PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • गाउँमा चलिरहेछ भोज : न लकडाउनको चेतना, न त प्रशासनकै उपस्थिति, मडारिँदैछ खतरा

    गाउँमा चलिरहेछ भोज : न लकडाउनको चेतना, न त प्रशासनकै उपस्थिति, मडारिँदैछ खतरा

    काठमाडौं : कोरोना संक्रमितको ग्राफ नेपालमा बिस्तारै बढिरहेको छ। विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डअनुसार तेस्रो चरणको कोरोना संक्रमणको पहिलो केस नेपालमा शनिवार फेला परेको हो। सुदूरपश्चिम प्रदेशमा थप तीन जना संक्रमित शनिवार फेला परे। तीनवटै केस सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका हुन्। यसअघि दुबईबाट फर्किएका धनगढीका एक जनालाई संक्रमण देखिएको थियो। दुबईबाट आएका व्यक्तिमा संक्रमण देखिँदा खासै चिन्ता गरिएको थिएन। उनको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा राहत लिनेको लाइन, महानगरले बाँड्दैछ नि:शुल्क खाद्यान्न

    काठमाडौंमा राहत लिनेको लाइन, महानगरले बाँड्दैछ नि:शुल्क खाद्यान्न

    काठमाडौं : सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरेपछि दैनिक ज्यालामजदुरी गर्नेहरु, कोठा भाडा लिएर अध्ययन गरिरहेका विद्यार्थी मर्कामा परे। उनीहरुका लागि काठमाडौं महानगरपालिकाले राहत प्याकेज घोषणा गर्‍यो। अति विपन्‍न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार संख्याका आधारमा राहत बाँड्ने गरी महानगरको ४३ औं नगर कार्यपालिका बैठकले ‘कोरोना भाइरससम्बन्धी राहत वितरण मापदण्ड–२०७६’ पारितसमेत गर्‍यो। यससँगै वडाहरुबाट राहत…

    विस्तृतमा पढ्नुस्

  • चैत २५ पछि कोरोनाविरुद्धको युद्धमा सरकारले कस्तो रणनीति अपनाउनुपर्छ? यस्ता छन् गगन थापाका सुझाव

    चैत २५ पछि कोरोनाविरुद्धको युद्धमा सरकारले कस्तो रणनीति अपनाउनुपर्छ? यस्ता छन् गगन थापाका सुझाव

    काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले बिहीवार ट्वीटरमा लेखे, 'सरकार! चैत २५ पछिको हाम्रो रणनीति र योजना के? कोरोनाको महासंकटका बेला स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको भन्दै आफ्नो धारणा सार्वजनिक गरेका थापाले सँगै सरकारसँग चैत २५ पछिको के भनेर सोधे। यो प्रश्न गर्न उनले अरुलाई पनि आह्वान गरे। सरकारले दोस्रो हप्ताका लागि लकडाउनको समय थपेर चैत…

    विस्तृतमा पढ्नुस्

  • धारचुलामा नेपालीको चित्कार सिंहदरबारले सुनेन, भारतले गर्‍यो ८ सयलाई खानबस्न व्यवस्था

    धारचुलामा नेपालीको चित्कार सिंहदरबारले सुनेन, भारतले गर्‍यो ८ सयलाई खानबस्न व्यवस्था

    काठमाडौं : 'माथिको आदेश छैन' भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाल छिर्न रोकेपछि भारतले महाकाली नदी किनारामा फसेका नेपालीहरुलाई गाँसबासको व्यवस्था गरेको छ। आफ्नै देशमा जान पाउँ भन्दै चर्को नाराबाजी गरेको भिडियो भाइरल हुँदा पनि सिंहदरबारले सुदूरको आवाज सुनेको छैन। जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा फसेका नेपालीबारे जानकारी गराए पनि उनीहरुलाई नेपाल भित्र्याउन निर्देशन दिएको छैन। भलै, सरकारले यसरी अलपत्र…

    विस्तृतमा पढ्नुस्

  • आज फेरि ३ जना महाकालीमा पौडेरै नेपाल छिरे, प्रहरीले समातेपछि भने : नाका खोल्ने कुरा गर्न आयौं

    आज फेरि ३ जना महाकालीमा पौडेरै नेपाल छिरे, प्रहरीले समातेपछि भने : नाका खोल्ने कुरा गर्न आयौं

    काठमाडौं : भारतबाट आएका ३ जना महाकाली नदीमा पौडी खेलेर दार्चुलाबाट नेपाल छिरेका छन्। महाकाली नदीको बीचमा नेपालीहरु ओहोरदोहोर गर्ने झोलुंगे पुलको ताला तीन दिनसम्म नखुलेपछि भारतको पिथौरागढ जिल्लाको धारचुलामा अलपत्रका ३ जना नेपाली सोमवार महाकालीमा जोखिम मोल्दै पौडिएर नेपाल छिरेका हुन्। नदीमा पौडिएर आउनेमा बैतडी डिलासैनीका धनबहादुर बिष्ट, ईन्द्रसिंह खाती र दार्चुलाको मार्मास्थित लटिनाथका रमेशसिंह बिष्ट रहेको धारचुलामा तीनदेखि…

    विस्तृतमा पढ्नुस्

  • नेपाल छिर्न नपाएपछि ज्यान माया मारेर महाकालीमै बाँकटे हान्दैछन् सक्नेहरु, नसक्ने १ सय ६४ जनाको बगरमै बास

    नेपाल छिर्न नपाएपछि ज्यान माया मारेर महाकालीमै बाँकटे हान्दैछन् सक्नेहरु, नसक्ने १ सय ६४ जनाको बगरमै बास

    काठमाडौं : उनीहरु रात पर्न कुरिरहेका हुन्छन्। रात परेपछि माथितिरबाट आउने पानीको करेन्ट घट्छ। त्यसपछि आशा पलाउँछ देश पुग्ने। काठमाडौंबाट सबैभन्दा दुरको कथा हो यो - दार्चुलाको। मुलुककै सबैभन्दा दुर्गम मानिन्छ सुदूर पश्चिम। सूदुर पश्चिमको पनि दुर्गममा हो दार्चुला। महाकाली नदीले भारत र नेपालको सीमा रेखा तय गरेको छ यहाँ। लकडाउनका कारण अलपत्र परेपछि मानिसहरु राति महाकाली नदीमा होमिँदै नेपालतिर…

    विस्तृतमा पढ्नुस्

  • दिनरात खटिरहेका सुरक्षाकर्मी कति जोखिममा? ट्राफिक जवानको प्रश्न: १० रुपैयाँको मास्क लगाएर हामी कसरी सुरक्षित?

    दिनरात खटिरहेका सुरक्षाकर्मी कति जोखिममा? ट्राफिक जवानको प्रश्न: १० रुपैयाँको मास्क लगाएर हामी कसरी सुरक्षित?

    काठमाडौं : सरकारले कोरोना भाइरसको संक्रमण जोखिम बढेपछि देशभर लकडाउन घोषणा गरेको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मंगलवारदेखि एक साताका लागि घोषित लकडाउन कार्यान्वयन गर्न सुरक्षाकर्मी दिनरात खटिएका छन्। बिहीवारमात्रै गृहमन्त्री रामबहादुर थापाले प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरुसँग छलफल गर्दै लकडाउन पूर्णरुपमा कार्यान्वयन गराउन निर्देशन दिए। लकडाउनको तेस्रो दिन बितिसक्दा पनि सडकमा सुरक्षाकर्मीमात्रै देखिन्छ फाट्टफुट्ट सवारीबाहेक। नागरिकको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell