PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

  • मुखर्जी यात्राले सडकमा सास्ती, कार्यालय हिँडेका कर्मचारी घरै फर्किए

    मुखर्जी यात्राले सडकमा सास्ती, कार्यालय हिँडेका कर्मचारी घरै फर्किए

    काठमाडौं : भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमण सिलसिलामा यति बेला काठमाडौंमा छन्। उनको आगमनको दिन हिजो सार्वजनिक बिदा दिइएको थियो। दिनभर राजधानीको सडकमा राष्ट्रपतिको सवारीका कारण अवरोध पुगेको थियो भने आज पनि बिहानैदेखि सडकमा सास्ती छ। सवारी आवागमन अस्तव्यस्त बनेको छ भने कार्यालय हिँडेका कर्मचारीहरु झनै कष्टमा परेका छन्। सरकारले राजधानीका निश्चित क्षेत्रका सडकमा सवारी बन्द गर्ने…

    विस्तृतमा पढ्नुस्

  • अनुसन्धानमा कुकुर : 'प्रहरीलाई भन्दा बढी विश्वास कुकुरलाई'

    अनुसन्धानमा कुकुर : 'प्रहरीलाई भन्दा बढी विश्वास कुकुरलाई'

    काठमाडौँ : सल्यानको छायाँ गाउँमा गत वैशाखमा एउटै परिवारका चार सदस्य आफ्नै घरभित्र मृत अवस्थामा फेला परे।  घटना प्रकृति हेर्दा हत्या गरिएको देखिन्थ्यो। तर अपराधीसम्म पुग्न प्रहरीले कुनै क्ल्यु भेट्टाउन सकिरहेको थिएन। के गर्ने, के गर्ने ! भुन्टी ! भुन्टी अर्थात् डेढ वर्षको जर्मन सेफर्ड जातको प्रहरीको कुकुर। अनुसन्धानलाई सघाउन भुन्टीको भर पर्नुपर्ने भयो। भुन्टीलाई मध्यपश्चिम क्षेत्रीय प्रहरी कुकुर शाखा कोहलपुरबाट घटनास्थल…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकमा सुन्दरीको फ्रेन्ड रिक्वेस्ट पाउँदा दङ्ग पर्नुभएको छ? सावधान, फेमिनाले जस्तै फँसाउलिन

    फेसबुकमा सुन्दरीको फ्रेन्ड रिक्वेस्ट पाउँदा दङ्ग पर्नुभएको छ? सावधान, फेमिनाले जस्तै फँसाउलिन

    'यी त मेरी श्रीमती हुन्। मसित मलेसियाको मन्दिरमा विवाह भइसक्यो।' भर्खरै बिहे गरेकी आफ्नी श्रीमतीलाई आफ्नै घरमा आएर अर्कैले दावी गरेपछि सुरुमा त श्रीमानको पारो तात्छ। केही बेर त झगडा नै हुन्छ।  तर बुझी हेर्दा उसको दावी सही ठहरिएपछि पो मोरङको धनाढ्य परिवारकी नवविवाहित बुहारीको पोल खुल्छ। हिस्सी परेको अनुहारको आवरणभित्र नटवरवाल चरित्र बुझेपछि छुटकारा पाउन उजुरी लिएर प्रहरी कहाँ…

    विस्तृतमा पढ्नुस्

  • फेसबुककी फेमिना : सुन्दर अनुहारको आवरणमा फिल्मी शैलिको अपराध

    फेसबुककी फेमिना : सुन्दर अनुहारको आवरणमा फिल्मी शैलिको अपराध

    'यी त मेरी श्रीमती हुन्। मसित मलेसियाको मन्दिरमा विवाह भइसक्यो।' भर्खरै बिहे गरेकी आफ्नी श्रीमतीलाई आफ्नै घरमा आएर अर्कैले दावी गरेपछि सुरुमा त श्रीमानको पारो तात्छ। केही बेर त झगडा नै हुन्छ।  तर बुझी हेर्दा उसको दावी सही ठहरिएपछि पो मोरङको धनाढ्य परिवारकी नवविवाहित बुहारीको पोल खुल्छ। हिस्सी परेको अनुहारको आवरणभित्र नटवरवाल चरित्र बुझेपछि छुटकारा पाउन उजुरी लिएर प्रहरी कहाँ…

    विस्तृतमा पढ्नुस्

  • माओवादीका पूर्व लडाकुले खोलेको भूमिगत संगठनका अध्यक्षसहित १३ जना प्रहरी फन्दामा

    माओवादीका पूर्व लडाकुले खोलेको भूमिगत संगठनका अध्यक्षसहित १३ जना प्रहरी फन्दामा

    काठमाडौँ : माओवादी शान्ति प्रक्रियामा जाँदा भागेका पूर्व लडाकुहरुले तीन वर्षअघि खोलेको मंगोल मूलवासी राष्ट्रिय फोर्स नामक भूमिगत संगठनका अध्यक्ष उपेन्द्र घर्ति मगरसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालय र प्रहरीको आतं‌कवाद हेर्ने विशेष ब्युरोको संयुक्त टोलीले आज पत्रकार सम्मलेन गर्दा पक्राउ परेकालाई सार्वजनिक गरेको छ। राजनीतिक आवरणमा यो समूहले विभिन्न प्रहरी कार्यालयमा आक्रमण गरी हातहतियार लुट्ने, सरकारी…

    विस्तृतमा पढ्नुस्

  • ​संगठन पोलिटिकल, क्रियाकलाप क्रिमिनल : शान्तिसुरक्षामा चुनौति बन्दै भगौडा पूर्व लडाकुहरु

    ​संगठन पोलिटिकल, क्रियाकलाप क्रिमिनल : शान्तिसुरक्षामा चुनौति बन्दै भगौडा पूर्व लडाकुहरु

    काठमाडौँ :  राजधानीका विभिन्न ११ वटा निजी विद्यालयमा बम राखेर आतंक मच्चाएको अभियोगमा प्रहरीले केहि दिन अघि मात्र मीनबहादुर देवकोटा र केशव दाहाललाई पक्राउ गर्‍यो।   मीन भनिने विनोद र केशव ‘माओवादी कम्युनिष्ट केन्द्र नेपाल’ नामको राजनीतिक दलमा आवद्ध भएको खुल्यो। देवकोटा अखिल नेपाल राष्ट्रिय विद्यार्थी केन्द्रका संयोजकसमेत थिए।  त्यसको केही दिनमै आज प्रहरीले मंगोल मूलबासी राष्ट्रिय फोर्स नामक भूमिगत…

    विस्तृतमा पढ्नुस्

  • हल्यान्डकी २३ वर्षीया युवतीले प्रहरीमा गरिन् बलात्कारको उजुरी, केटा भन्छ- सहमतिमै भएको

    हल्यान्डकी २३ वर्षीया युवतीले प्रहरीमा गरिन् बलात्कारको उजुरी,  केटा भन्छ- सहमतिमै भएको

    बिहान चिनजान,  दिउँसोसम्म घुमघाम, अपराह्न बलात्कार, साँझ उजुरी   काठमाडौं : शुक्रबार साँझ हस्याङफस्याङ गर्दै महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पुगिन् हल्यान्डकी एक २३ वर्षीया युवती।  ‘मलाई एक जना नेपाली केटाले बलात्कार गर्‍यो’ उनले अङ्ग्रेजीमा भनिन्। वृत्तका डिएसपी गोविन्द पुरीका अनुसार प्रहरीले बलात्कारको उजुरी दर्ता गरेसँगै उनले दिएको हुलियाका आधारमा खोजी सुरु गर्‍यो।   सिन्धुपाल्चोक बिशंखु घर भई हाल काठमाडौंको टोखा…

    विस्तृतमा पढ्नुस्

  • ​बम विछ्याएको एक महिनापछि प्रहरीको पञ्जामा मुख्य अभियुक्त

    ​बम विछ्याएको एक महिनापछि प्रहरीको पञ्जामा मुख्य अभियुक्त

    काठमाडौं : असोज ४ गते बिहानै राजधानीमा बम आतंकले सबैलाई त्रसित बनायो। राजधानीका ११ बटा विद्यालयमा बम भेटिए। दुईवटा विद्यालयमा सेनाको डिस्पोजल टोलीले निस्क्रिय पार्‍यो। अन्य विद्यालयमा भने बम जस्तै देखिने वस्तुहरु कुकरमा तार जोडिएको भेटियो। घटना भएको दिनै प्रहरीले बम राखेको अभियोगमा काठमाडौंको बौद्धबाट दुई जनालाई पक्राउ गर्‍यो। बम काण्डका मुख्य योजनाकार भनिएका मीनबहादुर देवकोटा भने फरार थिए। फरार…

    विस्तृतमा पढ्नुस्

  • ​चिन्नुस् यिनै हुन् स्कुलमा आतंक फैलाउने

    ​चिन्नुस् यिनै हुन् स्कुलमा आतंक फैलाउने

    काठमाडौं : असोज ४ गते राजधानीका विभिन्न ११ वटा विद्यालयमा बम विस्फोट गराउने र आतंक मच्चाउने मुख्य योजनकारलाई प्रहरीले सार्वजनिक गरेको छ।   बम काण्डको मुख्य योजनाकार बताउने मीनबहादुर देवकोटा र क्रान्तिकारी कम्युनिस्ट केन्द्रका पार्टी सचिव केशव दाहाललाई प्रहरीले पक्राउ गरेपछि भर्खरै सार्वजनिक गरेको हो।   यसअधि प्रहरीले बम काण्डमा सामेल शंकर लाखे, विष्णु पौडेल, चन्द्रबहादुर तामाङ र होमबहादुर खत्रीलाई…

    विस्तृतमा पढ्नुस्

  • वर्तमान राजनीतिप्रति असन्तुष्ट पूर्वराजाको उद्घोष- 'अब सोच्ने बेला आएको छ'

    वर्तमान राजनीतिप्रति असन्तुष्ट पूर्वराजाको उद्घोष- 'अब सोच्ने बेला आएको छ'

    काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवहारमा निषेधको राजनीतिले राष्ट्रमा असन्तुलन निम्त्याउने बताएका छन्।   अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलनलाई आज काठमाडौंको वनकालीमा सम्बोधन गर्दै पूर्वराजा शाहले राजनीतिक असन्तुलनले राज्यमा विद्रोह जन्मन सक्ने बताए। 'असन्तुलनले उपेक्षा जन्माउँछ। उपेक्षाले जनतामा विद्रोह जन्माउँछ,' उलने भने।   देशमा गणतन्त्र स्थापनामा भएपछि पहिलो पटक सार्वजनिक रुपमा सम्बोधन गरेका पूर्वराजा शाहले अहिले हिन्दु धर्म, नेपाली संस्कृति, कला,…

    विस्तृतमा पढ्नुस्

  • साइली तामाङ अर्थात डन : 'डनको पकडना मुस्किल ही नही नामुंकिन है'

    साइली तामाङ अर्थात डन : 'डनको पकडना मुस्किल ही नही नामुंकिन है'

    काठमाडौं : नेपाल प्रहरीले मोस्ट वान्टेड सूचीमा खोजिरहेको छ – काइली तामाङलाई। तामाङलाई नेपाल प्रहरीलेमात्र होइन थाइल्यान्डको प्रहरीले पनि खोजिरहेको छ। तर, काइली तामाङ ‘डन’ झै बनेकी छिन् जसलाई खोज्न फिल्मी डायलग ‘डनको खोजना मुसकिल ही नही नामुमकिन है’ झै भएको छ। पुर्ख्यौली घर धादिङ नै भए पनि उनी अन्तर्राष्ट्रिय अपराधको सर्कलमा डनकै चरित्रमा छिन्। १५ वर्षदेखि अफगानस्थान, थाइल्यान्ड, भियतनामलाई आधार…

    विस्तृतमा पढ्नुस्

  • ढुंगो खोज्दा देउतै मिल्यो : प्रम प्रचण्ड

    ढुंगो खोज्दा देउतै मिल्यो : प्रम प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँगको त्रिपक्षीय वार्ता औपचारिक नभई प्राविधिक कारणले संयोग मात्र भएको प्रस्ट पारेका छन्।   भारतको गोवामा भएको ब्रिक्स सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले त्यो भेट दुर्लभ संयोग रहेको बताए।   चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कुरा भइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अचानक कोठामा…

    विस्तृतमा पढ्नुस्

  • सकिएको हो त डन महिलाको दवदवा?

    सकिएको हो त डन महिलाको दवदवा?

    काठमाडौं : नेपाल प्रहरीले मोस्ट वान्टेड सूचीमा खोजिरहेको छ – काइली तामाङलाई। तामाङलाई नेपाल प्रहरीलेमात्र होइन थाइल्यान्डको प्रहरीले पनि खोजिरहेको छ। तर, काइली तामाङ ‘डन’ झै बनेकी छिन् जसलाई खोज्न फिल्मी डायलग ‘डनको खोजना मुसकिल ही नही नामुमकिन है’ झै भएको छ। पुर्ख्यौली घर धादिङ नै भए पनि उनी अन्तर्राष्ट्रिय अपराधको सर्कलमा डनकै चरित्रमा छिन्। १५ वर्षदेखि अफगानस्थान, थाइल्यान्ड, भियतनामलाई…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा अलकायदा!

    नेपालमा अलकायदा!

    काठमाडौं : नाम बैकुण्ठ बेल्वासे। घर अर्घाखाची जिल्ला सिद्धारा गाविस बडा नम्बर ३। हालको ठेगाना काठमाडौं।  ४३ वर्षीय बेल्वासेलाई यही नाम र परिचयले कतिले चिन्छन् थाहा छैन तर उनका धेरै नाम छन्। कसैले उनलाई कमाण्डर अग्नि चट्टान भनेर चिन्छन्। कतिले विवश भनेर चिन्छन् त कतिले असिना। उनका नाम धेरै छन्।  परिचय यतिमै टुंगिँदैन। उनी आफूलाई नव आवाज पत्रिकाको संचालनक समेत भन्ने…

    विस्तृतमा पढ्नुस्

  • मोदी र जिनपिङसँगको भेट, ढुंगा खोज्दा देउता भेटेजस्तो : प्रधानमन्त्री प्रचण्ड

    मोदी र जिनपिङसँगको भेट, ढुंगा खोज्दा देउता भेटेजस्तो : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँगको त्रिपक्षीय वार्ता औपचारिक नभई प्राविधिक कारणले संयोग मात्र भएको प्रस्ट पारेका छन्।   भारतको गोवामा भएको ब्रिक्स सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले त्यो भेट दुर्लभ संयोग रहेको बताए।   चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कुरा भइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अचानक…

    विस्तृतमा पढ्नुस्

  • आतंकका लागि बैकुण्ठका बहुरुप

    आतंकका लागि बैकुण्ठका बहुरुप

    काठमाडौं : नाम बैकुण्ठ बेल्वासे। घर अर्घाखाची जिल्ला सिद्धारा गाविस बडा नम्बर ३। हालको ठेगाना काठमाडौं।  ४३ वर्षीय बेल्वासेलाई यही नाम र परिचयले कतिले चिन्छन् थाहा छैन तर उनका धेरै नाम छन्। कसैले उनलाई कमाण्डर अग्नि चट्टान भनेर चिन्छन्। कतिले विवश भनेर चिन्छन् त कतिले असिना। उनका नाम धेरै छन्।  परिचय यतिमै टुंगिँदैन। उनी आफूलाई नव आवाज पत्रिकाको संचालनक समेत…

    विस्तृतमा पढ्नुस्

  • दसैं मनाएर फर्किनेहरुले काठमाडौंमा चाप बढाउँदै

    काठमाडौं : दसैं मनाउनका लागि उपत्यका छोडेर घर गएकाहरु फर्कन थालेका छन्। फूलपातीदेखि सुनसान बनेको राजधानीमा चहलपहल बढ्न थालेको छ। उपत्यकाका नागढुंगा, बल्खु, साँखु, अरनिको राजमार्ग, बिपी राजमार्ग, पासाङल्हामु मार्ग र टोखा मार्गबाट यात्रुहरु विभिन्न ठाउँमा दसैं मनाउन गएका थिए। यो दसैंमा करिब २२ लाख यात्रुले राजधानी बाहिरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। विजयादशमीको भोलिपल्टदेखि नै मानिसहरु राजधानी फर्किने…

    विस्तृतमा पढ्नुस्

  • दसैं मनाउन जानेहरु फर्किँदै, राजधानीमा सार्वजनिक सवारीको चाप बढ्यो

    दसैं मनाउन जानेहरु फर्किँदै, राजधानीमा सार्वजनिक सवारीको चाप बढ्यो

    काठमाडौं : दसैं मनाउनका लागि उपत्यका छोडेर घर गएकाहरु फर्कन थालेका छन्। फूलपातीदेखि सुनसान बनेको राजधानीमा चहलपहल बढ्न थालेको छ। उपत्यकाका नागढुंगा, बल्खु, साँखु, अरनिको राजमार्ग, बिपी राजमार्ग, पासाङल्हामु मार्ग र टोखा मार्गबाट यात्रुहरु विभिन्न ठाउँमा दसैं मनाउन गएका थिए। यो दसैंमा करिब २२ लाख यात्रुले राजधानी बाहिरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। विजयादशमीको भोलिपल्टदेखि नै मानिसहरु राजधानी…

    विस्तृतमा पढ्नुस्

  • एमालेको चियापान : ३५ हजार निम्तोपत्र छापियो, समोसादेखि स्यान्डविचसम्म

    एमालेको चियापान : ३५ हजार निम्तोपत्र छापियो, समोसादेखि स्यान्डविचसम्म

    काठमाडौं : नेकपा एमाले प्रमुख प्रतिपक्ष हुँदा २०४८ सालमा मनमोहन अधिकारीले सुरु गरेका थिए, चियापान कार्यक्रम। विभिन्न अवसर र पार्टीको सन्दर्भमा हुँदै आएको चियापानलाई एमालेले टुटाएको छैन। सोही परम्परालालाई पार्टीले यस वर्ष पनि निरन्तरता दिने भएको छ।  अधिकारीले २०४८ सालमा काठमाडौंको नारायणगोपाल चोक नजिकै रहेको आफ्नै निवासअगाडि चियापान कार्यक्रम आयोजना गरेका थिए। यस वर्ष पनि दसैं, तिहार तथा छठ पर्वको…

    विस्तृतमा पढ्नुस्

  • चोरी रोक्न प्रहरीको नयाँ शैली, पटके चोरको मोबाइल धमाधम ट्र्याक हुँदै

    चोरी रोक्न प्रहरीको नयाँ शैली, पटके चोरको मोबाइल धमाधम ट्र्याक हुँदै

    काठमाडौं : दसैं-तिहार जस्ता चाडपर्वमा चोरी लुटपाट तथा आपराधिक गतिविधि बढ्ने भन्दै प्रहरीले निगरानी बढाउँछ र विशेष अभियान पनि सञ्चालन गर्छ। दसैं सुरु भएदेखि नै यस पटक प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना ल्याएको थियो। जसका कारण पनि दिउँसोको समयमा घरमा हुने चोरीका घटनामा कमी आएको प्रहरीको भनाइ छ। गएका वर्षहरुमा भन्दा यस पटकको दसैंअघि र पछि हुने आपराधिक गतिविधिमा समेत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell