PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

  • हुम्लामा भेटिएन हराएको सीमा पिल्लर, सिडिओलाई नक्सा देखाएरै चिनियाँ पक्षले भवन बनाएको भूमिमा गर्‍यो आफ्नो दाबी

    हुम्लामा भेटिएन हराएको सीमा पिल्लर, सिडिओलाई नक्सा देखाएरै चिनियाँ पक्षले भवन बनाएको भूमिमा गर्‍यो आफ्नो दाबी

    काठमाडौं : पिल्लर हराएको हुम्लाको सीमा क्षेत्रमा चीनले दाबी गरेको छ। १३ वर्षदेखि हराइरहेको नेपाल चीन ११ नम्बर सीमा स्तम्भ भएको क्षेत्रमा एकतर्फी रुपमा भवन बनाएको चीनले नक्सा देखाएरै सो क्षेत्र आफ्नो रहेको दाबी गरेको हो।  हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ स्थित लिमी गाउँको लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएपछि स्थलगत निरीक्षणका लागि शनिवार प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरिको…

    विस्तृतमा पढ्नुस्

  • पिल्लर हराएको हुम्लाको विवादित भूमिमा चिनियाँ भवन, नापीसहित सिडिओको टोली लाप्चामा

    पिल्लर हराएको हुम्लाको विवादित भूमिमा चिनियाँ भवन, नापीसहित सिडिओको टोली लाप्चामा

    काठमाडौँ: हुम्लामा पर्ने नेपाल-चीन सीमामा चिनियाँ पक्षले एकतर्फी रूपमा भवन बनाएपछि विवाद सिर्जना भएको छ। हुम्लाको नाम्खा गाउँपालिका ६ स्थित लिमी गाउँको लाप्चा क्षेत्रमा चिनियाँ पक्षले नेपालसँग समन्वय नै नगरी ९ वटा भवन निर्माण गरेको हो। भवन निर्माण कार्यको स्थानीयले विरोध गरेका छन्। नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले सीमा क्षेत्रमा चिनियाँ पक्षले ९ वटा भवन बनाएको जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • छाङरुमा अब डीएसपीको कमाण्डमा सुरक्षा, बीओपी सारियो कालापानी फेदमा

    छाङरुमा अब डीएसपीको कमाण्डमा सुरक्षा, बीओपी सारियो कालापानी फेदमा

    काठमाडौं : दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर एक छाङरुमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको जिम्मेवारी सम्हाल्न प्रहरी नायव उपरीक्षक (डीएसपी) को कमाण्डमा टोली खटाइएको छ। डीएसपी धीरेन्द्र शाहको नेतृत्वमा सशस्त्र प्रहरीको टोली सोमवार साँझ छाङरु पुगेको हो। वैशाख ३१ गते बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छाङरुमा मन्त्रिपरिषद्को असार २९ गते बैठकले डीएसपीको कमाण्डमा गुल्म स्थापना…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाका सांसदको अभियान : गरिबका लागि तलबभत्ता काटौँ, उच्चस्तरीय अनुगमन समिति बनाऔँ

    उपत्यकाका सांसदको अभियान : गरिबका लागि तलबभत्ता काटौँ, उच्चस्तरीय अनुगमन समिति बनाऔँ

    काठमाडौँ: काठमाडौँ उपत्यकाका सांसदले गत मंगलबार उपप्रधान एवं रक्षामन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेललाई भेटे। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको छायाँ सरकारका रक्षामन्त्री भीमसेनदास प्रधानको नेतृत्वमा काठमाडौँबाट निर्वाचित सांसदले भेटेर प्रधानमन्त्री, मन्त्री र सांसदको तलब कटौती गरेर गरिब, मजदुर, विपन्‍न, बेरोजगार वर्गलाई खानाको व्यवस्था मिलाउन माग गरे। लकडाउन र निषेधाज्ञाले मजदुरी गरेर खानेको रोजीरोटी खोसिएको, कैयौँ मनिस सडक तथा मन्दिर क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • लिपुलेकमा चीनसँग वार्ता गर्न किन र कहाँ अल्मलियो सरकार?

    लिपुलेकमा चीनसँग वार्ता गर्न किन र कहाँ अल्मलियो सरकार?

    दिलेन्द्र बडु - प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो साताको शनिवार एउटा टेलिभिजन अन्तर्वार्तामा लिम्पियाधुरा, लिपुलेक र कालपानी आफ्नै कार्यकालमा फिर्ता ल्याउने घोषणा गर्नुभयो। यो एकदमै सकारात्मक कुरा हो। नक्सा जारी भएर निशान छापमा प्रयोग भइसकेपछि ती भूमिमा हाम्रो स्वामित्व हुनुपर्छ। त्यसका लागि सरकारले कुटनीतिक पहल गर्नुपर्छ। तर, भूमि फिर्ता ल्याउने प्रधानमन्त्रीको बोली र सरकारको काम गराई हेर्ने हो कतै पनि एकरुपता…

    विस्तृतमा पढ्नुस्

  • नेपाली सुरक्षाकर्मी लिपुलेकमा तैनाथ भएको भन्दै नयाँदिल्लीमा तरंग

    नेपाली सुरक्षाकर्मी लिपुलेकमा तैनाथ भएको भन्दै नयाँदिल्लीमा तरंग

    काठमाडौं: सशस्त्र प्रहरी बल छाङरु बीओपीबाट भदौ ८ देखि ११ गतेसम्म कौवा, तिंकर भञ्याङको एक नम्बर पिल्लरसम्म लङ रुट पट्रोलिङ भयो। ५ हजार २ सय ६८ मिटर अग्लो उचाईमा छ, तिंकर भन्ज्याङ। यहाँ जाने क्रममा माथिल्लो कौवामा भारतीय एसएसबी र सशस्त्रको टोली आमने सामने भए। प्रहरी नायव निरीक्षक (सई) राजेन्द्र विष्टको नेतृत्वमा सेक्सन प्लस अर्थात १३ जनाको टोली लामो दुरीको…

    विस्तृतमा पढ्नुस्

  • लिपुलेकमा किन जान सक्दैन नेपाली सुरक्षाकर्मी? सरकार भन्छ : मुठभेडको खतरा, वार्ता नभई पठाउन सकिन्न

    लिपुलेकमा किन जान सक्दैन नेपाली सुरक्षाकर्मी? सरकार भन्छ : मुठभेडको खतरा, वार्ता नभई पठाउन सकिन्न

    काठमाडौं : लिपुलेकमा पछिल्लो समय भारतीय र चिनियाँ सैनिकको मुभमेन्ट बढेको छ। सन् १८१६ को सुगौली सन्धीअनुसार लिपुलेक नेपाली भूमि हो र चीनसँगको नेपाली सीमा पनि। तर, कब्जा जमाइरहेको भारत लिपुलेकलाई त्रिदेशीय सीमा भनिरहेको छ। यसै आधारमा भारतले नेपाली भूमिमा सैन्य उपस्थिति बढाइरहेको छ। प्रतिक्रियास्वरुप चीनले पनि सक्रियता बढाइरहेको समाचार आएका छन्। लद्दाखको झडपपछि दुई छिमेकीबीच तनावको स्थिति सिर्जना भएका…

    विस्तृतमा पढ्नुस्

  • चर्को ज्वरोले लियो ८ जनाको ज्यान, रोगको चाहिँ भएन पहिचान

    चर्को ज्वरोले लियो ८ जनाको ज्यान, रोगको चाहिँ भएन पहिचान

    काठमाडौं : महाकाली पारीको गाउँ दोधारा-चाँदनीमा अज्ञात रोगका कारण ८ जनाको ज्यान गएको छ। महाकाली नगरपालिकामा पर्ने यी गाउँमा १० दिनको अवधिमा ८ जनाको मृत्यु भएको मेयर बीरबहादुर सुनारले जानकारी दिए। ‘एक्कासी उच्च ज्वरो आउने र दुई/तीन दिनभित्रै मर्ने समस्या देखियो,’ मेयर सुनारले भने। उनका अनुसार विरामी भएर नगरपालिकाको स्वास्थ्य केन्द्रमा सम्पर्कमा आएका ९ जनामध्ये ६ जनाको मृत्यु भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • लिपुलेकमा भारतीय र चिनियाँ सैनिकको 'मुभमेन्ट' बढ्यो, के गर्दैछ नेपाल?

    लिपुलेकमा भारतीय र चिनियाँ सैनिकको 'मुभमेन्ट' बढ्यो, के गर्दैछ नेपाल?

    काठमाडौं : नेपाली भूमि लिपुलेक क्षेत्रमा भारत र चीनका सैनिक गतिविधि बढाएका छन्। पूर्वी लद्दाखको गलवान घाटीमा भारत र चीनका सैनिकबीच भएको हिंस्रक झडपपछि नेपाल-भारत-चीन त्रिदेशीय विन्दु भनिएको लिपुलेक क्षेत्रमा सैन्य गतिविधि बढेको हो। हिंस्रक झडपमा २० जना भारतीय सैनिक मारिएका थिए। सन् १८१६ को सुगौली सन्धीअनुसार लिपुलेक नेपाल र चीनको सीमा हो। त्रिदेशीय विन्दु त लिम्पियाधुरा हो। तर, भारतले…

    विस्तृतमा पढ्नुस्

  • के लिपुलेकमा चिनियाँ सैनिक तैनाथ भएको हो?

    के लिपुलेकमा चिनियाँ सैनिक तैनाथ भएको हो?

    काठमाडौं : लिपुलेकको सीमा क्षेत्रमा चीनले सैन्य उपस्थिति बढाएको समाचार भारतीय मिडियाबाट सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यमले सैनिक स्रोतलाई उद्धृत गर्दै नेपाल-भारत-चीनको त्रिदेशीय विन्दु लिपुलेक पासमा चिनियाँ सैनिक तैनाथ भएको खबर प्रकाशित गरेका हुन्। सन् १८१६ को सुगौली सन्धीअनुसार कालापानी, लिपुलेकदेखि लिम्पियाधुरासम्मकै भूभाग नेपाली भूमि भए पनि भारतले लामो समयदेखि कब्जा गरेको छ र आफ्नो उत्तराखण्ड राज्यभित्र पर्ने भन्दै दावी गर्दै…

    विस्तृतमा पढ्नुस्

  • महाकाली पारी दुई लेनको सडक, नेपाली भूमिमा बन्ने बाटो पुग्यो कहाँ?

    महाकाली पारी दुई लेनको सडक, नेपाली भूमिमा बन्ने बाटो पुग्यो कहाँ?

    काठमाडौं : भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालमा चर्को विरोध भयो। नोभेम्बरमा काश्मिरलाई आफ्नो राजनीतिक नक्सामा समावेश गर्ने बेला विवादित बनाइएको नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई पनि समावेश गरेपछि दुई देशबीच विवाद सुरु भएको थियो। विवाद चर्किँदै गर्दा नेपालले नक्सा, बीओपी स्थापना, घोडेटो बाटो र अन्य माध्यमबाट कालापानी क्षेत्रमा उपस्थिति बढाउँदै काउन्टर दियो। अब…

    विस्तृतमा पढ्नुस्

  • सीमामा सशस्त्र प्रहरीका लागि सहयोगी चिनियाँ सुरक्षाकर्मी, तर भाषा नजान्दा दुबैतर्फ समस्या

    सीमामा सशस्त्र प्रहरीका लागि सहयोगी चिनियाँ सुरक्षाकर्मी, तर भाषा नजान्दा दुबैतर्फ समस्या

    एक वर्षअघि राजधानी काठमाडौँमा चिनियाँ ह्याकरले बैंक एटीएम ह्याक गरे। पैसा चोरिरहेको अवस्थामा दरबारमार्गबाट चिनियाँ नागरिक पक्राउ पनि परे। तर समातिएका उनीहरुसँग सोधपुछ गर्ने जनशक्ति प्रहरीसँग थिएन। कारण - भाषा। त्यसपछि दोभाषे ल्याएर सोधपुछ गरियो। पछि नेपाल प्रहरीले विमानस्थल, अध्यागमनलगायत ठाउँमा खटिने प्रहरीलाई चिनियाँ भाषा तालिम दियो। त्यतिबेला उत्तरी छिमेकी चीनको भाषा जान्ने सुरक्षाकर्मी राजधानीमै थिएनन्। झन् सीमामा के होला?…

    विस्तृतमा पढ्नुस्

  • के नेपाल - भारतबीच विदेश मन्त्रालयस्तरीय बैठक बस्न लागेको हो?

    के नेपाल - भारतबीच विदेश मन्त्रालयस्तरीय बैठक बस्न लागेको हो?

    काठमाडौं : विश्व कोभिड-१९ महामारीले ग्रस्त छ, नेपाल-भारत सम्बन्ध सीमा विवादले। विवादको सुरुवात भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो राजनीतिक नक्सामा समावेश गर्दा भयो। दुबै देशबीच सुल्झाउन बाँकी रहेको विवादित भूभागलाई भारतले एकाएक आफ्नो नक्सामा राखेपछि दुई देशबीच विवाद बढ्यो। अझ भारतले नेपाली भूमि भएर मानसरोवर जोड्ने सडकको उद्घाटन गरेपछि विवाद उत्कर्षमा पुग्यो। नेपालले वार्ताका लागि पटकपटक आग्रह…

    विस्तृतमा पढ्नुस्

  • अव्यवस्थित क्वारेन्टाइनले लियो ज्यान, उपचार गराउन मिलेन एम्बुलेन्स

    अव्यवस्थित क्वारेन्टाइनले लियो ज्यान, उपचार गराउन मिलेन एम्बुलेन्स

    काठमाडौं : कञ्चनपुरकी राधा ओड भारतमा थिइन्। मंगलवार दिउँसो उनी गाउँ आइपुगिन्, परिवारका साथ। गाउँ अर्थात् कृष्णपुर नगरपालिका वडा नम्बर ६, मौरीफाँटा। गाउँ पुग्नुको अर्थ घर पुग्नु होइन। किनकि कोभिड-१९ फैलँदो छ। नेपाल आउने जति सबै क्वारेन्टिनमा बस्नुपर्छ। राधाको परिवार पनि बस्यो। रोजगारीको सिलासिलामा पूरै परिवार भारत, बेङ्लोरमा थियो। राधाका श्रीमान, जेठाजु, ससुरा र डेढ वर्षीया छोरी पनि। दिउँसो करिब…

    विस्तृतमा पढ्नुस्

  • जागिर दिने भन्दै ‘ठगी’ गर्न खोज्ने अर्गानिक नेपाल शंकाको घेरामा, अनुसन्धान अघि बढाउँदै अपराध महाशाखा

    जागिर दिने भन्दै ‘ठगी’ गर्न खोज्ने अर्गानिक नेपाल शंकाको घेरामा, अनुसन्धान अघि बढाउँदै अपराध महाशाखा

    काठमाडौं : विज्ञापन निकालेर सर्वसाधारणलाई ठगी गर्न खोजेको अभियोगमा प्रहरीले अर्गानिक नेपाल नामक संस्थामाथि अनुसन्धान सुरु गरेको छ। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले दर्ता नै नभई आवेदकबाट पैसा असुल्न खोज्ने संस्थामाथि अनुसन्धान सुरु गरेको हो। आइतवार संस्थाको विज्ञापन प्रकाशित भएपछि ठगी गर्न खोजेको आशंकासहित सामाजिक सञ्जाल प्रयोगकर्ता तथा इच्छुक आवेदनकर्ताले गुनासो गरेपछि प्रहरी प्रधान कार्यालयले चासो देखाएको थियो। प्रहरी प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • अर्गानिक नेपालको विज्ञापनमा ठगीको आशंका, प्रहरीले थाल्यो अनुसन्धान

    अर्गानिक नेपालको विज्ञापनमा ठगीको आशंका, प्रहरीले थाल्यो अनुसन्धान

    काठमाडौः आइतवारको कान्तिपुर दैनिकमा प्रकाशित अर्गानिक नेपाल नामक संस्थाको विज्ञापन विवादित बनेको छ। ११ नम्बर पेजमा प्रकाशित विज्ञापनको आवेदन दस्तुरलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ता तथा आवेदनकर्ताले प्रश्न उठाएका हुन्। संस्थाले विभिन्न पदमा १०५४ जनाका लागि आवेदन आह्वान गरेको छ। तर, आवेदन दस्तुर एक हजार रुपैयाँ राखिएको छ। यदि आवेदन अनुसार नै पदपूर्ति भए छनौट हुने १०५४ जनाबाट मात्र १० लाख…

    विस्तृतमा पढ्नुस्

  • पेलेरै अघि बढे प्रधानमन्त्री ओलीले ठूलो अप्ठेरो भोग्नुपर्नेछ : भीम रावल (वार्ता)

    पेलेरै अघि बढे प्रधानमन्त्री ओलीले ठूलो अप्ठेरो भोग्नुपर्नेछ : भीम रावल (वार्ता)

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य डा. भीम रावल पार्टीभित्र प्रतिपक्षी नेताका रुपमा परिचित छन्। उनले सरकारमाथि निरन्तर प्रश्न उठाइरहन्छन्। अहिले नेकपाभित्र देखिएको विवादमा उनी प्रधानमन्त्री केपी शर्मा ओली समूहविरुद्ध आक्रामक देखिन्छन्। पार्टीभित्र माधव नेपाल समूह निकट मानिने रावलसँग पार्टीभित्रको विवाद र यसको समाधानबारे पहिलोपोस्टका कमलराज भट्टले गरेको कुराकानीको सम्पादित अंश : अहिलेको नेकपाको विवाद पदको लडाईं कि विधि पद्धतिको? अहिलेको विवाद…

    विस्तृतमा पढ्नुस्

  • लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको दौडबाट किन पछि हटे सुशील ज्ञवाली?

    लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको दौडबाट किन पछि हटे सुशील ज्ञवाली?

    काठमाडौं: राष्ट्रिय पुनर्निर्माण प्रधाधिकरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली लगानी बोर्डको अन्तर्वार्तामा अनुपस्थित भएका छन्। बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि शुक्रवार भएको अन्तर्वार्तामा ज्ञवाली सहभागी नभएका हुन्। बोर्डको सीईओका लागि आवेदन दिएका ज्ञवाली प्रबल दावेदार थिए। उनी नेकपा महासचिव विष्णु पौडेल निकट मानिन्छन्। महाप्रसाद अधिकारी कार्यकाल बाँकी रहँदै नेपाल राष्ट्र बैंकको गभर्नर भएपछि रिक्त सीईओ पदका लागि १२…

    विस्तृतमा पढ्नुस्

  • भारतलाई जवाफ दिन परराष्ट्रसँग छलफलमा गृह मन्त्रालय, कालापानीको फेदमै बीओपी राख्ने प्रक्रिया अघि बढ्यो

    भारतलाई जवाफ दिन परराष्ट्रसँग छलफलमा गृह मन्त्रालय, कालापानीको फेदमै बीओपी राख्ने प्रक्रिया अघि बढ्यो

    काठमाडौँ : सरकारले लिम्पियाधुरा र कालापानी प्रकरणमा भारतले पठाएको पत्रको जवाफ दिने भएको छ। गुञ्जी, कालापानी र लिम्पियाधुरालाई भारतीय क्षेत्र भन्दै दुई साताअघि भारतको धारचुलाका उपजिल्ला अधिकारी (एसडीएम) अनिलकुमार शुक्लाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएका थिए। पत्रमा विभिन्न नेपाली गुट/समूह मिडियाको ध्यानाकर्षण गर्न र दुवै राष्ट्रका प्रशासनको समस्या बढाउन ‘भारतीय क्षेत्र’मा अवैध रुपमा लुकिछिपी सीमा पार गर्न चाहेको सूचना…

    विस्तृतमा पढ्नुस्

  • नेपाली नागरिकलाई कालापानीमा टेक्न नदिएको भारतको पत्र,  'नेपालीहरु घुसपैठ गर्दैछन्, पूर्व सूचना दिनू'

    नेपाली नागरिकलाई कालापानीमा टेक्न नदिएको भारतको पत्र,  'नेपालीहरु घुसपैठ गर्दैछन्, पूर्व सूचना दिनू'

    काठमाडौं : धारचुलाका उपजिल्ला अधिकारी (एसडीएम) अनिलकुमार शुक्लाले १४ जुलाई (१३ दिनअघि) दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेललाई पत्र लेखे। पत्रको विषय छ, ‘अवैध रुपमा सीमा पार गरेर भारत राष्ट्रमा प्रवेश गर्ने सम्बन्धमा।’ पत्रमा विभिन्न नेपाली गुट/समूह मिडियाको ध्यानाकर्षण गर्न र दुबै राष्ट्रका प्रशासनको परेशानी बढाउन ‘भारतीय क्षेत्र’ गुञ्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गर्न चाहेको सूचना विशेष…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell