PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • टिप्पणी : सप्तरीको भुङ्ग्रोमा 'प्युसो' प्रहरी

    टिप्पणी : सप्तरीको भुङ्ग्रोमा 'प्युसो' प्रहरी

    प्रहरी संगठनका सक्षम प्रहरी अधिकारीको छोटो सूचीमा रहेका एसपी दिवेस लोहनी र डिएसपी दानबहादुर कार्कीको सांगठनिक करिअरमा मंगलबार दाग लाग्यो 'कमाण्ड सम्हाल्न अक्षम प्रहरी' को। दाग लगाउने काम गर्योे गृह मन्त्रालयले। साक्षी बस्यो दुबै आवद्ध नेपाल प्रहरीको नेतृत्व। यो दागको पृष्ठभूमि बन्यो नेकपा एमालेको मेची-महाकाली यात्राका क्रममा सप्तरीको राजविराजमा भएको झडप र यात्राका विरोधी मधेसी मोर्चा समर्थक प्रदर्शनकारीलाई नियन्त्रण गर्न…

    विस्तृतमा पढ्नुस्

  • चार डिआइजीलाई एकै ठाउँमा डाकेर आइजीले भने, 'एकअर्कालाई हिलो नछ्याप्नुस्'

    चार डिआइजीलाई एकै ठाउँमा डाकेर आइजीले भने, 'एकअर्कालाई हिलो नछ्याप्नुस्'

    काठमाडौं : प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले संगठनको २५ ‌औं प्रमुख हुने लाइनमा रहेका चार डिआइजीलाई बोलाएर एक आपसमा हिलो छ्यापाछ्याप नगर्न सुझाव दिएका छन्।  नयाँ प्रहरी प्रमुख चयन हुन एक साता समय मात्रै बाँकी रहँदा उनले वरियतामा अगाडि रहेका चार डिआइजी नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीलाई आइतबार आफ्नो सचिवालयमा बोलाएर एक अर्कामाथि हिलो छ्यापेर मिडियाबाजी नगर्न…

    विस्तृतमा पढ्नुस्

  • ​प्रहरीले गोप्य राखेको त्यो रिपोर्ट जुन कार्यान्वयन भएको भए ३३ किलो सुनकान्ड रोकिन सक्थ्यो

    ​प्रहरीले गोप्य राखेको त्यो रिपोर्ट जुन कार्यान्वयन भएको भए ३३ किलो सुनकान्ड रोकिन सक्थ्यो

    'फ्लाई दुबईको विमानमा बम छ।' २०६९ असोज १९ गते बेलुका ८ बजे त्रिभुवन विमानस्थलको ल्यान्डलाइनमा आएको फोन कलले हलचल मच्चियो। सूचना गम्भीर थियो। दुबई जाने विमानमा पाइलट, यात्रु पुगिसकेका थिए। एफजेड ५७६ कलसाइनको विमान उड्नमात्रै बाँकी थियो। विमानस्थलमा रहेका सेना, प्रहरी सबै सतर्क भए। विमान उडान रोकियो।  सबै यात्रुलाई ‌ओरालेर विमानभित्र जाँचको क्रममा बम भेटिएन। बरु भेटियो एक करोड २४…

    विस्तृतमा पढ्नुस्

  • आतंकवादी जालोमा नेपाली : दुबईमा रहेका समसुलको पाकिस्तानी कनेक्सन खुल्यो

    आतंकवादी जालोमा नेपाली : दुबईमा रहेका समसुलको पाकिस्तानी कनेक्सन खुल्यो

    काठमाडौं : दुबईमा बसेर भारतको रेल्वे ट्रयाकमा बम पड्काउने योजनामा संलग्न देखिएका समसुल होदाको पाकिस्तानी सम्पर्क खुलेको छ।   हत्या अभियोगपछि अनुसन्धानमा तानिएका होदा आतंकवादी गतिविधिमा संलग्न रहेको सूचना पाएपछि नेपाल प्रहरीको विशेष ब्युरो अनुसन्धान खटिएको थियो। होदाको सम्पर्क पाकिस्तानमा रहेका सफी नामका पाकिस्तानी नागरिकसँग रहेको ब्युरोले खुलाएको हो।   अनुसन्धानमा संलग्न स्रोतका अनुसार पाकिस्तानमा रहेका सफीको निर्देशनमा होदाले काम…

    विस्तृतमा पढ्नुस्

  • भारतीय रेल्वे विष्फोटमा जोडिएका नेपाली नागरिक समसुलको पाकिस्तानी कनेक्सन खुल्यो

    भारतीय रेल्वे विष्फोटमा जोडिएका नेपाली नागरिक समसुलको पाकिस्तानी कनेक्सन खुल्यो

    काठमाडौं : दुबईमा बसेर भारतको रेल्वे ट्रयाकमा बम पड्काउने योजनामा संलग्न देखिएका समसुल होदाको पाकिस्तानी सम्पर्क खुलेको छ।   हत्या अभियोगपछि अनुसन्धानमा तानिएका होदा आतंकवादी गतिविधिमा संलग्न रहेको सूचना पाएपछि नेपाल प्रहरीको विशेष ब्युरो अनुसन्धान खटिएको थियो। होदाको सम्पर्क पाकिस्तानमा रहेका सफी नामका पाकिस्तानी नागरिकसँग रहेको ब्युरोले खुलाएको हो।   अनुसन्धानमा संलग्न स्रोतका अनुसार पाकिस्तानमा रहेका सफीको निर्देशनमा होदाले काम…

    विस्तृतमा पढ्नुस्

  • सुन तस्करीको हाइप्रोफाइल जालो

    सुन तस्करीको हाइप्रोफाइल जालो

    काठमाडौं: अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारको सबै जाँच पार गरेर हवाई मार्गबाट आएको ३३ किलो सुन काठमाडौं भित्रिनुको रहस्य रहस्यमै रहँदा काठमाडौंमा शनिबार १५ किलो सुन र करिब साढे ४ करोड नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर र युरोसहित ५ जना पक्राउ परे। शनिबार अमेरिकी, युरोलगायतका विदेशी मुद्रासहित तीन चिनियाँ र एक नेपाली पक्राउ र १५ किलो सुनसहित एक नेपाली पक्राउको घटना छुट्टाछुट्टै…

    विस्तृतमा पढ्नुस्

  • सुन तस्करीको हाइप्रोफाइल कनेक्सन

    सुन तस्करीको हाइप्रोफाइल कनेक्सन

    अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारको सबै जाँच पार गरेर हवाई मार्गबाट आएको ३३ किलो सुन काठमाडौं भित्रिनुको रहस्य रहस्यमै रहँदा काठमाडौंमा शनिबार १५ किलो सुन र करिब साढे ४ करोड नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर र युरोसहित ५ जना पक्राउ परे। शनिबार अमेरिकी, युरोलगायतका विदेशी मुद्रासहित तीन चिनियाँ र एक नेपाली पक्राउ र १५ किलो सुनसहित एक नेपाली पक्राउको घटना छुट्टाछुट्टै हुन्।…

    विस्तृतमा पढ्नुस्

  • यता बुट्टी, उता अनुष्का शर्मा : अपराधीका अनौठा कोडवर्ड, जुन तपाईँ अनुमानै लाउन सक्नुहुन्न

    यता बुट्टी, उता अनुष्का शर्मा : अपराधीका अनौठा कोडवर्ड, जुन तपाईँ अनुमानै लाउन सक्नुहुन्न

    काठमाडौं : झोलामा 'माटो' बोकेर एक जना कलंकी भित्रिँदैछन्। कलैयाबाट काठमाडौं आउने यात्रुबाहक बस। उमेर अन्दाजी २८। हुलिया मधेस मूलको।   यही सूचना आएपछि प्रहरीको एक टोली कलंकीतिर 'मुभ' भयो। एक टोली कलंकी चोकमा, अर्को टोली छरिएर बस्छन्। सबैको ध्यान बस नम्बरमै हुन्छ।   प्रहरी जुन बसको प्रतीक्षामा थिए, त्यही बस कलंकीबाट स्वयम्भूतिर मोडियो। बस केही पर पुगेर 'साइड लाइट'…

    विस्तृतमा पढ्नुस्

  • मिर्गौला तस्करीमा नयाँ गिरोह : मूल्य ३ लाख २० हजार

    मिर्गौला तस्करीमा नयाँ गिरोह : मूल्य ३ लाख २० हजार

    काठमाडौं : पैसाको प्रलोभनमा मिर्गौला बेच्न तयार हुने व्यक्ति पाउन छाडेपछि नेपालमा सक्रिय दलालले झुक्याएर भारत पुर्‍याई मिर्गौला बेच्ने गरेको खुलेको छ।   एक–डेढ लाखको लोभमा मिर्गौला बेच्ने मान्छे भेट्न गाह्रो भएपछि मिर्गौला तस्करीमा सक्रिय समूहले रोजगारको प्रलोभनमा पारी भारत पुर्‍याउने र पत्तै नदिई उतै मिर्गौला झिकेर बेचिदिने र केही पैसा दिएर नेपाल फर्काउने गरेको खुलेको हो।   यसअघि दलालहरु…

    विस्तृतमा पढ्नुस्

  • दुर्गा तिवारी हत्याको नखुलेको रहस्य : अनुसन्धानै नसकाई प्रहरी निश्कर्ष, भेटिएन पुष्टिको आधार

    दुर्गा तिवारी हत्याको नखुलेको रहस्य : अनुसन्धानै नसकाई प्रहरी निश्कर्ष, भेटिएन पुष्टिको आधार

    न घटनामा संलग्न कोही पक्राउ परेका थिए, न गोली हान्ने कसैको पहिचान। एमाले भ्रातृ स‌ंस्था युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्याको मुचुल्का उठाउने काम मात्रै सकिएको थियो, अनुसन्धानमा संलग्न जिम्मेवार अधिकारीहरुले अनुसन्धानै सकिए जसरी खुलासाको श्रृंखला शुरु गरे। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी वेदबहादुर पाण्डेले हत्याको कारण खुलाउँदै ‘लेनदेन’ भएको सार्वजनिक गरे । जुन बेला पाण्डेले घटनाको कारण…

    विस्तृतमा पढ्नुस्

  • दुर्गा तिवारी हत्याकान्ड रहस्य : प्रहरीलाई सजिलो होस् भन्दै मैले हत्या गराएको हुँ भन्दै कसैले फोन किन गर्ला?

    दुर्गा तिवारी हत्याकान्ड रहस्य : प्रहरीलाई सजिलो होस् भन्दै मैले हत्या गराएको हुँ भन्दै कसैले फोन किन गर्ला?

    न घटनामा संलग्न कोही पक्राउ परेका थिए, न गोली हान्ने कसैको पहिचान। एमाले भ्रातृ स‌ंस्था युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्याको मुचुल्का उठाउने काम मात्रै सकिएको थियो, अनुसन्धानमा संलग्न जिम्मेवार अधिकारीहरुले अनुसन्धानै सकिए जसरी खुलासाको श्रृंखला शुरु गरे। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी वेदबहादुर पाण्डेले हत्याको कारण खुलाउँदै ‘लेनदेन’ भएको सार्वजनिक गरे । जुन बेला पाण्डेले घटनाको कारण…

    विस्तृतमा पढ्नुस्

  • उजुरी कुर्दै मधेस आयोग : आयोग माग्नेलेनै वास्ता गरेनन्

    उजुरी कुर्दै मधेस आयोग : आयोग माग्नेलेनै वास्ता गरेनन्

    काठमाडौं : सर्वसाधारण र सुरक्षाकर्मीगरी ५८ जनाको मृत्यु, सयौं आगजनी र हजारौं तोडफोडका घटना। तर उजुरी एउटा मात्रै। संविधान सभाबाट संविधान जारी भएसँगै त्यसको विरोधमा मधेसमा चर्किएको आन्दोलनका क्रममा राज्य पक्षले बल प्रयोग गरेकाले निष्पक्ष छानबिन हुनुपर्ने मधेसवादी दलका नेताहरुको माग थियो। यसैलाई सम्बोधन गर्दै सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गर्‍यो। सत्य, तथ्य छानबिन सम्बन्धी…

    विस्तृतमा पढ्नुस्

  • मधेस आन्दोलन : घटना हजारौँ, उजुरी एउटा मात्रै

    मधेस आन्दोलन : घटना हजारौँ, उजुरी एउटा मात्रै

    काठमाडौं : सर्वसाधारण र सुरक्षाकर्मीगरी ५८ जनाको मृत्यु, सयौं आगजनी र हजारौं तोडफोडका घटना। तर उजुरी एउटा मात्रै। संविधान सभाबाट संविधान जारी भएसँगै त्यसको विरोधमा मधेसमा चर्किएको आन्दोलनका क्रममा राज्य पक्षले बल प्रयोग गरेकाले निष्पक्ष छानबिन हुनुपर्ने मधेसवादी दलका नेताहरुको माग थियो। यसैलाई सम्बोधन गर्दै सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गर्‍यो। सत्य, तथ्य छानबिन सम्बन्धी…

    विस्तृतमा पढ्नुस्

  • लोकमानमाथि आक्रमण गर्नेहरु अनुसन्धानका लागि प्रहरी हिरासतमा, के लाग्ला अभियोग?

    लोकमानमाथि आक्रमण गर्नेहरु अनुसन्धानका लागि प्रहरी हिरासतमा, के लाग्ला अभियोग?

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने २ जनालाई महानगरीय प्रहरी कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा पठाएको छ। बिहीबार पेशीको क्रममा सर्वोच्च पुगेका कार्कीलाई अदालतको परिसरभित्रै कालोमोसो दलेपछि प्रहरीले प्रकाश शाही र चन्द्रबहादुर बुढालाई पक्राउ गरेको थियो। पक्राउ परेका दुबैजनालाई अदालतको सुरक्षामा खटिएको न्यायिक प्रहरीले नियन्त्रणमा लिई छानबिनपछि थप अनुसन्धान र कारबाही प्रक्रियाका…

    विस्तृतमा पढ्नुस्

  • सात वर्षमा मारिए एमालेका सात नेता, यस्तो छ राजनीतिको अपराध ‘कनेक्सन’

    सात वर्षमा मारिए एमालेका सात नेता, यस्तो छ राजनीतिको अपराध ‘कनेक्सन’

    काठमाडौं : यतिबेला ‘मोस्ट वान्टेड’ भएका छन् मनोज पुन। मनोज नेकपा एमालेको भ्रातृ संगठन युवा संघको रुपन्देही जिल्लाका पूर्व कोषाध्यक्ष हुन्।   सोमबार दिउँसो गोली हानी युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष रुपन्देहीका दुर्गा तिवारीको हत्या भएपछि त्यसमा संलग्न रहेको आशंकामा प्रहरी उनको खोजीमा छ। ‘पुरानो रिसइवीका कारण’ हत्या भएको हुनसक्ने भन्दै प्रहरीले पुनको नाम र फोटो सार्वजनिक गरेको हो। सात…

    विस्तृतमा पढ्नुस्

  • मदिरा र महिला 'ककटेल' हुँदाको 'रिजल्ट' हत्या!

    मदिरा र महिला 'ककटेल' हुँदाको 'रिजल्ट' हत्या!

    काठमाडौं : मदिरा पिएर अचेत भएका राजकुमार लामाको मृत्युपछि आइतबार प्रहरी बिटमाथि स्थानीयबाट भएको आक्रमणको कारण खोतल्न गठन भएको प्रहरीको अनुसन्धान समितिले लामाको मृत्यु होइन हत्या भएको खुलायो। थप खोतल्दा अपराधको कारण देखियो- मदिराको नशा र यौन उन्माद।   गएको शनिबार जोरपाटी नयाँ बस्तीमा भएको लामा हत्याकाण्डमा संलग्न रहेको अभियोगमा तीन महिला र दुई पुरुष समातिएका छन्।   महाशाखाले बुधबार…

    विस्तृतमा पढ्नुस्

  • कहाँ छन् दीपक मनाङ्गे!

    काठमाडौं : गुन्डा नाइकेको रुपमा परिचित दीपक मनाङ्गे अहिले कहाँ छन्? अपडेटका लागि सञ्चारमाध्यममा भर पर्नेबाट आउने उत्तर हो- डिल्लीबजार जेलमा। तर उनी अहिले जेलमा छैनन्। उनी जेलमुक्त भएको एक महिना कटिसक्यो। *** काठमाडौंका एक व्यापारीलाई धम्क्याएर पैसा असुलेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरी संगठित अपराधको अभियोगमा हिरासतमा राखेको थियो। करिब दुई महिना प्रहरी हिरासतमा राखेर परिसरले सुशील…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्सी चालक लामाको हत्या प्रकरण, कहाँ चुक्यो प्रहरी?

    ट्याक्सी चालक लामाको हत्या प्रकरण, कहाँ चुक्यो प्रहरी?

    काठमाडौं : ट्याक्सी चालक राजकुमार लामाका आफन्तले मंसिर २६ मा नयाँबस्तीस्थित प्रहरी चौकी आक्रमण नगरेको भए उनको हत्या भएको तथ्य खुल्थ्यो? शंकै छ।   लामालाई उपचारका लागि शनिबार बेलुका बौद्धको स्तुपा सामुदायिक अस्पताल पुर्‍याउने प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार ‘अत्यधिक रक्सी सेवन गरी अचेत हुँदा उनको ज्यान गएको’ हो।   माथिल्लो निकायले घटनाबारे जानकारी माग्दा ती प्रहरीले त्यसमा थोरै संशोधन…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्रीसँग सुन छैन, अापूर्ति, उद्योग र भूमिसुधार मन्त्रीसँग सय तोला!

    अर्थमन्त्रीसँग सुन छैन, अापूर्ति, उद्योग र भूमिसुधार मन्त्रीसँग सय तोला!

    काठमाडौँ : मन्त्रीपरिषद्को निर्णय अनुसार म‌ंगलवार प्रधानमन्त्रीदेखी मन्त्रीसम्मका सम्पत्ति विवरण सार्वजनिक भए । विवरणमा जग्गा नगद शेयरसँगै उनीहरुले गहनाको विवरण समेत उल्लेख गरेका छन् । गहनाको विवरण अनुसार अधिका‌‌सले त्यसको स्रोत पुर्ख्यौली रहेको दावी गरेका छन् । केहीको स्राेत दाइजो र उपहार उल्लेख छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति विवरण अनुसार उनीसँग जम्मा ३ तोला सुन छ । उनले त्यसको…

    विस्तृतमा पढ्नुस्

  • कहाँ छन् दीपक मनाङ्गे!

    कहाँ छन् दीपक मनाङ्गे!

    काठमाडौं : गुन्डा नाइकेको रुपमा परिचित दीपक मनाङ्गे अहिले कहाँ छन्? अपडेटका लागि सञ्चारमाध्यममा भर पर्नेबाट आउने उत्तर हो- डिल्लीबजार जेलमा। तर उनी अहिले जेलमा छैनन्। उनी जेलमुक्त भएको एक महिना कटिसक्यो। *** काठमाडौंका एक व्यापारीलाई धम्क्याएर पैसा असुलेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरी संगठित अपराधको अभियोगमा हिरासतमा राखेको थियो। करिब दुई महिना प्रहरी हिरासतमा राखेर परिसरले सुशील…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell