PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • एउटा शय्या पाउन एउटा मृत्युको प्रतीक्षा : रोगी सरकार, लाचार प्रतिपक्षी (टिप्पणी)

    एउटा शय्या पाउन एउटा मृत्युको प्रतीक्षा : रोगी सरकार, लाचार प्रतिपक्षी (टिप्पणी)

    जनतालाई आधारभूत स्वास्थ्य सेवासमेत दिन नसक्ने अवस्थाबाट मुलुक गुज्रिरहँदा त्यसको नेतृत्व गरिरहेका मुखियाहरु दैनिक छलफलमा जुटिरहेका छन् - भागबण्डा र पार्टीको गुट मिलानका लागि। सत्ता कति निर्दयी हुनसक्छ नेपालको राजनीतिको ठीक अहिलेको परिदृष्यहरुले अभिव्यक्त गरिरहेको छ। शब्दमा 'समाजवाद'को सुँगा रटाइ जारी छ, व्यवहारमा असफलताका श्रृङ्खलाहरु। आर्थिक धरातल नराम्ररी भत्किएको अहिलेको अवस्थामा सरकारको प्राथमिकता के हो? जवाफ छैन किनकि सरकार आफैँ…

    विस्तृतमा पढ्नुस्

  • विश्वविद्यालयमा जे रोप्यौं त्यही फल्यो (समाचार टिप्पणी)

    विश्वविद्यालयमा जे रोप्यौं त्यही फल्यो (समाचार टिप्पणी)

    प्रधानमन्त्री केपी शर्मा ओलीले केहीअघि त्रिभुवन विश्वविद्यालयको शिर उचो हुने गरी एउटा भनाइ राखे - त्रिवि पनि क्याम्ब्रिज, अक्सफोर्ड, तक्षशिलाजस्ता विश्वका चर्चित विश्वविद्यालय सरह हो। उनको यही चर्चित भनाइलाई लिएर मानिसहरुले ब्यङ्ग्य पनि गरे। विश्वविद्यालयभित्र र बाहिरका जो कसैका लागि पनि यति धेरै प्रशंसा पाच्य थिएन। किनकि विश्वविद्यालयको स्कुलिङको एउटा उदाहरण हालै सार्वजनिक भयो - समाजशास्त्र विभागका उपप्राध्यापकमाथिको आक्रमणबाट। प्रधानमन्त्री ओलीले…

    विस्तृतमा पढ्नुस्

  • वाह! कस्तो समृद्धिको मार्ग

    वाह! कस्तो समृद्धिको मार्ग

    सत्ताको आशक्तिले नेता कुन हदसम्म अडिन्छ भन्ने उदाहरण खोज्न अब अन्त कतै जान पर्दैन। समस्याका चाङ जति भर्सेलामा परे पनि -- मुक दर्शक बन्नु प्रधानमन्त्री केपी शर्मा ओलीको वाध्यता बनेको छ। चर्का नारा, उरन्ठेउलो राष्ट्रवाद र अराजकताको अनदेखा अहिले सत्ताको चरित्र बनेको छ। मुलुकका अधिकांश जिल्लाहरूमा 'निषेधाज्ञा' लागू भएको छ। तर, यस्तो निषेधाज्ञा जारी गरेर सरकारले कोरोना नियन्त्रणमा ल्याउँछ र…

    विस्तृतमा पढ्नुस्

  • आउनुस् वर्षैभरि गाईजात्रा मनाइरहौं

    आउनुस् वर्षैभरि गाईजात्रा मनाइरहौं

    पछिल्ला केही दिनमा सबैभन्दा सकारात्मक खबरको खोजी गर्दा भेटिने शीर्षक बनेको छ - नेकपाका दुई अध्यक्षबीच पुन: संवाद सुरु। कोरोनाको कहर, वेथितिको चाङ, वित्तीय असन्तुलन र अराजकताका काला बादलमा कतै चाँदीको घेरा मिल्छ कि भन्ने जनअपेक्षा अलपत्र छ। मुलुकको सबैभन्दा महत्वपूर्ण विषय बनेको छ - दुई अध्यक्षबीचको मिलन। यो राजनीतिक प्रेम हो र आज गाईजात्रा। मुलत: आज गाईजात्रा निस्तेज भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • मरेपछि सुत्केरीमा कोरोना भएको थाहा हुने देशको प्रतिविम्व

    मरेपछि सुत्केरीमा कोरोना भएको थाहा हुने देशको प्रतिविम्व

    राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा एउटा संवेदनशील भनाइ पेश गरिन्। ‘अहिलेसम्म यस रोगको संक्रमणबाट नेपालभित्र सबैको जीवन रक्षा गर्न हामी सफल भएका छौं।’ लकडाउन यताकै भव्य समारोहमा राष्ट्रपतिले कोभिड १९ को संक्रमण प्रारम्भ भएलगत्तै सरकारले अवलम्बन गरेको नीतिको प्रशंसा गरेकी थिइन्। प्रथम महिला राष्ट्रपतिले जतिखेर सरकारको तारिफमाथि तारिफ गरिरहेकी थिइन्, ठीक त्यतिखेर धुलिखेल अस्पतालमा एउटा…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालमा प्रधानमन्त्री, उपचार अभावमा 'संक्रमित' देश

    अस्पतालमा प्रधानमन्त्री, उपचार अभावमा 'संक्रमित' देश

    प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सफल भएको छ। उनलाई शीघ्र स्वास्थ्य लाभको कामना। उनको स्वास्थ्यप्रति सम्पूर्ण मुलुकवासीको एकै स्वर छ। मुलुकको राजनीतिक गतिविधि नै ठप्प भएको छ, प्रधानमन्त्रीको स्वास्थ्यकै कारण। नेकपाभित्र चर्किएको किचलोले पनि विश्राम पाएको छ। प्रधानमन्त्रीको किड्नी फेरिएको छ। उनको घाउ बिसेक हुन केही समय लाग्ला। किड्नीले कुन तहको काम गरिरहेको छ उपचारमा संलग्न चिकित्सकहरुले क्रिटिनाको लेबल पक्कै…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालमा प्रधानमन्त्री, उपचार अभावमा 'संक्रमित' देश

    अस्पतालमा प्रधानमन्त्री, उपचार अभावमा 'संक्रमित' देश

    प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सफल भएको छ। उनलाई शीघ्र स्वास्थ्य लाभको कामना। उनको स्वास्थ्यप्रति सम्पूर्ण मुलुकवासीको एकै स्वर छ। मुलुकको राजनीतिक गतिविधि नै ठप्प भएको छ, प्रधानमन्त्रीको स्वास्थ्यकै कारण। नेकपाभित्र चर्किएको किचलोले पनि विश्राम पाएको छ। प्रधानमन्त्रीको किड्नी फेरिएको छ। उनको घाउ बिसेक हुन केही समय लाग्ला। किड्नीले कुन तहको काम गरिरहेको छ उपचारमा संलग्न चिकित्सकहरुले क्रिटिनाको लेबल पक्कै…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ पारस खड्काले चढ्ने एक्सयुभी ३०० कार

    यस्तो छ पारस खड्काले चढ्ने एक्सयुभी ३०० कार

    राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का अहिले  महिन्द्रा एक्सयूभी ३०० कारमा हुँइकेको देखिन्छन्। गत बुधवार व्यापारिक घराना अग्नि ग्रुपले उनलाई ब्रान्ड एम्बासडरमा नियुक्त गर्दै महिन्द्रा एक्सयूभी एसयूभी ३०० कार दिएको थियो। महिन्द्रा एक्सयूभी ३०० कारको केही साताअघि हामीले टेस्ट ड्राइभ गरेका थियौं।  ++ दरबारमार्गमा नम्बर नभएको एउटा सेतो एक्सयूभी रोकिँदा धेरैको आँखा त्यसैतिर परिरहेको थियो। सैनिक दिवसको तयारीमा गएको प्रवीन नआइसकेकाले…

    विस्तृतमा पढ्नुस्

  • ​मेरो परीक्षा मेरो 'अडियन्स'ले लिन्छ अरुले होइन

    ​मेरो परीक्षा मेरो 'अडियन्स'ले लिन्छ अरुले होइन

    पेशागत विषय भएकाले आफैँबाट सुरु गर्छु। पत्रकारितामा सक्रिय भएको डेढ दशक पूरा भइसकेको छ। पछिल्लो एक दशक यता मसँग सूचना विभागले उपलब्ध गराउने प्रेस पास छैन। नेपाल पत्रकार महासंघको सदस्य छु तर महासंघले उपलब्ध गराएको सरकारी सुविधाको बीमा पनि मसँग छैन। यी दुवै नहुँदा म पत्रकार हुँ या होइन अब व्याख्या गर्नुपर्ने दिन आउन सक्छ। प्रसङ्ग चलेको छ – पत्रकारको…

    विस्तृतमा पढ्नुस्

  • दोर्जे र डम्बरकुमारीहरुको भत्किएको जीवनचक्र [सन्दर्भ राष्ट्रिय भूकम्प सुरक्षा दिवस]

    दोर्जे र डम्बरकुमारीहरुको भत्किएको जीवनचक्र [सन्दर्भ राष्ट्रिय भूकम्प सुरक्षा दिवस]

    दोलखा चित्रेका दावा दोर्जे तामाङ ८३ वर्षका भए। आलु रोप्ने तरखरमा छन् उनी यतिखेर। ६ महिना लगाएर फल्ने आलु उनको आम्दानीको मुख्य स्रोत। ऋण तिर्ने मेलो पनि यसैबाट पूरा गर्नुछ उनले। हिउँ परेकाले आलु राम्रै फल्ने आशा छ। लेकैमा छ उनको घर। नजिकै वन पनि। यो देखिएको घर बनाउन ५ लाख पूरै खर्च भइसक्यो। तर, अझै बनिसकेको छैन। त्यसैले बास…

    विस्तृतमा पढ्नुस्

  • हिउँले छपक्कै थुम्कै थुम्काको सैलुङ : अहँ! एकपटक पुगेर हुन्न रहेछ [नियात्रा]

    हिउँले छपक्कै थुम्कै थुम्काको सैलुङ : अहँ! एकपटक पुगेर हुन्न रहेछ [नियात्रा]

    बुट्यानमा ढपक्कै सेतै हिउँ थुप्रिएर गुराँसकै आकार लियो भने त्यसलाई के नाम दिउँ? अलमलिएको छु। सेतो गुराँस भनुँ? नाई, त्यो हुनै सक्दैन। लाङटाङ घुम्दा सेतै गुराँस देखेको छु, तर यति निख्खर चाहिँ होइन। गुराँसघारी भेट्न सडकमा चिप्लिँदै चिप्लिँदै अगाडितिर बढिरहेको छ गाडी। सडक सेतोपत्रे छ, त्यसमुनि रातो माटो। रोमाञ्चित हुँदै यात्रा गरिरहँदा डर उत्तिकै छ - कसरी पुगिएला माथि? उकालो…

    विस्तृतमा पढ्नुस्

  • कालिञ्चोक पुग्न गाह्रो, हेर्नुस् मुडेमै छ हिउँको मजा 

    कालिञ्चोक पुग्न गाह्रो, हेर्नुस् मुडेमै छ हिउँको मजा 

    दोलखाको पर्यटकीय गन्तव्यहरु कालिञ्चोक, सैलुङलगायतका क्षेत्र यतिखेर हिउँले सेताम्मे छन्। ती गन्तव्यमा हिउँ खेल्न जानेहरुको संख्या पनि ह्वात्तै बढेको छ। तर, लगातार हिउँ पर्दा भने कालिञ्चोक र सैलुङ दुवैतिर गाडी पुग्न सक्ने अवस्था भने छैन।  सैलुङतिर जाने मानिसको संख्या कम र कालिञ्चोक जानेहरुको संख्या धेरै छ। तर, हिउँका कारण गाडी जान सक्ने अवस्था छैन। केही गाडीमा जंजीर बाँधेर कुरी बजारसम्म पुर्‍याउने व्यवस्था गरिएको छ तर…

    विस्तृतमा पढ्नुस्

  • लामोसाँघुभन्दा केही माथिबाट देखिएको देश, उत्तानो परेको बस र विद्रुप सडक : मुलुक भने भ्रमणको मुडमा

    लामोसाँघुभन्दा केही माथिबाट देखिएको देश, उत्तानो परेको बस र विद्रुप सडक : मुलुक भने भ्रमणको मुडमा

    तापक्रमले माइनसको संकेत गरिरहँदा हामी उचाईतिर धकेलिँदै छौं। भ्रमण वर्षको लहर छ। सिन्धुपाल्चोकको लामोसाँघुबाट केही माथि पुग्दा नै देशको वास्तविक दृष्य देखिन थालेको छ। सडक किनारमा उत्तानो परेको बसका सिटहरु अलपत्र छन्। दुई साताअघि कालिञ्चोकबाट काठमाडौं फिर्दै गरेको बस माथिल्लो मोहडाबाट गुल्टिँदै तल्लो मोहडामा आएर रोकिएको रहेछ। बसको अस्तित्व अझै छ, छैन त केवल त्यस दुर्घटनामा ज्यान गुमाउने १९ जनाको अस्तित्व मात्र। …

    विस्तृतमा पढ्नुस्

  • नेपाली माटोमा नर्वेलीको पौरख! हामी भने विदेशिने होडमै {यात्रानुभूति}

    नेपाली माटोमा नर्वेलीको पौरख! हामी भने विदेशिने होडमै {यात्रानुभूति}

    वर्षा ढिलोसम्म तन्किएकाले बाटो सजिलो थिएन। गौरीघाटबाट कुमारीगाल हुँदै भित्री बाटो लिएर जोरपाटी ओरालोसम्म पुगियो। अफिसबाट निस्किएको स्कर्पियोलाई लामा पेट्रोलपम्पबाट एउटा बलेरोले साथ दिँदै थियो। लामो यात्रा गर्नुपर्ने भएकाले सानोतिनो समस्या नसुल्झाइ भएन। हामी स्कर्पियो लिएर अघि बढ्यौं, बलेरो मर्मत हुँदै थियो। साँखुसम्मको बाटो सजिलो हुने कुरै भएन, असजिलो हुनु नयाँ विषय पनि थिएन किनकि पाँच वर्षयता यो बाटोको हविगतमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको नामबाट शुक्रवारे रिट्विट : अमित शाहको आक्षेपलाई सरकारी साथ! {टिप्पणी}

    प्रधानमन्त्रीको नामबाट शुक्रवारे रिट्विट : अमित शाहको आक्षेपलाई सरकारी साथ! {टिप्पणी}

    शुक्रवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डल एक्कासी सक्रिय भयो। प्रधानमन्त्री विरामी छन्, उनको सचिवालयले त्यसको बारम्बार पुष्टि गरिरहेकै छ – यति औं पटकको डायलासिस गरिँदै भनेर। प्रधानमन्त्री विरामी छन् भन्ने स्थापित गर्नेगरी डायलासिसको खबर जारी हुँदा वर्षौंदेखि किड्नी फेलियर भएर त्यही प्रकृया पूरा गरिरहेका आम नागरिकहरुले के सोच्दा हुन्? यो त रह्यो प्रधानमन्त्रीको सचिवालयले नै सोच्ने कुरा। गुड…

    विस्तृतमा पढ्नुस्

  • गोकर्णलाई गलहत्याउँदै ओलीको र प्रचण्डको जुगलबन्दीमा शहीद बनेको मन्त्रीहरुको 'रिपोर्ट कार्ड'

    गोकर्णलाई गलहत्याउँदै ओलीको र प्रचण्डको जुगलबन्दीमा शहीद बनेको मन्त्रीहरुको 'रिपोर्ट कार्ड'

    निक्कै तामझामसहित प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद सदस्यहरुको हिसाब किताब राख्न थालेपछि धेरैले सोचेका थिए - अब भने केही होला। लामो समय राजनीतिक अस्थिरताले गाँजेको मुलुकमा नयाँ संविधानसँगै सरकारका लागि मतादेश पाएर सबैभन्दा शक्तिशाली सरकार प्रमुख बनेका थिए, ओली। दीर्घ रोगसँग संघर्ष गर्दै राजनीतिक उचाईमा अडिएका ओलीसँग लोभ र लालच छैन भन्ने ठूलो तप्कालाई विश्वास थियो। नेकपाका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • तपाईँ नै खुला आँखाले हेर्नुस्, प्रधानमन्त्रीज्यू [ब्लग]

    तपाईँ नै खुला आँखाले हेर्नुस्, प्रधानमन्त्रीज्यू [ब्लग]

    प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनमा मिडियाप्रति निक्कै असन्तुष्ट देखिएका छन्। उनका अभिव्यक्तिमा मिडियाको आलोचना जोडिनु सामान्य हुन थालेको छ। मिडियामाथि आलोचनात्मक टिप्पणी गर्नु जायज नै होला तर त्यो सत्तामा रहँदा मात्रै कि सधैंलाई? प्रतिपक्षमा रहँदा सत्ताको आलोचनालाई ठीक भन्ने र सिंहासनमा बसेपछि गलत भन्ने चरित्र हो भने त्यो दृष्टिदोषभन्दा अरु केही होइन। यसअर्थमा प्रधानमन्त्रीले आफ्नो आँखा परीक्षण गर्ने हो…

    विस्तृतमा पढ्नुस्

  • चुनावको चेपुवामा राजनीतिको नमीठो राग, 'महाभोज'मा स्वागत छ

    चुनावको चेपुवामा राजनीतिको नमीठो राग, 'महाभोज'मा स्वागत छ

    तीनै तहमा उप-चुनावको चटारो सुरु भएकाे छ। को उम्मेदवार बन्ने को नबन्ने भन्ने विषयले राजनीतिक वृत्त तरङ्गित हुन थालिसकेको छ। चुनावमा भिड्ने र च्याँखे थाप्नेहरु सक्रिय हुन थालिसकेका छन्। दृश्य र अदृश्य खेलहरु सुरु भइसकेको छ यतिखेर। दृश्यमा आउने खेल त सबैले देख्छन् नै। अदृश्य खेल भने नेपथ्यमा नै गुमसुम हुन्छ। नेपथ्यको त्यही खेल जारी छ ‘महाभोज’भित्र। राजनीति, प्रेस र…

    विस्तृतमा पढ्नुस्

  • ड्राइभिङमा जब एउटा खुट्टा 'जबलेस' भयो : काठमाडौंको सडकमा इलेक्ट्रिक कारको टेस्ट ड्राइभ

    ड्राइभिङमा जब एउटा खुट्टा 'जबलेस' भयो : काठमाडौंको सडकमा इलेक्ट्रिक कारको टेस्ट ड्राइभ

    काठमाडौं : ब्रेक थिचेर स्टार्ट बटम दबाएपछि यो गाडी गुड्नका लागि तयार भयो। न्युट्रल मोडमा रहँदा भने पत्तै नहुने, गाडी अन छ कि अफ। किनकि पेट्रोल वा डिजेल गाडी स्टार्ट गर्दा वा गरेपछि थोरै नै सहि भाइब्रेसन चाहिँ आउँछ नै। यो गाडीमा भने रिभर्स मोड या ड्राइभ मोडमा लगेपछि मात्रै गाडी हल्का ‘मुभ’ हुन्छ। अनिमात्र ‘फिल’ हुन्छ – गाडी त अन…

    विस्तृतमा पढ्नुस्

  • कति पटक झुक्किनुहुन्छ प्रधानमन्त्रीज्यू?

    कति पटक झुक्किनुहुन्छ प्रधानमन्त्रीज्यू?

    दसैंको मुख। समृद्ध नेपाल, सुखी नेपालीको योजना बनाउन प्रधानमन्त्री केपी ओली व्यस्त। त्यही व्यस्तताकै बीचमा चीनी उद्योगीहरुले उनलाई भेटे। नेपाली उखु किसानले भाऊ र उद्योगीको उत्पादनले बजार नपाएको गुनासोपछि प्रधानमन्त्री ओलीले एउटा महत्वपूर्ण राष्ट्रवादी निर्णय गरे - भारत लगायत तेस्रो मुलुकबाट आयात हुने चिनीमाथि रोक। चिनीमाथि रोक लाग्यो। दशैंको पूर्व सन्ध्या भएकाले चिनीको माग भने बढिरहेको थियो। त्यसको असर देखियो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell