काठमाडौं : कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटनामा अनुसन्धानको लागि १६ दिनसम्म नियन्त्रणमा राखिएका विशाल चौधरीलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ। प्रहरीले दिएको यातनाको कारण मानसिक समस्या देखिएको भन्दै चौधरीलाई उपचारका लागि काठमाडौं ल्याइने तयारी भएको उनका बुबा बीरबहादुर चौधरीले जानकारी दिए। १६ वर्षीय चौधरी शनिवारमात्रै हिरासतमुक्त भएका हुन्। प्रहरी हिरासतमा रहेका चौधरीले आफूलाई मार्ने धम्की दिएर निर्मलाको…
काठमाडौं: कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटनामा अनुसन्धानको लागि नियन्त्रणमा लिएर काठमाडौँ ल्याइएका विशाल चौधरी शनिवार हिरासतमुक्त भएका छन्। १६ दिनसम्म प्रहरी हिरासतमा बसेका चौधरीले आफूलाई प्रहरीले मार्ने धम्की दिएर निर्मलाको हत्या गरेको कबुल गर्न लगाएको आरोप लगाएका छन्। पहिलोपोस्टसँगको कुराकानीमा विशालले भने, 'मैले हत्या गरेको हुँ भन्, नत्र मार्छु भन्दै प्रहरीले बन्दुक देखाए। उनीहरुले धेरै पिटे। त्यसपछि मैले…
काठमाडौः गण्डकी प्रदेशसभाका लागि मनाङबाट निर्वाचित भए पनि शपथ ग्रहण गर्न बाँकी दीपक मनाङे आज कारागारबाट छुटेका छन्। सर्वोच्च अदालतको आदेश अनुसार मनाङेलाई शुक्रबार रिहा गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए। उनी शुक्रबार दिउँसो अदालतले मागेबमोजिमको धरौटी बुझाएर जेलबाट छुटेका हुन्। जेलबाट छुटे पनि उनको मुद्दा भने टुङ्गिएको छैन। उनलाई अदालतले तारेखमा राखेको छ। यसको…
काठमाडौँ : १३ वर्षीया बालिका निर्मला पन्तको हत्या घटनामा छानबिन गर्ने गठित एआइजी धीरु बस्न्यातको टोलीले १८ जना प्रहरीलाई कारबाहीको लागि सिफारिस गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई समितिले बुझाएको प्रतिवेदनमा कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका तत्कालीन एसपी दिल्लीराज विष्ट लगायत १८ जनालाई विभागीय कारबाहीको लागि सिफारिस गरेको हो। समितिले बुझाएको प्रतिवेदनमा एसपी विष्टसहित दुई डिएसपीहरु अङ्गुर जिसी, ज्ञानबहादुर सेती,…
काठमाडौं : २१ वर्षीया पूर्णिमा रमेश बसेको सिटसँगै बसिन्। युवती आफूसँगको सिटमा बसेपछि २७ वर्षका रमेश मख्ख परे। अफिस टाइम भएकाले गाडीमा यात्रु खचाखच थिए। जति ठाउँमा गाडी रोकिन्थ्यो यात्रुको चाप थपिँदै थियो। भिडले गर्दा सिटमा बसेकाहरु पनि पेलिँदै थिए। त्यो पेलाइले रमेशलाई असजिलो बनाए पनि उसले ध्यान अन्यत्रै हुँदा दु:खी थिएन। पूर्णिमाले पनि त्यसमा कुनै असहजता महसुस गरेको नदेखाएपछि…
काठमाडौं: गत मंगलवार गोंगबुबाट अपहरणमा परेका बालकको हत्या भएको छ। ८ वर्षीय बालक प्रयास कुँवरको अपहरण हत्या गर्नकै लागि भएको प्रहरीको अनुसन्धानमा खुलेको छ। मंगलवार साँझ ६ बजेतिर मित्रनगरमा रहेको स्वस्तिक त्रिवेणी गेष्ट हाउसमा रहेका बालकको हत्या होटेलमै काम गर्ने गाडी चालक २२ वर्षीय महेन्द्र सार्कीले गरेको महानगरीय अपराध अनुसन्धान महाशखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए। एसपी उप्रेतीले भने, 'बालकको अपहरण…
काठमाडौं : गत आइतबार दिउँसो उदयपुरको रौतामाई गाउँपालिकामा ३ मा मृत अवस्थामा फेला परेकी १३ वर्षीय बालिका एल्जिना खड्काको हत्यारा पत्ता लगाउन प्रहरीलाई धेरै गाह्रो परेन। घटना भएको एक साता नबित्तै जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहीवार बिहान खड्काको बलात्कारपछि हत्यामा संलग्न दुई जनालाई सार्वजनिक गरिसकेको छ। एन्जिलाको एउटै कक्षामा पढ्ने साथी १५ वर्षीय दीपेन्द्र राई र १७ वर्षीय पदमवीर राईले…
काठमाडौँ: बुधबार दिउँसो बुद्धनगर युएन पार्क नजिकै प्रहरीको टोलीले बा २ ख ८१२९ नम्बरको निशान गाडीलाई रोक्यो। गाडी निर्माण सामग्रीको ढुवानी गर्ने कतैतिर हुइँकिरहेको थियो गाडी। ड्युटीमा रहेका एक प्रहरीले गाडीको कागजपत्र मागे। गाडीमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा ९ घर भएका चालक जितबहादुर तामाङ र सहचालक सुजन घले थिए। सायद, उनीहरूसँग गाडीको आवश्यक कागजात थिएन। त्यसको विकल्पमा खल्तीमा भएको हजारको…
काठमाडौँ : हेलो ! 'नयाँ बसपार्कको पूर्वीय चन्द्र गेष्ट हाउसको कोठा नम्बर ७ मा हतियार तथा बिस्फोटको पदार्थ छ।' गत सोमवार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको ड्युटी अफिसरको नम्बरमा आएको फोन कलले प्रहरीलाई एकाएक सतर्क बनायो। ड्युटी अफिसरले तुरुन्तै आफ्नो इन्चार्जलाई खबर गरे। इन्चार्ज रहेका प्रहरी निरीक्षकले यो खबर महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामालाई ढिलो नगरी ब्रिफ गरे।…
काठमाडौं : राजधानीमा नै विदेशी ब्रान्डको नाममा नक्कली सामग्री उत्पादन गरेर उपभोक्ता ठगी गर्ने गरेको खुलेको छ। बहुराष्ट्रिय कम्पनीका 'हेड एन्ड सोल्जर' लगायतका सामग्री उत्पादन गर्दै आएको एक नक्कली कम्पनीमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलवार छापा मारेपछि यस्तो तथ्य खुलेको हो। ज्योति सोप एण्ड केमिकल प्रालि नाममा नक्कली सामान उत्पादन गर्ने गरेको भेटिएपछि प्रहरीले संचालकसहित अन्य दुई जनालाई पक्राउ…
काठमाडौ : विदेशी ब्रान्डका उत्पादनको नाममा नक्कली सामग्री उत्पादन गरेर ठगी गर्दै आएको एक कम्पनीमा प्रहरीले छापा मारेको छ। बहुराष्ट्रिय कम्पनी प्रोक्टर एन्ड ग्याम्बलको उत्पादन 'हेड एन्ड सोल्जर' लगायतका सामग्री उत्पादन गर्ने नक्कली कम्पनीमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलवार छापा मारेको हो। छापा मार्ने क्रममा कम्पनीमा नक्कली कस्मेटिक ब्रान्डका सामाग्री फेला परेको परिसरका एसएसपी वसन्त लामाले जानकारी दिए। 'विभिन्न ब्रान्डको नाममा…
काठमाडौं : आइतबार दिउँसो उदयपुरको रौतामाई गाउँपालिकामा ३ मा मृत अवस्थामा फेला परेकी १३ वर्षीय बालिका एल्जिना खड्काको मृत्युको घटनाको रहस्य अझै खुलेको छैन। शव फेला परेको २४ घण्टा बितिसक्दा पनि मृत्युको कारण पत्ता लाग्न सकेको छैन। घटना जटिल बन्दै गएपछि प्रहरीले घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको तालिम प्राप्त कुकुर प्रयोग गरेको छ। धरानमा रहेको कुकुर तालिम केन्द्रबाट कुकुर घटनास्थलमा…
काठमाडौँ : कालोमा खैरो रङ मिस्सिएको हेर्दै डरलाग्दो एउटा ज्याङ्गो कुकुरलाई प्रहरीले रुमाल सुँघाउँछ। त्यो अपराध गरेर भागेको अपराधीले छाडेको सबुत थियो। केही बेर सुँघेपछि कुकुर अगाडि बढ्न थाल्यो। कुकुरको डोरी समातेर उभिरहेका प्रहरीले कुकुरलाई हैन, कुकुरले प्रहरीलाई डोर्याउन थाल्छ। कुकुर अगाडि बढ्दै झण्डै एक सय मिटरको दूरीमा लुकिरहेका व्यक्तिको हातमा टोक्न पुग्छ। अघि सुँघेको रुमाल र त्यो व्यक्तिको गन्ध…
काठमाडौँ: गत असोज ८ गते साँझ पोखरा २२ पम्दिभुम्दीकी १० वर्षीया बालिका श्रेया विक मामाघर बाटै बेपत्ता भइन्। परिवार, आफन्त र प्रहरीले बालिकाको खोजी थाले तर हराएको चौवीस घन्टाभित्र बालिकाको शव नजिकैको जंगलमा भेटियो। बालिकाको बलात्कार गरी हत्या भएको पोष्टमार्टम रिपोर्टमा खुल्न गयो। कञ्चनपुरमा १३ वर्षीय बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको दुई महिना बितिसकेको थियो, यतिखेर। दोषी पत्ता लगाउन…
काठमाडौँ : एक वर्षअघि निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्या भयो। व्यापारीहरुलाई धम्क्याएर आतंकको राज फैलाउन चाहनेहरुको कुकर्म थियो त्यो। घटनाका मुख्य योजनाकारको रूपमा गुन्डा नाइके समिरमान सिंह बस्नेत भएको प्रहरी अनुसन्धानमा खुल्यो। केन्द्रीय अनुसन्धान ब्युरोले बस्नेतलाई भारतबाट पक्राउ गरी ल्यायो। मुद्दा टुङ्गिएको छैन। उनी पुर्पक्षको लागि नख्खु कारागारमा थिए। समिरमान थुनामा भएपछि धेरैलाई लागेको थियो उनको ग्याङ अब…
काठमाडौं: गुन्डा नाइके समीरमान सिंह बस्नेतकी श्रीमती पक्राउ परेकी छिन्। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आइतवार विहान काठमाडौंको ठूलो भर्याङबाट बस्नेतकी श्रीमती माया शेरचनलाई पक्राउ गरेको हो। श्रीमती शेरचनले आफ्ना श्रीमानलाई आपराधिक गतिविधिमा सहयोग गर्ने गरेको खुलेपछि नियन्त्रणमा लिएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। शेरचनले दुर्गा तिवारीको हत्यालगायत अन्य घटनामा समीरमानलाई हतियार र पैसा सप्लाइ गर्ने गरेको अनुसन्धानबाट देखिएको उनले बताए। २०७३ पुस…
काठमाडौँ : १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज १०० दिन पूरा भएको छ। सय दिन पूरा हुँदा पनि हत्यारा प्रहरीको पञ्जाभन्दा बाहिरै छ। यी १०० दिन नेपालको सुरक्षा व्यवस्था दयनीयमात्र देखिएन, प्रहरी प्रशासनसमेत चरम रुपमा बद्नायम बन्यो। अनुसन्धानमा खटिएकै प्रहरीले भएका प्रमाण समेत लोप गर्दा सिंगो सुरक्षा निकायमाथि जनआक्रोश चुलियो। सय दिनको अवधिमा हत्यारा पत्ता लाग्नुभन्दा घटनामा…
काठमाडौः 'पहिले ढुङ्गाले हानेँ। गाडी रोकियो। अनि गोली हानेँ।' घटना २०७४ असोज २३ गतेको हो। बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुजर प्राडोमा चढेर कार्यालय जाँदै गरेका थिए निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुगमार गौचन। बानेश्वरको प्रयाग चोकमा गोली हानी गौचनको हत्या भएको एक वर्षपछि पक्राउ परेका ३१ वर्षीय अम्बरबहादुर रानाले गोली चलाउँदाको अवस्था यसरी बयान गरे। रानासहित रोशन बुढाथोकी, लोप्साङ भन्ने…
काठमाडौँ : कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको तीन महिनापछि गृह मन्त्रालयले आज दुई प्रहरी अधिकारीलाई सेवाबाट हटाएको छ। तत्कालीन जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रमुख एसपी दिल्लीराज विष्ट र तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगर कन्चनपुरका प्रमुख प्रहरी निरीक्षक जगदिशप्रसाद भट्टलाई सेवाबाट हटाइएको हो। गृह मन्त्रालयले आज विज्ञप्ति प्रकाशित गरी यसबारे जानकारी दिएको हो। विज्ञप्तिमा प्रहरी…
काठमाडौँ: १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याकाण्डमा निलम्बनमा परेका तत्कालीन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई गृह मन्त्रालयले कारबाही गरी सेवाबाट हटाइएको छ। बिहीबार गृह मन्त्रालयमा बसेको गृहसचिव स्तरको बैठकले उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको हो। प्रहरी प्रधान कार्यालयले बिहीबार दिउँसो मात्रै एसपी विष्ट र…