PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • एक महिनादेखि भारतका क्वारेन्टाइनमा रहेका नेपालीलाई देश फर्कने बाटो खुल्दै

    एक महिनादेखि भारतका क्वारेन्टाइनमा रहेका नेपालीलाई देश फर्कने बाटो खुल्दै

    काठमाडौं : सरकारले कोरोना भाइरसको संक्रमण जोखिम तथा लकडाउनले करिब एक महिनादेखि भारतीय क्वारेन्टाइनमा बस्न बाध्य नेपाली नागरिकलाई ल्याउने तयारी गरेको छ। भारतमा रहेका नेपाली ल्याउनका लागि तयारी अवस्थामा रहने गृह मन्त्रालयको निर्देशनपछि भारतसँग सीमा जोडिएका जिल्लाले भारतीय पक्षसँग समन्वय गरी नेपाली फर्काउने प्रक्रिया सुरु गरेको हो। सबैभन्दा धेरै नेपाली क्वारेन्टाइनमा बसेको भारतीय जिल्ला पिथौरागढसँग जोडिएको दार्चुलाबाट फर्काउन पहल सुरु…

    विस्तृतमा पढ्नुस्

  • भारतीय क्वारेन्टाइनमा २५ दिन पुग्दा पनि सरकारले घर आउन दिएन, धारचुलाबाट ९ नेपाली महाकालीमा हेलिएर नेपाल पसे

    भारतीय क्वारेन्टाइनमा २५ दिन पुग्दा पनि सरकारले घर आउन दिएन, धारचुलाबाट ९ नेपाली महाकालीमा हेलिएर नेपाल पसे

    काठमाडौंः लकडाउनले भारतीय क्वारेन्टाइनमा बस्न वाध्य ९ जना नेपालीले मंगलवार राति महाकाली नदीमा पौडिएर नेपाल प्रवेश गरेका छन्। ज्यान जोखिममा राखेर भारतीय प्रशासनलाई छल्दै मध्यराति उनीहरु महाकाली नदीमा पौडिँदै दार्चुला आएका हुन्। उनीहरुलाई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ। महाकाली नगरपालिकाका मेयर हंशराज भट्टले महाकालीमा पौडेर आएका ९ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको बताए। 'यत्रो दिन भइसक्दा सरकारले आउन दिएन।…

    विस्तृतमा पढ्नुस्

  • घर जान गाडी पाउने खबरले त्रिभुवन पार्कमा मानिसको ओइरो

    घर जान गाडी पाउने खबरले त्रिभुवन पार्कमा मानिसको ओइरो

    काठमाडौं : थानकोटस्थित त्रिभुवन पार्कमा अहिले भिडभाड छ। मानिसहरु घर जाने भन्दै पोकापुन्दरा बोकेर आइरहेका छन्। कतिपय पैदल हिँडेर जाँदै गर्दा नागढुंगाबाट फर्काइएका मजदुर छन् भने कति चाहिँ हिजो घर पठाएको सुनेर आइरहेका। लकडाउनले काठमाडौंमा थन्किएका पनि घर जान पाइने सुनेर आएका भेटिए। केही त सवारी साधन चढेर पनि आएका रहेछन् यहाँसम्म। गेटमा प्रहरी बसेको छ सईको कमाण्डमा। नाम र…

    विस्तृतमा पढ्नुस्

  • 'अन्य निकायले गरेको गल्ती' सच्याउँदै सांसद अञ्जना विशंखेको समूह : पीडित मजदुरलाई यसरी दिँदैछन् साथ

    'अन्य निकायले गरेको गल्ती' सच्याउँदै सांसद अञ्जना विशंखेको समूह : पीडित मजदुरलाई यसरी दिँदैछन् साथ

    काठमाडौं : तीन दिन यता राष्ट्रिय युवा संघ, चन्द्रागिरीका युवाहरु पैदलै उपत्यका छाडिरहेका यात्रहरुको उद्धारमा सक्रिय छन्। उनीहरुको नेतृत्व गरिरहेकी छिन् अञ्जना विशंखेले। उनी प्रतिनिधि सभा सदस्य हुन्। उनीहरुले नागढुङ्गाको बाटो हुँदै विभिन्न जिल्ला प्रवेश गर्न लागेकाहरुलाई सवारी साधनको व्यवस्थापनसहित पठाइरहेका छन्। सुरुमा थानकोटस्थित त्रिभुवन पार्कमा लगेर त्यहाँका स्टलहरुमा यात्रुलाई राखिन्छ। पाल र म्याट्रेससहितको स्टलमा खाने र सुत्ने व्यवस्था पनि…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री लेखराज भट्टको लडाकु शैली : आपूर्ति व्यवस्थापन गर्न यस्तो छ रणनीति

    मन्त्री लेखराज भट्टको लडाकु शैली : आपूर्ति व्यवस्थापन गर्न यस्तो छ रणनीति

    काठमाडौं : लकडाउनले मानिसको जनजीवन प्रभावित भइरहँदा खाद्यवस्तुको संकट पर्‍यो भने के गर्ने? संकटसँग जुध्नुको विकल्प छैन त्यसैले आपूर्ति व्यवस्था बलियो बनाउन यतिखेर उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको सक्रियता ह्वात्तै बढेको छ। सुरक्षाकर्मी नलिई आफैँ बजारमा के छ बुझ्न निस्कछन् उनी। भट्टको नेतृत्वमा भइरहेको प्रयासलाई निजी क्षेत्रले पनि साथ दिएको छन। जसका कारण बजार व्यवस्थापनमा सहयोग पुगेको उनी बताउँछन्। यति…

    विस्तृतमा पढ्नुस्

  • किरिया बसेकालाई ल्याउने गोलमटोल प्रकृया, गृह मन्त्रालय भन्छ : सिडिओबाट पत्र आएपछि परराष्ट्र पठाउँछौं

    किरिया बसेकालाई ल्याउने गोलमटोल प्रकृया, गृह मन्त्रालय भन्छ : सिडिओबाट पत्र आएपछि परराष्ट्र पठाउँछौं

    काठमाडौं : भारतीय भूमिमा किरिया बसिरहेका वासुदेव भट्टलाई नेपाल फर्काउने विषयलाई राज्यले 'गोलमटोल' तरिकाले 'डिल' गरेपछि उनी फर्किने विषय अनिश्चित बनेको छ। भारतीय भूमिमा किरिया बसिरहेका दार्चुला शैल्यशिखर नगरपालिका १ का भट्टलाई नेपाल ल्याउन चर्को जनदवाव परे पनि गृह प्रशासनले दोहोरो चरित्र देखाउँदै ल्याउन आलटाल गरेको हो। गएको बुधवार नै गृह मन्त्रालयले उनलाई ल्याउन दिने निर्णय गरेको थियो। तर, त्यही…

    विस्तृतमा पढ्नुस्

  • कोरोना कोषको पैसा कसरी हुन्छ खर्च? : माग नहुँदा कोष सञ्चालक अनिर्णित

    कोरोना कोषको पैसा कसरी हुन्छ खर्च? : माग नहुँदा कोष सञ्चालक अनिर्णित

    काठमाडौं : कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा देखिन थालेपछि सरकारले चैत ९ गते 'कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष' स्थापना गर्‍यो। मन्त्रिपरिषद् बैठकले ५० करोड रुपैयाँ संकलन गर्ने उद्देश्यसहित स्थापना गरेको कोषमा वैशाख ३ गतेसम्म २ अर्ब १ करोड रुपैयाँ जम्मा भइसकेको छ। अर्थात् सरकारको लक्ष्यभन्दा चार गुणा बढी पैसा उठेको छ। कोष स्थापना गरेको आज २७ दिन…

    विस्तृतमा पढ्नुस्

  • गृहले अनुमति दिए पनि अझै घर आउन पाएनन् वासुदेव, प्रशासन भन्छ : भारतीय पक्षले ढिलाई गर्‍यो

    गृहले अनुमति दिए पनि अझै घर आउन पाएनन् वासुदेव, प्रशासन भन्छ : भारतीय पक्षले ढिलाई गर्‍यो

    काठमाडौं : आमा बितेर भारतीय क्वारेन्टाइनमै किरिया बसेका दार्चुला शैल्यशिखर नगरपालिका १ का वासुदेव भट्ट अझै घर आउन पाएका छैनन्। ४ दिनअघि आमा बित्दा महाकालीमै हाम्फालेर आउन खोजेका वासुदेवको बारेमा बुधवारदेखि लगातार समाचार आएपछि गृह मन्त्रालयले उनलाई घर पुर्‍याउने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको थियो। गृहले अनुमति दिएको ४८ घण्टा बित्दा पनि वासुदेव भने अझै घर आउन…

    विस्तृतमा पढ्नुस्

  • सरकारले एकीकृत गर्‍यो सबै अस्पतालका एम्बुलेन्स, अब १०२ बाट चौबिसै घण्टा सेवा

    सरकारले एकीकृत गर्‍यो सबै अस्पतालका एम्बुलेन्स, अब १०२ बाट चौबिसै घण्टा सेवा

    धादिङको ज्वालामुखी गाउँपालिका ३ का २७ वर्षीय एक युवकले मंगलबार र्‍यापिड टेस्ट (आरडीटी) गर्दा पोजेटिभ देखिएपछि क्वारेन्टाइन जान एम्बुलेन्स खोजे। कोरियाबाट ४२ दिनअघि आएका उनको गाउँपालिकाले गरेको टेस्टमा कोरोना पोजेटिभ देखिएपछि साँझ एम्बुलेन्सको खोजी भयो। तर, कुनै पनि एम्बुलेन्स चालक उनलाई लैजान तयार भएनन्। गाउँपालिकास्थित मैदी स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत तार्केश्वर पटेलले पनि एम्बुलेन्स चालकलाई मनाउने प्रयास गरे। नमानेपछि ती…

    विस्तृतमा पढ्नुस्

  • महाकाली पारी अलपत्र वासुदेव आमाको किरिया गर्न आउन पाउने, गृहले दियो अनुमति, प्रशासनले थाल्यो प्रकृया

    महाकाली पारी अलपत्र वासुदेव आमाको किरिया गर्न आउन पाउने, गृहले दियो अनुमति, प्रशासनले थाल्यो प्रकृया

    काठमाडौं : घरमा आमा बित्दा पनि भारतीय क्वारेन्टाइनबाट दार्चुला आउन नपाएका वासुदेव भट्टलाई स्वदेश ल्याउने प्रक्रिया सुरु भएको छ। घरमा आमा बितिन्, छोरा वासुदेव पारी क्वारेन्टाइनमै भएपछि मिडियामा वासुदेवले भनेका थिए : महाकालीमा हाम फालेरै भए पनि घर जान्छु। समाचार सार्वजनिक भएपछि गृह मन्त्रालयले वासुदेवलाई घर ल्याउने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई बुधवार नै पत्राचार गरेको थियो। दार्चुलाका सहायक…

    विस्तृतमा पढ्नुस्

  • सनसिटी अपार्टमेन्टमा भएको के हो? अर्थमन्त्री गएको हल्ला कसरी फैलियो?

    सनसिटी अपार्टमेन्टमा भएको के हो? अर्थमन्त्री गएको हल्ला कसरी फैलियो?

    सोमबार कागेश्वरी मनोहरा नगरपालिकास्थित पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा कोरोना भाइरसको र्‍यापिड डाइगोनेस्टिक टेस्ट (आरडीटी) गर्दा एकै परिवारका तीन जनामा पोजेटिभ देखियो। नगरपालिकाको समन्वयमा तीनै जनालाई एम्बुलेन्समा राखेर लगनखेलस्थित पाटन अस्पताल लगियो। स्वाब संकलनपछि परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइयो। यति बेलासम्म सनसिटीमा कोरोनाको संक्रमण देखियो भनेर उपत्यकाभर सूचना पुगिसकेको थियो। अर्कोदिन मंगलबार परीक्षणको रिपोर्ट दुई जनाको पोजेटिभ आयो। एक जनाको…

    विस्तृतमा पढ्नुस्

  • घरमा आमा बितिन्, छोरा वासुदेव पारी क्वारेन्टाइनमै, भन्छन् : महाकालीमा हाम फालेरै भए पनि घर जान्छु

    घरमा आमा बितिन्, छोरा वासुदेव पारी क्वारेन्टाइनमै, भन्छन् : महाकालीमा हाम फालेरै भए पनि घर जान्छु

    काठमाडौं : घरमा आमा बितेको खबर पुगेपछि दुई दिन यता वासुदेव भट्टका आँखा ओभानो छैन। सँगै रहेका साथीहरुले ढाड्स दिए पनि उनी सम्हालिन सकिरहेका छैनन्। उनको एउटैमात्र ध्येय छ, जसरी नि आमाको काजक्रिया गर्न घर पुग्ने। वासुदेवलाई थाहा छ उनका लागि सीमा नाकामा रहेको पुलको ढोका खुल्नेवाला छैन। त्यसैले उनले महाकालीमा पौडी खेलेर भए पनि घर जाने सोच बनाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् कोरोनाको नमूना परीक्षण गर्ने देशभरका १३ वटा प्रयोगशाला : कुन प्रदेशमा कहाँ?

    यी हुन् कोरोनाको नमूना परीक्षण गर्ने देशभरका १३ वटा प्रयोगशाला : कुन प्रदेशमा कहाँ?

    काठमाडौं : सरकारले कोरोना भाइरसको पिसीआर विधिबाट नमूना परीक्षणका लागि देशभरका १३ वटा प्रयोगशाला सञ्चालनमा ल्याएको छ। ५५ जिल्लामा र्‍यापिड डायग्नोस्टिक किट टेस्टबाहेक देशका १३ ल्याबबाट नमूना परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले सोमवार सार्वजनिक गरेको 'कोभिड १९ सम्बन्धी स्वास्थ्य क्षेत्रको प्रतिकार्य' प्रतिवेदनमा ७ वटै प्रदेशमा १३ वटा प्रयोगशाला सञ्चालनमा आएको जानकारी दिएको छ। प्रतिवेदनअनुसार उपत्यकामा टेकुको…

    विस्तृतमा पढ्नुस्

  • बाग्लुङमा एक महिलामा देखियो कोरोनासँग मिल्दो लक्षण, भारतको धार्मिक सभामा सहभागी भएर फर्किएकी थिइन्

    बाग्लुङमा एक महिलामा देखियो कोरोनासँग मिल्दो लक्षण, भारतको धार्मिक सभामा सहभागी भएर फर्किएकी थिइन्

    काठमाडौं : बाग्लुङमा भारतबाट आएकी एक महिलामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको छ। बाग्लुङको काठेखोला गाउँपालिकामा आइतवार स्वास्थ्यकर्मीले र्‍यापिड कीट टेस्ट गर्दा अन्दाजी ५५/६० वर्षीय ती महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए। 'र्‍यापिड टेस्टमा अलि कन्फ्यूजनजस्तो आएपछि हामीले स्बाव परीक्षणका लागि जिल्लाको टिमलाई मगाएका छौं,' उनले टेलिफोनमा भने, 'उहाँलाई अहिले गाउँपालिकाकै क्वारेन्टाइनमा राख्ने व्वस्था गरिँदैछ।…

    विस्तृतमा पढ्नुस्

  • रोहिंग्या भन्छन् - सहयोग पाएनौं भने भोकै मर्छौं, मेयरको जवाफ - जति दिए पनि मागिरहन्छन्

    रोहिंग्या भन्छन् - सहयोग पाएनौं भने भोकै मर्छौं, मेयरको जवाफ - जति दिए पनि मागिरहन्छन्

    काठमाडौं : सरकारले चैत ११ गतेदेखि लकडाउन गर्दा सबैभन्दा समस्यामा परे ज्याला मजदुरी गरेर पेट पाल्ने मजदुर वर्ग। ज्यालादारी नेपाली मजदुरसँगै नेपालमा शरण लिएर बसिरहेका रोहिंग्या समुदाय पनि यसको चर्को मारमा पर्‍यो। म्यानरको उत्तरी रखाइन राज्यबाट विस्थापित भएर ५/६ वर्षदेखि राजधानी काठमाडौंका विभिन्न ठाउँमा आश्रय लिएर बसेका रोहिंग्या समुदायलाई लकडाउनमा छाक टार्ने चिन्ता छ। पूरै देश कोरोनाविरुद्धको लडाईंमा होमिएका बेला…

    विस्तृतमा पढ्नुस्

  • मुलुकतिर हेर्दाहेर्दै पुग्न लाग्यो १४ दिन, तर चिन्ता चाहिँ उही : के क्वारेन्टाइन पूरा भएपछि देश छिर्न देलान्?

    मुलुकतिर हेर्दाहेर्दै पुग्न लाग्यो १४ दिन, तर चिन्ता चाहिँ उही : के क्वारेन्टाइन पूरा भएपछि देश छिर्न देलान्?

    काठमाडौं : आफ्नो मुलुकतिर टुलुटुल हेरेर बस्न थालेको पनि अब दुई साता पुग्नै लागेको छ। कोभिड – १९ को संक्रमण भए नभएको पहिचान हुन प्रारम्भिक १४ दिन क्वारेन्टाइनमा बस्नुपर्छ। आउँदो आइतबार १४ दिन पनि पूरा हुँदैछ। त्यसैले उनीहरु नेपालतिर हेरिरहेका छन्। भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा छ धारचुला नगर पञ्चायत। त्यहाँबाट चर्को गरी चिच्याउने हो भने नेपालतिरको विशाल पहाडमा ठोक्किन्छ…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा फसेकालाई बाहिर पठाउने निर्णयबाट किन पछि हट्यो सरकार?

    काठमाडौंमा फसेकालाई बाहिर पठाउने निर्णयबाट किन पछि हट्यो सरकार?

    काठमाडौं: रक्षा मन्त्रालयमा बिहीवार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र सदस्यहरु अर्थमन्त्री युवराज खतिवडा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई, गृहमन्त्री रामबहादुर थापालगायत उपस्थित थिए। उनीहरुबीच अनौपचारिक छलफल भइरहेको थियो। छलफलमा केही मन्त्रीले काठमाडौंमा रोकिएका असहाय, मजदुर र डेरावालालाई गाउँ जान दिने विषय उठाए। विशेषगरी मजदुरहरु पैदलै लामो दुरीमा गाउँ फर्किन…

    विस्तृतमा पढ्नुस्

  • देशले त दुत्कार्‍यो तर परदेशीले पाल्दै भुलाउँदैछन् 'अनागरिक'हरुको मन...

    देशले त दुत्कार्‍यो तर परदेशीले पाल्दै भुलाउँदैछन् 'अनागरिक'हरुको मन...

    पान चढे, फूल चढे और चढे मेवा। लडवनका भोक लगे सन्त करे सेवा। अन्धेको आँख दे कोणनको काया। बाझनको पुत्र दे त निर्धनको माया... गणपति आरतीका बेला गाउने यी हरफहरु नेपाली नागरिकले सामूहिक रुपमा गाउँदैछन्। त्यो पनि भारतीय भूमिमा। कोरोनाको त्रास र लकडाउनले आफ्नै देश फर्किंन नपाउँदा नेपाल-भारत सीमा नजिकै भारतीय भूमिमा क्वारेन्टाइनमा बसिरहेका नेपालीलाई 'जय गणेश जय गणेश देव,…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनले झापामै रोकियो पूर्वराज परिवार, पूर्वराजा शाहले भने: घरबाहिर ननिस्कौं, सामाजिक दुरी कायम गरौं

    लकडाउनले झापामै रोकियो पूर्वराज परिवार, पूर्वराजा शाहले भने: घरबाहिर ननिस्कौं, सामाजिक दुरी कायम गरौं

    काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार झापामा रोकिएको छ। फागुनको अन्त्यतिर भारतको सिक्किम र दार्जिलिङको भ्रमणमा निस्किएको पूर्वराज परिवार चैत ११ बाट घोषित लकडाउनका कारण झापामा रोकिएको हो। पूर्व राजपरिवारका सदस्य झापाको दमकमा बसिरहेका छन्। दमकमै राज परिवारको स्वामित्वमा हिमालय महालक्ष्मी चिया बगान रहेको छ। पूर्वराजा शाह र पूर्वरानी कोमलराज्य…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातमा भारतीय प्रहरीद्वारा कुटिए सीमापारि क्वारेन्टाइनमा बसेका नेपाली, भेडाबाख्रा खाँदेजस्तै एउटै कोठामा ३० जनासम्म

    मध्यरातमा भारतीय प्रहरीद्वारा कुटिए सीमापारि क्वारेन्टाइनमा बसेका नेपाली, भेडाबाख्रा खाँदेजस्तै एउटै कोठामा ३० जनासम्म

    काठमाडौँ: नेपाल प्रवेशका लागि सीमापारि क्वारेन्टाइनमा बसेका नेपाली नागरिकमाथि भारतीय प्रहरीले कुटपिट गरेको छ। शनिबार मध्यराति भारतीय प्रहरीले कुटपिट गरेको हो। लकडाउनले नेपाल-भारत सीमामा अलपत्र नेपालीलाई नेपाल सरकारले प्रवेश अनुमति नदिएपछि भारतमा क्वारेन्टाइनमा बस्न बाध्य छन्। पिथौरागढको बालुवाकोटस्थित राजकीय इन्टर कलेजमा क्वारेन्टाइनमा बसिरहेका ३७० जनामध्ये एक जना शनिबार भागेर नेपाल आएपछि आफूहरु भारतीय प्रहरीबाट कुटिएको बैतडी पुर्चुडीका उत्तमराज धामीले टेलिफोनमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell