PahiloPost

May 14, 2024 | १ जेठ २०८१

  • दुई चालक नराख्ने सवारीसाधन कारवाहीमा

    दुई चालक नराख्ने सवारीसाधन कारवाहीमा

    काठमाडौँः महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ। महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा दुई चालक राख्नुपर्ने कानुनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारबाही गरेको हो। प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनमा दुई…

    विस्तृतमा पढ्नुस्

  • आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर: थाइल्याण्डले नेपाललाई दियो १२५ रनको लक्ष्य

    आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर: थाइल्याण्डले नेपाललाई दियो १२५ रनको लक्ष्य

    काठमाडौँ : आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर (एसिया) अन्तर्गत अहिले भइरहेको खेलमा थाइल्याण्डले नेपाललाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रन बनाएको हो। थाइल्याण्डका लागि चनिदा सुथिरिअङले सर्वाधिक ३५ रन बनाइन् भने ओपनर नारुएमल चाइवाईले ३२ रन जोडिन्। वङपाका लिएङगप्रोसेटले नटआउट २८ रन बनाइन्। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • नातिनीलाई विष दिएर मारेको आरोपमा हजुरबुबा र हजुरआमा पक्राउ

    नातिनीलाई विष दिएर मारेको आरोपमा हजुरबुबा र हजुरआमा पक्राउ

    कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई विष खुवाएर मारेको आरोपमा मृतकका हजुरबुबा र हजुरआमालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४३ वर्षीया रेशमी डगौरा र ६० वर्षीय भर्थरी डगौरा रहेका छन्। मृतककी आमा ज्योति डगौराले किटानी जाहेरी दिएपछि दुवैलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। गत माघ २२ गते भात खाएपछि रीतुले लगातार बान्ता गर्न…

    विस्तृतमा पढ्नुस्

  • ‘कानुन संशोधन नहुँदा वडाध्यक्षभन्दा तल्लो पदको उपनिर्वाचनमा समस्या’

    ‘कानुन संशोधन नहुँदा वडाध्यक्षभन्दा तल्लो पदको उपनिर्वाचनमा समस्या’

    काठमाडौँः स्थानीय तह अन्तर्गत वडाध्यक्षभन्दा तलका पदमा उपनिर्वाचन गर्न समस्या देखिएको छ। निर्वाचन आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार वडाध्यक्षभन्दा माथिको उपनिर्वाचनका लागि कानूनमा स्पष्ट व्यवस्था भए पनि तल्लो पदका विषयमा कुनै उल्लेख नभएकाले संशोधनका लागि प्रस्ताव पेश गरिएको र कानून बनेर आएपछि मात्रै उपनिर्वाचन हुनेछ। सरकार र निर्वाचन आयोगको समन्वयमा मिति तय भएपछि मात्रै उपनिर्वाचन हुने जानकारी दिँदै उनले आयोग…

    विस्तृतमा पढ्नुस्

  • आरक्षण कटौती गरिएको भन्दै दलित समुदायका सांसद्को आपत्ति

    आरक्षण कटौती गरिएको भन्दै दलित समुदायका सांसद्को आपत्ति

    काठमाडौँः विगतमा आरक्षणले व्यवस्था गरेका सुविधा कटौती गरेर सरकारले कर्मचारी विधेयक ल्याउने तयारी गरेको भन्दै दलित समुदायका सांसदले विरोध जनाएका छन्। समता फाउण्डेशनद्वारा बुधबार आयोजित ‘कर्मचारी विधयेकमा दलित सवालहरू’ विषयक अन्तर्क्रियामा दलित सांसदले सरकारले संसदमा दर्ता गरेको कर्मचारी विधेयक संविधानको धारा ४० मा भएको व्यवस्थाविपरीत भएको भन्दै आपत्ति जनाएका हुन्। निजामती सेवा ऐनले निजामती सेवामा ४५ प्रतिशत आरक्षणलाई एक सय मानी…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : ९०औँ मिनेटमा स्टर्लिङले गोल गरेपछि म्यानचेष्टर सिटी विजयी

    च्याम्पियन्स लिग : ९०औँ मिनेटमा स्टर्लिङले गोल गरेपछि म्यानचेष्टर सिटी विजयी

    म्यानचेष्टर सिटीले एक खेलाडी कम हुनका बावजुतपनि दुई गोल फर्काउँदै युरोपियन च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा सालकेलाई ३-२ ले पराजित गरेको छ। अवे मैदानमा सिटी २-१ ले पछि परिरहेका बेला निकोलस ओटमण्डीले ६८औँ मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा जरेको थियो। तर अन्तिम ५ मिनेटभित्र लरेय साने र रहिम स्टर्लिङले गोल गरेपछि सिटीले पुनरागमन जित…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : रोनाल्डोको युभेन्ट्सलाई एट्लेटिकोले २-० ले हरायो

    च्याम्पियन्स लिग : रोनाल्डोको युभेन्ट्सलाई एट्लेटिकोले २-० ले हरायो

    युरोपियन च्याम्पियन्सलिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा एट्लेटिको मड्रिडले युभेन्ट्सलाई पराजित गरेको छ। घरेलु मैदानमा एट्लेटिकोले उत्कृष्ट प्रदर्शनलाई कायम राख्दै इटालियन क्लब युभेन्ट्सलाई २-० ले पराजित गरेको हो। रोनाल्डोको टोली युभेन्ट्स विरुद्ध एट्लेटिकोले दुवै गोल दोस्रो हाफमा गरेको हो। जोस जिमिनेजले ७८औँ र डिएगो गोडिनले ८३औँ मिनेटमा गोल गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • क्रिस गेल बने धेरै छक्का प्रहार गर्ने खेलाडी

    युनिभर्स बोसको नामले परिचित वेष्ट इन्डिजका क्रिस गेल अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन प्रहार गर्ने खेलाडी बनेका छन्। इंग्ल्याण्ड विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा शत बनाउने क्रममा गेलले १२ छक्का प्रहार गरेका थिए। उक्त १२ छक्का पछि गेलले सबै फर्म्याटको क्रिकेटमा गरी कूल ४८८ छक्का प्रहार गरेका छन्। यसअघि गेल र शाहिद अफ्रिदिले समान ४७६ छक्का प्रहार गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • भारतमा नेपाली युवा टोली ८-० ले विजयी, अभिषेक एक्लैले गरे चार गोल

    भारतमा नेपाली युवा टोली ८-० ले विजयी, अभिषेक एक्लैले गरे चार गोल

    काठमाडौँ : भारतको गुहावटीमा भइरहेको डक्टर टीएओ नर्थ इस्ट इन्टरनेशनल (यू २१) गोल्डकपमा नेपालको एन्फा यू-२१ टोलीले फराकिलो जित हात पारेको छ। नेपालको युवा टोलीले त्रिपुरालाई ८-० को फराकिलो अन्तरले पराजित गरेको हो। नेपाली टोलीका लागि अभिषेक रिजाल एक्लैले ४ गोल गरे। उनले चार गोल नै दोस्रो हाफमा गरे। पहिलो खेलमा नेपाली टोली भारतको मेघालय टिमसँग ३-२ ले पराजित भएको…

    विस्तृतमा पढ्नुस्

  • ट्रान्सक्रिप्ट निकाल्न आएकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि त्रिविका सहायक डिन निलम्बित

    ट्रान्सक्रिप्ट निकाल्न आएकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि त्रिविका सहायक डिन निलम्बित

    काठमाडौँ : केन्द्रीय त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साह निलम्बन गरेको छ ।  आज बसेको परिषद्को आकस्मिक बैठकले साहलाई निलम्बन गर्ने निर्णय गरेको रजिस्टार डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए।  उनका अनुसार त्रिविमा ट्रान्सक्रिप्ट निकाल्न आएकी एक छात्रालाई यौन दुव्र्यहार गरेको आरोप प्रहरीले नियन्त्रणमा लिएपछि साहलाई त्रिविको जिम्मेवारीबाट हटाइएको हो । 

