PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • आलु र प्याजमा मात्रै होइन यी खाद्यवस्तुमा पनि सरकारले लगाएको छ 'भ्याट', कस्तो छ बजारमा माग?

    आलु र प्याजमा मात्रै होइन यी खाद्यवस्तुमा पनि सरकारले लगाएको छ 'भ्याट', कस्तो छ बजारमा माग?

    काठमाडौं : आयातित खाद्यवस्तुहरुमा सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ। सरकारले लिने कर आयातकर्तादेखि खुद्रा बिक्रेतासम्म पुग्दा जोडिएर उपभोक्ताकै गोजीबाट तानिन्छ। आलु र प्याजमा भ्याट लागेको सर्वत्र चर्चा भइरहँदा दुबैको आयात प्रभावित मात्रै भएको छैन, व्यापारीले लुकाएर अभाव देखाउँदै मनपरी मूल्यमा असुली सुरु भइसकेको छ। भ्याट लागू गरिएका खाद्यवस्तु आलु र प्याज मात्रै होइनन्, स्याउ, केराउ, एभोकाडो, बोडी, सिमी,…

    विस्तृतमा पढ्नुस्

  • खाने तेलपछि सस्तियो चामलको भाउ : बोरामा दुई सय रुपैयाँसम्म घट्दा उपभोक्तालाई राहत

    खाने तेलपछि सस्तियो चामलको भाउ : बोरामा दुई सय रुपैयाँसम्म घट्दा उपभोक्तालाई राहत

    काठमाडौं : चामलको आयात सहज हुन थालेपछि मूल्य घट्न थालेको छ। बजारमा पाइने विभिन्न ब्राण्डका चामल बोरामा २ सय रुपैयाँसम्म मूल्य घटेको व्यवसायीहरुले बताएका छन्। खाने तेलपछि चामलको मूल्य घट्दा उपभोक्तालाई केही राहत भएको छ। भारतले निर्यातमा २० प्रतिशत शुल्क लगाएपछि चामलको मूल्य बोरामै ५ सय रुपैयाँभन्दा बढि वृद्धि भएको थियो। मंसिरदेखि नयाँ धान चामल आउने गरेपनि यस पटक आयात…

    विस्तृतमा पढ्नुस्

  • नयाँ वर्ष संघारमा आइपुग्दा घट्यो मासुको खपत, बढ्दो महंगीको असर हो?

    नयाँ वर्ष संघारमा आइपुग्दा घट्यो मासुको खपत, बढ्दो महंगीको असर हो?

    काठमाडौं : नयाँ वर्ष वि सं २०८० सुरु हुन केहीदिनमात्रै बांकी छ। अहिले मानिसहरु नयाँ वर्ष मनाउने योजना बनाइरहअका छन्। तर, आर्थिक मन्दी र बढ्दो महँगीको असर बजारमा देखिन थालेको छ। दैनिक उपभोग्य वस्तुमध्येको कुखुराको मासुको बिक्री ह्वात्तै घट्दा सर्वसाधारण महँगीको मारमा परेको तथ्यलाई थप बल पुगेको छ। कुखुराको मासुको खपत ३५ प्रतिशतले घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • एक सातामै तीन पटकसम्म किन बढ्यो कुखुराको मासुको मूल्य?

    एक सातामै तीन पटकसम्म किन बढ्यो कुखुराको मासुको मूल्य?

    काठमाडौं : ब्रोइलर कुखुराको मासुको मूल्य महँगिन थालेको छ। गत पुसको अन्तिम सातादेखि जिउँदो कुखरा र मासुको खपतमा कमी आएर मूल्य घट्दै गएकोमा फेरि महँगो हुन थालेको हो। माघ महिनामा स्वस्थानी ब्रतका कारण मासुको खपत कम हुने गर्छ। त्यसैले मूल्यमा पनि कमी आउँछ। तर, फागुन महिना सुरु भएपछि भने बजारमा कुखुराको मासुको मूल्य क्रमिक उकालो लाग्दै गएको छ। राष्ट्रिय कुखुरा…

    विस्तृतमा पढ्नुस्

  • चामलदेखि आँटामैदासम्मको मूल्य बढ्दा नेपाली भान्छा महँगियो

    चामलदेखि आँटामैदासम्मको मूल्य बढ्दा नेपाली भान्छा महँगियो

    काठमाडौं : दैनिक उपभोग्य बस्तुको मूल्य उकालो लाग्न थालेको छ। भान्छामा प्रयोग हुने चामल, मैदा, आँटा, सूजीको मूल्य उक्लिएको छ। मसलाका रुपमा प्रयोग हुने जिरा-धनियाको मूल्य त उत्याधिक बढेको किराना व्यवसायीहरुले बताएका छन्। मैदा र आँटाको खपत बढ्दो छ। घरायसी रुपमा आँटा र व्यावसायिक रुपमा मैदाको माग धेरै हुन्छ। तर नेपालमा गहुँ उत्पादन वार्षिक ३ लाख टन मात्र छ भने ७…

    विस्तृतमा पढ्नुस्

  • चामलदेखि आँटामैदासम्मको मूल्य बढ्दा महँगियो नेपाली भान्छा

    चामलदेखि आँटामैदासम्मको मूल्य बढ्दा महँगियो नेपाली भान्छा

    काठमाडौं : दैनिक उपभोग्य बस्तुको मूल्य उकालो लाग्न थालेको छ। भान्छामा प्रयोग हुने चामल, मैदा, आँटा, सूजीको मूल्य उक्लिएको छ। मसलाका रुपमा प्रयोग हुने जिरा-धनियाँको मूल्य त उत्याधिक बढेको किराना व्यवसायीहरुले बताएका छन्। मैदा र आँटाको खपत बढ्दो छ। घरायसी रुपमा आँटा र व्यावसायिक रुपमा मैदाको माग धेरै हुन्छ। तर, नेपालमा गहुँ उत्पादन वार्षिक ३ लाख टन मात्र छ भने…

    विस्तृतमा पढ्नुस्

  • सुन आयात शून्य हुँदा पनि चलिरहेको छ कारोबार, के बजारमा चिनियाँ सुन भित्रिएको हो?

    सुन आयात शून्य हुँदा पनि चलिरहेको छ कारोबार, के बजारमा चिनियाँ सुन भित्रिएको हो?

    काठमाडौं : विवाहको याम। गरगहनाका लागि सुनको किनबेच हुने मुख्य समय हो यो। यतिबेला सुनको मूल्य उच्च भए पनि कारोबार भइरहेकै छ। तर, मुलुकमा सुनको वैधानिक आयात ठप्प छ। यस्तो अवस्थामा कसरी चलेको छ बजार? पुस सुनचाँदी कारोबारको 'अफ-सिजन' हो। माघ महिनामा भने कारोबारमा उल्लेख्य सुधार आउने गर्छ। मूल्य उच्च भइरहे पनि यतिबेला अत्यावश्यक परेकाहरुको भीड सुनचाँदी पसलमा छ। उनीहरुले गरगहना किनिरहेकै छन्।…

    विस्तृतमा पढ्नुस्

  • स्वदेशी उत्पादनले नै धान्यो बजार : हात्तिपाइले तरुल प्रतिकेजी ८० रुपैयाँसम्म, अरुको मुल्य कति?

    स्वदेशी उत्पादनले नै धान्यो बजार : हात्तिपाइले तरुल प्रतिकेजी ८० रुपैयाँसम्म, अरुको मुल्य कति?

    काठमाडौं : माघेसंक्रान्तिमा स्वदेशी तरुलले भारतीय तरुल विस्थापित गर्ने भएको छ। देशभित्रै पर्याप्त उत्पादन भएसँगै स्वदेशी तरुलले भारतीय तरुलको बजार हिस्सा खोस्न सफल भएको छ। माघेसंक्रान्ति नजिकिएसँगै बजारमा कन्दमुलहरु उल्लेख्य रुपमा भित्रिएका छन्। तरुलको पर्व माघेसंक्रान्तिमा स्वदेशी तथा विदेशी तरुलको माग उच्च हुन्छ। उपभोक्ताहरुले केही दिन अघिबाटै संक्रान्तिका लागि विभिन्न प्रकारका तरुल, पिँडालु, स्कुसको जरा र सखरखण्ड लगायतका कन्दमुलहरु खरिद…

    विस्तृतमा पढ्नुस्

  • सुनको माग शून्यमा झरेपछि पुसभरी आयात बन्द : व्यवसायीले पनि भने चाहिँदैन, ५ महिनामा १० अर्ब बढीको आयात

    सुनको माग शून्यमा झरेपछि पुसभरी आयात बन्द : व्यवसायीले पनि भने चाहिँदैन, ५ महिनामा १० अर्ब बढीको आयात

    काठमाडौं : बिहे, व्रतबन्ध आदिका लागि सिजन नभएका कारण सुनको माग शून्यमा झरेपछि व्यवसायीले २० दिन आयात नगर्ने भएका छन्। व्यवसायीको आग्रहमा बैंकर्स संघले छुट्याएको कोटा अनुसार वाणिज्य बैंकहरुले सुन आयात गर्दै आएका छन्। एकातिर अफ सिजन, अर्कोतिर तोलामै लाख रुपैयाँ नाघेपछि सुनको माग शून्य छ। चाँदीको मागमा पनि उच्च गिरावट छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले पुसभरी सुन आयात नगर्ने जनाएको…

    विस्तृतमा पढ्नुस्

  • कोभिड बीमाको रकममा पुनर्बीमाको अडानले अलमल, दाबी भुक्तानीमा बीमितलाई फेरि झुक्याइदै

    कोभिड बीमाको रकममा पुनर्बीमाको अडानले अलमल, दाबी भुक्तानीमा बीमितलाई फेरि झुक्याइदै

    काठमाडौं : कोभिड बीमा गरेर दाबी भुक्तानी पर्खिरहेका सेवाग्राहीलाई खुसी पार्ने अर्थमन्त्रालयको आश्वासन मतदाता प्रभावित पार्ने चुनावी कार्ड ठहर हुने संकेत देखिएको छ।चुनावअघि एक अर्ब निकासा दिएर बीमितलाई आशावादी बनाएको सरकारले अब पुनर्बीमा कम्पनीको बहानामा दाबी भुक्तानी भए/नभएको नियमन गर्न उदासीनता देखाएको छ। कोभिड बीमाको दाबी भुक्तानीका लागि दिन गनेर बसेका बीमितलाई कम्पनीहरुले फेरि निराश पार्ने भएका छन्। नेपाल पुनर्बीमा कम्पनी…

    विस्तृतमा पढ्नुस्

  • विवाहको लगन सुरु भएपछि माग बढ्दा सुन दैनिक १० किलोको कोटाले धान्न मुस्किल

    विवाहको लगन सुरु भएपछि माग बढ्दा सुन दैनिक १० किलोको कोटाले धान्न मुस्किल

    काठमाडौं : विवाहको लगन सुरु भएपछि सुनको माग दैनिक ३५ किलो पुगेको छ। तर विदेशी मुद्रा संचिति कम भएको भन्दै सरकारले दैनिक १० किलोमात्रै सुन आयातको कोटा तोकेको छ।यसले बजारमा सुन अभाव हुन थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर ११ गतेदेखि विवाहको लगन सुरु भएकाले सुनको माग दैनिक ३५ किलो पुगेको छ। 'विवाहकै कारण सुनको गरहनाको अर्डर बढेको हो।…

    विस्तृतमा पढ्नुस्

  • खाद्यान्नको मूल्य आकासियो, चामलदेखि तेलसम्मको भाउ बढ्दा घरखर्च पनि बढ्दै

    खाद्यान्नको मूल्य आकासियो, चामलदेखि तेलसम्मको भाउ बढ्दा घरखर्च पनि बढ्दै

    काठमाडौं : हिउँदे तरकारी बजारमा आउँदा सर्वसाधारणले मूल्यमा राहत महसुस गरे पनि अन्य खाद्यवस्तुको मूल्य भने आकासिएको छ। चामल, दाल, तेल, पिठो, प्याकेटका खानेकुरा महँगिएका हुन्। दैनिक उपभोग्य वस्तुको मूल्य क्रमिक बढिरहँदा सर्वसाधारणको मासिक खर्चमा दबाब परेको छ। उपभोक्ताले दशैं अघिसम्म पनि खरिद गरेका मूल्यका तुलनामा धेरैजसो खाद्यवस्तुको भाउ बढेको छ। मैदाबाट बन्ने खाद्यान्नहरुको मूल्यमा धेरै फरक परेको देखिएको व्यवसायीहरुले नै बताएका…

    विस्तृतमा पढ्नुस्

  • तिहारमा चाँदीका सामानको माग उच्च, तर मौज्दात नहुँदा पुरानै सामान 'रिसाइकल' गरेर बजार धान्दै व्यवसायी

    तिहारमा चाँदीका सामानको माग उच्च, तर मौज्दात नहुँदा पुरानै सामान 'रिसाइकल' गरेर बजार धान्दै व्यवसायी

    काठमाडौं : आज धनतेरस। सुन चाँदीका सामान र भाँडाहरु किन्न अहिले बजारमा मानिसको भिड छ। तिहारमा सुनभन्दा बढी बिक्री चाँदीको हुन्छ। सिक्कादेखि सजावटका सामान, पूजा भाँडा किनेर/बनाएर घरमा चाँदी भित्र्याउने थुप्रै हुन्छन्। सुनका तुलनामा लागत कम पर्ने भएकाले पनि धन्तेरसमा धेरै बिक्री हुने वस्तु चाँदीकै हुन्छ। व्यवसायीका अनुसार यो तिहारमा कारोबारका लागि चाँदी मौज्दात छैन। चाँदी मौज्दात नहुनुको प्रमुख कारण-…

    विस्तृतमा पढ्नुस्

  • कस्तो होला तिहारमा सुनको कारोबार, दैनिक बिक्थ्यो ४५ किलोसम्म

    कस्तो होला तिहारमा सुनको कारोबार, दैनिक बिक्थ्यो ४५ किलोसम्म

    काठमाडौं : तिहार सुनचाँदीको धेरै बिक्री हुने चाड। सुनको कारोबार दैनिक ४० देखि ४५ केजीसम्म र चाँदी २ हजार केजीसम्म बिक्री हुने बेला हो तिहार। यसपटक तिहार आउन एक साता बाँकी छ। सुनचाँदी आयातमा कोटा घटाएर सरकारले गरेको कडाइले व्यवसायी छटपटीमा छन्। यसको कारण तिहारको कारोबारका लागि सुनचाँदी अपुग हुने आकलनले होइन। कारोबारमा आएको मन्दीले हो। अघिल्लो वर्ष सुनचाँदी व्यवसायीलाई सुनका…

    विस्तृतमा पढ्नुस्

  • बजारमा चाँदीको अभाव,माग धान्न भारतबाट नेपालतर्फ तस्करी

    बजारमा चाँदीको अभाव,माग धान्न भारतबाट नेपालतर्फ तस्करी

    काठमाडौंः सिजन सुरु भएपछि बजारमा चाँदीको अभाव हुन थालेको छ। गत वर्ष सरकारले चाँदी आयात मागभन्दा बढी भएको र भारतमा अवैधरूपमा निर्यातसमेत भएको भन्दै कोटा तोकेको थियो। नेपालभन्दा भारतमा चाँदी महँगो भएपछि तस्करी भएका घटना पनि बाहिर आएका थिए। सरकारले आयातमा कडाइ गरेपछि अहिले उल्टो भएको छ। मागका अनुपातमा नेपाली बजारमा चाँदी छैन। आयातमा कोटा प्रणालीको नियन्त्रण छ। त्यसैले भारतबाट…

    विस्तृतमा पढ्नुस्

  • सरकारी कम्पनीभन्दा निजी क्षेत्रले बेचेका खसीबोका र च्याङ्ग्राको मूल्य सस्तो

    सरकारी कम्पनीभन्दा निजी क्षेत्रले बेचेका खसीबोका र च्याङ्ग्राको मूल्य सस्तो

    काठमाडौं : सरकारी कम्पनीमा भन्दा निजी क्षेत्रमा खसीबोकाको मूल्य सस्तो पर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरिरहेको सुपथ बजारमा बिक्री गरिरहेको खसीबोकाको मूल्य निजी क्षेत्रको भन्दा केही महँगो भएको छ। खाद्य कम्पनीले प्रतिकेजी १० रुपैयाँ छुट दिएर जिउँदो खसीबोका ६ सय ७० रुपैयाँमा बेचिरहेको छ। यता निजी क्षेत्रका व्यवसायीहरुले प्रतिकेजी ६ सय ५० रुपैयाँदेखि ७ सय रुपैयाँ छ।…

    विस्तृतमा पढ्नुस्

  • महंगो दशैं : बजारमा खाने तेलबाहेक सबै खाद्यान्न र मसलाहरुमा मूल्यवृद्धि, केमा कति बढ्यो भाउ?

    महंगो दशैं : बजारमा खाने तेलबाहेक सबै खाद्यान्न र मसलाहरुमा मूल्यवृद्धि, केमा कति बढ्यो भाउ?

    काठमाडौं : भोलिबाट दशैं सुरु हुँदैछ। संघारमै रहेको चाडको बेला बजारमा खाद्यान्नको मूल्य क्रमिक उकालो लाग्दै गएको छ। तुलनात्मकरूपमा खाने तेल सामान्य सस्तिए पनि चामलदेखि मरमसलासम्मको भाउ बढेको छ। ब्रोइलर कुखुराको भाउ घटेको छैन। खसीको मासुमा खुद्रा मूल्य मनपरी छ। चामल महँगियो, दाल पनि महँगिएको छ। हरेक वर्ष दशैंमा उपत्यकादेखि बाहिरका जिल्लाहरुमा खाद्यान्नको खपत अन्य समयभन्दा बढ्छ। चाडपर्वमा परिवार भेला भएर विभिन्न परिकार खाने…

    विस्तृतमा पढ्नुस्

  • बजार मूल्य घट्न थालेपछि खाद्य कम्पनीमा पनि घट्यो तेल, दाल र मैदाको मूल्य

    बजार मूल्य घट्न थालेपछि खाद्य कम्पनीमा पनि घट्यो तेल, दाल र मैदाको मूल्य

    काठमाडौं : सरकारी कम्पनीको खाद्यान्न खरिद गर्नेहरुलाई दशैँका मुखमा केही राहत हुने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसलमा बिक्री हुँदै आएको खाद्यान्नको भाउ घटाएकाले तेल, मैदा र दालका मूल्यमा केही राहत हुने भएको हो। प्रतिष्पर्धी बजारमा प्रचलित दर क्रमिक घटेकाले कम्पनी दबाबमा परेको थियो। कम्पनीले खानेतेलमा सूर्यमुखी, भट्मास, तोरी तेल, मैदा र मुसुरो दालको मूल्य घटाएको जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सुनको माग एकाएक बढ्यो, मागसँगै सुनको स्टक नै हुन छाड्यो

    सुनको माग एकाएक बढ्यो, मागसँगै सुनको स्टक नै हुन छाड्यो

    काठमाडौंः दसैं नजिकिएसँगै सुनको माग एकाएक बढेको छ। नेपाल बैंकर्स संघका अनुसार केही दिनदेखि सुन स्टकमा छैन। साउन र भदौंमा सुन स्टकमा रहने गर्थ्यो। 'गत महिनासम्म सुन स्टकमा रहने गर्थ्यो। तर अहिले आयात गर्ने वित्तिकै व्यवसायीले उठाउने गरेका छन्,' संघका एक कर्मचारीले भने, 'बजारमा सुनको माग एकाएक बढेको देखिन्छ।' विभिन्न वाणिज्य बैंकले दैनिक १० किलो सुन आयात गर्न पाउनेछन्। आयात…

    विस्तृतमा पढ्नुस्

  • सर्वसाधारणका लागि महंगो हुन सक्छ दशैं : सुपथ मूल्य पसल संचालनको तयारी, तर छैन चिनी र घ्यूको 'स्टक'

    सर्वसाधारणका लागि महंगो हुन सक्छ दशैं : सुपथ मूल्य पसल संचालनको तयारी, तर छैन चिनी र घ्यूको 'स्टक'

    काठमाडौं : सरकारले बर्सेनि दशैं तिहारलाई लक्षित गर्दै सुपथ मूल्य पसलको व्यवस्था गर्छ। आम उपभोक्ताका लागि खाद्यान्नका निश्चित परिमाणमा छुट घोषणा गरिन्छ यो अवधिमा। यसपटक पनि सुपथ मूल्य पसल संचालनको तयारी छ तर उपभोक्ताको मागका अनुपातमा सरकारी निकायले खाद्यान्नको व्यवस्थापन गर्न सकेको छैन। हरेक वर्ष  चाडपर्वको समयमा उपभोक्तालाई सस्तो मूल्यमा खाद्यान्न उपलब्ध गराउन सरकारको खाद्य कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले सुपथ मूल्य सञ्चालन गर्छन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell