PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

  • चिनियाँ नाका खुल्ने अनिश्चित भएपछि व्यवसायीले धमाधम डाइभर्ट गर्दै सामान ल्याउन थाले

    चिनियाँ नाका खुल्ने अनिश्चित भएपछि व्यवसायीले धमाधम डाइभर्ट गर्दै सामान ल्याउन थाले

    काठमाडौः कोभिडसँगै नेपाल- चीन व्यापारिक नाका अनिश्चितकालका लागि बन्द भएपछि व्यवसायीले धमाधम सामान डाइभर्ट गरेर ल्याउन थालेका छन्। जाडोका लागि ल्याउन लागिएको सामान नाका बन्दसँगै रोकिएको थियो। व्यवसायीका अनुसार नाका बन्द हुँदा पाँच अर्ब रुपैयाँ बराबरको ४ सय भन्दा बढी सामान बोकेका कन्टेनर रोकिएका थिए। तातोपानी भन्सारका प्रमुख नारद गौतमले नाका नखुल्ने देखिएपछि व्यवसायीले डाइभर्ट गरेर ल्याउन थालेको जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • दशैंतिहारका लागि भदौ अन्तिम सातादेखि सहुलियत पसल संचालनमा आउँदै, साल्ट ट्रेडिङसँग छैन चिनीको स्टक

    दशैंतिहारका लागि भदौ अन्तिम सातादेखि सहुलियत पसल संचालनमा आउँदै, साल्ट ट्रेडिङसँग छैन चिनीको स्टक

    काठमाडौं : सरकारले दशैंतिहारका लागि सहुलियत पसल संचालनमा ल्याउने भएको छ। दशैंतिहारमा उपभोक्तालाई सहुलियतमा अत्यावश्यक खाद्यान्न पुर्‍याउने उदेश्यले सहुलियत पसल संचालनमा ल्याउन लागिएको हो। हरेक वर्षजस्तै सहुलियत पसलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रकम विनियोजन गरेको छ। मन्त्रालय स्रोतका अनुसार सहुलियत पसलका लागि मन्त्रालयले करिब ४ करोड रुपैयाँ विनियोजन गर्दैछ। यही रकमबाट अत्यावश्यक वस्तु सस्तोमा बेच्ने सरकारी संस्थानलाई अनुदान दिनेछ। अत्यावश्यक वस्तु…

    विस्तृतमा पढ्नुस्

  • उत्तरी नाका बन्द हुँदा रोकिए अर्बौंको सामान, दशैंसम्म चीनबाट काठमाडौं आइपुग्ला कन्टेनर?

    उत्तरी नाका बन्द हुँदा रोकिए अर्बौंको सामान, दशैंसम्म चीनबाट काठमाडौं आइपुग्ला कन्टेनर?

    काठमाडौं : दशैं आउन करिब सवा महिना बाँकी छ। अघिल्ला वर्ष यतिबेला व्यवसायीहरुले चाडपर्वका लागि भन्दै एक महिनाअघि नै चिनियाँ सामानहरु आयात गर्थे। दशैं सुरु हुनुभन्दा १० देखि १५ दिनअघि विभिन्न जिल्लाहरुमा बिक्री समेत गरिसक्थे। तर, यतिबेला उत्तरी दुई नाका करिब ९ दिनदेखि बन्द छ। तिब्बतमा कोभिड १९ संक्रमण बढेको भन्दै चीनले २ साताका लागि तातोपानी र केरुङ नाका बन्द…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य पाँच महिनायताकै सस्तोः तर पनि बढेन कारोबार, व्यवसायीले आफैं राख्न थाले स्टक

    सुनको मूल्य पाँच महिनायताकै सस्तोः तर पनि बढेन कारोबार, व्यवसायीले आफैं राख्न थाले स्टक

    काठमाडौंः गत साता सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँसम्म झर्‍यो, जुन पाँच महिनायताकै सस्तो हो। तर यतिका लामो समयपछि मूल्य निक्कै सस्तिएको भए पनि बजारमा भने कारोबार औसत रह्यो। सुन र अमेरिकी डलरको सम्बन्ध ठिक विपरीत रहने गरेको छ। अन्तर्राष्ट्रिय मुद्रा बजारमा दैनिक उतारचढाव भइरहने अमेरिकी डलर लामो समय कमजोर हुँदा लगानीकर्ताको विश्वास सुनतर्फ झुकेको थियो। मुद्रा बजार अस्थिर हुँदा…

    विस्तृतमा पढ्नुस्

  • खानेतेलको भाउ घट्दै, एक सातामा कार्टुनमै ४ सय रुपैयाँसम्म सस्तो

    खानेतेलको भाउ घट्दै, एक सातामा कार्टुनमै ४ सय रुपैयाँसम्म सस्तो

    काठमाडौंः लगातार भाउ बढेर उपभोक्ताको भान्सा महँगो बनाएको खानेतेल क्रमिक सस्तिन थालेको छ। एक महिनायता बजारमा मूल्य क्रमिक ओरालो लागेको हो। रुस-युक्रेन द्वन्द्व सुरुवातसँगै मूल्य उच्च भइरहेको थियो। प्रतिकार्टुन २८ सयसम्म पुगेको सूर्यमुखी तेल २५ सयदेखि २६ सय रुपैयाँ भएको छ। २६ सय पुगेको भट्मासको तेल कार्टुनमा २२ देखि २३ सय रुपैयाँसम्ममा आइपुगेको छ। तोरीको तेलमा पनि मूल्य घट्दै छ।…

    विस्तृतमा पढ्नुस्

  • मनसुन छिट्टै सक्रिय भए पनि देशभर ४५ प्रतिशतमात्र रोपाइँ, मलको अभाव मुख्य कारण

    मनसुन छिट्टै सक्रिय भए पनि देशभर ४५ प्रतिशतमात्र रोपाइँ, मलको अभाव मुख्य कारण

    काठमाडौं : मनसुन छिटै सक्रिय भएकाले देशभर यतिबेलासम्म आधाभन्दा बढी रोपाइँ भइसक्ने अनुमान थियो। तर यो वर्ष देशभर मात्र ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यसपटक किसानले बेलामा पर्याप्त मल नपाएकाले रोपाइँ ढिला भएको हो। सरकारले छिटो मल भित्र्याउने र सहज वितरण हुने दाबीअनुसार काम नगर्दा असर रोपाइँमा परेको हो। मनसुन केही ढिला सुरु भए पनि गत वर्ष यही अवधिमा…

    विस्तृतमा पढ्नुस्

  • कुखुराको मासुको खपत दुई वर्ष यताकै उच्च, आपूर्ति कम हुँदा बढ्दो माग धान्नै मुस्किल

    कुखुराको मासुको खपत दुई वर्ष यताकै उच्च, आपूर्ति कम हुँदा बढ्दो माग धान्नै मुस्किल

    काठमाडौं: कुखुराको मासुको खपत झण्डै दुई वर्ष यताकै उच्च भएको छ। कोभिडका कारण झन्डै ५० प्रतिशतले घटेको मासुको खपत अहिले पुरानो लयमा फर्कन लागेको हो । यतिबेला दैनिक देशभर करिब ८ लाख केजीभन्दा बढी कुखुराको मासुको माग रहेको राष्ट्रिय कुखुरा व्यवसाय संघले जनाएको छ। केहीसमय देखि कुखुराको मासुको खपत दैनिक करिब साढे पाँच लाख केजी थियो । बैशाख लागेपछि कुखुराको मासुको…

    विस्तृतमा पढ्नुस्

  • पूरा भएन चिनियाँ विदेशमन्त्रीको बाचा, दुवै नाकाबाट गरी दिनमा मुस्किलले छिर्छन् दर्जन कन्टेनर

    पूरा भएन चिनियाँ विदेशमन्त्रीको बाचा, दुवै नाकाबाट गरी दिनमा मुस्किलले छिर्छन् दर्जन कन्टेनर

    काठमाडौं: चिनियाँ विदेशमन्त्रीबाट नेपाल भ्रमणका क्रममा व्यापारिक नाका सहज बनाउने प्रतिवद्धताका बाबजुद उत्तरी नाकाबाट मालवस्तु ल्याउने कन्टेनरको प्रवेशमा लामो समयदेखि कायम अवरोध भने अझै कायमै रहेको छ।  चीनसँगका सक्रिय व्यापाारिक नाकाहरु तातोपानी र केरुङ दुवैबाट नेपाल भित्रिने कन्टेनरको संख्या पहिलेभन्दा सहज भएर बढ्नुको साटो उल्टै घट्न थालेको छ। सीमित संख्यामा मात्र कन्टेनर भित्रिँदा नेपाली व्यापारीहरुले चीनबाट आयात गरेका मालसामान महिनौंसम्म पनि भन्सार पार हुन नसकेको व्यापारीहरुको भनाइ…

    विस्तृतमा पढ्नुस्

  • रुस-युक्रेन युद्धको असर: डेढ महिनापछि सनफ्लावर तेलको कच्चा पदार्थको स्टक सकिने, सोयाविन भने पाइने

    रुस-युक्रेन युद्धको असर: डेढ महिनापछि सनफ्लावर तेलको कच्चा पदार्थको स्टक सकिने, सोयाविन भने पाइने

    काठमाडौंः रुस-युक्रेन युद्ध अझै केही साता लम्बिए नेपालीले सनफ्लावर (सूर्यमुखी) तेल खान नपाउने भएका छन्। दुई देशबीच युद्ध सुरु भएको दुई महिना पुग्दैछ। युद्ध सुरु भएपछि युक्रेनबाट सूर्यमुखीको कच्चा पदार्थ आउन बन्द भएको छ। 'विश्वबजारमा खपत हुने सनफ्लावरमध्ये ९० प्रतिशत भन्दा बढी युक्रेनमै उत्पादन हुन्छ। त्यही भएर अरु देशबाट ल्याउन सक्ने अवस्था छैन,' केएल दुगड समूहका निर्देशक विकास दुगडले भने, 'मुलुकभित्र…

    विस्तृतमा पढ्नुस्

  • खुल्न थाले ठमेलका सटर, दुई वर्षसम्म ठप्प व्यापार ब्युँतिएला ?

    खुल्न थाले ठमेलका सटर, दुई वर्षसम्म ठप्प व्यापार ब्युँतिएला ?

    काठमाडौं : धेरैजसो ब्रान्डेड फेसनका शोरुम र ट्रेकिङका सामान किन्नु परे ठमेल पुग्नै पर्छ। कोरोना भाइरस महामारीकाल पछि रेस्टुराँ र पब खुले पनि ती सामाग्री पाउने सटर भने बन्द नै रहे। अब भने बिस्तारै व्यवसायीले सटर उघार्न थालेका छन्। कोभिड १९ का कारण लामो समयदेखि बन्द ठमेलका व्यवसायिक सटरहरु खुल्न थालेका हुन्। दुई वर्षदेखि कोभिड महामारीको प्रभावले कारोबार बन्द रहँदा…

    विस्तृतमा पढ्नुस्

  • सुन सस्तिने 'त्रास'ले किनेनन् व्यवसायीले, बैंकमा स्टक छ १ सय ६४ किलो

    सुन सस्तिने 'त्रास'ले किनेनन् व्यवसायीले, बैंकमा स्टक छ १ सय ६४ किलो

    काठमाडौं : विदेशबाट ल्याएको सुन व्यवसायीहरुले बैंकबाट नउठाएपछि बैंकर्स संघले आयातका लागि नयाँ सिफारिस बन्द गरेको छ। रुस र युक्रेनको युद्धको असरले अन्य क्षेत्र प्रभावित बन्दा सुनमा मुद्रास्फीति तथा लगानी सुरक्षा (हेजिङ अगेन्स्ट इन्फ्लेशन) खोज्‍नेक्रम अन्तर्राष्ट्रिय लगानीकर्ताहरुमा बढेको छ। यसले गर्दा पछिल्लो समय सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा नै उक्लिरहेको छ। यसैको प्रभाव स्वरुप नेपालमा पनि अहिले सुन प्रतितोला एक लाख रुपैयाँ हाराहारीमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको बीमा वापतको पैसा पाउनु भएन? कम्पनीहरु यसरी तपाईँलाई छल्ने दाउमा छन्

    कोरोनाको बीमा वापतको पैसा पाउनु भएन? कम्पनीहरु यसरी तपाईँलाई छल्ने दाउमा छन्

    काठमाडौं : धमाधम बीमा पोलिसी बेचे। दाबी भुक्तानी पनि सुरु गरे। तर जब कोभिड १९ संक्रमण उत्कर्षमा पुग्यो, संक्रमितको संख्या पोलिसी बेच्ने योजना ल्याउँदाको आंकलनभन्दा धेरै देखियो। अनि बीमा कम्पनीहरुले भुक्तानी दिन बन्द गरे। अहिले सरकारले वाचाअनुसारको रकम उपलब्ध नगराएको बहानामा कम्पनीहरु कोभिड बीमाको दाबी भुक्तानीमा चुपचाप छन्। हजारौं मानिस बीमा वापतको भुक्तानीको पर्खाईमा छन्। तर, कम्पनीहरू भने अहिले आपसमै…

    विस्तृतमा पढ्नुस्

  • ठाउँ ठाउँमा बर्डफ्लू देखिए पनि किन बढ्दैछ कुखुराको मासुमा भाउ?

    ठाउँ ठाउँमा बर्डफ्लू देखिए पनि किन बढ्दैछ कुखुराको मासुमा भाउ?

    काठमाडौं : कुनै समय थियो, देशको एक स्थानमा बर्डफ्लु देखिँदा देशभर कुखुराको मासु किनबेच प्रभावित हुन्थ्यो। उपभोक्ता डराउँदा बजारमा कुखुराको मासुको माग ह्वात्तै घट्थ्यो। जसले गर्दा मासुको भाउ घटाउन बाध्य हुन्थे बिक्रेता। यसपटक भने बर्डफ्लु देखिँदा पनि कुखुराको मासुको भाउ बढेको छ। कारोबार पनि घटेको छैन। मासु महँगिदै खुद्रामा प्रतिकेजी ३ सय ६० रुपैयाँ पुगेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसाय…

    विस्तृतमा पढ्नुस्

  • गुलियो चिनीको तीतो बन्दै मूल्य : थोकमै पुग्यो किलोको ९५

    गुलियो चिनीको तीतो बन्दै मूल्य : थोकमै पुग्यो किलोको ९५

    काठमाडौं : मागभन्दा बढी आपूर्ति हुँदा पनि पछिल्लो समय बजारमा चिनीको मूल्य अस्वाभाविक रुपमा बढेको छ। उखु क्रसिङ हुने समयमा समेत चिनीको भाउ बढ्दो क्रममा छ। विगतमा उखु क्रसिङको समयमा चिनीको मूल्य घट्ने गर्थ्यो। अहिले चिनी थोकमै किलोको ९५ रुपैयाँमा बिक्री भइरहेको छ। उपभोक्ताले चिनी अहिले किलोको सय रुपैयाँमा किन्नुपर्ने अवस्था आएको छ। नेपाल वितरक संघले चिनीको खुद्रा मूल्य प्रतिकिलो एक सय  रुपैयाँभन्दा…

    विस्तृतमा पढ्नुस्

  • उखु किन्न किसानको घरघर धाउन थाले चिनी मिल, किसान भन्छन् - 'बरु बारीमै छोड्छौं, मूल्य नआए बेच्दैनौं'

    उखु किन्न किसानको घरघर धाउन थाले चिनी मिल, किसान भन्छन् - 'बरु बारीमै छोड्छौं, मूल्य नआए बेच्दैनौं'

    उखुको उत्पादन लगातार घट्दै गएपछि चिनी मिलको माग धान्न सकस पर्ने देखिँदा व्यवसायीहरु उखु खरिदका लागि किसानको घरघर धाउन थालेका छन्। चिनी मिल संचालक व्यवसायीहरुले उखु किसानको रकम समयमै भुक्तानीमा वित्तीय अनुशासन गुमाउँदा बक्यौता रकम चुलिँदै गएपछि पछिल्लो केही वर्षयता किसानले उखु बाली नै लगाउन कम गर्दै गएका छन्। यसरी किसानले खेती घटाउँदै लग्दा चिनी मिलका लागि चाहिने कच्चा पदार्थ (उखु) को आपूर्तिमा संकट…

    विस्तृतमा पढ्नुस्

  • भारत निकासी रोकिएपछि खाने तेलको भाउ घट्यो, मूल्य कार्टुनमै डेढ सय रुपैयाँसम्म गिरावट

    भारत निकासी रोकिएपछि खाने तेलको भाउ घट्यो, मूल्य कार्टुनमै डेढ सय रुपैयाँसम्म गिरावट

    काठमाडौं: केही समयअघि महंगो भएको खाने तेलको मूल्य फेरि घट्न थालेको छ। भारततर्फ तेलको निर्यात कम हुन थालेपछि स्थानीय बजारमा सुर्यमुखी र भटमासको तेलको मूल्य घट्न थालेको व्यवसायीहरुले बताएका छन्। हाल सूर्यमुखी तेल र भटमासको तेल कार्टुनमै एक सय ५० रुपैयाँसम्म घटेको नेपाल खुद्रा किराना व्यापार संघले जनाएको छ। लामो समयदेखि खाने तेलको मूल्य बढ्ने क्रममा थियो। अहिले भारततर्फ निर्यात…

    विस्तृतमा पढ्नुस्

  • तिहारका लागि भारतबाट २ लाख सयपत्री फूलको माला आयात हुने, स्वदेशी फूलको उत्पादन बढ्न सकेन

    तिहारका लागि भारतबाट २ लाख सयपत्री फूलको माला आयात हुने, स्वदेशी फूलको उत्पादन बढ्न सकेन

    काठमाडौं : यो वर्ष तिहारको लागि भारतबाट २ लाख सयपत्री फूलको माला आयात हुने भएको छ। तिहारका लागि यस वर्ष करिब साढे १८ लाख सयपत्री र मखमली फूलको मालाको माग हुने अनुमान रहेको नेपाल फ्लोरी कल्चर एसोसिएसन (फ्यान) जनाएको छ । स्वदेशी उत्पादनले बजारको सबै माग नधान्ने भएकाले तिहारको लागि १० देखि १५ प्रतिशतसम्म सयपत्री फूलको आयात गरिने एसोसिएसनका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • तीन महिनामा पनि अझै बनेन तातोपानी नाकाको लिपिङ पुल,जोखिम मोलेरै सामान ओसार्दै

    तीन महिनामा पनि अझै बनेन तातोपानी नाकाको लिपिङ पुल,जोखिम मोलेरै सामान ओसार्दै

    काठमाडौः बाढीले भत्काएको तीन महिनासम्म लिपिङ पुल नबन्दा तातोपानी नाका ठप्प भएको छ। गत असार १ गते बाढीले क्षति पुर्याएको पुल लामो समयसम्म नबन्दा व्यवसायीहरु निराश भएका छन्। चिनियाँ वस्तु छोटो समयमा आयात गर्न लागि प्रयोग हुँदै आएको उत्तरी नाका तातोपानी अलपत्र भएर बसेको छ । अन्तराष्ट्रिय नाका भएपनि तीन महिनासम्म नबन्दा अत्याश्यक बस्तुहरु भन्सारमा ल्याउन समस्या भएको तातोपानी भन्सार…

    विस्तृतमा पढ्नुस्

  • चोभारमा बनेको सुक्खा बन्दरगाह सञ्चालनका लागि भयो तयार, भन्सारमा लामो लाइन लाग्नु पर्ने समस्या हट्दै

    चोभारमा बनेको सुक्खा बन्दरगाह सञ्चालनका लागि भयो तयार, भन्सारमा लामो लाइन लाग्नु पर्ने समस्या हट्दै

    काठमाडौं : काठमाडौंको चोभारमा निर्माण भएको आधुनिक सुक्खा बन्दरगाह सञ्चालनको तयारीमा छ। २०७५ साल माघ ३ मा शिलान्यास भएको बन्दरगाह करिब साढे दुई वर्षमा निर्माण सम्पन्न भएको हो। करिब एक अर्ब ६० करोड रुपैयाँ लगानीको बन्दरगाह निर्माणको ठेक्का आशिष-जोइन्ट भेन्चर कम्पनीले पाएको थियो। चोभारस्थित हिमाल सिमेन्टको नाममा रहेको एक हजार ८० रोपनीमध्ये २ सय २० रोपनीमा बन्दरगाह निर्माण भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • एकै महिनामा बैंकबाट बिक्यो ४ सय ४९ केजी सुन, किन्यो कसले?

    एकै महिनामा बैंकबाट बिक्यो ४ सय ४९ केजी सुन, किन्यो कसले?

    काठमाडौं : साउन महिनामा विवाहको लगन हुँदैन। अझ कोभिड संक्रमणका कारण आर्थिक गतिविधि नराम्ररी खुम्चिएको छ। यस्तो प्रतिकूल महिनामा पनि ४ सय ४९ किलो सुन भने बिक्री भएको छ। नेपाल बैंकर्स संघका अनुसार साउनमा मगाएको पाँच सय किलोमध्ये ४ सय ४९ किलो सुन बिक्री भएको हो। व्यवसायीका अनुसार अफसिजनका कारण सुन बिक्री नहुनुपर्ने हो। तर, बैंकले आयात गरेर बिक्री गरिरहेको सुन कहाँ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell