PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

  • हेर्नुस् डाक्टर गोविन्द केसी विरुद्ध डाक्टर भोला रिजालको रौद्र रुप

    हेर्नुस् डाक्टर गोविन्द केसी विरुद्ध डाक्टर भोला रिजालको रौद्र रुप

    काठमाडौं : डाक्टर भोला रिजाल चर्चित चिकित्सक र गीतकार हुन्। निजी मेडिकल सञ्चालन गर्दै आएका उनी पछिल्लो समय विवादित छन्। मेडिकल शिक्षामा भइरहेको व्यवसायिकरण र गलत गतिविधिविरुद्ध प्राध्यापक डाक्टर गोविन्द केसी अनशनमा जुट्दा डाक्टर भोला रिजाल भने उनी विरुद्ध अभियान छेडिरहेका थिए। १६औं दिन अनशन तोडे गोविन्द केसीले। अनशन तोड्ता सरकारसँग उनले लिखित सहमति गरे जसको विरुद्धमा डाक्टर भोला रिजालहरु…

    विस्तृतमा पढ्नुस्

  • अनशनबाट अस्पतालको बेडतिर : हेर्नुस् गोविन्द केसीको अनशन यात्रा

    अनशनबाट अस्पतालको बेडतिर : हेर्नुस् गोविन्द केसीको अनशन यात्रा

    १६ औं दिनसम्म आमरण अनशन बसेको डाक्टर गोविन्द केसीले सोमबार अनशन तोडेका छन्। सरकार र उनीबीच माग पूरा गर्ने सहमति भएको भोलिपल्ट उनले अनशन तोडेका हुन्।  १६ दिनसम्म शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान भवनको एउटा कोठामा आमरण अनशन बसेका केसीलाई अनशन तोडेसँगै अस्पतालको बेडमा सिफ्ट गरिएको छ। अनशनबाट बेडतिर सिफ्ट हुँदाका दृश्य:

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा 'सेतो पोसाकधारी' र 'बर्दीधारी'बीच घम्साघम्सी, यसरी समातिए १२ जना

    बालुवाटारमा 'सेतो पोसाकधारी' र 'बर्दीधारी'बीच घम्साघम्सी, यसरी समातिए १२ जना

    काठमाडौं :  चिकित्सा क्षेत्रमा सुधार लगायतका माग राखी डा. गोविन्द केसी आठौं अनसनको दसौं दिनमा छन् आज। उनका मागप्रति सरकार मौन रहेको भन्दै विभिन्न क्षेत्रबाट उनको समर्थनमा र्‍याली, जुलुस र सरकारविरुद्ध नाराबाजी पनि भएका छन्।   त्रिवि शिक्षण अस्पताल परिसरमा आमरण अनसन बसिरहेका उनको समर्थनमा चिकित्सक र विद्यार्थीहरुको र्‍याली आजै बिहान अस्पतालबाट निस्कियो र सोझियो- बालुवाटार। त्यहीँ बस्छन् प्रधानमन्त्री केपी…

    विस्तृतमा पढ्नुस्

  • १२ फोटोमा हेर्नुस् साउनको पहिलो सोमबार

    १२ फोटोमा हेर्नुस् साउनको पहिलो सोमबार

    काठमाडौं : धार्मिक आस्था राख्नेहरुका लागि विशेष महिना हो- साउन। हरियो महिनाका रुपमा लिइने साउनभर नजिकको तीर्थस्थलमा विशेषगरी हिन्दु धर्मावलम्बीहरु पूजा आराधनामा व्यस्त हुन्छन्।   काठमाडौंको पशुपतिनाथमा हरेक सोमबार ठूलो घुइँचो लाग्ने गर्छ। भगवान् शिवको पूजा आराधना गर्न मन्दिर पुग्नेहरु भजनकीर्तनमा रमाएर नाचेको दृश्यले जो कोहीलाई पनि पुलकित बनाउँछ।   साउनको सोमबार शिवलाई शुद्ध जल चढाएमा खुसी र समृद्धि पाइन्छ…

    विस्तृतमा पढ्नुस्

  • ​लगातार तेस्रो दिन #IamwithKpOli प्रदर्शन, झरीमा रुझ्दै नाचगान

    ​लगातार तेस्रो दिन #IamwithKpOli  प्रदर्शन, झरीमा रुझ्दै नाचगान

    काठमाडौँ :  स्वतन्त्र युवा विद्यार्थी अभियानको नामबाट प्रधानमन्त्री केपी ओलीको समर्थनमा आइतबार लगातार तेस्रो दिन प्रदर्शन भएको छ।  शुक्रबार माइतीघर मण्डलामा पहिलो पटक प्रदर्शन भएपछि शनिबारदेखि हरेक दिन दिउँसो ४ बजे रत्नपार्कमा प्रदर्शन गर्ने अभियानले जनाएको छ।  आइतबार विभिन्न ब्यानरसहित उपस्थित समर्थकहरुले प्रम ओलीको समर्थनमा नाराबाजी र प्लेकार्ड प्रदर्शनसँगै राष्ट्रिय भावका गीतहरुमा नाचगान पनि गरेका थिए। केही वक्ताले त्यही सभामा…

    विस्तृतमा पढ्नुस्

  • १५ फोटोमा हेर्नुस् ओलीको समर्थनमा युवाको प्रदर्शन

    १५ फोटोमा हेर्नुस् ओलीको समर्थनमा युवाको प्रदर्शन

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाले शुक्रबार प्रदर्शन गरेका छन्। माइतीघर मण्डलामा राष्ट्रिय झण्डा र विभिन्न नारासहितका प्लेकार्ड बोकी उनीहरुले प्रदर्शन गरेका हुन्।  हेर्नुस् दीपेन श्रेष्ठले खिचेका केही फोटो र भिडियो-  

    विस्तृतमा पढ्नुस्

  • डा. केसीलाई भेट्न पुगे डा. भट्टराई, अनसन फिर्ता लिन आग्रह

    डा. केसीलाई भेट्न पुगे डा. भट्टराई, अनसन फिर्ता लिन आग्रह

    काठमाडौँ : नयाँ शक्ति नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेका छन्।  सरकार परिवर्तनको खेल सुरु भएको अवस्थामा अनसनमा सरकारको ध्यान नपुग्दा स्वास्थ्यमा गम्भीर अवस्था उत्पन्न हुन सक्ने भन्दै भट्टराईले अनसन रोक्न मध्यमार्गी बाटो अपनाउन आग्रह गरेका हुन्।  तर केसीले भने आफ्नो ज्यान गए पनि अनसन नरोक्ने बताएका थिए। डाक्टर केसी पाँच दिन यता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell