काठमाडौँः बाँकेमा शुक्रवार कोरोना भाइरस पोजेटिभ देखिएका पुरुष संक्रमितकै सम्पर्कमा रहेका व्यक्ति भएको खुलेको छ। भेरी अस्पतालले बुधवार संकलन गरेको १३६ जनाको स्वाबमध्ये १३० को परीक्षण रिपोर्ट आज सार्वजनिक गर्दा नेपालगञ्ज वडा नम्बर ८ का १६ वर्षीय किशोरमा भाइरस पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालगञ्जका १६ वर्षीय किशोरमा भाइरस पोजेटिभ देखिएको जानकारी दिएका…
काठमाडौं : बाँकेमा कोरोना भाइरसबाट संक्रमितको सम्पर्कमा आएका थप १ सय ३६ जनाको पीसीआर परीक्षण रिपोर्ट आज सार्वजनिक हुने भएको छ। बुधवार संकलन गरिएका १ सय ३६ जनाको स्वाब परीक्षणको नतिजा आज सार्वजनिक हुने भेरी अस्पतालले जनाएको छ। ‘ल्याबमा परीक्षण सकिँदैछ। आज साँझसम्म नतिजा सार्वजनिक होला,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर प्रकाश थापाले भने। थापाका अनुसार यी सबै २३ जना संक्रमितको…
काठमाडौं : कोरोना भाइरसबाट २३ जना संक्रमित भएको बाँकेमा मंगलवार ५६ जनाको स्वाब संकलन गरिएको छ। पहिलो संक्रमित नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ स्थित इस्लामिया फैजुल उलम मदरसाका ६० वर्षीय शिक्षक र पछि थपिएका २२ जना संक्रमितको सम्पर्कमा आएका ५६ जनाको स्वाब संकलन गरिएको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले जानकारी दिए। हिजो स्वाब संकलन गरिएका सबै वडा नम्बर ८…
काठमाडौं: कोरोना भाइरस संक्रमणको हटस्पट बनेको बाँकेमा १० जना संक्रमितसँग सोधपुछ (ट्राभल हिस्ट्री बुझ्ने काम) सकिएको छ। आइतवारसम्म देखिएका १६ संक्रमितमध्ये १० जनाको सोधपुछ सकिएको र बाँकी ६ जनाको चलिरहेको छ। बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले बाँकी ६ जनाको यात्रा तथा सम्पर्क विवरण लिन प्रहरी र स्वास्थ्यकर्मीहरु लागिरहेको बताए। उनका अनुसार भिडियो कन्फ्रेन्स तथा मोबाइल सम्पर्कका माध्यमबाट बाँकी रहेका…
काठमाडौं : बाँकेस्थित भेरी अस्पतालले ४५ जनाको कोरोना भाइरस परीक्षण रिपोर्ट सार्वजनिक गरेको छ। जसमा ९ वर्षीया बालिकादेखि ५५ सम्मका वृद्ध गरी ७ जनामा भाइरस पोजेटिभ देखिएको छ। यी ४५ जना बाँकेका पहिलो संक्रमित मदरसाका शिक्षकको सम्पर्कमा आएका व्यक्तिहरु हुन्। उनको सम्पर्कमा आएका ६० जनाको आइतवार नै परीक्षण सकिँदा १५ जनामा संक्रमण देखिएको थियो। बाँकी ४५ जनाको रिपोर्ट सोमवार विहान…
काठमाडौँः कोरोना भाइरसको हटस्पट बाँकेका सबै संक्रमितसँग सोधपुछ भइरहेको छ। संक्रमण पुष्टि भएपछि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसनमा रहेका १६ जना संक्रमितसँग कन्ट्याक्ट ट्रेसिङ र ट्राभल हिस्ट्री पत्ता लगाउन आवश्यक सोधपुछ चलिरहेको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले बताए। 'ट्रेसिङ सुरु भएको छैन। संक्रमितसँग अन्तर्वार्तामार्फत बुझ्दैछौँ। कहाँ गयो, कोसँग बस्यो, को-को सम्पर्कमा आए लगायत कुरा बुझिरहेका छौँ,' उनले भने,…
काठमाडौं: एकैदिन १५ जना संक्रमित देखिएको बाँकेमा प्रदेश ५ सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालसहित स्वास्थ्यकर्मीको टोली नेपालगञ्ज पुगेको छ। संक्रमण रोक्नका लागि थप परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङमा सघाउन मन्त्रीसहितको टोली आज विहान नेपालगन्ज पुगेको हो। एकैपटक संक्रमण ठूलो स्वरुपमा देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबार प्रदेश सरकार र केन्द्रमा स्वास्थ्य मन्त्रालयसँग स्वास्थ्य सामग्री र जनशक्ति अभाव भएको भन्दै पठाइदिन अनुरोध…
काठमाडौं: बाँकेमा एकैदिन १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रहरीले संक्रमणको मूल व्यक्ति (जरो) खोज्नतर्फ आफ्नो अनुसन्धान केन्द्रित गरेको छ। भेरी अस्पतालमा आइतबार प्रयोगशाला (पीसीआर) परीक्षणका क्रममा सुरुमा ७ वर्षीया बालिकासहित ९ जना र पछि ६ जना गरी १५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। जोलनपुरवा क्वारेन्टाइनमा रहेका संक्रमित सबैलाई राति ९ बजे खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा पुर्याइएको…
काठमाडौं: बाँकेमा एकैदिन १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रहरीले संक्रमणको मूल व्यक्ति (जरो) खोज्नतर्फ आफ्नो अनुसन्धान केन्द्रित गरेको छ। भेरी अस्पतालमा आइतबार प्रयोगशाला (पीसीआर) परीक्षणका क्रममा सुरुमा ७ वर्षीया बालिकासहित ९ जना र पछि ६ जना गरी १५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। जोलनपुरवा क्वारेन्टाइनमा रहेका संक्रमित सबैलाई राति ९ बजे खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा…
काठमाडौँ: आइतबार कोरोना पोजेटिभ देखिएका नेपालगञ्जका ९ जना बाँकेका ६० वर्षीय संक्रमितको सम्पर्कमा रहेका व्यक्ति भएको खुलेको छ। भेरी अस्पतालका अनुसार संक्रमित ७ देखि ५८ वर्ष उमेर समूहका छन्। भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डेन्ट डाक्टर प्रकाश थापाले पोजेटिभ भेटिएका ९ जना ६० वर्षीय संक्रमितको सम्पर्कमा आएकाहरु भएको बताए। गत शुक्रबार भेरी अस्पतालमा प्रयोगशाला परीक्षण (पीसीआर) मा नेपालगञ्जको मदरसा पढाउने ६०…
काठमाडौं : शुक्रवार भेरी अस्पतालको प्रयोगशाला पिसीआर परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएका बाँकेका ६० वर्षीय संक्रमितको सम्पर्कमा आएका ९० जनाको स्वाब संकलन गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जको एकलाइनीस्थित इस्लामिया फैजुल उलम मदरसाका शिक्षकसमेत रहेका उनको सोझै सम्पर्कमा आएका ९३ जनाको पहिचान गरिएको छ। जसमध्ये ९० जनाको शनिवार स्वाब संकलन गरिएको हो। बाँकीको आज गरिँदैछ। संक्रमितको सम्पर्कमा आएका…
काठमाडौं : भेरी अस्पतालमा प्रयोगशाला (पीसीआर टेस्ट) परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएका बाँकेका ६० वर्षीय पुरुष दुई महिनाअघि भारतबाट आएको खुलेको छ। भेरी अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर प्रकाश थापाका अनुसार नेपालगञ्ज रोडमा घर भई यहाँको एकलाइनीस्थित मदरसामा बस्दै आएका ती पुरुषलाई शुक्रवार परीक्षणका क्रममा संक्रमण देखिएको थियो। सुरुमा र्यापिड टेस्टमा पोजेटिभ देखिएपछि उनको पीसीआर गरिएको थियो। उनलाई शुक्रवर नै एम्बुलेन्समार्फत्…
काठमाडौँः बैतडी पुर्चौडीका उत्तमबहादुर बोहरा फागुन १८ गते मजदुरी गर्न सीमावर्ती भारतको पिथौरागढ गए। बोहरासहित पाँच जनाको समूहले ढुंगा फोड्ने काम पायो। काम सुरु गरेको १० दिनमात्र भएको थियो, कोरोना भाइरसको सन्त्रासको खबर उनीहरुको कानमा पर्यो। दशौं दिनमा उनीहरुले सुने, नेपालमा लकडाउन भयो। लगत्तै भारतमा पनि लकडाउन भयो। लकडाउनपछि रोजगारी खोसियो। अन्योलमा परेका उनीहरुले अर्को खबर सुने। महाकाली नदीको झोलुङ्गे…
काठमाडौँः बैतडी पुर्चौडीका उत्तमबहादुर बोहरा फागुन १८ गते मजदुरी गर्न सीमावर्ती भारतको पिथौरागढ गए। बोहरासहित पाँच जनाको समूहले ढुंगा फोड्ने काम पायो। काम सुरु गरेको १० दिनमात्र भएको थियो, कोरोना भाइरसको सन्त्रासको खबर उनीहरुको कानमा पर्यो। दशौं दिनमा उनीहरुले सुने, नेपालमा लकडाउन भयो। लगत्तै भारतमा पनि लकडाउन भयो। लकडाउनपछि रोजगारी खोसियो। अन्योलमा परेका उनीहरुले अर्को खबर सुने। महाकाली नदीको झोलुङ्गे…
काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलिएसँगै सीमा नाकाबाट प्रवेश गर्न निषेध गरेका कारण एक महिनादेखि भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरु घर फर्कन थालेका छन्। भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको धारचुला, बलुवाकोट, झुलाघाट क्षेत्रमा रहेका क्वारेन्टाइनमा रहेका करिब १ हजार ८ सय नेपालीलाई आज बिहान ९ बजेदेखि बैतडी र दार्चुलाका तीन वटा सीमा नाकाबाट स्वदेश फर्काउन थालिएको हो। दार्चुलाको खलंगा र दत्तु नाकाबाट नेपाल प्रवेश गर्ने सबैको विवरण संकलन…
काठमाडौँः कोरोना भाइरस संक्रमणको सन्त्रास र लकडाउनले एक महिनादेखि भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसिरहेका नेपाली नागरिकलाई भोलि (बिहीवार) स्वदेश ल्याइने भएको छ। पिथौरागढको धारचुला, बलुवाकोट, झुलाघाट क्षेत्रका विभिन्न क्वारेन्टाइनमा बसेका करिब १८ सय नेपालीलाई गृह मन्त्रालयको निर्देशनमा भारतीय पक्षसँग समन्वय गरी स्वदेश ल्याउन लागिएको हो। रोजगारीका लागि भारतका विभिन्न ठाउँमा गएका नेपाली कोरोना भाइरस बढ्दो संक्रमण र…
काठमाडौं: अध्यादेश प्रकरणले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद आ-आफ्नो शक्ति देखाउनेसम्म पुगेको छ। आफ्नो शक्ति देखाएर एकले अर्कालाई तर्साउने, देखाउने रणनीति पार्टीको बहुल नेतृत्वले लिएको देखिन्छ। नेकपामा अहिले मुख्यत: दुई नेतृत्व र साधारण हिसाबले तीन नेतृत्व छन्। देख्नमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूह सतहमा छ। तर, वास्तविक रुपमा ओली र प्रचण्डसँगै माधवकुमार…
काठमाडौं : भारतको पिथौरागढ जिल्लास्थित धारचुलामा एक महिनादेखि क्वारेन्टाइनमा बस्दै आएका एक नेपालीले महाकाली नदी तरेर नेपाल आउन गरेको प्रयास असफल भएको छ। एक महिनादेखि क्वारेन्टाइनमा बस्दा मानसिक समस्या व्यहोरिरहेका ३८ वर्षीय गोपाल सिंह धामीले आज दिउँसो भारतीय प्रशासनलाई छलेर महाकाली नदीमा हाम्फालेका थिए। नदीमा हाम्फालेर पौडिँदै नेपालतिर आउने प्रयास गर्दा पछ्याउँदै आएको भारतीय सुरक्षाकर्मी टोलीका जवानले उनलाई बीच नदीबाट…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीमा अध्यादेश प्रकरणले असन्तुष्टि बढेको छ। गुटहरु सक्रिय भएका छन्। प्रचण्ड र नेपाल समूह मिल्दा संस्थापन (ओली) समूह अल्पमतमा परेको छ। पार्टीमा सल्लाह नगरी अध्यादेश ल्याएको र हतार हतार खारेज गर्दा सरकार तथा पार्टीको साख गिरेको भन्दै प्रचण्ड र नेपाल समूहले सचिवालय र स्थायी कमिटी बैठकको माग गरिरहेका छन्। बैठकको माग राख्दै नेताहरुले हस्ताक्षरसमेत नेतृत्वलाई बुझाएका…
काठमाडौं : कोरोना भाइरस संक्रमणको सन्त्रास र लकडाउनले सम्पूर्ण शैक्षिक गतिविधि ठप्प छ। विद्यालय बन्द छन्। परीक्षा रोकिएका छन्। वैशाख दोस्रो साता बित्नै लाग्दा शैक्षिक सत्र सुरु हुन सकेको छैन। यस्तो बेला देशकै पुरानो उच्च शिक्षाको थलो त्रिभुवन विश्वविद्यालयले अनलाइन भर्चुअल कक्षा सञ्चालनको उपाय निकालेको छ। यसका लागि त्रिविले आचारसंहिता सहितको निर्देशिका पनि जारी गरेको छ। त्रिवि जुनसुकै हालतमा अनलाइन…