PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

  • शंकाकै भरमा मन्त्री वा उपप्रधानमन्त्रीलाई दोष लगाउँदैनौं : भरत शाह

    शंकाकै भरमा मन्त्री वा उपप्रधानमन्त्रीलाई दोष लगाउँदैनौं : भरत शाह

    प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा यतिखेर चर्चित विषय छ, औषधी खरीदको विषय। समिति सभापति भरत शाहले कोरोना महामारीमा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानविनको गरिरहेका छन्। स्वास्थ्य मन्त्रालयका अधिकारीदेखि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसम्मको नामसम्म समितिले जोडेकोको छ यस विषयमा। महामारीको मौका छोपेर स्वास्थ्य सामग्री खरिद प्रकरण अनियमितता भएको र को को संलग्न छन् भन्ने अध्ययन भइरहेको उनले जानकारी दिए। स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • क्याफे गफले जुराएको संयोग जुन रह्यो 'सुन साइली'देखि 'के माया लाग्छ र?'सम्मको सूत्रपात

    क्याफे गफले जुराएको संयोग जुन रह्यो 'सुन साइली'देखि 'के माया लाग्छ र?'सम्मको सूत्रपात

    गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा बागबजारस्थित आराधना क्याफे गइरन्थे। त्यो क्याफे हर्क साउदको हो। गीत संगीतमा खुब रुची भएका उनलाई संगितकर्मी कालीप्रसादसँग चिनापरिचय गर्न समय लागेन। अनि त्यस चिनजान पछि उनीभित्र लुकेको प्रतिभा बाहिर ल्याउन पनि समय लागेन। हाल उनको ‘के माया लाग्छ र?’ बोलको गीत निकै चर्चामा छ। यो उनको १२ औं गीत हो। ‘उख्खुमै, हुरहुरी, गुटुङटुङ’जस्ता मौलिक शब्दका…

    विस्तृतमा पढ्नुस्

  • के बाढी पहिरोको कहर पश्चिमबाट पूर्वतिर सर्दैछ?

    के बाढी पहिरोको कहर पश्चिमबाट पूर्वतिर सर्दैछ?

    काठमाडौँ : वर्षातको समय सुरु भएसँगै पछिल्लो तीन दिनयता देशभर बाढी, पहिरो र डुबानको आपत् आइलागेको छ। कोरोना महामारीबीच पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि नेपालमा मनसुन सक्रिय भई अविरल वर्षा भइरहेको छ। वर्षाले सिन्धुपाल्चोकको भोटेकोशी, बाह्रबिसे साथै म्याग्दी, जाजरकोट, तनहुँलगायत जिल्लामा जनधनको क्षति गरेको छ। अब मनसुन मध्य र पूर्वतिर सक्रिय हुँदा थप क्षति हुने निश्चित छ। गृह मन्त्रालयले मुख्यतः…

    विस्तृतमा पढ्नुस्

  • देशभर बाढी पहिरोको कहर : पूर्वतिर सर्दै मनसुन, मौसम विभागले दियो चेतावनी, यस्तो छ सरकारको तयारी

    देशभर बाढी पहिरोको कहर : पूर्वतिर सर्दै मनसुन, मौसम विभागले दियो चेतावनी, यस्तो छ सरकारको तयारी

    काठमाडौँ : वर्षातको समय सुरु भएसँगै पछिल्लो तीन दिनयता देशभर बाढी, पहिरो र डुबानको आपत् आइलागेको छ। कोरोना महामारीबीच पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि नेपालमा मनसुन सक्रिय भई अविरल वर्षा भइरहेको छ। वर्षाले सिन्धुपाल्चोकको भोटेकोशी, बाह्रबिसे साथै म्याग्दी, जाजरकोट, तनहुँलगायत जिल्लामा जनधनको क्षति गरेको छ। अब मनसुन मध्य र पूर्वतिर सक्रिय हुँदा थप क्षति हुने निश्चित छ। गृह मन्त्रालयले मुख्यतः…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीको ठाउँठाउँमा पहिरो : ३ जनाको मृत्यु, ३१ जना वेपत्ता

    म्याग्दीको ठाउँठाउँमा पहिरो : ३ जनाको मृत्यु, ३१ जना वेपत्ता

    काठमाडौं : म्याग्दीमा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ। ३१ जना बेपत्ता छन्। ७ जना घाइतेको उपचार भइरहेको छ। बुधवार रातिदेखिको अविरल वर्षाका कारण म्याग्दीका सयौं ठाउँमा बाढी पहिरो गएको छ। बाटोभरी पहिरो हुँदा जिल्ला सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत अधिकारीहरु घटनास्थल पुग्न सकेका छैनन्। बाढी र पहिरोबाट म्याग्दीको धौलागिरि, मालिका र मंगला गाउँपालिका सबैभन्दा बढी प्रभावित छन्।…

    विस्तृतमा पढ्नुस्

  • छाङरुमा सडक बनाउन भारतीय अवरोध, सिडिओको पटकपटकको आग्रह टेरेन भारतीय पक्षले

    छाङरुमा सडक बनाउन भारतीय अवरोध, सिडिओको पटकपटकको आग्रह टेरेन भारतीय पक्षले

    काठमाडौं : दार्चुला-छाङरु घोडेटो बाटो निर्माणमा भारतका कारण अवरोध सिर्जना भएको छ। उक्त अवरोध हटाउनका लागि भारतीय पक्षलाई पटक पटक आग्रह गरे पनि अटेरी गरेको छ। सदरमुकाम खलंगादेखि छाङरुसम्म पुग्ने घोडेटो बाटोको ४ सय ५० मिटर ट्रयाक नेपाली सेनाले बनाइरहेको छ। यहाँ चट्टान र सुख्खा पहिरोका कारण बाटो बिग्रिँदा तिंकर र छाङरुका नेपालीहरु भारतीय बाटो प्रयोग गरेर सदरमुकाम खलंगा आवतजावत…

    विस्तृतमा पढ्नुस्

  • दार्चुलामा सडक बनाउन भारतीय अवरोध, सीडीओ भन्छन् : टेर्दै टेरेनन्, दूतावासबाटै निर्देशन पठाउन पर्‍यो

    दार्चुलामा सडक बनाउन भारतीय अवरोध, सीडीओ भन्छन् : टेर्दै टेरेनन्, दूतावासबाटै निर्देशन पठाउन पर्‍यो

    काठमाडौं : दार्चुला-छाङरु घोडेटो बाटो निर्माणमा भारतका कारण अवरोध सिर्जना भएको छ। उक्त अवरोध हटाउनका लागि भारतीय पक्षलाई पटक पटक आग्रह गरे पनि अटेरी गरेको छ। सदरमुकाम खलंगादेखि छाङरुसम्म पुग्ने घोडेटो बाटोको ४ सय ५० मिटर ट्रयाक नेपाली सेनाले बनाइरहेको छ। यहाँ चट्टान र सुख्खा पहिरोका कारण बाटो बिग्रिँदा तिंकर र छाङरुका नेपालीहरु भारतीय बाटो प्रयोग गरेर सदरमुकाम खलंगा आवतजावत…

    विस्तृतमा पढ्नुस्

  • 'नेकपाको सुपर ग्लु भनेकै ओलीको स्वास्थ्य, नभए दुई पार्टी सँगै बस्ने ठाउँ अब छैन'

    'नेकपाको सुपर ग्लु भनेकै ओलीको स्वास्थ्य, नभए दुई पार्टी सँगै बस्ने ठाउँ अब छैन'

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक किचलोमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि जोडिन पुगेको छ। खासगरी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि कांग्रेसप्रति अनेक आशंका उत्पन्न भएका छन्। कांग्रेस नेताहरुका अनुसार भेटमा प्रधानमन्त्री ओलीले पार्टी फुट्ने अवस्था आए साथ दिनुपर्ने र गृह, अर्थसहित महत्वपूर्ण मन्त्रालय दिन सकिने प्रस्ताव गरेका थिए। नेता मीनेन्द्र रिजालका साथमा बालुवाटार…

    विस्तृतमा पढ्नुस्

  • ओलीको समर्थनमा उत्रिएका युवाहरुको यस्तो छ अन्तरकथा

    ओलीको समर्थनमा उत्रिएका युवाहरुको यस्तो छ अन्तरकथा

    काठमाडौं : असार १८ गते बिहीवार युवाहरूले माइतीघर मण्डलामा सरकारको समर्थनमा प्रदर्शन गरे। अरुबेला सरकारको समर्थनमा हजारौको संख्यामा भिड हुने गरेकोमा यसपालि भने मुस्किलले सय जनामात्र थिए। उनीहरूले नेपालको राष्ट्रिय झण्डा र ‘फेर्नु छ चाँडो देशको मुहार हाम्रो भविष्य हाम्रो सरकार’ भन्ने नारा र ‘सपोर्ट पीएम केपी ओली’ ह्यासट्याग भएको प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर बोकेका थिए। ‘वैदेशिक हस्तक्षेप बन्द…

    विस्तृतमा पढ्नुस्

  • भारतले सडक बनाइरहेको लिपुलेक क्षेत्रमा सशस्त्र प्रहरीको 'फोर्स मार्च' हुँदै, कस्तो छ त्यहाँ अहिलेको अवस्था?

    भारतले सडक बनाइरहेको लिपुलेक क्षेत्रमा सशस्त्र प्रहरीको 'फोर्स मार्च' हुँदै, कस्तो छ त्यहाँ अहिलेको अवस्था?

    काठमाडौं : सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले भारतको कब्जामा रहेको नेपाली भूमि लिपुलेकमा गस्ती गर्ने भएको छ। यसपालि नेपाल-चीन एक नम्बर सीमा स्तम्भ तिंकर भञ्ज्याङ पुगेर गस्ती गरेको सशस्त्रको टोलीले अब लिपुलेकमा फोर्स मार्च गर्न लागेको हो। दार्चुलाको खलंगास्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्मका गुल्मपति डीएसपी डम्बरबहादुर विष्टले प्रतिकूल मौसमका कारण यसपालि लिपुलेक जान नसकिएको बताए। ‘प्रतिकुल मौसमका कारण…

    विस्तृतमा पढ्नुस्

  • भारतले रोकेन मानसरोवर जोड्ने सडकको काम : भारततिरको 'ब्लास्टिङ'ले महाकाली 'ओभर फ्लो', नेपाली सेनालाई बाटो बनाउन अवरोध

    भारतले रोकेन मानसरोवर जोड्ने सडकको काम : भारततिरको 'ब्लास्टिङ'ले महाकाली 'ओभर फ्लो', नेपाली सेनालाई बाटो बनाउन अवरोध

    काठमाडौं : नेपाली भूमि कालापानी कब्जा गरेको भारतले लिपुलेकमा सडक निर्माणको कार्य रोक्न मानेको छैन। आफ्नो भूमिमा सडक बनाएको भन्दै नेपाल सरकारले आपत्ति जनाए पनि भारतले टेरेको छैन। नेपालले सडक निर्माण स्थगित गरेर वार्तामा आउन बारम्बार आग्रह गरिरहेको छ। तर, भारत निरन्तर सडक बनाइरहेको छ। वैशाख अन्तिम साता भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालको भूभाग लिपुलेक हुँदै चीनको सीमा कैलाश मानसरोवर…

    विस्तृतमा पढ्नुस्

  • उत्पादनमुलक सहकारी स्थानीय तहको प्राथमिकतामा, रोजगारी सिर्जनामा जोड

    उत्पादनमुलक सहकारी स्थानीय तहको प्राथमिकतामा, रोजगारी सिर्जनामा जोड

    काठमाडौं : संघीय संरचनाअनुसार सहकारी संस्था स्थानीय तह मातहत आएका छन्। सहकारी संस्थाको दर्ता, अनुगमन, नियमन र सहजीकरणको काम विगत तीन वर्षयता नगरपालिका र गाउँपालिकाहरुले गर्दै आएका छन्। सहकारी ऐन र नीति बनाउने अधिकार पनि पाएका छन्। नेपालको संविधान २०७२ अनुसूची ८ अनुसार सहकारी संस्थाको दर्ता तथा अनुगमन स्थानीय सरकारको अधिकारभित्र पर्छ। गरिब तथा विपन्न परिवारको जीवनस्तर उकास्दै सहकारीको प्रभावकारिता…

    विस्तृतमा पढ्नुस्

  • कालापानी नजिकै सीतापुलमा नेपाल प्रहरीको पनि आधुनिक भवन, केन्द्रबाट हिँड्यो प्राविधिक टोली

    कालापानी नजिकै सीतापुलमा नेपाल प्रहरीको पनि आधुनिक भवन, केन्द्रबाट हिँड्यो प्राविधिक टोली

    काठमाडौं : भारतको कब्जामा रहेको नेपाली भूमि दार्चुलाको कालापानी नजिकै नेपाल प्रहरीको आधुनिक भवन निर्माण हुने भएको छ। व्यास गाउँपालिका १ छाङरुस्थित सीतापुलमा प्रहरी चौकीको आधुनिक भवन निर्माण हुन लागेको हो। उक्त भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेको छ। भारतीय फौज बसेको कालापानी र सीतापुलको दुरी १० किलोमिटर छ। सीतापुलमा भवन निर्माणका लागि प्रहरी प्रधान कार्यालयले प्राविधिक…

    विस्तृतमा पढ्नुस्

  • पर्वतको चितुवा सामाजिक सञ्जालमा भाइरल, बजारमा कसरी आइपुग्यो?

    पर्वतको चितुवा सामाजिक सञ्जालमा भाइरल, बजारमा कसरी आइपुग्यो?

    काठमाडौं: सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ। सुरक्षाकर्मी र स्थानीय मिलेर एउटा सानो चितुवालाई सडकमा डोर्‍याएर हिँडाइरहेका छन्। चितुवाको डोरी प्रहरीले समातेका छन्। स्थानीयहरु पछिपछि देखिन्छन्। चितुवासँग सेल्फी खिच्नेको भीड छ। चितुवा घरपालुवा जनावरजस्तै हिँडिरहेको छ। आक्रमण पनि देखिँदैन। सर्वसाधारण मात्र होइन प्रहरीले समेत पोजमा सेल्फी लिएका छन्। यी क्रियाकलापहरु कैद भएको भिडियो फेसबुक, ट्वीटर, युट्युबलगायत सबैतिर चर्चाको…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा कोरोनाबाट मृत्यु भएकाको शव भारतीय भूमिमा गाडेपछि …

    कैलालीमा कोरोनाबाट मृत्यु भएकाको शव भारतीय भूमिमा गाडेपछि …

    काठमाडौं : कैलालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका एक व्यक्तिको शव भारतीय भूमिमा गाडेपछि तनाव सिर्जना भएको छ। यो घटनालाई भारतीय सञ्चारमाध्यमले प्राथमिकताका साथ सार्वजनिक गरेका छन् भने सीमा विवादसँग पनि जोडेका छन्। कैलालीसँग सीमा जोडिएको उत्तर प्रदेशको बरेली जिल्लास्थित दुधुवा नेशनल पार्क क्षेत्रमा असार ३ गते कोरोनाबाट निधन भएका कैलाली गोदावरी नगरपालिका ४६ वर्षीय बस व्यवसायीको शवलाई प्रशासनको समन्वयमा…

    विस्तृतमा पढ्नुस्

  • अस्पताललाई ‘रिफर सेन्टर’को पहिचानबाट ‘रिङ आउट’ गरेका बक्सर जोशीको प्रेरणादायी जोश

    अस्पताललाई ‘रिफर सेन्टर’को पहिचानबाट ‘रिङ आउट’ गरेका बक्सर जोशीको प्रेरणादायी जोश

    कञ्चनपुरमा लोकप्रिय छ रामायणमा आधारित ‘रामलीला’ महोत्सव। महोत्सवमा नाटक देखाइन्छ। कोही मर्यादा पुरुष रामको रुपमा देखिन्छन् कोही रावणको। रामायणका अर्का महत्वपूर्ण पात्र ‘हनुमान’का रुपमा भने केही वर्ष यता खुब रुचाइएका छन् कृष्णदत्त जोशी। केही वर्ष अघिसम्म 'बक्सर'को नामले चिनिन्थे उनी। अब उपनाम थपिएको छ। कसैका लागि 'हनुमान’ दाइ। कसैका लागि हनुमान भाइ। धेरैले त ‘बक्सर हनुमान’ नै भनेर सम्बोधन गर्छन्…

    विस्तृतमा पढ्नुस्

  • लिम्पियाधुरा भारतीयको कब्जामा हुनुमा कसको दोष? संसदमा नेताहरुको कटाक्षको यस्तो छ पृष्ठभूमि

    लिम्पियाधुरा भारतीयको कब्जामा हुनुमा कसको दोष? संसदमा नेताहरुको कटाक्षको यस्तो छ पृष्ठभूमि

    काठमाडौं : लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय अहिले चर्चामा छ। यी भूमि समेटिएको नेपालको नयाँ नक्सा संसदबाट पारित भइसकेको छ। अब भारतको कब्जामा रहेको भूमि फिर्ता ल्याउने चुनौती नेपाल माझ छ। जसको लागि सरकार भारतसँग वार्ता कुरिरहेको छ। आन्तरिक तयारी पनि भइरहेको छ। भारतले पनि नेपालसँग वार्ताका लागि लचिलो हुने संकेत गरिसकेको छ। तर, निशान छापका लागि संसदमा संविधान संशोधन…

    विस्तृतमा पढ्नुस्

  • चुनाव हारे पनि हेमराजको आफ्नो नगरमा लोभलाग्दो खटन

    चुनाव हारे पनि हेमराजको आफ्नो नगरमा लोभलाग्दो खटन

    आजकाल हेमराज ओझाको दैनिकी फेरिएको छ। विहानै घरबाट निस्कँदा कति बेला फर्कन्छन् टुंगो हुँदैन। उनी गाडीमा खानेकुरा बोक्छन्। र, हुइकिन्छन् सीमातिर। भारतका विभिन्न शहरबाट लामो यात्रा गरेर, थाकेर आएका भोका नेपालीलाई खाना खुवाउँछन्। खुवाउनुमा मात्र कहाँ उनको परोपकार सीमित छ र? सम्भव भएसम्म गाडीको व्यवस्था गरिदिन्छन्। आ-आफ्नो घर पठाउँछन्। लकडाउन सुरु भएयता हेमराज निरन्तर कैलाली (गौरीफन्टा) र कञ्चनपुरका सीमामा यसरी…

    विस्तृतमा पढ्नुस्

  • सरकारले सुरुदेखि नै जिम्मेवार बनेर कोरोनाका विषयमा डिल गर्न सकेन : साउद (अन्तर्वार्ता)

    सरकारले सुरुदेखि नै जिम्मेवार बनेर कोरोनाका विषयमा डिल गर्न सकेन : साउद (अन्तर्वार्ता)

    देश कोरोना महामारीले प्रभावित छ। राज्यबाट सधै उपेक्षित सुदूर पश्चिम प्रदेश अझ बढी जोखिममा छ। कारण यहाँका एक तिहाई जनसंख्या भारतमा रोजगारीमा छ। उनीहरु घर फर्किँदैछन्। सँगसँगै कोरोनाको जोखिम आउँदैछ। यस्तो बेला सुदूर पश्चिममा न संरचना, उपकरण न त जनशक्ति नै। तिनै विषयलाई लिएर कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका नेता एनपी (नारायणप्रकाश) साउद कहिले स्वास्थ्य मन्त्री त कहिले प्रधानमन्त्री भेट्न…

    विस्तृतमा पढ्नुस्

  • पोखराका ‘भिआइपी’ संक्रमित : ट्रेसिङमा भेटियो प्रदेशमन्त्री देखि सुरक्षाकर्मीसम्मको कनेक्सन, ५० जनाको स्वाब संकलन

    पोखराका ‘भिआइपी’ संक्रमित : ट्रेसिङमा भेटियो प्रदेशमन्त्री देखि सुरक्षाकर्मीसम्मको कनेक्सन, ५० जनाको स्वाब संकलन

    काठमाडौं : काठमाडौंमा उपचाररत कास्कीका कोरोना भाइरस संक्रमित व्यक्तिको सम्पर्कमा आएका ५० जनाको स्वाब संकलन गरिएको छ। ट्रेसिङका क्रममा प्रदेश मन्त्री, नेता,प्रदेश सांसद, समाजका अगुवा, सुरक्षाकर्मी देखि प्रोफेसरसम्म उनको सम्पर्कमा आएको भेटिएको छ। पोखराका ६५ वर्षीय ती पुरुष वरिष्ठ अधिवक्ता हुन्। उनी पीएन क्याम्पसमा प्राध्यापकका रुपमा कार्यरत छन्। उनलाई जेठ २० गते संक्रमण पुष्टि भएको थियो। ‘यहाँका कानुन व्यवसायी, विशिष्ट व्यक्ति,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell