले नेपाल प्रहरी सम्बन्धी नियमावली संशोधन गरेर प्राविधिक तर्फका एआइजी दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ। सोमबार बेलुका प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नियमावली संशोधन गर्दै एक पटकका लागि प्राविधिकतर्फका एआइजीलाई निमित्त प्रमुख दिने बाटो खुलाएको महिला तथा बालबालिका मन्त्री कुमार खड्काले बताए। प्रहरी नियमावलीमा प्राविधिकतर्फका अधिकृतलाई निमित्त दिन…

    विस्तृतमा पढ्नुस्

  • 'डिग्री होल्डर' सिकन्दर, जो कपाल काटेरै मासिक एक लाख कमाउँछन्

    'डिग्री होल्डर' सिकन्दर, जो कपाल काटेरै मासिक एक लाख कमाउँछन्

    काठमाडौं : राजधानीको कालोपुलमा छ एउटा पेट्रोल पम्प। त्यसको भित्रपट्टि छिरेपछि भेटिन्छ सानो सैलुन। जसको बोर्डमा लेखिएको छ- हाम्रो सैलुन।   दुई-तीन वटा कुर्सी, कपाल काट्न आवश्यक केही सामग्री बाहेक कुनै झकिझकाउ सजावट देखिन्न। यही सैलुनमा बिहानदेखि बेलुकासम्म कैंची चलाइरहेका हुन्छन्,  सिकन्दरकुमार ठाकुर। आफ्नै लगानीमा खोलिएको सैलुनमा उनले कामदार राखेका छैनन्। आफैंलाई दिनभर भ्याइनभ्याई हुन्छ। कपाल काट्नेको चाप हरेक दिन…

    विस्तृतमा पढ्नुस्

  • स्ववियु निर्वाचन : यी हुन् राजधानीका बढी झडप हुने क्याम्पस

    स्ववियु निर्वाचन : यी हुन् राजधानीका बढी झडप हुने क्याम्पस

    काठमाडौँ : देशभरका क्याम्पसमा अहिले चुनावी सरगर्मी बढेको छ। फागुन १४ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन चुनावका कारण अहिले कतिपय क्याम्पसको पठनपाठन बन्द भइसकेको छ। दैनिकजसो अहिले क्याम्पसमा आफ्नो संगठनको पक्षमा नारा जुलुस, भाषणबाजी लगायतका कार्यक्रम भइरहेका छन्।  क्यापसमा विभिन्न संगठनबीच हुनसक्ने झडपलाई ध्यानमा राख्दै नेपाल प्रहरीले तालिका नै बनाएर प्रहरी परिचालन गर्न थालिसकेको छ। अहिले बिहानदेखि बेलुकासम्म क्याम्पसहरु…

    विस्तृतमा पढ्नुस्

  • ​सुवास नेवाङले थप्पड देखाउँदै भने केपी धुलाई किन नहुने?

    ​सुवास नेवाङले थप्पड देखाउँदै भने केपी धुलाई किन नहुने?

    काठमाडौं :  शुक्रबार दिउँसो करिब साढे ३ बजेतिर पूर्वसभामुख सुवास नेम्वाङ हतारिँदै काठमाडौँको कमलपोखरीमामा रहेको रसियन कल्चर सेन्टरमा प्रवेश गरे।  उनी ३ बजेको फ्लाइट समातेर विराटनगर विमानस्थलबाट त्रिभुवन विमानस्थल ओर्लिएर सोझै सेन्टर पुगेका थिए। कार्यक्रममा पुगेर केही बेर विश्रामसमेत गर्न नपाउँदै उद्घोषकले बोल्नका लागि स्टेजमा बोलाई हाले।  मन्तव्यको अन्तिमतिर उनले भने, ‘मलाई दुई दिनदेखि दिमागमा एउटा कुरा घुमिरहेको छ। दुविधामा…

    विस्तृतमा पढ्नुस्

  • ​तेजाब छ्यापी तुलसाको हत्या : तीन सय रुपैयाँमा खुल्लमखुल्ला किन्न पाइन्छ तेजाब

    ​तेजाब छ्यापी तुलसाको हत्या : तीन सय रुपैयाँमा खुल्लमखुल्ला किन्न पाइन्छ तेजाब

    काठमाडौँ : एसिड छ्यापिएकी नवलपरासीकी २७ वर्षीया तुलसा सापकोटाको उपचारको क्रममा सोमबार भैरहवामा मृत्यु भयो। उनलाई उनकै परिचित सुनील कोइरालाले आइतबार मध्यरात एसिड छ्यापेका थिए। प्रेममा शंका पलाएपछि प्रतिशोध लिन कोइरालाले एसिड छ्याप्ने योजना बनाएका थिए। धादिङ घर भएका कोइरालाले काठमाडौँको एउटा पसलबाट एसिड किनेका थिए। सिसाको बोतलमा राखिएको एसिड लिएर उनी फर्किए। देशभर सहजै रुपमा उपलब्ध हुने यही एसिड…

    विस्तृतमा पढ्नुस्

  • तुलसा हत्या : काठमाडौँमा किनेका थिए सुनीलले एसिड, बजारमा तीन सयमा एक लिटर पाइन्छ

    तुलसा हत्या : काठमाडौँमा किनेका थिए सुनीलले एसिड, बजारमा तीन सयमा एक लिटर पाइन्छ

    काठमाडौँ : एसिड छ्यापिएकी नवलपरासीकी २७ वर्षीया तुलसा सापकोटाको उपचारको क्रममा सोमबार भैरहवामा मृत्यु भयो। उनलाई उनकै परिचित सुनील कोइरालाले आइतबार मध्यरात एसिड छ्यापेका थिए। प्रेममा शंका पलाएपछि प्रतिशोध लिन कोइरालाले एसिड छ्याप्ने योजना बनाएका थिए। धादिङ घर भएका कोइरालाले काठमाडौँको एउटा पसलबाट एसिड किनेका थिए। सिसाको बोतलमा राखिएको एसिड लिएर उनी फर्किए। देशभर सहजै रुपमा उपलब्ध हुने यही एसिड…

    विस्तृतमा पढ्नुस्

  • दक्षिणपन्थीको गठबन्धनमा बनेको सरकारले निर्वाचनको भ्रम छर्दैछ : केपी ओली

    दक्षिणपन्थीको गठबन्धनमा बनेको सरकारले निर्वाचनको भ्रम छर्दैछ : केपी ओली

    ललितपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार दक्षिणपन्थीहरुको गठबन्धनमा बनेकाले जनतामा भ्रम फैलाइरहेको आरोप लगाएका छन्।   युवा संघ नेपालको केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले जनतामा निर्वाचनको भ्रम छरेर देश टुक्रयाउन लागिपरेको बताए। 'निर्वाचन गर्नभन्दा पनि अहिले हुन्छ र भरे हुन्छ भन्दै आश्वासन मात्र बाँडिरहेको छ,' उनले भने, 'गर्छ कि जस्तो देखाएर जनतालाई अलमल्याउने काम मात्र भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँका नयाँ प्रहरी प्रमुख छविलालको पहिलो पत्रकार सम्मेलन खण्डनमै बित्यो

    काठमाडौँका नयाँ प्रहरी प्रमुख छविलालको पहिलो पत्रकार सम्मेलन खण्डनमै बित्यो

    काठमाडौँ : एसएसपी छविलाल जोशीले आफू सोर्स लगाएर महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखमा सरुवा भएर नआएको दाबी गरेका छन्।    काठमाडौँ परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रमुखका बारे गृहमन्त्री र प्रहरी प्रमुखबीचको विवादका कारण सरुवा प्रकृया सुरु भएको ४ महिनापछि सरुवा रोकिएको थियो। अन्तमा गृहमन्त्री हावी भएको ३९ जनाको सरुवा सूचीमा उनी काठमाडौँ परिसरको प्रमुख भएर आए। यस अगाडि…

    विस्तृतमा पढ्नुस्

  • ​अख्तियारका प्रवक्ता भन्छन् : 'हाम्रो प्रभाव घटेको छैन भन्ने केही दिनमै देखाइदिन्छौ'

    ​अख्तियारका प्रवक्ता भन्छन् : 'हाम्रो प्रभाव घटेको छैन भन्ने केही दिनमै देखाइदिन्छौ'

    काठमाडौं : योग्यतासम्बन्धी विवाद किनारा लगाउँदै प्रमुख आयुक्तको पदबाट लोकमानसिंह कार्की हटेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुस्त देखियो।   अदालतमा योग्यतासम्बन्धी मुद्दा चलेसँगै संसदमा उनीविरुद्ध पदीय दुरुपयोग गरेको भन्दै महाअभियोग दर्ता भएसँगै कार्कीसँगै संवैधानिक निकाय आयोगको विश्वसनीयतासमेत धरापमा पर्यो। निमित्त प्रमुखको भरमा चलिरहेको आयोगले बुधबार कार्की कार्यकालकै आर्थिक वर्ष २०७२-७३ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आफ्नो प्रभावकारिता नघटेको र केही…

    विस्तृतमा पढ्नुस्

  • भारतीयको हत्या आरोपमा सात वर्ष जेल बसेका १० नेपाली बालुवाटारमा, प्रमलाई सुनाए करुण कथा

    भारतीयको हत्या आरोपमा सात वर्ष जेल बसेका १० नेपाली बालुवाटारमा, प्रमलाई सुनाए करुण कथा

    काठमाडौँ : बिहानै जेलभित्र करिब दुई सय जना प्रहरीको हूल आउँथ्यो। निद्रामै रहेका कैदीलाई जबरजस्ती समातेर लैजान्थे। केही समयपछि उनीहरुलाई प्रहरीले काटेर मारेका खबर सुनिन्थो। प्रहरीले त्यसरी नै लगेर आफूलाई पनि मार्ला कि भन्ने त्रासमा ७ वर्ष बित्यो।  ७ वर्ष साउदीको जेलमा बिना कारण बिताई मृत्युलाई जितेर रित्तो हात फर्किएका ४२ वर्षीय भक्तबहादुर दर्जीले भावुक हुँदै सुनाए, ‘हाम्रो अगाडि नै…

    विस्तृतमा पढ्नुस्

  • पक्राउ पर्ने डरले प्राधिकरणका कर्मचारी भागमभाग

    काठमाडौं : व्यवसायीसँगको मिलेमतोमा उल्टो मिटर घुमाएर ठगी गरेको आरोपमा प्रहरीले १५ जना कर्मचारी पक्राउ गरेपछि विद्युत प्राधिकरणले मिटर रिडरनै पाउन छाड्यो। प्रहरीले प्राधिकरणका मिटर रिडर केन्द्रित भएर अनुसन्धान अगाडि बढाएपछि कर्मचारीहरु कार्यालयको सम्पर्कमै छैनन्। मिटर रिडर कार्यालय नआएपछि प्राधिकरणले सुचनानै जारी गरेर मिटर रिडर नआए आफैं अङ्क टिपेर महसुल भुक्तानी गर्न ग्राहकलाई आग्रह गरेको छ। 'तोकिएको मितिमा रिडिङ नसकेमा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले पक्राउ गर्न थालेपछि प्राधिकरणका कर्मचारी भाग्न थाले : अधिका‌ंश कर्मचारी गयल,प्राधिकरणले निकाल्यो सूचना

    प्रहरीले पक्राउ गर्न थालेपछि प्राधिकरणका कर्मचारी भाग्न थाले : अधिका‌ंश कर्मचारी गयल,प्राधिकरणले निकाल्यो सूचना

    काठमाडौं : व्यवसायीसँगको मिलेमतोमा उल्टो मिटर घुमाएर ठगी गरेको आरोपमा प्रहरीले १५ जना कर्मचारी पक्राउ गरेपछि विद्युत प्राधिकरणले मिटर रिडरनै पाउन छाड्यो। प्रहरीले प्राधिकरणका मिटर रिडर केन्द्रित भएर अनुसन्धान अगाडि बढाएपछि कर्मचारीहरु कार्यालयको सम्पर्कमै छैनन्। मिटर रिडर कार्यालय नआएपछि प्राधिकरणले सुचनानै जारी गरेर मिटर रिडर नआए आफैं अङ्क टिपेर महसुल भुक्तानी गर्न ग्राहकलाई आग्रह गरेको छ। 'तोकिएको मितिमा रिडिङ नसकेमा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमाथि महान्यायाधिवक्ताको आरोप : कानुन हेर्ने हैन हिरोगिरी देखाउने रोग बढ्यो

    प्रहरीमाथि महान्यायाधिवक्ताको आरोप : कानुन हेर्ने हैन हिरोगिरी देखाउने रोग बढ्यो

    काठमाडौं : 'कानुन मिचेर प्रहरी अहिले हिरो हुने काम मात्र गरिरहेको छ। पक्राउ गर्न पाएको छैन पत्रकार सम्मेलन गर्न हतारिइहाल्छन्। संविधानमा के छ, कानुन के छ केही मतलव छैन। कसरी पपुलर हुने प्रहरीको दिमागमा त्यही मात्रै छ। अब यो प्रथा बन्द नगरी हुन्न।' कार्यक्रम थियो आरोपी पक्राउ र अनुसन्‍धानमा सघाउने निकाय प्रहरी र अनुसन्धानमा प्राप्त प्रमाणको आधारमा अभियोजन गर्ने सरकारी…

    विस्तृतमा पढ्नुस्

  • ​गौशालामा बीच सडकमै यसरी फस्यो ट्रक : हेर्नुस् फोटो

    ​गौशालामा बीच सडकमै यसरी फस्यो ट्रक : हेर्नुस् फोटो

    काठमाडौं : बिहान करिव १० बजे। राजधानीको व्यस्तमध्येको एक चोक –गौशाला। ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापनमा हम्मेहम्मे परेको थियो। कारण थियो ‘बीच सडकमै फसेको मालबाहक ट्रक’ मेलम्ची खानेपानी आयोजनाले खानेपानी पाइप बिच्छ्याउने क्रममा खानेको खाल्डोमा सोमवार बिहानदेखि ट्रक फसेको थियो । सडकको बीच भागको खाल्डोसँगै पानी जमेका कारण ट्रक फसेको हाे। ट्रक फसेपछि कार्यालय समयमा सर्वसाधरणलाई गन्तव्यमा पुग्न समस्या परेको थियो। ट्राफिकलाई…

    विस्तृतमा पढ्नुस्

  • बिजुली चोरीबारे थप अनुसन्धान गर्न प्रहरीले टेक्निकल टिम तयार पार्ने

    बिजुली चोरीबारे थप अनुसन्धान गर्न प्रहरीले टेक्निकल टिम तयार पार्ने

    काठमाडौँ : व्यवसायीसित मिलेर मिटर तोडमोड गरी कम बिलिङ गरी विद्युत चोरी गरेको अभियोगमा आइतबार पक्राउ परेका नेपाल विद्युत प्राधिकरणका कर्मचारीसहित १६ जनाबारे थप अनुसन्धानको लागि प्रहरीले टेक्निकल टिम तयार गर्ने भएको छ।   लामो समयदेखि मिटर घुमाए ठगी गर्ने गरेको खुलेपछि अहिलेसम्म कति रकम बराबरकोे राजस्व चुहावट गरेको पत्ता लगाउन विद्युत प्राधिकरणको सहयोगमा टेक्निकल टिम तयारी गरिरहेको महानगरीय अपराध…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell