PahiloPost

May 14, 2024 | १ जेठ २०८१

  • युरोपा लिग : चेल्सी, आर्सनल, नेपोली र सेभिया प्रि क्वाटरफाइनलमा

    युरोपा लिग : चेल्सी, आर्सनल, नेपोली र सेभिया प्रि क्वाटरफाइनलमा

    उपाधि दाबेदारहरु चेल्सी, आर्सनल, नेपोली, सेभिया युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन्। चेल्सीले माल्मोलाई अन्तिम ३२ को दोस्रो लगेमा ३-० ले हराउँदै समग्रमा ५-१ को जित हात पार्‍यो। पहिलो लेग चेल्सीले २-१ ले जितेको थियो। चेलसीका लागि दोस्रो लेगमा ओलिभर जिरुड, रोस बार्कले र कलुम हड्सन ओडोईले गोल गरे। यस्तै पहिलो लेगमा बाटे बारिसोभसँग पराजित भएको आर्सनलले…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा घाइते भएका प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन

    दुर्घटनामा घाइते भएका प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन

    काठमाडौँः दुर्घटनामा घाइते भएका प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ। ओली नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का तर्फबाट दाङ ३ (ख) बाट निर्वाचित सांसद् थिए।  माघ २४ गते दाङको लमही घोराही सडकखण्डमा भएको दुर्घटनामा ओली घाइते भएका थिए। उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो।  नेकपा कार्यालय सचिव एवं सांसद् कृष्णगोपाल…

    विस्तृतमा पढ्नुस्

  • बारको नयाँ नेतृत्वका लागि चुनावी अभियान सुरु, मुख्य एजेण्डा राजनीतिक हस्तक्षेपमुक्त न्यायपालिका

    बारको नयाँ नेतृत्वका लागि चुनावी अभियान सुरु, मुख्य एजेण्डा राजनीतिक हस्तक्षेपमुक्त न्यायपालिका

    काठमाडौँः नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि बृह्त लोकतान्त्रिक समूहकोतर्फबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारले चुनावी अभियान सुरु गरेका छन्। लोकतन्त्रवादी कानुन व्यवसायीको सङ्गठन डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)को तर्फबाट अधिवक्ता सुनील कुमार पोखरेल नेतृत्वको समूहले लोकतन्त्रको रक्षा र विकासका लागि लोकतान्त्रिक समूह नै विजयी हुनुपर्ने दाबीसहित चुनावी अभियान सुरु गरेको हो। डिएलएद्वारा बिहीबार आयोजित ‘उम्मेदवारसँग पत्रकार अन्तर्क्रिया’ सँगै चुनावी अभियान सुरु…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार समाज रुपान्तरणको उत्प्रेरक बन्नुपर्छः सभामुख महरा

    पत्रकार समाज रुपान्तरणको उत्प्रेरक बन्नुपर्छः सभामुख महरा

    प्रभाषचन्द्र झा/वासुदेव पौडेल- पोखराः सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणका लागि उत्प्रेरक (क्याटलिष्ट)को भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशनको पोखरामा उद्घाटन गर्दै उनले समाज परिवर्तनमा पत्रकारको महत्वपूर्ण भूमिका हुने बताए। समाज बदलिँदा आउने अप्ठेरामा सञ्चार क्षेत्रको आलोचनात्मक भूमिका अपरिहार्य हुनुपर्नेमा जोड दिँदै उनले विगतमा निरङ्कुशता विरुद्धमा लड्नुपर्ने अवस्था थियो भने अबको समय अराजकता विरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • २१ किलो चरेससहित चार जना पक्राउ

    २१ किलो चरेससहित चार जना पक्राउ

    काठमाडौँः महानगरीय प्रहरी वृत्त दरबारमार्गले २१ किलोग्राम चरेससहित चार जनालाई पक्राउ गरेको छ। वृत्तको टोलीले चरेससहित मकवानपुरका २६ वर्षीय रामकुमार मोक्तान, २५ वर्षीय रमेशकुमार मोक्तान, २५ वर्षीय सुकराम गोले र २४ वर्षीय राजेन्द्र गोलेलाई बिहीबार साँझ पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले शङ्कास्पद रुपमा झोलामा बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए। पक्राउ परेकासँग आवश्यक अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • पीएसएल : सन्दीपको ३ विकेट, डेविड वाइजले अन्तिम बलमा छक्का हान्दै लाहोरलाई जिताए

    पीएसएल : सन्दीपको ३ विकेट, डेविड वाइजले अन्तिम बलमा छक्का हान्दै लाहोरलाई जिताए

    काठमाडौँ : सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग डेब्युमा ३ विकेट लिएको खेलमा लाहोर कलन्दर्सले मुल्तान सुल्तानलाई ६ विकेटले पराजित गरेको छ। डेविड वाइजले अन्तिम बलमा छक्का प्रहार गरेपछि लाहोरले २०१ रनको लक्ष्य अन्तिम बलमा पूरा गरेको हो। लाहवरलाई यस सिजनको दोस्रो जित दिलाउन कप्तान ए बी डे भिलियर्स र वाइजले पाँचौ विकेटका लागि ७.३ ओभरमा नटआउट ९८ रनको साझेदारी गरे।…

    विस्तृतमा पढ्नुस्

  • ४० जना एसपीको सरुवाः ललितपुरमा दुर्गा सिंह,महाशाखामा केदार ढकाल

    ४० जना एसपीको सरुवाः ललितपुरमा दुर्गा सिंह,महाशाखामा केदार ढकाल

    काठमाडौँ :  नेपाल प्रहरीले ४० जना प्रहरी उपरीक्षक (एसपी) हरुको  सरुवा गरेको छ। प्रहरी प्रधान कार्यलयले बिहीबार सरुवा नामावली सार्वजनिक गरेको हो। महानगरीय प्रहरी परिसर ललितपुरमा एसपी दुर्गा सिंहलाई सरुवा गरिएको छ। हाल एसपी सिंह कञ्चनपुरमा १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धान गरिरहेकी छिन्। ललितपुरमा कार्यरत एसपी शेखर खनाललाई जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको छ। त्यस्तै महानगरीय अपराध…

    विस्तृतमा पढ्नुस्

  • 'ओ पोजिटिभ' खोज्दै जीवनसँग संघर्ष गरिरहेको त्यो १० दिने शिशु

    'ओ पोजिटिभ' खोज्दै जीवनसँग संघर्ष गरिरहेको त्यो १० दिने शिशु

    उन्‍नत सापकोटा मध्य दिनमा अफिसमा खाना खाँदै थिएँ, सागर बुढाथाेकीका साथै अन्य सहकर्मी साथीहरु माझ। आज अचार मिठाे लागेर खाना सकिएपछि पनि थप्न उठे‌ं। मैले अचार, सहकर्मी सागरले बफेमा राखिएका सबै थप्न थाले। थप्दाथप्दै सागरकाे फाेन बज्याे। फाेन गर्ने व्यक्ति थिए समाजसेवी विवेक उपाध्याय। उनी जेल परेकाहरुलाई सुधार्ने काममा सक्रिय छन्। फाेनमा उपाध्यायले सागरलाई तुरुन्तै ‘ओ पाेजेटिभ’ ब्लड चाहिएकाले मिलाइदिन आग्रह गरे। ‘ओ पाेजेटिभ’ सुन्ने…

    विस्तृतमा पढ्नुस्

  • २६ जना एसपीको पदस्थापना, को कहाँ पुगे ? 

    २६ जना एसपीको पदस्थापना, को कहाँ पुगे ? 

    काठमाडौँ :  नेपाल प्रहरीले २६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको  पदस्थापना गरेको छ। प्रहरी प्रधान कार्यलयले केही समय अगाडि बढुवा भएका एसपीहरुको पदस्थापन गरेको हो। एसपी कृष्ण प्रसाइलाई लागुऔषध नियन्त्रण व्यूरो, एसपी रमेश थापालाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखा, एसपी अजय केसीलाई प्रहरी प्रधान कार्यालयको साइबर व्यूरो, एसपी रमेश बस्नेतलाई प्रदेश प्रहरी कार्यालय विराटनगर, एसपी गोविन्द अधिकारीलाई जुनियर प्रहरी अधिकृत शिक्षालय भक्तपुरमा…

    विस्तृतमा पढ्नुस्

  • तेश्रो राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप : नेपाल कायक एण्ड र्‍याफ्टिङ क्लबलाई उपाधि

    तेश्रो राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप : नेपाल कायक एण्ड र्‍याफ्टिङ क्लबलाई उपाधि

    फिस्लिङ : नेपाल कायक एण्ड र्‍याफ्टिङ क्लब फिस्लिङ ‘ए’ तेस्रो राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपको उपाधी उचाल्न सफल भएको छ। र्‍याफ्टिङ च्याम्पियनसिप अन्तर्गत भएको चार विधा स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभरमा प्राप्त अंकलाई जोडी प्राप्त कुल अंकका आधारमा प्राप्त भएको समष्टिमा पनि विजयी हुँदै उसले च्याम्पियनसिप उचालेको हो। चितवनको फिस्लिङस्थित त्रिशुली नदिमा बिहीबार सम्पन्न च्याम्पियनसिपमा नेपाल कायक एण्ड र्‍याफ्टिङ…

    विस्तृतमा पढ्नुस्

  • रुपाकृः यथार्थ प्रेम कथा मञ्चमा

    रुपाकृः यथार्थ प्रेम कथा मञ्चमा

    काठमाडौं कुलेश्वरका कृष्ण वली विद्युत प्राधिकरणमा कार्यरत थिए । एकदिन कुनै फिल्मको छायांकन हेर्न गएको मौकामा उनको भेट रुपा मगरसँग भयो। सामान्य चिनजानबाट सुरु भएको सम्बन्ध नियमित भेटघाट र कुराकानीपछि प्रेममा परिणत भयो। सुरुमा त उनीहरु जातलाई प्रेमको बाधक मान्थे। तर, मन मिल्नुले अरु कुरा गौण पारिदियो। केही समयमै उनीहरुले अन्तरजातिय विवाह गरे। विवाहपछिको केही दिनमा पुन: कार्यालय जान थाले।…

    विस्तृतमा पढ्नुस्

  • गोलकिपर किरण चेम्जोङ सम्मानित

    गोलकिपर किरण चेम्जोङ सम्मानित

    काठमाडौं : नेपाली राष्ट्रिय टोलीका नम्वर वान गोलकिपर किरण चेम्जोङ सममानित भएका छन्। पोखदराको सहारा क्लबले गोलकिपर किरणलाई बिहीवार नगदसहित सम्मान गरेको हो। आहा रारा गोल्डकपको उद्घाटन समारोहमा क्लबले किरणलाई नगद ३५ हजारसहित सम्मान गरेको हो। पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले किरणलाई नगद पुरस्कारसहित सम्मान गरे। माल्दिभ्सको टीसी स्पोर्ट्स क्लबाट धिवेही लिगक खेलेका किरणले माल्दिभ्सको लिग जितेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फुटबल टिमका प्रशिक्षक योहान कलिन काठमाडौँ आइपुगे

    नेपाली फुटबल टिमका प्रशिक्षक योहान कलिन काठमाडौँ आइपुगे

    काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कलिन आज नेपाल आइपुगेका छन्। उनी बिहीबार दिउँसो नेपाल आइपुगेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का विदेश विभाग प्रमुख नवीन पाण्डले  जानकारी दिए। पाण्डेका अनुसार उनलाई विमानस्थलबाट आजै एन्फा कम्प्लेक्स लगिने र एन्फा पदाधिकारीसँग सामान्य छलफल गरिनेछ। एन्फाले माघ ३ गतेको कार्यसमिति बैठकबाट स्वीडिस नागरिक कलिनलाई राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त…

    विस्तृतमा पढ्नुस्

  • कसले दिएको थियो सांसद नीरुदेवीलाई ज्यान मार्ने धम्की? हेडक्वार्टरले मगायो अनुसन्धान प्रतिवेदन

    कसले दिएको थियो सांसद नीरुदेवीलाई ज्यान मार्ने धम्की? हेडक्वार्टरले मगायो अनुसन्धान प्रतिवेदन

    काठमाडौं: गत साउन १५ गते सांसद निरुदेवी पाललाई के भएको थियो? आठ महिना भइसक्दा पनि अझै खुल्न सकेको छैन। दुई व्यक्तिले आफूलाई ज्यान मार्ने धम्की दिएको सांसद पालको दावी थियो। अहिले प्रहरी प्रधान कार्यालय नक्सालले घटनाबारे चासो देखाएको छ। कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुसन्धानको सम्पूर्ण फाइल पठाउन पत्राचार गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। एसएसपी सुवेदीले भने,…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : रुपन्देहीलाई १ रनले हराउँदै महेन्द्रनगर क्वालिफायर्समा, फाइनल पुग्न काठमाडौँसँग खेल्ने

    डीपीएल : रुपन्देहीलाई १ रनले हराउँदै महेन्द्रनगर क्वालिफायर्समा, फाइनल पुग्न काठमाडौँसँग खेल्ने

    धनगढी : धनगढी प्रिमियर लिग (डीपीएल) ३ अन्तर्गत आज भएको एलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडले रुपन्देही च्यालेन्जर्सलाई पराजित गर्दै दोस्रो क्वालिफायर्समा स्थान बनाएको छ। लिग चरणमा विराटनगर किंग्सलाई रनरेटमा पछि पार्दै चौथो भएको महेन्द्रनगरले रुपन्देहीमाथि १ रनको रोमाञ्चक जित हात पारेको हो। महेन्द्रनगरले अब फाइनल प्रवेशका लागि काठमाडौँ गोल्डेन्ससँग खेल्नेछ। गोल्डेन्स पहिलो क्वालिफायर्समा सिवाइसी अत्तरियासँग प्राजित भएको थियो। अत्तरिया भने फाइनल…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् वर्ल्ड प्रेस फोटो अवार्डमा फोटो अफ दि इयरमा मनोनीत ६ फोटो

    यी हुन् वर्ल्ड प्रेस फोटो अवार्डमा फोटो अफ दि इयरमा मनोनीत ६ फोटो

    वर्ल्ड प्रेस फोटो अवार्ड २०१९ मा वर्षको उत्कृष्ट फोटोका लागि मनोनीत ६ फोटो बुधबार सार्वजनिक गरिएको छ। ४ हजार ७३८ फोटोग्राफरहरुले विश्वभर खिचेका ७८ हजार ८०१ फोटोहरुबाट २५ देशमा रहेका ४३ नोमिनीहरुले उत्कृष्ट फोटोहरु छानेका थिए।  हेर्नुस् फोटो अफ दि इयरमा मनोनीत ६ फोटो। यसमध्ये एउटा फोटोले अवार्ड जित्नेछ-  

    विस्तृतमा पढ्नुस्

  • के अनमोल र हेमराजको सम्बन्ध बिग्रिएकै हो?

    के अनमोल र हेमराजको सम्बन्ध बिग्रिएकै हो?

    काठमाडौं:  हेमराज बिसीको निर्देशनमा बनेको फिल्म 'होस्टेल'बाट अभिनेता अनमोल केसीले नेपाली रजतपटमा डेब्यू गरेका थिए। त्यसपछि उनले हेमराजकै निर्देशनमा दुई फिल्म 'जेरी' र 'गाजलु'मा पनि अभिनय गरे। हेमराजकै फिल्मबाट स्टार बने अनमोल। उनले पछिल्लो समय हेमराजको निर्देशनमा बनेको फिल्म 'ग्याङ्स्टार ब्लुज' गरेनन्। त्यस लगतै हेमराजले आशिरमान देशराज जोशी श्रेष्ठलाई 'ग्याङ्स्टार ब्लुज'बाट डेब्यू गराए। फिल्म खासै चलेन। त्यतिखेर अनमोल र हेमराजबीच सम्बन्ध…

    विस्तृतमा पढ्नुस्

  • करेन्टबाट दुई हात गुमाएकी मेघा घिमिरेलाई 'लभ स्टेशन'को आर्थिक सहयोग

    करेन्टबाट दुई हात गुमाएकी मेघा घिमिरेलाई 'लभ स्टेशन'को आर्थिक सहयोग

    काठमाडौं:  फिल्म 'लभ स्टेशन' प्रदर्शनको तयारीमा छ। निर्माण टिम अहिले फिल्मको प्रचारमा व्यस्त छन्। हालै निर्माण टिमले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई आर्थिक सहयोग गरेको छ। उनको डेरा भक्तपुरमै पुगेर टिमले १ लाख नगद सहयोग प्रदान गरेको हो। आगामी २२ गतेदेखि प्रदर्शनमा आउने फिल्मका मुख्य कलाकार प्रदीप खड्का, जसिता गुरुङ, निर्माता गोविन्द शाहीले मेघालाई सहयोग प्रदान गरेका थिए। कलाकार…

    विस्तृतमा पढ्नुस्

  • आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर : नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित

    आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर : नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित

    काठमाडौँ : आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर (एसिया) अन्तर्गत दवस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ग्राउण्डमा भएको खेलमा नेपाल ५७ रनले पराजित भएको हो। पहिलो खेलमा मलेसियालाई पराजित गरेको नेपालले पहिले हार बेहोरेपछि शीर्ष स्थानमा रहँदै ग्लोबल क्वालिफायरपुग्ने सम्भावनामा धक्का लागेको छ। ग्लोबल क्वालिफायर पुग्न अब नेपालले बाँकी सबै खेल जित्नुपर्नेछ भने थाइल्याण्डले कम्तीमा एक…

    विस्तृतमा पढ्नुस्

  • जलजलाको 'भाग्य यस्तै'

    जलजलाको 'भाग्य यस्तै'

    काठमाडौं: गायिका जलजला परियारले नयाँ गीत सार्वजनिक गरेकी छिन्। 'भाग्य यस्तै'बोलको उक्त गीतले बाध्यताले विदेशीने नेपाली युवाको कथा बोल्छ। गीतमा जलजलासँगै क्रिस पिकेको स्वर छ। निर्प प्रमोद जोशीको शब्द रहेको गीतमा विशाल निरौलाको संगीत छ। गीतको भिडियोमा पछिल्लो समय चर्चामा रहेकी मोडल अञ्जली अधिकारीको अभिनय छ। भिडियोमा कुमार श्रीको पनि अभिनय छ। भिडियालाई सिर्जन बरालले निर्देशन गरेका हुन्। संगीतकार विशाल भन्छन्…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell