काठमाडौं : नेपाली कांग्रेस रामेछापको आठ वटा स्थानीय तहमा गाउँ/नगर अधिवेशन सम्पन्न भएको छ। यहाँका नगरपालिका र छ वटा गाउँपालिकामा कुनै स्थानमा सर्वसम्मत र कुनै स्थानमा मतदान भएको थियो।
आइतवार भएको अधिवेशनबाट मन्थली नगरपालिकाको नगर सभापतिमा शकंर अधिकारी निर्विरोध चयन भएका छन्।
त्यसैगरी रामेछाप नगरपालिकाको नगर सभापतिमा कमल विक्रम कार्की निर्वाचित भए।
सुनापति गाउँपालिकाको सभापतिमा जनक खड्का निर्विरोध चयन भएका छन् भने खाँडादेवी गाउँपालिकाको सभापतिमा तेल घिसिङ चयन भएका छन्।
लिखु तामाकोसी गाउँपालिकाको सभापतिमा भोजराज खड्का, गोकुलगंगा गाउँपालिकाको सभापतिमा मणिकुमार तामाङ र उमाकुण्ड गाउँपालिकाको सभापतिमा हिक्मत सुनुवार निर्वाचित भएको नेपाली कांग्रेस रामेछापले जनाएको छ।
सम्बन्धित समाचार
मकवानपुर कांग्रेसको १० वटै तहको गाउँ/नगर अधिवेशन सम्पन्न, कहाँ को चुनिए?
कांग्रेस पालिका अधिवेशन : रुपन्देहीका १६ वटै स्थानीय तहले पाए नयाँ नेतृत्व
कांग्रेस कञ्चनपुरका नौ वटै स्थानीय तहमा नेतृत्व चयन, कुन तहमा कसको नेतृत्व?
कांग्रेस सिन्धुलीका ९ वटै स्थानीय तहको अधिवेशन सम्पन्न : ७ मा सर्वसम्मत, दुईमा निर्वाचन
डोटी कांग्रेसको गाँउ/नगर अधिवेशन सम्पन्न, नेतृत्वमा को - को?
नुवाकोट कांग्रेसको गाउँ/नगर अधिवेशन सम्पन्न : कुन तहको नेतृत्वमा को?
झापा कांग्रेसको १५ पालिकामा नेतृत्व चयन, कमलमा बराबर मत खसेपछि आधाआधा कार्यकाल
कांग्रेस गाउँ/नगर अधिवेशन : म्याग्दी र मुस्ताङमा नेतृत्व चयन
भक्तपुर कांग्रेसको चारवटै नगरमा देउवा क्याम्पको वर्चश्व
ताप्लेजुङका सबै पालिकामा कांग्रेसको नेतृत्व चयन
बैतडीमा कांग्रेस गाउँ/नगर अधिवेशन : दशवटै पालिकामा नयाँ नेतृत्व
कांग्रेस पाँचथरमा स्थानीय नेतृत्व : अधिकांश युवा र जनप्रतिनिधि
बाग्लुङमा कांग्रेस पालिका अधिवेशन : नेतृत्वमा महिला शून्य
ललितपुरका ६ वटै तहमा कांग्रेस नेतृत्व चयन, सबैमा संस्थापन पक्षको जित भएको जिल्ला सभापति अमात्यको दाबी
पाल्पामा कांग्रेस गाउँ/नगर अधिवेशन : २३ वर्ष शिक्षिका रहेकी आचार्य बनिन् कांग्रेस पूर्वखोलाकी सभापति