काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली जन्मदिनको कार्यक्रममा व्यस्त भएपछि शनिबार पार्टी एकतासम्बन्धी कार्यदलले प्रतिवेदन बुझाउन पाएको छैन। शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मदिन परेको छ। पार्टी एकीकरणका लागि गठित ९ सदस्यीय कार्यदललाई शुक्रबार नेकपाको सचिवालयले विघटन गरेको थियो। कार्यदल विघटन गरिएको प्रति असन्तुष्टि जनाएको समूहले तयार पारेको प्रतिवेदन शनिबार…
धनगढी : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग डीपीएल ३ को च्याम्पियन टिम सिवाइसी अत्तरियाले व्यक्तिगत विधातर्फको अवार्ड पनि क्लिन स्विप गरेको छ। अत्तरियाका खेलाडीले दुई महत्वपूर्ण अवार्ड प्लेअर अफ दि सिरिज, मोस्ट भ्यालुएबल प्लेअरसँगै बेस्ट ब्याट्सम्यान र बेस्ट बलरको अवार्ड समेत जिते। अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरी मोस्ट भ्यालुएबल प्लेअर घोषित हुँदा सन्नी पटेल प्लेअर अफ दि सिरिज घवषित भए।…
धनगढी : सन्नी पटेलले आक्रमक ब्याटिङ गर्दै नटआउट ४७ रन बनाएपछि सिवाइसी अत्तरियाले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग डीपीएल ३ को उपाधि जितेको छ। फाप्ला क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै अत्तरिया पहिलो पटक च्याम्पियन बनेको हो। फाइनलको जितपछि अत्तरियाले समूह चरणमा महेन्द्रनगरसँग बेहोरेको हारको बदला समेत लिएको छ। उपाधि जित्ने क्रममा महेन्द्रनगरले दिएको…
काठमाडौँ: प्रहरीले सार्वजनिक सवारीमा चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ। प्रहरीले मोरङ जिल्ला घर भएका पूर्णलाल चौधरीलाई पक्राउ गरेको हो। चौधरीले दाङ घर भएका डिल्लीराज उपाध्यायको शान्ति बाटिकाबाट कान्तिपुर यातायातको बस चढने क्रममा मोबाइल चोरी गर्दैगर्दा 'सेफ्टी पिन' अप्रेसनमा रहेको प्रहरीले पक्राउ गरेको थियो। सार्वजनिक सवारी साधन हुने अपराध नियन्त्रण गर्ने प्रहरीले उपत्यकामा सञ्चालन गरेको सेफ्टी पिन स्टिङ अपरेसन…
काठमाडौँ : ललितपुर महानगरपालिका ४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि शुक्रबार राति विष्फोट गराएको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। यसरी प्रहरीको नियन्त्रणमा पर्नेमा एनसेल कार्यालयकै दुई जना सुरक्षा गार्डसमेत रहेका छन्। तर उनीहरुको संलग्नताबारे अहिलेसम्म प्रष्ट खुलिसकेको छैन। प्रहरीको बयानमा उनीहरुले केही कुरा झुट बोलेकाले प्रहरीले उनीहरुमाथि पनि अनुसन्धान जारी राखेको छ। ‘उनीहरुको व्यवहार केही शंकास्पद भएकाले हामीले अनुसन्धानको…
काठमाडौं: चैत एक गतेबाट रिलिज हुने फिल्म ‘जानी नजानी’को ट्रेलर रिलिज भएको छ। ट्रेलरमा देब बनेका मनिष श्रेष्ठ र मीरा बनेकी निरिशा बस्नेतबीचको प्रेम सम्बन्धको उतार चढाब देखाइएको छ। यी दुबैजना कर्पोरेट क्षेत्रमा संलग्न छन्। पेशागत भेटघाटकै क्रममा निटक भएको र त्यसपछि प्रेममा परेको कथा ट्रेलरले बोल्छ। अन्य कलाकार सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी…
निर्देशक हेमराज बिसी निर्देशित 'होस्टल' र 'जेरी'मा अभिनेता रहेका थिए अनमोल केसी। त्यस्तै बिसीकै अर्को फिल्म 'ग्याङ्स्टर ब्लूज'मा काम गरे आशिरमान देशराज जोशीले। यति बेला आशिरमान अभिनित 'दि ब्रेकअप' र अनमोल केसी अभिनित फिल्म 'क्याप्टेन' रिलिज टार्गेट एउटै अर्थात् फागुन १७ रहनु गसिपको विषय बनेको छ। 'होस्टेल' फिल्मबाट निर्देशनमा आएका हेमराज स्वयंका लागि पनि क्याप्टेन प्रतिस्पर्धात्मक बन्न सक्छ। भलै अनमोललाई…
काठमाडौं : सशस्त्र प्रहरीकी धावक कान्छी माया कोजुले पिंकाथन काठमाडौंको उपाधिमा ह्याट्रिक गरेकी छिन्। शनिवार काठमाडौँ भएको तेस्रो संस्करणको पिंकाथनमा कान्छीमाया विजेता बन्दै उक्त उपलब्धी हात पारिन्। यसअघिका दुई प्रतियोगितामा पनि कान्छीमायाले नै उपाधि जितेकी थिइन्। कान्छीमायाले निर्धारित दूरी १ घण्टा २१ मिनेट ४४ सेकेन्डमा पुरा गरिन्। नेपाल प्रहरीकी राजपूरा पछाई दोस्रो भईन् भने एपीएफकी पुष्पा भण्डारी तेस्रो भईन्। हाफ…
दीपक देवकोटा - स्वप्नदर्शी नेपाली युवाहरुका लागि मात्र होइन, संसारका विभिन्न महादेशका विकासोन्मुख र विकासशील मुलका मानिसहरुका लागि पनि युरोप एक सपनाको संसार हो। भौतिक तथा मानवीय विकासका सुचकहरुले युरोपेली जीवनलाई एक आधुनिक स्वर्गका रुपमा चित्रित गराउन खोजे झैं देखिन्छ। त्यसैले युरोपेली देशहरुमा जान र त्यो “स्वर्ग”को प्रत्यक्ष अनुभव गर्न चाहनेहरु संसारमा धेरै छन्। त्यस्तैमध्ये धेरै नेपाली पनि युरोपका विभिन्न…
जेरार्ड डेउलोफेउले ह्याट्रिक गरेपछि प्रिमियर लिगमा वाटफोर्डले फराकिलो जित हात पारेको छ। जेरार्ड वाटफोर्डको लागि लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्दा वाटफोर्डले कार्डिफ सिटीलाई ५-१ ले पारजित गर्यो। लिगमा वाटफोर्डको यो फराकिलो जित हो भने ५ गोल गरेको पनि पहिलो पटक हो। A night of @premierleague firsts! 1️⃣st hat-trick ✅ 1️⃣st time we've scored five ✅ 1️⃣st four goal winning…
काठमाडौं : नेपाल भ्रमणमा रहेकी अष्ट्रियाकी परराष्ट्र मन्त्री कारिन केन्सलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेकी छिन्। भेटका क्रममा अष्ट्रियाकी मन्त्री कारिनले प्रधानमन्त्री ओलीलाई सरप्राइज बर्थडे गिफ्ट दिएकी छिन्। उनले प्रधानमन्त्री ओलीका लागि अष्ट्रियाबाटै चकलेट बोकेर आएकी थिइन्। मन्त्री कारिनले प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिँदै चकलेट उपहार दिइन्। प्रधानमन्त्री ओलीले धन्यवाद दिएर उपहार पाएको चकलेट सबैलाई बाँडे। यसैबीच भेटका क्रममा मन्त्री…
काठमाडौँ : ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर शुक्रबार राति भएको विस्फोटमा घाइते भएका मध्ये एक जनालाई भेन्टिलेटरमा राखिएको छ। विस्फोटमा परी तीन जना पैदल यात्रु घाइते भएका थिए। घाइतेमध्ये लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङलाई मेडिसिटी अस्पतालको भेन्टिलेटरमा राखिएको हो। उनलाई सुरुमा बिएण्डबी अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई मेडिसिटी रिफर गरिएको थियो। घाइते काभ्रेकी २५ वर्षीया उरुषा मानन्धर मेडिसिटी अस्पतालकी…
काठमाडौँ : ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर शुक्रबार राति भएको विस्फोटमा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर छ। विस्फोटमा परी तीन जना पैदल यात्रु घाइते भएका थिए। घाइते हुनेहरुमा दुई जना स्टाफ नर्स रहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रविन्द्र धानुकले जानकारी दिए। घाइते काभ्रेकी २५ वर्षीया उरुषा मानन्धरलाई मेडिसिटी अस्पताल, बाग्डोलकी २६ वर्षीया प्रतिक्षा खड्कालाई अल्का अस्पताल र लमजुङका ४९ वर्षीय सिंहप्रसादलाई बिएण्डबी अस्पतालमा उपचारका लागि…
काठमाडौँ : राजधानीमा शुक्रबार राति एकाएक आतंक मच्चियो। राति करिब ८ बजेतिर ललितपुर क्षेत्रका बासिन्दाले ठूलो आवाजसहित विस्फोट भएको सुने। नख्खुस्थित एनसेल कार्यालय बाहिर भएको विस्फोट थियो त्यो। विस्फोटका कारण तीन जना बटुवा घाइते भए भने नजिकैका घर तथा पसलका शिशा समेत फुटे। घाइते हुनेहरुमा दुई जना स्टाफ नर्स रहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रविन्द्र धानुकले जानकारी दिए। विस्फोटबाट प्रतिक्षा…
काठमाडौँ : ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर शुक्रबार राति विस्फोट भएको छ। विस्फोटमा परी तीन जना पैदल यात्रु घाइते भएका छन्। घाइते हुनेहरुमा दुई जना स्टाफ नर्स रहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रविन्द्र धानुकले जानकारी दिए। विस्फोटबाट प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुषा मानन्धर गरी तीन जना पैदल यात्रु घाइते भएका छन्। घाइते उरुषाको मेडिसिटी अस्पताल, प्रतिक्षाको अल्का अस्पताल र सिंहप्रसादको बिएण्डबी अस्पतालमा उपचार भइरहेको…
काठमाडौँ : ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट भएको केही समयमै काठमाडौँको नक्सालस्थित लोत्सेचोकमा पनि शंकास्पद वस्तु फेला परेको छ। एसएसपी पूजा सिंहका अनुसार आँगन रेस्टुरेन्टअगाडि प्रेसरकुकर भेटिएको छ। विस्फोटक पदार्थ भएको आशंकामा त्यहाँ यो समाचार तयार पार्दा सेनाको डिस्पोजल टोली पुगेको छ।
काठमाडौँ : ललितपुरको नख्खुमा शुक्रबार राति विस्फोट भएको छ। एनसेलको कार्यालयको गेटमा बम विस्फोट भएको महानगरीय प्रहरी प्रहरी प्रभागका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बम कस्ले र किन राखेको भने खुल्न सकेको छैन। विस्फोटबाट तीन जना बटुवा घाइते भएका छन्। घाइते प्रतिक्षा खड्काको अल्का अस्पताल, उरुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको…
काठमाडौँ : ललितपुरको नख्खुमा शुक्रबार राति विस्फोट भएको छ। एनसेलको कार्यालयको गेटमा बम विस्फोट भएको महानगरीय प्रहरी प्रहरी प्रभागका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बम कस्ले र किन राखेको भने खुल्न सकेको छैन। प्रत्यक्षदर्शीहरुले विस्फोटको ठूलो आवाज सुनेको बताएका छन्। फेसुबकमा एक प्रत्यक्षदर्शीले भिडियो समेत लाइभ गरेका छन्। थप जानकारी आउने क्रममा
काठमाडौँ : पाकिस्तान सुपर लिग (पीएसल) डेब्यु खेलमा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएका छन्। लाहोर कलन्दर्सका लागि शुक्रवार पहिलो खेल खेलिरहेका युवा स्टार सन्दीपले धेरै रन खर्चिएपनि मुल्तान सुल्तानको ३ महत्वपूर्ण विकेट लिए। युएईको शारजहाँ क्रिकेट स्टेडियममा भइरहेको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ४६ रन खर्चेर ३ विकेट लिएका हुन्। उनले मुल्तानका जेम्स भिन्स, कप्तान सोएब मल्लिक र…
काठमाडौँ : नेपालको थ्री स्टार क्लब भुटानमा भएको जिग्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकपको उपविजेता बनेको छ। शुक्रवार भएको खेलमा नेपालको ए डिभधिजन क्लब थ्री स्टार भुटानको पारो एफसीसँग १-० ले पराजित भएको हो। पारो बाट नेपालको युवा गोलकिपर अर्पण कार्कीले खेलेका थिए। पारोलाई च्याम्पियन बनाउन चेन्चोले ७३औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। थ्री स्टार गोल गर्नबाट रोक्न नेपालका युवा…