    विस्तृतमा पढ्नुस्

  • विक्रमले जिते कायक स्लालोम उपाधि

    विक्रमले जिते कायक स्लालोम उपाधि

    चितवनका विक्रम गुरुङ्ग सातौं राष्ट्रिय कायक स्लालोम च्याम्पियनसिपमा बुधबार विजेता भएका छन् । नेपाल र्‍याफ्टिङ्ग एन्ड क्यानोईङ्ग संघको आयोजनामा मंगलबार देखि धादिङ्गको फिस्लिङ्ग त्रिसुली नदीमा भएको प्रतियोगितामा विक्रमले १ किलो मिटरको दूरी ८४.६९ अंकका साथ पहिलो स्थान प्राप्त गर्न सफल भएका हुन् । उनले सिन्धुपाल्चोकका सुर्जन तामाङ्गलाई १.२५ अंकले पछाडी पारेका हुन् । सुरजनले ८५.९५ अंक हात पारे । तेश्रो…

    विस्तृतमा पढ्नुस्

  • जे पायो त्यही फिल्म गरेर स्टार हुने मन छैन: शिल्पा मास्के

    जे पायो त्यही फिल्म गरेर स्टार हुने मन छैन: शिल्पा मास्के

    काठमाडौं:  अभिनेत्री शिल्पा मास्केले 'कागजपत्र'बाट नेपाली रजतपटमा डेब्यू गरेकी छिन्। हालै उनी आयुषमान देशराज जोशीसँगै फिल्म 'सानो मन'मा अनुबन्धित भइन्। उनी अभिनित दोस्रो फिल्म हो 'द ब्रेकअप'। प्रदर्शनको हिसाबले 'द ब्रेकअप' अगाडि आउँदैछ। फिल्ममा उनी आशिरमान देशराज जोशी श्रेष्ठको अपोजिटमा देखिँदैछिन्। हलिउड फिल्म 'डक्टर स्ट्रेन्ज'मा अभिनयको अनुभव लिइसकेकी शिल्पा अहिले फिल्महरु गर्न व्यस्त छिन्।   उनी 'द ब्रेकअप' निर्देशक हेमराज बिसीकै…

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो 'मिस नेपाल पिस'

    सुरु भयो 'मिस नेपाल पिस'

    काठमाडौं: नेक्स्ट मोडल्स नेपालले 'मिस नेपाल पिस'को सातौ संस्करण सुरु गरेको छ। आयोजक टिमले प्रतियोगिताका लागि आवेदन पनि खुला गरेका छन्। 'सशक्त महिला सबल राष्ट्र'को नारासहित नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकाका लागि यो प्रतियोगिता हो। प्रतियोगितामा १६ देखि २८ वर्षसम्मका अविवाहित युवतीले आवेदन भर्न पाउनेछन्। ‍विगत ६ वर्षदेखि यो प्रतियोगिता आयोजना हुँदै आएको आयोजक रवि धमलाले बताए। प्रतियोगिताको पहिलो अडिसन…

    विस्तृतमा पढ्नुस्

  • थ्री स्टार फाइनलमा, उपाधिका लागि पारो एफसीसँग खेल्ने

    थ्री स्टार फाइनलमा, उपाधिका लागि पारो एफसीसँग खेल्ने

    काठमाडौँ : नेपालको थ्री स्टार क्लब भुटानमा भइरहेको जिग्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुधवार भएको दोस्रो सेमिफाइनलमा ए डिभिजन क्लब थ्री स्टारले युनाइटेड ब्रदर्थलाई ३-२ ले पराजित गरेको हो। थ्री स्टारले अब उपाधिका लागि परो एफसीसँग खेल्नेछ। पारोले मंगलवार भएको पहिलो सेमिफाइनलमा नेपालकै त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो। नेपालका युवा गोलकिपर अर्पण कार्की पारो एफसीबाट…

    विस्तृतमा पढ्नुस्

  • सोनु निगम अस्पतालबाट डिस्चार्ज : के भएको थियो उनलाई ?

    सोनु निगम अस्पतालबाट डिस्चार्ज : के भएको थियो उनलाई ?

    काठमाडौं : भारतीय गायक सोनु निगम नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन्। हिजो 'ब्याक पेन' भएर नर्भिक अस्पताल पुगेका उनलाई आज साढे २ बजे डिस्चार्ज गरिएको अस्तालले जनाएको छ। अस्पतालका अनुसार उनलाई पूर्णत ठीक भएपछि डिस्चार्ज गरिएको हो। 'हिजो उहाँ डाढ दुखेर यहाँ आउनु भएको थियो। एक्स रे एमआरआई गरियो,' अस्पतालका मिडिया कोअर्डिनेटर आरपी मैनालीले भने, 'त्यसपछि औषधि दिएर आराम गर्न…

    विस्तृतमा पढ्नुस्

  • नेपालको युवा फुटबल टिम भारतमा पराजित

    नेपालको युवा फुटबल टिम भारतमा पराजित

    काठमाडौँ : नेपालको युवा फुटबल टिम भारतमा भइरहेको क्षेत्रिय प्रतियोगिताको पहिलो खेलमा पराजित भएको छ। गुहावतीमा भइरहेको डक्टर टीएओ नर्थ इस्ट इन्टरनेशनल (यू २१) गोल्डकपमा नेपालको एन्फा यू-२१ टोली भारतको मेघालय टिमसँग ३-२ ले पराजित भएको हो। एलएनआइपिइ स्टेडियममा भएको खेलमा १५औँ मिनेटमा मेघालयले अग्रता लिएको थियो। रोवर्ट कोङले मेघालयको लागि पहिलो गोल गरेका थिए। ३८औँ मिनेटमा नेपालका रेजिन सुब्बाले…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : काठमाडौँलाई हराउँदै सिवाइसी अत्तरिया फाइनलमा, दिपेन्द्र र सन्नीको अलराउण्ड प्रदर्शन

    डीपीएल : काठमाडौँलाई हराउँदै सिवाइसी अत्तरिया फाइनलमा, दिपेन्द्र र सन्नीको अलराउण्ड प्रदर्शन

    धनगढी : सिवाइसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) ३ को फाइनलमा प्रवेश गरेको छ। बुधवार भएको पहिलो क्वालिफायर्समा काठमाडौँ गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै अत्तरियाले पहिलो पटक डीपीएलको फाइनलमा स्थान बनाएको हो। अत्तरिया पहिलो संस्करणमा अन्तिम भएको थियो भने दोस्रो संस्करणमा चौथो भएको थियो। यसअघि लिगको अन्तिम खेलमा पनि अत्तरियाले काठमाडौलाई नै पराजित गर्दै लिगमा पहिलो भएर क्वालिफायर्समा स्थान बनाएको…

    विस्तृतमा पढ्नुस्

  • यी घटना छानविन नगरे डाक्टर केसी जुनसुकै बेला अनशन बस्ने

    यी घटना छानविन नगरे डाक्टर केसी जुनसुकै बेला अनशन बस्ने

    काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले देशका पछिल्ला घटना क्रममा आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग लिएको चर्को शुल्क, अख्तियार अनुसन्धान आयोगको घुसकाण्ड र संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा गम्भीर आपत्ति रहेको बताएका छन्।  यी घटनाहरु तत्काल छानविन गरेर कारवाही नगरे उनले जुनसुकै बेला अनशन बस्ने समेत बताएका छन्। त्यस्तै १५…

    विस्तृतमा पढ्नुस्

  • दया र गौरवका 'साइँलीहरु'

    दया र गौरवका 'साइँलीहरु'

    काठमाडौं: फिल्म 'साइँली'को गीत सार्वजनिक भएको छ। फिल्मको 'प्याटे प्याटे'बोलको गीतको भिडियोमा दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान, केनिपा सिंह फिचर्ड छन्। भिडियोमा गौरव र मेनुका अनि दया र केनिपाको केमेस्ट्री देखाउन खोजिएको छ। चैत १५ गतेदेखि प्रदर्शनमा आउने फिल्मको गीतमा हर्क साउदको शब्द सुशान्त गौतमको संगीत र स्वर छ। फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। फिल्मको शीर्षक हेमन्त राणाको चर्चित…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनास्थलतिर प्रहरी टोली हिँड्यो, पुग्न ३० मिनेट लाग्ने

    दुर्घटनास्थलतिर प्रहरी टोली हिँड्यो, पुग्न ३० मिनेट लाग्ने

    काठमाडौं : पर्यटन मन्त्री चढेको हेलिकप्टर दुर्घटना भएको स्थानका लागि प्रहरी ताप्लेजुङबाट परिचालित भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विनोद परियारले दिएको जानकारी अनुसार घटनास्थल पुग्न प्रहरीलाई करिब ३० मिनेट लाग्छ। यात्रुहरुको अवस्था के छ अहिलेसम्म खुलेको छैन।  

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell