PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

  • नझुक्किनुस्, यो कुनै चौर हैन, रानीपोखरी हो

    नझुक्किनुस्, यो कुनै चौर हैन, रानीपोखरी हो

    काठमाडौँ : प्रताप मल्लले इस्वी संवत् १६६५ मा बनाउन लगाएको रानीपोखरीको हालत अहिले बिजोग छ। नाम रानीपोखरी भए पनि अहिले पोखरीमा पानी छैन। ४० रोपनी जग्गामा हरियो घाँस उम्रिएको छ। लाग्छ यो एउटा चौर हो- रानी चौर।  दुई वर्षअघि २०७२ सालको माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुगेको रानीपोखरी मन्दिरसहित रानीपोखरी परिसर पुननिर्माणको शिलान्यास गर्दा भनिएको थियो, निर्माण…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस्, मधेस केन्द्रीत पाँच दलको एकता

    फोटोमा हेर्नुस्, मधेस केन्द्रीत पाँच दलको एकता

    काठमाडौँ : मधेस केन्द्रीत राजनीति गर्दै आएका पाँच दल एक भएर राष्ट्रिय जनता दलको घोषणा गरेका छन्। राजधानीमा कार्यक्रम आयोजना गरि तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकले एकता गरेका हुन्। एकतासँगै उनीहरुले निर्वाचन चिन्ह छाता राख्ने भएका छन्। साथै पार्टीको झण्डा पनि सार्वजनिक गरेका छन्।  एकताका लागि नेताहरु मञ्चमा…

    विस्तृतमा पढ्नुस्

  • सकियो सेतो मच्छिन्द्रनाथको जात्रा, हेर्नुस् अन्तिम दिनका फोटो

    सकियो सेतो मच्छिन्द्रनाथको जात्रा, हेर्नुस् अन्तिम दिनका फोटो

    काठमाडौँ : वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सम्पन्न गरिएको छ ।  गत मङ्गलबारदेखि तीनधारा पाठशालाबाट सुरु भएको जात्राका क्रममा आज लगनमा रहेको रथबाट देवताको मूर्ति झिकेर खटयात्रा गर्दै जनवहालमा लगिएसँगै रथायात्रा समापन भएको हो।  नगरका विभिन्न स्थानमा हुँदै बिहीबार लगनमा पुर्‍याइएको रथलाई उनकी मातासँग शुक्रबार भेट गराइएको थियो। प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिन सुरु गरिने सो…

    विस्तृतमा पढ्नुस्

  • पाँच दिनका ३० फोटो जसले बुझाउँछ किन चार रात सेतो मच्छिन्द्रनाथको मूर्ति मन्दिरमा हुँदैन

    पाँच दिनका ३० फोटो जसले बुझाउँछ किन चार रात सेतो मच्छिन्द्रनाथको मूर्ति मन्दिरमा हुँदैन

    काठमाडौँवासीहरुले उल्लासपूर्वक मनाउने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको यात्रा शनिबारदेखि सकिएको छ। पाँच दिनअघि आफ्नो मन्दिरबाट निस्किएका जनबहाः द्य: (सेतो मच्छिन्द्रनाथ) चार रात विभिन्न ठाउँमा बिताउँदै पाँचौँ दिन आफ्नै मन्दिरमा फर्किएका हुन्।  रथयात्रा चैत २२ गते मंगलबारदेखि सुरु भए पनि त्योभन्दा धेरै अघिदेखि यसको तयारी सुरु हुन्छ। काठमाडौँको दरबारमार्गअगाडि रहेको तीनधारा पाठशाला अगाडि रथ बनाउनका लागि सबै सामाग्री तयार…

    विस्तृतमा पढ्नुस्

  • घोडाजात्रामा कीर्तिमान : पहिलो पटक महिला 'सो जम्पर' सहभागी

    घोडाजात्रामा कीर्तिमान : पहिलो पटक महिला 'सो जम्पर' सहभागी

    काठमाडौँ : विशिष्ट अतिथि दर्शकमा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो महिला प्रधान न्यायाधीश सुशीला कार्की रहेको बेला यस पटकको घोडाजात्रामा कीर्तिमान बन्यो : पहिलो पटक महिला सहभागिता।  सोमबार टुँडिखेलमा भएको घोडेजात्रा समारोहमा सो जम्परका रुपमा नेपाली सेनामा कार्यरत सिपाही हरिकुमारी गुरुङ सहभागी भएकी थिइन्।  माइकमा यसबारे अनाउन्स भएलगत्तै दर्शकले ताली बजाएर उनलाई स्वागत गरेका थिए। नेपाली सेनाको क्याभलरीमा सिपाहीका…

    विस्तृतमा पढ्नुस्

  • घोडाजात्रामा घोडाको मुकुन्डो लगाएर सेल्फी : टुँडिखेल वरपर रमिता हेर्नेका फोटो

    घोडाजात्रामा घोडाको मुकुन्डो लगाएर सेल्फी : टुँडिखेल वरपर रमिता हेर्नेका फोटो

    काठमाडौँ : उपत्यकामा आज घोडाजात्राका लागि सार्वजनिक विदा दिइएको छ। तर मुख्य सडकमा भने जामको समस्या कायमै थियो।  टुँडिखेल वरपर सवारी चाप बढ्नुको कारण थियो- घोडाजात्रा समारोह हेर्नका लागि हुने विशिष्ट अतिथिहरुको 'सवारी' र रमिता हेर्न भेला भएका दर्शकहरु।  अपराह्न ३ बजे बल्ल टुँडिखेलमा विशिष्ट अतिथिहरुलाई दर्शक बनाई कार्यक्रम सुरु भए पनि टुँडिखेल बाहिर बस्ने सयौँ दर्शक घण्टौँ अघिदेखि आकाशे…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँको धुलोमा सुन खोज्दै

    काठमाडौँको धूँवा र धूलो धेरैका लागि अभिशाप बनेको छ। प्रदूषणको स्तर बढेकोले मास्क नलगाई बाहिर निस्कनै गाह्रो छ। मास्कै लगाएर म न्युरोड डुल्दै थिएँ। न्युरोडको श्रीभैरव ज्वेलरी सुन पसल अगाडिको एउटा दृश्यले मलाई तान्यो। त्यहाँ चार पाँच जनाको समूहमा रहेका महिला धूलो सोहर्दै थिए। न उनीहरु महानगरपालिकाका फोहर सफा गर्ने कर्मचारीहरु थिए, न पसलका कर्मचारी, न स्थानीय। तर उनीहरुको मेहनत…

    विस्तृतमा पढ्नुस्

  • गन्तव्य कोरिया : बैँकमा लाइन बसेपछि बल्ल अनलाइनको लाइन

    गन्तव्य कोरिया : बैँकमा लाइन बसेपछि बल्ल अनलाइनको लाइन

    काठमाडौं : चैत ९ गतेदेखि खुलेको कोरिया भाषा परीक्षाका लागि फाराम भर्ने काम अनलाइनमा मात्रै हुने भए पनि लाइनको दुःख अझै घटेको छैन। तलब राम्रो हुने भएकोले  रोजगारको आकर्षक गन्तव्य बनेको कोरिया जान चाहनेले अनलाइन फाराम भर्नका लागि सुरुमा बैँकमा रकम बुझाउनु पर्छ र त्यहाँबाट पाएको कोड राखेपछि बल्ल अनलाइन फाराम भर्न पाउँछन्। रकम बुझाउनु पर्ने ग्लोबल बैँकका सुकेधारा, चाबहिल,…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँको धूलोमा पनि सुन खोज्नेहरु

     काठमाडौँको धूलोमा पनि सुन खोज्नेहरु

    काठमाडौँको धूँवा र धूलो धेरैका लागि अभिशाप बनेको छ। प्रदूषणको स्तर बढेकोले मास्क नलगाई बाहिर निस्कनै गाह्रो छ। मास्कै लगाएर म न्युरोड डुल्दै थिएँ। न्युरोडको श्रीभैरव ज्वेलरी सुन पसल अगाडिको एउटा दृश्यले मलाई तान्यो। त्यहाँ चार पाँच जनाको समूहमा रहेका महिला धूलो सोहर्दै थिए। न उनीहरु महानगरपालिकाका फोहर सफा गर्ने कर्मचारीहरु थिए, न पसलका कर्मचारी, न स्थानीय। तर उनीहरुको मेहनत…

    विस्तृतमा पढ्नुस्

  • सप्तरी घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन, हेर्नुस् १६ फोटो

    सप्तरी घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन, हेर्नुस् १६ फोटो

    काठमाडौँ : सप्तरीमा चार जनाको ज्यान जाने गरी भएको गोलीकान्डको विरोधमा मधेसी मोर्चा आवद्ध संघीय गठबन्धनले बिहीबार राजधानीमा प्रदर्शन गरेको छ।  काठमाडौँको माइतीघरबाट सुरु भएको जुलुसले राजधानीका मुख्य स्थान परिक्रमा गरेको थियो।  सप्तरीमा मंगलबार भएको घटनामा सुरक्षाकर्मीको गोली लागेर तीन जनाको मृत्यु भएको थियो भने बुधबार उपचारका क्रममा थप एक जनाको मृत्यु भएको थियो।  हेर्नुस् प्रदर्शनका फोटो-  

    विस्तृतमा पढ्नुस्

  • आरआर क्याम्पसमा तनाव, १३ फोटोमा हेर्नुस् प्रहरीको घेराबीच अखिलको प्रदर्शन

    आरआर क्याम्पसमा तनाव, १३ फोटोमा हेर्नुस् प्रहरीको घेराबीच अखिलको प्रदर्शन

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन फागुन १४ गतेका लागि तय गरेको थियो। विश्वविद्यालयले लगाएको उम्मेदवारको उमेर हदबन्दीका कारण लामो समयसम्म विद्यार्थी संगठन आन्तरिक विवादमा रहे। आठ वर्षपछि हुन लागेको निर्वाचनमा भाग लिन विद्यार्थी संगठनहरु राजी भएनन्। निर्वाचन फागुन १८ गतेसम्मका लागि सर्‍यो। विद्यार्थी संगठनकै आग्रहमा चुनाव सारिए पनि सरेको समयसीमाको निर्वाचन कार्यतालिका अनुसार आंगिक क्याम्पसमा चुनावी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्ड र भारतीय वित्तमन्त्री जेट्लीबीच भेट

    प्रधानमन्त्री प्रचण्ड र भारतीय वित्तमन्त्री जेट्लीबीच भेट

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय वित्तमन्त्री अरुणकुमार जेट्लीलबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले जलविद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा सहकार्यका लागि प्रस्ताव गरे। प्रधानमन्त्री प्रचण्डले सरकार संविधान कार्यान्यवनका लागि क्रियाशील रहेको जेट्लीलाई जानकारी गराए। साथै संविधान कार्यान्वयनपछि नेपाल आर्थिक समृद्धि र विकासको सहज यात्रामा अगाडि बढ्ने उल्लेख गरे। प्रधानमन्त्रीले नेपालका राजनीतिक दलहरुको एकता…

    विस्तृतमा पढ्नुस्

  • ११ फोटोमा हेर्नुस् आरआर क्याम्पसमा भएको भिडन्त

    ११ फोटोमा हेर्नुस् आरआर क्याम्पसमा भएको भिडन्त

    काठमाडौँ : विभिन्न विद्यार्थी सङ्गठनका तालाबन्दी तथा अवरोधका कारण त्रिभुवन विश्वविद्यालय र मातहतका आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मनोनयनको कार्यक्रम प्रभावित भएको छ ।  त्रिविका कुल ६० क्याम्पसमध्ये २१ वटा क्याम्पसमा मात्रै मनोनयन दर्ता भएको छ । त्रिविका शिक्षाध्यक्ष सुधा त्रिपाठीले काठमाडौँ उपत्यकाका केही क्याम्पसमा मात्रै मनोनयन दर्ता भएको जानकारी दिइन्।  अधिकांश क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले तालाबन्दी गरेको छ…

    विस्तृतमा पढ्नुस्

  • 'होटल टुँडिखेल'मा आतंककारीमाथि आर्मी-एक्सन, यस्तो देखियो सेनाको अपरेसन

    'होटल टुँडिखेल'मा आतंककारीमाथि आर्मी-एक्सन, यस्तो देखियो सेनाको अपरेसन

    काठमाडौँ : राजधानीको होटल टुँडिखेलमा विदेशी नागरिक, अति विशिष्ट व्यक्ति र सर्वसाधारणलाई आतङ्ककारीले बन्धक बनाए। सरकार र उनीहरुबीच वार्ता भयो। वार्ताबीच आतङ्ककारीले एक व्यक्तिलाई गोली हानेर होटलबाट बाहिर फालिदिए। वार्ता विफल भयो। नेपाल प्रहरी र सशस्त्र प्रहरीले होटल टुँडिखेल आसपासको क्षेत्र नियन्त्रणमा लिए।   यसबीच सरकारले सेनालाई निर्देशन दियो बन्धक बनाएकाहरुलाई छुटाउनू।   नेपाली सेना तत्काल एक्सनमा आयो। उसले ड्रोन…

    विस्तृतमा पढ्नुस्

  • आउन थाले पशुपतिमा बाबा : शिवरात्रीका लागि चहलपहल सुरु

    आउन थाले पशुपतिमा बाबा : शिवरात्रीका लागि चहलपहल सुरु

    काठमाडौँ : शिवरात्रीमा पशुपतिनाथमा दर्शनार्थीहरुको घुइँचो लाग्छ। अरु पर्वभन्दा फरक यो पर्वमा भारत लगायतका विभिन्न देशबाट बाबाहरु पशुपति आउँछन्। त्यसैले शिवरात्री नजिकिँदै गएपछि पशुपति क्षेत्रको रौनक अर्कै हुन्छ।  विगतका वर्षहरुमा झैँ यस वर्ष पनि शिवरात्रीमा साधुसन्तहरुको आकर्षण धेरै रहेको छ। भारतबाट साधुसन्तहरु आउने क्रम सुरू भएकाे छ। अहिलेसम्म करिब ३ सय बाबाहरु पशुपति आइसकेको भागवत सन्यास आश्रमका विद्यार्थी पुरुषोत्तम घिमिरेले…

    विस्तृतमा पढ्नुस्

  • तिमी 'पुरुष' बन्न सकेनौ : १२ फोटोमा महिला हिंसाविरुद्ध र्‍याली

    तिमी 'पुरुष' बन्न सकेनौ : १२ फोटोमा महिला हिंसाविरुद्ध र्‍याली

    काठमाडौं : महिला हिंसाविरुद्ध युवाहरुको अभियानले आज राजधानीमा र्‍याली निकालेको छ।   डा. दिलजान मन्सुरको संयोजकत्वमा 'विइङ होमो सापिएन्स' अभियान अन्तर्गत ललितपुरको चापागाउँ दोबाटोबाट सुरु भएको र्‍याली माइतीघर मण्डला, सहिदगेट हुँदै वसन्तपुर पुगेको थियो। 'त्यो कोखको बलात्कार नगर, जहाँबाट जन्म लियौं',  'हर अखबारमा समाचार छ, आफ्नै आमाको बलात्कार छ', 'नरुनुस् आमा म जिउँदै छु', 'एसिडले नारीको रुप होइन, पुरुषको अस्तित्व…

    विस्तृतमा पढ्नुस्

  • पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी, तीन जिल्लाका दमकलले निभाए

    पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी, तीन जिल्लाका दमकलले निभाए

    काठमाडौँ : पाटन औद्योगिक क्षेत्रमा शुक्रबार दिउँसो भिषण आगलागी भएको छ। ललितपुर दमकलका कर्मचारी राजकुमार ठकुरीका अनुसार दिउँसो २ बजेर ३२ मिनेटमा औद्योगिक क्षेत्रको ब्लक नम्बर ०९ मा आगो लागेको खबर आएको थियो।  'हामी यहाँ आइपुग्दा आगोले भयानक रुप लिएको थियो,' उनले भने।  काठमाडौँ र भक्तपुरका समेत दमकल र त्यहाँ रहेका पानी ट्याङ्करहरुसहितको सहयोगमा आधा घण्टा लगाएर आगो नियन्त्रणमा लिइएको…

    विस्तृतमा पढ्नुस्

  • १२ फोटोमा हेर्नुस् पाटन औद्योगिक क्षेत्रमा भएको भीषण आगलागी

    १२ फोटोमा हेर्नुस् पाटन औद्योगिक क्षेत्रमा भएको भीषण आगलागी

    काठमाडौँ : पाटन औद्योगिक क्षेत्रमा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ। ललितपुर दमकलका कर्मचारी राजकुमार ठकुरीका अनुसार दिउँसो २ बजेर ३२ मिनेटमा औद्योगिक क्षेत्रको ब्लक नम्बर ०९ मा आगो लागेको खबर आएको थियो।  'हामी यहाँ आइपुग्दा आगोले भयानक रुप लिएको थियो,' उनले भने।  काठमाडौँ र भक्तपुरका समेत दमकल र त्यहाँ रहेका पानी ट्याङ्करहरुसहितको सहयोगमा आधा घण्टा लगाएर आगो नियन्त्रणमा लिइएको…

    विस्तृतमा पढ्नुस्

  • ​हिउँफूलसँग खेल्दै बादलको समुद्र नियाल्दा, १३ फोटोमा

    ​हिउँफूलसँग खेल्दै बादलको समुद्र नियाल्दा, १३ फोटोमा

    कालिञ्चोक (दोलखा) : कालिञ्चोक यति बेला हिउँले सुकिलो बनेको छ। भरखरै नुहाएर घाम ताप्दै गरेकी नवयौवना जस्तै!   हिउँदको यो मौसममा कालिञ्चोकले धेरै पर्यटकहरुलाई बोलाइरहेको छ- आफूसँगै खेल्न। रमाउन र बात मार्न।   दोलखाको पर्यटकीय गन्तव्य हो कालिञ्चोक। कालिञ्चोक भगवतीको मन्दिर धार्मिक आस्थाको केन्द्र हो। यति सुन्दर ठाउँमा रमाउन युवायुवती मात्र नभई वृद्धवृद्धा पनि पुगिरहेका हुन्छन्। तर सडक उति सहज…

    विस्तृतमा पढ्नुस्

  • वायु प्रदूषणले लैजान्छ बर्सेनि ९ हजार ९४३ जनालाई, उकुसमुकुस राजधानीको १३ फोटो

    वायु प्रदूषणले लैजान्छ बर्सेनि ९ हजार ९४३ जनालाई, उकुसमुकुस राजधानीको १३ फोटो

    काठमाडौं : सडक विस्तारमा ढिलाइ हुँदा उत्पन्न धुलो, वर्षौं पुराना गाडीबाट निस्कने धुवाँ, विभिन्न कारखानाबाट उत्पन्न विषाक्त धुवाँमा रुमल्लिइरहेको छ राजधानी। वायु प्रदूषणका कारण यति बेला राजधानीवासी हैरान छन्।   विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सन् २०१६ को तथ्याङ्कअनुसार नेपालमा बर्सेनि ९ हजार ९४३ जनाले वायु प्रदूषणका कारण ज्यान गुमाइरहेका छन्। विश्वमा प्रत्येक ९ जनामा एक जनाको मृत्यु वायु प्रदूषणका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell