PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

  • सेताम्मे कालिञ्चोकको सौन्दर्य २८ फोटोमा

    सेताम्मे कालिञ्चोकको सौन्दर्य २८ फोटोमा

    दोलखा (कालिञ्चोक) : काठमाडौंका विद्यार्थी महेश श्रेष्ठ साथीहरुसँग पहिलो पटक कालिन्चोक आइपुगे। राजधानीको सधैंको भिडभाड र कोलाहल छोडेर प्राकृतिक मनोरम दृश्यमा रमाउन पाउँदा उनी प्रफुल्ल त भए नै 'स्वर्गै पुगेजस्तो' बताइरहेका थिए। 'जताजतै हिउँ नै हिउँ, चिसो सिरेटो आह…' उनी भन्दै थिए, 'कालिञ्चोकबारे सुनेको त थिएँ, आज आफैँ आइपुग्दा सुनेभन्दा बढी सुन्दर लाग्यो।'   कालिञ्चोक दोलखा जिल्लामा रहेको पर्यटकीय गन्तव्य…

    विस्तृतमा पढ्नुस्

  • ​संविधान संशोधन फेल हुँदा पनि केही गुम्ने वाला हैन : उपेन्द्र यादव

    ​संविधान संशोधन फेल हुँदा पनि केही गुम्ने वाला हैन : उपेन्द्र यादव

    काठमाडौँ : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकारले ल्याएको संविधान संशोधनले समस्या समाधान नगर्ने बताएका छन्। राजधानीमा सोमबार आयोजित एक अन्तरक्रियामा यादवले संशोधन पास गर्दैमा कुनै समस्या हल हुने नदेखिएको बताए। 'अहिलेको संशोधनले पनि समस्या समाधान गर्दैन। मुलुकमा कामय रहेको द्वन्द्व हल गर्दैन। पास गरेर के गर्नुहुन्छ? फेल गरेर के गर्नुहुन्छ? यो संविधान संशोधनले मुलुकको समस्या हल…

    विस्तृतमा पढ्नुस्

  • भावुक बनेर डा. केसीले के भने? अनसन तोड्दाका १० फोटो

    भावुक बनेर डा. केसीले के भने? अनसन तोड्दाका १० फोटो

    काठमाडौं : नेपालको चिकित्सा क्षेत्रमा चलिरहेको भ्रष्टीकरण र माफियाको अन्त्यका लागि पटकपटक अनसन बस्दै आएका जोधाहा चिकित्सक गोविन्द केसीले २२ दिनको आमरण अनसन आज तोडेका छन्। यो उनको दसौं चरणको अनसन हो।   सरकार र डा. केसीबीच १२ बुँदे सहमति भएपछि उनी अनसन तोड्न सहमत भएका हुन्। उनलाई भूकम्पपीडित साढे दुई वर्षका बालक मरसाङ तामाङले जुस पिलाएका थिए। गतवर्षको भूकम्पमा…

    विस्तृतमा पढ्नुस्

  • सयौं गाडी गुडिरहे तर ह्विलचेयरको आवाज सुनेन कसैले, ११ फोटोमा शान्तिको पीडा

    सयौं गाडी गुडिरहे तर ह्विलचेयरको आवाज सुनेन कसैले, ११ फोटोमा शान्तिको पीडा

    काठमाडौं : ह्विलचेयर प्रयोगकर्ता शान्ति तामाङ शनिबार अन्तर्राष्ट्रिय अपांगता दिवस मनाएर राजधानीको भृकुटीमण्डपबाट फर्कंदै थिइन्। काखमा सानो बच्चा राखेर ह्विलचेयर गुडाउनु कम सकस थिएन। सडकको अवस्थाले उनले निकै सास्ती भोग्नुपर्‍यो।   कार्यक्रम स्थलबाट बाहिरिएर सडकको भिडभाड पार गर्दै बस स्टपसम्म पुग्दा आफूलाई अपांग हुनुको पीडा मनभरि गुम्सिएर आएको उनले सुनाइन्। 'बाटोघाटो नै हामी जस्तो अपांगता भएकाहरुका लागि मिल्ने छैन। यताउता…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीका समर्थकहरु यसरी उत्रिए प्रदर्शनमा, हेर्नुस् १७ फोटो

    डा. केसीका समर्थकहरु यसरी उत्रिए प्रदर्शनमा, हेर्नुस् १७ फोटो

    काठमाडौं : आमरण अनसनमा रहेका डा. गोविन्द केसीका समर्थकहरुले बिहीबार काठमाडौंको बबरमहलमा प्रदर्शन गरेका छन्।   विभिन्न अस्पतालका चिकित्सक, विद्यार्थी, कलाकार, सामाजसेवी लगायत व्यक्तिहरु प्रदर्शनमा सहभागी थिए। अपांगता भएका व्यक्तिहरु पनि सो विरोध प्रदर्शनमा आएका थिए। माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली बानेश्वरसम्म पुगेको थियो।   उनीहरुले सरकारले तत्काल केसीको माग पूरा गर्दै जीवन रक्षा गर्नुपर्ने लगायतका नारा लगाए।   केसी…

    विस्तृतमा पढ्नुस्

  • १८ फोटोमा हेर्नुस्, संविधान दिवसमा एमालेको उल्लास

    १८ फोटोमा हेर्नुस्, संविधान दिवसमा एमालेको उल्लास

    काठमाडौं : नयाँ संविधान निर्माणको एक वर्ष पूरा भएको अवसरमा नेकपा एमालेले आज संविधान दिवसलाई विशेष रुपमा मनाएको छ।   प्रथम संविधान दिवसका अवसरमा एमालेले झाँकीसहित र्‍यालीको आयोजना गर्‍यो। रत्नपार्क शान्तिवाटिकाबाट सुरु भएको एमाले नेता-कार्यकर्ताको र्‍याली भोटाहिटी, असन, इन्द्रचोक हुँदै वसन्तपुरमा पुगेको थियो।   वसन्तपुरमा पुगेर र्‍याली सभामा परिणत भयो। सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गरे।…

    विस्तृतमा पढ्नुस्

  • नौ फोटोमा हेर्नुस् भारतबाट फर्किएका प्रधानमन्त्रीको स्वागत

    नौ फोटोमा हेर्नुस् भारतबाट फर्किएका प्रधानमन्त्रीको स्वागत

    काठमाडौँ : भारतको चार दिने ‍औपचारिक भ्रमण सकाएर स्वदेश फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई उपप्रधानमन्त्री विमलेन्द्र निधि, सभामुख ‌ओनसरी घर्ती लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।  विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित छोटो पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण सफल भएको जिकिर गर्दै कुनै महत्वपूर्ण सहमति गर्नुभन्दा पनि अघिल्लो सहमतिहरु कार्यान्वयनमा जोड दिएको बताए।  दुई देशको संयुक्त वक्तव्यमा संविधान संशोधनको…

    विस्तृतमा पढ्नुस्

  • इद मुबारक! सुरु भयो बकर इदको उल्लास

    इद मुबारक! सुरु भयो बकर इदको उल्लास

    काठमाडौं : मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्वको रुपमा रहेको बकर इद आज मनाइँदैछ।   आजको दिन एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिने गरिन्छ। यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२औँ महिना जिल हिज्जाको १०औँ तारिख भएकाले यस दिन बकर इद मनाउने परम्परा सुरु भएको हो।    इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन…

    विस्तृतमा पढ्नुस्

  • बकर इद : १७ फोटो, पाँच तथ्य

    बकर इद : १७ फोटो, पाँच तथ्य

    मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन्। बकर इद बारे तथ्य  इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको नेपाली जामे मस्जिद घन्टाघरका मोहम्मद खुर्सिदले बताए। यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार…

    विस्तृतमा पढ्नुस्

  • १९ फोटोमा हेर्नुस् कृष्ण र अर्जुनसित पश्चिमी शैलीको ओपेराको फ्युजन

    १९ फोटोमा हेर्नुस् कृष्ण र अर्जुनसित पश्चिमी शैलीको ओपेराको फ्युजन

    काठमाडौँ : पाण्डव र कौरवबीच युद्ध भइरहेको हुन्छ। मर्ने र मारिने दुवैतिर आफन्त नै आफन्त देखेपछि अर्जुन विचलित हुन्छन्। एक प्रमुख योद्धाको द्विविधाका कारण महाभारत युद्ध अन्यौलमा पर्छ। तब भगवान श्रीकृष्णले अर्जुनलाई सब कुरा अनित्य रहेको पाठ पढाउँछन्। भगवद् गीताको पाठ। अनि बल्ल अर्जुन युद्धका लागि तयार हुन्छ।  महाभारतको यो प्रसंग नयाँ होइन। तर पाटनको कृष्ण मन्दिर अघिल्तिर रहेको पाटन…

    विस्तृतमा पढ्नुस्

  • ​गोरेटो अनि उस्‍तै छ गल्ली तर तिमी रहेनौं …

    ​गोरेटो अनि उस्‍तै छ गल्ली तर तिमी रहेनौं …

    सुनिल वर्देवाको गीत 'गोरेटो अनि उस्तै छ गल्ली…' नेपालको संगीतिक क्षेत्रमा अमर बनेको छ। तर, गीत अमर बनाउने उनी भने अत्याधिक मदिराका कारण अल्प आयुमै बिते। २०५० को दशकमा उनी चर्चित म्युजिक एरेन्जर रहे। गीत लेखे, गाए पनि। संगीत भर्ने कर्ममा पनि उत्तिकै रुपमा जुटे। तर उनको गोरेटो अनि… उनलाई शिखरमा पुर्‍यायो। शिखरमा पुग्नुको वाध्यता त्यसबाट तल झर्नु पनि हो…

    विस्तृतमा पढ्नुस्

  • खाल्डोमा सामान हाल्दै आपूर्ति मन्‍त्रीले भने, 'अब कडा कारबाही हुन्छ'

    खाल्डोमा सामान हाल्दै आपूर्ति मन्‍त्रीले भने, 'अब कडा कारबाही हुन्छ'

    काठमाडौँ : कीर्तिपुरको सुन्दरीघाटमा आज बेग्लै चहलपहल थियो। सुरक्षाकर्मीहरुको उपस्थिति केही बाक्लै थियो। भन्नलाई प्रधानमन्त्री आउने हल्ला भए पनि खासमा त्यहाँ आउँदै थिए आपूर्ति मन्त्री दीपक बोहोरा।  अंगरक्षक र सुरक्षाकर्मीसहित उनी आए। हातमा सेतो पन्जा लगाए। अनि नजिकै खनिएको खाल्डोमा धमाधम सामान फ्याँक्न थाले। ती सामान केही अघिमात्रै संस्थानको नम्बरप्लेटको हाइलक्स गाडीबाट ल्याइएको थियो।  कार्यक्रम यही थियो, खाल्डोमा पुर्ने जसको…

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो काठमाडौँमा अन्तर्राष्ट्रिय टाट्टु महोत्सव, हेर्नुस् ११ फोटो

    सुरु भयो काठमाडौँमा अन्तर्राष्ट्रिय टाट्टु महोत्सव, हेर्नुस् ११ फोटो

    काठमाडौँको नक्सालमा शुक्रबारदेखि तेस्रो अन्तर्राष्ट्रिय ट्याटु महोत्सव सुरु भएको छ। तीन दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ट्याटु कलाकारको सहभागी छन्। महोत्सवमा लाइभ म्युजिक र अन्य प्रस्तुतिहरुको पनि मनोरञ्जन लिन सकिने आयोजकले जानकारी दिए।  ​

    विस्तृतमा पढ्नुस्

  • महिलालाई राज्यमन्त्री मात्रै !

    महिलालाई राज्यमन्त्री मात्रै !

    काठमाडौँ : सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले दोस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दा महिलालाई क्याबिनेटको सदस्य बनाउन असफल भएको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा महिलाहरुलाई राज्यमन्त्रीमा सीमित राखिएको हो। माओवादी र कांग्रेस गठबन्धनबीच भागवण्डा हुँदा माओवादीको भागमा ८ मन्त्रालय परेको थियो जसमा माओवादीबाट कृष्णबहादुर महरा उपप्रधानसहित अर्थ, गौरीशंकर चौधरी कृषि, दलजित श्रीपाइली युवा तथा खेलकुद, जनार्दन शर्मा ‘प्रभाकर’ ऊर्जा, धनिराम…

    विस्तृतमा पढ्नुस्

  • मिस होण्डुरस र मिस पराग्वे नेपालमा

     मिस होण्डुरस र मिस पराग्वे नेपालमा

    काठमाडौँ : कोटेयोर फेसन विकको नेपाली संस्करणका लागि मिस होण्डुरस र मिस पराग्वे नेपाल आइपुगेका छन्। बौद्ध स्थित होटल हायात रिजेन्सीमा हुने फेसन विकमा मिस होण्डुरस र मिस पराग्वेसँगै बर्लिन, फिनल्याण्ड र अमेरिकाका सुपर मोडल र्‍याम्पमा हिड्नेछन्। १४ बर्ष देखि फेसन डिजाइनिङ गरिरहेका अक्विनो आन्द्रेस अक्विनोको डिजाइनमा उनीहरु र्‍याम्पमा उत्रन लागेका हुन्। उनीहरुलाई रनवेमा अन्तराष्ट्रिय पहिचान बनाएका नेपाली मोडलहरु आस्था…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् नेविसंघ महाधिवेशनको चहलपहल

    फोटोमा हेर्नुस् नेविसंघ महाधिवेशनको चहलपहल

    काठमाडौं : संसदमा सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ९ वर्षपछि आजबाट हुन लागिरहेको महाधिवेशनले राष्ट्रिय राजनीतिको समेत ध्यान खिचेको छ। यही महाधिवेशनलाई देखाउँदै भर्खरै गठन भएको नयाँ सरकार विस्तार रोकिएको छ। ३ हजारभन्दा बढी प्रतिनिधिहरु महाधिवेशनमा सहभागी हुनका लागि काठमाडौं उत्रिएका छन्। चुनावी महाधिवेशन भएकाले माहौल पनि गर्माएको छ। सुरक्षा निकाय चौकन्न पारिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानमन्त्री प्रचण्डको पहिलो निर्णयमा चार निर्देशन

    ​प्रधानमन्त्री प्रचण्डको पहिलो निर्णयमा चार निर्देशन

    काठमाडौं  : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार ग्रहणसँगै पहिलो निर्णय मार्फत् चार वटा निर्देशन जारी गरेका छन्। जसमा सबैभन्दा प्राथमिकता दिइएको छ - गरीबका लागि सरकार विशेष अभियान। के के छन् त निर्णयहरु? १) पहिचानको क्रममा रहेको गरीब घरपरिवारहरुको पहिचान कार्य सम्पन गरी उनीहरुको जीवनस्तर उकास्न गरीबका लागि सरकार नामक विशेष अभियान सञ्चालन गरेर आय आर्जन, शिक्षा, स्वास्थ्य, बीमा तथा तालिम…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको कुर्सीमा प्रचण्डका ५ पोज

    प्रधानमन्त्रीको कुर्सीमा प्रचण्डका ५ पोज

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार साँझ पौने सात बजे प्रधानमन्त्रीको कुर्सी सम्हाले। दिउँसो सपथ ग्रहणपछि शहिदहरुको शालिकमा माल्यार्पण गर्न पुगेका उनी साँझमात्रै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेका थिए। हेर्नुस् प्रधानमन्त्रीको कुर्सीमा दोस्रोपटक प्रचण्डको आशन:  

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानमन्त्रीको चेयरबाट प्रचण्डले सुनाए ४ प्राथमिकता

    ​प्रधानमन्त्रीको चेयरबाट प्रचण्डले सुनाए ४ प्राथमिकता

    काठमाडौँ : प्रधानमन्त्री पदको पदभार ग्रहण लगत्तै पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारको चार प्राथमिकता रहेको उल्लेख गरेका छन्। शहिदका शालिकमा माल्यार्पणपछि साँझ पौने सात बजे प्रधानमन्त्री कार्यालय टेकेका प्रचण्डले आफूसँग संसदीय राजनीतिको दश वर्ष लामो अनुभव भएको बताए। के के छन् त उनको प्राथमिकता? पहिलो आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने, संविधानलाई अधिकतम् सर्व स्वीकार्य बनाउने हिसाबले मधेस, थारु तथा जनजातिले उठाएका…

    विस्तृतमा पढ्नुस्

  • ११ फोटोमा लोकमानको शक्ति प्रदर्शन : स्कुले बालबालिकादेखि वृद्धसम्म ल्याइए

    ११ फोटोमा लोकमानको शक्ति प्रदर्शन : स्कुले बालबालिकादेखि वृद्धसम्म ल्याइए

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की संसदीय समितिले डाक्दा 'घाटी दुखेका'ले अनुपस्थित रहे। संसदीय समितिले डाकेको भोलिपल्ट भने कार्कीले रङ्गशालाबाट शक्ति प्रदर्शन गरेका छन्। शक्ति प्रदर्शनमा लोकमान उपस्थित थिएनन् तर ल्याइएका थिए - बालबालिकादेखि वृद्धसम्म। उनीहरुले प्ले कार्ड बोकेका थिए जसमा अख्तियारलाई काम गर्न दिनुपर्ने, भ्रष्टाचारविरोधी नारा र लोकमान सिंहलाई समर्थन। खेलकुद अधिकार संरक्षण संघर्ष समितिले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell