PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • काठमाडौँमा राष्ट्रवाद चर्कँदा चहर्‍याउँछ दार्चुलाको घाउ

    काठमाडौँमा राष्ट्रवाद चर्कँदा चहर्‍याउँछ दार्चुलाको घाउ

    (दार्चुलाबाट फर्केर)  कैलालीबाट २ सय १० किलोमिटर टाढाको दुरीमा रहेको दार्चुलाको खलङ्गामा झर्नासाथ एक स्थानीयले दिएको अभिव्यक्तिले अचम्म पर्यौँ । 'तपाईँहरु आउनुहुन्छ र यहाँको बारे केके लेखिदिनुहुन्छ। समस्या त हामीले भोग्नुपर्छ,' उनले आफ्नो कुरा अघि सार्दै थपे, 'तपाईँहरु काठमाडौंमा जति धेरै राष्ट्रवादको कुरा गर्नुहुन्छ, हामी यहाँ त्यति नै धेरै पीडित हुन्छौं।'  उनको अभिव्यक्तिसँग धेरैले सहमति जनाएपछि दूरको यो भूगोलको पीडा…

    विस्तृतमा पढ्नुस्

  • ​जहाँ नेपाल-भारत सीमामा रातभर 'पर्खाल' लाग्छ : डेटलाइन दार्चुला Vs धार्चुला

    ​जहाँ नेपाल-भारत सीमामा रातभर 'पर्खाल' लाग्छ : डेटलाइन दार्चुला Vs धार्चुला

    दार्चुला : महाकाली नदीमाथि बनेको पुरानो झोलुङ्गे पुलमा दुईतिरका सुरक्षाकर्मीले साँझ दुवैतिर टिनका ढोका लगाएपछि दार्चुला र धार्चुलाबीचको कनेक्टिभिटी सकिन्छ। रातभर नेपाल भारतको सीमामा पर्खाल लाग्छ। वारिका मानिस वारि नै र पारीका पारी नै। बिहान उज्यालो भएपछिमात्र फेरि खुला सीमानाका दुई मुलुकको यो भेग फेरि जोडिन्छ।  दशगजा बनेको महाकाली नदीमाथिको झोलुङ्गे पुल नै केही वर्षअघिसम्म पनि दार्चुलाको लाइफलाइन थियो। पक्की…

    विस्तृतमा पढ्नुस्

  • नेपाली नोटको समेत पावर घटाउने मोदीको 'नोटबन्दी'

    नेपाली नोटको समेत पावर घटाउने मोदीको 'नोटबन्दी'

    सीमावर्ती जिल्लामा पुगेपछि किनमेलको रहर धेरैमा हुन्छ नै। यसपाला सुदूर र मध्यपश्चिमी पहाडको यात्रामा केन्द्रविन्दु रह्यो नेपालगञ्ज। यहाँबाट पहाडी क्षेत्रमा हुने उडानको विकल्प छैन। केन्द्रसँग जोडिने हवाई यात्राका लागि पनि नेपालगञ्ज नै केन्द्रमा। यो पुरानो सहरको मुहार अहिले पूरै फेरिएको छ। नेपालगञ्ज अहिले होटलहरुका सहरको रुपमा परिवर्तन हुँदैछ। त्यसैले मध्यपश्चिम र सुदूर नेपालको केन्द्र नेपालगञ्ज सबैखाले सुविधाले भरिएको छ। पूर्वपश्चिम…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँले नदेख्ने कालिकोटेको पीडा : १४ फोटो

    काठमाडौँले नदेख्ने कालिकोटेको पीडा : १४ फोटो

    कालिकोट : जुम्ला र कालीकोटको सीमा नजिकैको नाग्माघाटमा भेटिएका यी मानिसहरु उपल्लो भेगबाट तलतिर झर्दै गरेका कालिकोटे हुन्। हिउँदमा चिसो बढ्नेक्रमसँगै मानिसहरु तलतिर झर्नेक्रम सुरु भइसकेको छ। उपल्लो भेगका मानिसहरु वस्तुभाउसँगै तलतिर झर्ने गर्छन्। यिनीहरु यहाँबाट कर्णाली राजमार्ग हुँदै अछामको यात्रामा जुटेका हुन्। कर्णाली नदीको किनारै किनार राकम कर्णाली पुगेपछि त्यहाँ बनेको नयाँ पुल पार गरेर अछामको यात्रा तय गर्छन्…

    विस्तृतमा पढ्नुस्

  • १० हजार भारु बोकेर बाबुको उपचारमा हिँडेका पीडितको गुनासो- 'पैसा खोस्टा भइहाल्यो, म के गरौं?'

    १० हजार भारु बोकेर बाबुको उपचारमा हिँडेका पीडितको गुनासो- 'पैसा खोस्टा भइहाल्यो, म के गरौं?'

    दार्चुला : दार्चुला खरकडाका शिक्षक परमानन्द गिरी बाबुको उपचारका लागि सदरमुकाम झरेका छन् अहिले। ६:३० नभई उज्यालो नहुने गाउँबाट बिहान ५ बजे  टर्च बालेर उनी सदरमुकाम आएका हुन्। सदरमुकामबाट १८ कोस टाढा रहेको घरबाट हिँडेर महाकाली नदी पार हुनैपर्छ उनलाई।   जोखिमपूर्ण तुइनबाट महाकाली पार भएर भारतीय भूमि हुँदै गाडी चढेर उनी धार्चुला आए। धार्चुलाबाट फेरि महाकाली पार भएर आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • मुस्ताङ मुस्कान : फोटो फ्रेममा श्रीदेवी, अमिताभको हस्ताक्षर

    मुस्ताङ मुस्कान : फोटो फ्रेममा श्रीदेवी, अमिताभको हस्ताक्षर

    मुस्ताङ : सडकसँगै जोडिएको कलात्मक काठको ठोकाबाट भित्र छिरेपछि फराकिलो आँगन। छेउमै दुईतले रेस्टुरेन्ट। सोझै अगाडि बढ्दा अर्को ढोका र भित्र फराकिलो लबी। लबीकै छेउमा काउन्टर। काउन्टरको भित्तामा फोटो र फ्रेम। फोटोमा मुस्कुराइरहेका अमिताभ बच्चन। सँगै, उनको हस्तलिखित स्टेटमेन्ट राखिएको फ्रेम। लबीबाट अझै उत्तरतिर जाँदा अमिताभसँगै डेनी डेङजोङ्पा र श्रीदेवीका तस्बिरहरु लहरै। लबीको दक्षिणतिर पनि फिल्मकै फोटा। त्यहाँभन्दा पनि भित्र…

    विस्तृतमा पढ्नुस्

  • कञ्चन र कुसुम : बिक्रीका 'कमला'हरु

    कञ्चन र कुसुम : बिक्रीका 'कमला'हरु

    दुई साताअघि तरकारीवाली र यो साता बीबीसीबाट फर्किएर आएका पत्रकार सुमन खरेल नेपाली मिडियाको केन्द्रमा रहे। तरकारीवाली सोसल मिडियाले बनायो। सुमन खरेल भने कान्तिपुर टेलिभिजनमा प्रसारित उनकै सोले चर्चित रहे। मिडियाको चरित्र र त्यसको व्यापारिक स्वरुपलाई बुझ्न यी दुई प्रसंगहरु निक्कै रोचक हुन सक्छ। जो-जो यससँग जोडिए तिनीहरु पात्र मात्र हुन्, जो फेरिरहन्छन् तर प्रवृत्ति यथावत। कमलाको कथा डेली रिपोर्टरका…

    विस्तृतमा पढ्नुस्

  • गोरखा : जहाँ चलिरहेको छ भूकम्पको 'धन्दा'

    गोरखा : जहाँ चलिरहेको छ भूकम्पको 'धन्दा'

    गोर्खाको होटलमा चेकइन गर्दा तलतिर कांग्रेसीको जमघट थियो। त्यसबाहेक होटल परिसरमा अटाइनअटाइ गाडीहरु थिए। राता र निला गाडीले होटल भरिनु गोर्खाका लागि वैशाख १२ पछि सामान्य हुन थालेको छ। पृथ्वी राजमार्गबाट उत्तरतिरको गोरखाको सदरमुकाम गोर्खा बजार सम्पन्न छ। त्यसमाथि भूकम्पले यहाँको रौनकतालाई थप चलायमान बनाएको छ। विकासेका गतिविधिले व्यस्तता छ जताततै। पत्रकारहरु 'सफ्टवेर'मै खर्च हुँदा भूकम्पपछिको पुनर्निर्माणले गतिलो काम गर्न…

    विस्तृतमा पढ्नुस्

  • पाल्पा : साँघुरा गल्लीबीच फराकिलो राजनीतिक चेतना

    यात्रा श्रीनगर आफैँमा चिसो ठाउँ। यहाँबाट हेर्दा तल पूरै बादलले ढाकेको फाँट त्यसमाथि पाल्पा शहर। तह-तहमा देखिने सुन्दरताको बयान गरेरै नसकिने। त्यसमाथि पर्यटकीय महत्वको पाल्पामा भर्खरै उड्न थालेका प्यराग्लाइडिङले यहाँको सम्भावनाका उडानहरु देखाइरहेको थियो। नयाँ ठाउँबाट उडान भर्न सकेकोमा हौसिँदै थिए यहाँका पर्यटन व्यवसायीहरु। ढाका, करुवा, चुकाउनी र पुरानो दरबारले चिनाउने पाल्पा जति व्यवस्थित हिल स्टेसनका रुपमा बन्न सक्थ्यो त्यो…

    विस्तृतमा पढ्नुस्

  • पाल्पा : साँघुरा गल्लीबीच फराकिलो राजनीतिक चेतना

    पाल्पा : साँघुरा गल्लीबीच फराकिलो राजनीतिक चेतना

    यात्रा श्रीनगर आफैँमा चिसो ठाउँ। यहाँबाट हेर्दा तल पूरै बादलले ढाकेको फाँट त्यसमाथि पाल्पा शहर। तह-तहमा देखिने सुन्दरताको बयान गरेरै नसकिने। त्यसमाथि पर्यटकीय महत्वको पाल्पामा भर्खरै उड्न थालेका प्यराग्लाइडिङले यहाँको सम्भावनाका उडानहरु देखाइरहेको थियो। नयाँ ठाउँबाट उडान भर्न सकेकोमा हौसिँदै थिए यहाँका पर्यटन व्यवसायीहरु। ढाका, करुवा, चुकाउनी र पुरानो दरबारले चिनाउने पाल्पा जति व्यवस्थित हिल स्टेसनका रुपमा बन्न सक्थ्यो त्यो…

    विस्तृतमा पढ्नुस्

  • ​अर्घाखाँची : मेटियो युद्धका डोब

    ​अर्घाखाँची : मेटियो युद्धका डोब

    घुमाउरो पहाडी बाटो पार गरेर शहर छिर्नै लाग्दा खाली जमिनमा प्लटिङ देखियो। हामी हिडिरहेको बाटोमा भन्दा राम्रो देखिने कालोपत्र प्लटिङको जग्गामा जोडिएको थियो।  यो सन्धीखर्क हो। अर्घा र खाँची दुई ठाउँलाई एक बनाउन यही सन्धी भएकाले नामाकरण भयो सन्धीखर्क। गाईवस्तु पाल्ने खर्कमा सन्धी भएपछि यो सन्धीखर्क बन्यो र अर्घा र खाँची जोडिँदै अर्घाखाँची बन्यो। वाम राजनीतिको उर्बर यो सदरमुकामले माओवादी…

    विस्तृतमा पढ्नुस्

  • गोरखामा बनाइएको ११ लाख खर्च भएको नमूना घरको वास्तविकता यस्तो रहेछ

    गोरखामा बनाइएको ११ लाख खर्च भएको नमूना घरको वास्तविकता यस्तो रहेछ

    गोरखा : सामाजिक सञ्जालमा भाइरल बनेको यो तस्बिरले गोर्खाको राजनीतिक तथा सामाजिक क्षेत्रमा पनि चर्कै बहस उब्जाएको छ। सबैको तारोमा परेको यस्ता घर १० ठाउँमा बनाइएको छ जहाँ न मानिस बस्न सक्छन् न त कसैलाई 'नमूना' भनेर देखाउन नै लायक छ।  'मैले १३ हजार पाएँ। घर बनाउँदा डन्डी कसरी राख्ने र कसरी चेप्ने भन्ने सिकाएका थिए,' यही नमुना घरमा सुरक्षित…

    विस्तृतमा पढ्नुस्

  • ​राजामहाराजाको थिएन शालिक तर पनि पर्‍यो निशानामा, यसरी ढालियो टाउको

    ​राजामहाराजाको थिएन शालिक तर पनि पर्‍यो निशानामा, यसरी ढालियो टाउको

    फूलबारी एफएमको प्राङ्गणमा पूर्णकदको सालिक थियो गोपाल भुटानीको। नीर शाहले त्यसको अनावरण गरेका थिए। एफएमकै बगैँचामा रुखहरु थिए जुनसँग विभिन्न मानिसको नाता जोडिएको थियो। श्रष्टाका नाममा रोपिएका थिए विरुवा। यहाँ पुग्ने जो कोही पनि एफएमसँगै यसको बाहिरी वातावरणबाट मोहित हुने गर्थे। तर, २०७३ जेठको अन्तिम साता फूलबारी एफएम पुग्दा दृश्य फरक थियो। रेडियो चिनाउने साइनबोर्ड ढलेको थियो। ढोकादेखि नै कालो…

    विस्तृतमा पढ्नुस्

  • तीन दशकदेखि गुफावास रोजेका मनुजबाबु मिश्रको चन्द्रागिरीसम्म केबलकार यात्रा

    तीन दशकदेखि गुफावास रोजेका मनुजबाबु मिश्रको चन्द्रागिरीसम्म केबलकार यात्रा

    काठमाडौं : घाम नअस्ताउँदै सुतिहाल्ने र मध्यरातमा उठेर घोत्लिरहने अथवा चित्र बनाउन थाल्ने कलाकार तथा साहित्यकार मनजुबाबु मिश्रलाई उनको घरबाट बाहिर भेट्नु दुर्लभ नै हो।  राणाकालीन व्यवस्था अन्त्य गर्दै भित्रिएको बहुदलीय व्यवस्थाको विरुप पक्षले उनलाई प्रजातन्त्रको पक्षधर बन्नै दिएन। २०४६ सालको परिवर्तनपछि कुनै पनि समारोहमा वा सार्वजनिक ठाउँमा उनी देखिएनन्। आफ्नै घरबाट उनी बाहिर आउन मानेनन्। उनलाई घरबाट बाहिर बोलाउन…

    विस्तृतमा पढ्नुस्

  • १० महिनाअघिको त्यो भयावह दिनपछि कैलालीको टीकापुर : आँसु लुकाउँदै सीतादेवी

    १० महिनाअघिको त्यो भयावह दिनपछि कैलालीको टीकापुर : आँसु लुकाउँदै सीतादेवी

    सीमाङ्कनको विवादित मुद्दामा सरकारले अखण्ड सुदूर पश्चिमको पक्ष लिएपछि मोटरसाइकल र्यााली निकालियो – विजयोत्सवको। राज्यबाट ठगिएको महसुस गरेका थारुहरुलाई चिढ्याउन यसरी आयोजना गरिएको मोटरसाइकल र्या्लीको कर्कस ध्वनि पर्याप्त थियो। सँधै सोझासाझा मानिने थारुहरु त्यो जुलसको विरुद्ध उत्रिँदै थिए।  त्यसको असर नजिकैको मुनुवामा नपर्ने कुरै भएन। टीकापुरबाट ३० मिनेटजतिको दुरीमा छ मुनुवा गाउँ। सहरको पिच सडकबाट कच्ची बाटो हुँदै पुगिन्छ यहाँ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell