PahiloPost

May 26, 2019 | १२ जेठ २०७६


Search by Date and Section

News-updates (48825 Items)


भ्यालेन्सियाले जित्यो कोपा डेल रेको उपाधि, बार्सिलोना २-१ ले पराजित

बार्सिलोनालाई पराजित गर्दै भ्यालेन्सियाले स्पेनिस कप कोपा डेल रेको उपाधि जितको छ। शनिवार राति भएको खेलमा बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित…

काकाकूल भक्तपुरको तिर्खा मेटाउने प्रयास, पानी बाँड्दै घरघर पुग्यो नगरपालिका

साँझको समयमा भक्तपुरको दत्तात्रय मन्दिरमा वृद्धवृद्धा भेला भई भजन गाउने गर्छन्। सँगै रहेको चिया पसलमा मानिसहरु चिया पिउँदै गफिन्छन्। बालबालिका…

कीर्तिमानी कामीरितालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत, दर्जन फोटोमा हेर्नुस्

काठमाडौं: यो सिजनमा हप्तामै २ पटक सगरमाथा आरोहण गरे कामीरिता शेर्पाले। त्यसपछि बने सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने आरोही। कामीरिताले हालसम्म…

टुँडिखेलमा मच्चियो साकेला, झ्याम्टा र ढोलको तालमा नाचे किराती समूदाय, हेर्नुस् २२ फोटोमा

काठमाडौं: किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा विशेष साकेला नाच कार्यक्रमको आयोजना गर्‍यो।…

'रिस्की मिसन': थाइल्यान्ड गएर पीडित आफैंले पक्राए ठगलाई

काठमाडौं : बैंककका लागि उड्दा घर परिवारकाले उनलाई भनेका थिए, 'जोखिम हुन्छ भैगो नजाउ।' क्यानडामा व्यवस्थित जीवन बिताउने सपना बोकेर…

तिब्बतमा यसरी बन्थ्यो नुन, प्राचीन प्रविधि अझै सुरक्षित, हेर्नुस् फोटोमा

चीनको स्वशासित क्षेत्र तिब्बतको मङकम प्रान्तका स्थानीय अहिले पनि प्राचीन प्रविधिमा नुन बनाउन व्यस्त देखिन्छन्। तङ डाइनेस्टी(सन् ६१८-९०७) देखि शुरु…

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीको राजीनामा अस्वीकृत

भारतमा सम्पन्न लोकसभा निर्वाचनमा अपेक्षा गरे अनुसार परिणाम नआएपछि भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले कांग्रेसको वर्किङ कमिटीमा राजीनामा दिएका…

सलमानले सार्वजनिक गरे फिल्म 'भारत' को नयाँ प्रोमो

सलमान खान र कट्रिना कैफ अभिनित फिल्म 'भारत' इदमा प्रदर्शनमा आउँदैछ।  फिल्मको ट्रेलर र गीतहरु पहिला नै रिलिज भइसकेका छन्।…

भारतका राष्ट्रपतिद्वारा १६ औं लोकसभा विघटन, फेरि सरकार बनाउने दाबी पेश गर्दै मोदी

नयाँ दिल्ली : भारतका राष्ट्रपति रामनाथ कोविन्दले १६ औं लोकसभा विघटन गरेका छन्। केन्द्र सरकारको अनुरोधमा राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग…

मेसीले छैटौं पटक जिते 'युरोपियन गोल्डेन सू '

 लियोनल मेसीले छैटौं पटक 'युरोपियन गोल्डेन सू' जितेका छन्। मेसीले लगातार तेस्रोपटक यो अवार्ड जितेका हुन्। युरोपका शीर्ष लिगहरुमा खेल्ने खेलाडीहरुमध्ये सर्वाधिक…

नरेन्द्र मोदीको बायोपिकले पहिलो दिन नै कमायो दुई करोड

भारतमा लोकसभा निर्वाचन अघि प्रदर्शनको तयारी गरेको फिल्म ‘पिएम नरेन्द्र मोदी’लाई निर्वाचन आयोगले रोक्यो। फिल्मविरुद्ध सत्ता र शक्ति दुरुपयोगको आरोपसहित…

नेपाली पासपोर्ट रद्ध, तै पनि थाइल्यान्डमै रहेर तस्करी र ठगी, 'डिपोर्ट'पछि काठमाडौंमा सार्वजनिक

काठमाडौं : थाइल्यान्डलाई आधार बनाएर मानव तस्करीमा सक्रिय परशुराम गुरुङलाई प्रहरीले आज सार्वजनिक गरेको छ। वैदेशिक रोजगारमा लगाउने भन्दै २…

थेरेसा मेको राजीनामासँगै बेलायतमा नयाँ नेताको खोजी, प्रधानमन्त्री बन्न एक दर्जन नेता आकांक्षी

लन्डन: युरोपियन युनियनबाट बाहिरिने (ब्रेक्जिट) सम्बन्धमा प्रस्ततु गरेको विक्लपहरुमा सहमति जुटन नसकेपछि बेलायती प्रधानमन्त्री थेरेसा मेले शुक्रवार राजीनामा दिइन्। उनको…

जलवायु परिवर्तनप्रति सचेत गराउन सडकमा उत्रे ११० देशका १० लाख विद्यार्थी

विश्वका अधिकांश राष्ट्रहरुमा जलवायु परिवर्तनका बारे सचेत गराउन र त्यसको प्रभाव न्यूनिकरण गर्न कदम चाल्न माग राख्दै विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन्। करिब…


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट