PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

  • किन बढिरहेको छ तरकारीको मूल्य ? किलोमा ३० रुपैयाँसम्म बढ्यो

    किन बढिरहेको छ तरकारीको मूल्य ? किलोमा ३० रुपैयाँसम्म बढ्यो

    काठमाडौंः पछिल्लो समय तरकारीको मूल्य बढ्न थालेको छ। सिजन अनुसार तरकारीको उत्पादन हुँदा यसको असर मूल्यमा पर्ने गरेको हो। हाल अफसिजनका कारण तरकारीको आपूर्तिमा उतारचढाव हुँदा तरकारीको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ। निषेधाज्ञा खुकुलो भएसँगै हाल बजारमा चहलपलह बढ्न थालेको छ। अहिले बजार बेलुकीसम्म खोल्न पाइने हुनाले तरकारीको खपत बढ्न थालेको छ। तर तरकारीको आपूर्तिमा कमी…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन दुबईबाट भित्रिँदै चार सय किलो सुन!

    एकै दिन दुबईबाट भित्रिँदै चार सय किलो सुन!

    काठमाडौं : कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि बन्द रहेको सुन आयात पुनः सुरु हुने भएको छ। करिब २ महिनापछि आगामी साता दुबईबाट एकै दिन चार सय किलो सुन नेपाल भित्रिने भएको हो। निषेधाज्ञाका कारण रोकिएको सुन आयात अन्तर्राष्ट्रिय हवाई उडान खुलेलगतै सुरु हुने भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। कोरोना संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालयहरुले काठमाडौं उपत्यकाका तीनसहित ७५ जिल्लामा वैशाख…

    विस्तृतमा पढ्नुस्

  • लोकप्रियताका लागि छुटको घोषणा, भिडको निहुँ पार्दै दुई घन्टा मात्र काउन्टर खुला!

    लोकप्रियताका लागि छुटको घोषणा, भिडको निहुँ पार्दै दुई घन्टा मात्र काउन्टर खुला!

    काठमाडौं : बजेटमार्फत् सरकारले साल्ट ट्रेडिङ र खाद्यले बेच्ने खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट लिन मंगलबारदेखि उपभोक्तालाई अझ असहज भएको छ। भिड भयो भन्दै साल्ट ट्रेडिङले बिक्री कक्ष २ घन्टा मात्रै खोल्न थालेपछि अब सस्तोमा पाउन लाम लाग्नेहरु जिल्ल पर्दै फर्कनुपर्ने भएको हो। सस्तो लोकप्रियताका लागि सरकारले बजेटमार्फत घोषणा गरेको निषेधाज्ञा अवधिका लागि छुटको घोषणा ६ दिनपछि मात्रै कार्यान्वयनमा ल्याइएको थियो। सुरुमा…

    विस्तृतमा पढ्नुस्

  • तीन महिनादेखि डेरी उद्योगीले किन रोक्यो किसानको भुक्तानी?

    तीन महिनादेखि डेरी उद्योगीले किन रोक्यो किसानको भुक्तानी?

    काठमाडौं : सरकारी तथा निजी क्षेत्रका डेरीले किसानबाट दुध संङ्कलन गरे पनि तीन महिनादेखि भुक्तानी भने रोकेका छन्। डेरी उ्दयोगहरुले किसानबाट संकलन गरेको दूधको भुक्तानी रोक्दा यसको असर बजारसम्म नै परेको छ। डेरी उद्योगहरूले दुग्ध पदार्थको बिक्री घटे पनि किसानबाट संकलन गर्दै दूधलाई पाउडर र बटर बनाइरहेका थिए। भुक्तानीमा ढिलाइले पशुपालक किसान भने मर्कामा परेका छन्। कृषि तथा पशुपन्छी विकास…

    विस्तृतमा पढ्नुस्

  • खाने तेलमा अचाक्ली मुल्यवृद्धि, नियमनकारी निकाय भने मौन

    खाने तेलमा अचाक्ली मुल्यवृद्धि, नियमनकारी निकाय भने मौन

    काठमाडौं : तिहारपछि खाद्यतेलको मूल्य अस्वभाविक रुपमा बढेको छ। तोरी, सूर्यमुखी र भटमासको तेलमा क्रमिक भएको मूल्यवृद्धिले उपभोक्ताको भान्सा महंगिएको छ। किन बढ्यो तेलको मूल्य? उपभोक्ता बिक्रेतालाई भाउमा मनोमानी गरेको दोष दिन्छन्। बिक्रेता उत्पादकबाटै बढैर आएको भन्दै पन्छिन्छन्। नियमनकारी निकाय वाणिज्य उपभोक्ता संरक्षण विभागका अधिकारीहरू कारण खोजी भइरहेको भन्दै पन्छिन्छन्। बिक्रेताहरूकै भनाइमा कोभिडको असर सुरू भएयता बजारमा तेलको खपत कम…

    विस्तृतमा पढ्नुस्

  • कोभिड देखाउँदै चीनको एक वर्षदेखि नेपालमा ‘अघोषित नाकाबन्दी’, राजनीतिक कारणले रोकेको निष्कर्ष

    कोभिड देखाउँदै चीनको एक वर्षदेखि नेपालमा ‘अघोषित नाकाबन्दी’, राजनीतिक कारणले रोकेको निष्कर्ष

    काठमाडौंः कोभिडलाई देखाउँदै चीनले केरुङ र तातोपानी नाकाबाट सहज रुपमा सामान ल्याउन नदिएको एक वर्ष भइसकेको छ। लगातारको कूटनीतिक प्रयासपछि पनि दुबै नाकाबाट सामान आउन नसकेपछि राजनीतिक कारणले चीनले अघोषित नाकाबन्दी लगाएको निष्कर्षमा परराष्ट्रका अधिकारीहरु पुगेका छन्। परराष्ट्रका एक अधिकारीले भने-‘हामीले कूटनीतिक रुपमा प्रयास गर्दागर्दै हत्तु भइसकेका छौं। चीनले कोभिडका कारण देखाएर सामान रोके पनि यसमा राजनीतिक कारण स्पष्ट रुपमा…

    विस्तृतमा पढ्नुस्

  • सास फेर्नको सकस : अक्सिजन सिलिन्डर होल्ड गर्दा आवश्यकलाई पुर्‍याउनै कठिन

    सास फेर्नको सकस : अक्सिजन सिलिन्डर होल्ड गर्दा आवश्यकलाई पुर्‍याउनै कठिन

    काठमाडौं : बढ्दो संक्रमणले सर्तकताका लागि सर्वसाधारणले १० लिटर क्षमताको अक्सिजन सिलिण्डर आवश्यकभन्दा धेरै स्टक राख्दा बजारमा त्यसको अभाव हुन थालेको छ। कोरोना संक्रमणले अवस्था गम्भीर हुन थालेकाको शरीरमा अक्सिजनको मात्रा घट्छ, त्यस्तो बेला अतिरिक्त अक्सिजन दिनुपर्छ। पछिल्लो समय कोभिड संक्रमितहरु होम आइसोलेसनमा बस्न थालेपछि अक्सिजन स्टक राख्नेक्रम बढेको छ। साथै स्वासप्रस्वासमा समस्या बढ्नेको संख्या अत्याधिक हुँदा खपत पनि बढ्न…

    विस्तृतमा पढ्नुस्

  • भृकुटीमण्डप बजार खुल्यो तर बोहनी गर्नै मुश्किल : व्यवसायीलाई चिन्ता, 'बहाल कसरी तिर्ने?'

    भृकुटीमण्डप बजार खुल्यो तर बोहनी गर्नै मुश्किल : व्यवसायीलाई चिन्ता, 'बहाल कसरी तिर्ने?'

    काठमाडौं : कपडादेखि कस्मेटिकसम्म, इलेक्ट्रोनिक्सदेखि झोलाजुत्तासम्म। एकै छानामुनि रहेका पसलमा छानीछानी किन्न पाउने बजार हो भृकुटी मण्डप बजार। सस्तो बजारका रुपमा चिनिएको यो बजारमा १२ सय बढी स्टल छन्। चाड पर्वबाहेका समयमा पनि यहाँ ग्राहकको घँइचो नै लाग्थ्यो। तर, लकडाउनको तीन महिनापछि खुलेको यो बजार यतिबेला लगभग सुनसान देखिन्छ। खुलेका पसलमा ग्राहक देखिँदैनन्। पसलेहरु एकापसमा गफ गरिरेहका देखिन्छन्। असार १…

    विस्तृतमा पढ्नुस्

  • पसलेलाई भाडा छुट दिँदै घरबेटीहरु

    पसलेलाई भाडा छुट दिँदै घरबेटीहरु

    काठमाडौं : लकडाउनका कारण व्यवसाय नै ठप्प भएपछि घरधनी र सपिङ मलले भाडामा ५० प्रतिशतसम्म छुट दिन थालेका छन्। तीन महिना भन्दा बढी व्यापार नभएर कोठा (स्पेस) छोड्न थालेपछि धरधनीले भाडा छुट दिन थालेका हुन्। लबिम मलले व्यवसायीलाई ३ महिनाको भाडामा ५० प्रतिशत छुट दिएको छ। चैत महिनाको भाडा फागुनमै दिएको हुनाले वैशाख, जेठ र असार महिनाको भाडामा ५० प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • ठप्प ठमेल : भाडा तिर्न नसक्दा ठमेल क्षेत्रमा ७०० व्यवसायीले सटर खाली गरे

    ठप्प ठमेल : भाडा तिर्न नसक्दा ठमेल क्षेत्रमा ७०० व्यवसायीले सटर खाली गरे

    काठमाडौं : व्यापार ठप्प भएपछि ५० प्रतिशत पनि भाडा तिर्न नसक्दा ठमेलका व्यवसायीले सटर धमाधम खाली गर्न थालेका छन्। लकडाउनका कारण करिब तीन महिनाअघिबाट प्रायः व्यवसायहरु बन्द छन्। तर पूर्णरुपमा पर्यटकमै निर्भर ठमेल क्षेत्रमा संचालित व्यवसायहरु भने त्योभन्दा लगभग एक महिनाअघिबाटै कारोबारबिहिन हुन थालेका थिए। चीनलगायतका विभिन्न मुलुकमा कोरोनाको असर गहिरिँदै जान थालेदेखि नै नयाँ पर्यटक नेपाल आउन छाडे, आएका पनि…

    विस्तृतमा पढ्नुस्

  • चन्द्रागिरि नगरपालिकाले बनायो मनमोहन अस्पतालको भवनलाई क्वारेन्टाइन, १६ जनालाई राखियो

    चन्द्रागिरि नगरपालिकाले बनायो मनमोहन अस्पतालको भवनलाई क्वारेन्टाइन, १६ जनालाई राखियो

    काठमाडौं : मनमोहन अस्पतालका लागि बनाइएको भवनलाई चन्द्रागिरि नगरपालिकाले २ सय जनासम्म बस्न मिल्ने व्यवस्थासहितको क्वारेन्टाइनमा परिणत गरेको छ। लकडाउनको समयमा बाहिरी जिल्लाबाट मानिसहरु उपत्यका भित्रिन थालेपछि नगरपालिकाले आरडीटी परीक्षण गरी आवश्यक देखिएकालाई क्वारेन्टाइनमा राख्न सुरु गरेको हो। मनमोहन हस्पिटलका लागि बनाइएको भवन तयार भए पनि सेवा सञ्चालनमा आइसकेको छैन। नगर क्षेत्रभित्र पनि संक्रमण देखिन थालेपछि नगरपालिकाले वडाका स्कुल र…

    विस्तृतमा पढ्नुस्

  • खाद्यान्न महँगिन थाल्यो, लकडाउन बन्यो कारण

    खाद्यान्न महँगिन थाल्यो, लकडाउन बन्यो कारण

    काठमाडौं : एकातिर किनमेल गर्न कठिन अवस्था छ, अर्कातिर बढ्दो महँगी। कोरोना भाइरसको संक्रमणका कारण सर्वासाधारण लकडाउनमात्र होइन अब महँगीको मारमा पनि पर्ने भएका छन्।  कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनपछि खाद्यान्नको मूल्य बढेको छ।  लकडाउनपछि मुसुरो, मास, मुगी, रहर दालको मूल्य किलोमा १५ रुपैयाँसम्म मूल्य बढेको छ। सामाखुशीमा रहेको खाद्यान्न बिक्री गर्ने गोर्खाली स्टोरका अनुसार मुसुरोको दाल किलोमा २० रुपैयाँ,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell