रसिद खानले टी २० इन्टरनेशनल क्रिकेटमा चार बलमा ४ विकेट लिएर कीर्तिमान बनाएका छन्। मोहम्मद नावी र रसिद खानको ५ विकेट मद्दतमा अफगानिस्तानले आयरल्याण्डलाई तेस्रो टी २० मा ३२ रनले पराजित गर्दै ३ खेलको सिरिज क्लिन स्विप गर्दा रसिदले नयाँ रेकर्ड बनाएका हुन्। उनले १६औँ ओभरको अन्तिम बलमा आयरल्याण्डका केभिन ओ'ब्रायनलाई आउट गरेका थिए। त्यसपछि १८औँ ओभरको सुरुको ३ बलमा…
टी २० इन्टरनेशनलमा अर्को लास्ट ओभर थ्रीलर म्याचमा अष्ट्रेलियाले भारतलाई ३ विकेटले पराजित गरेको छ। अन्तिम ओभरमा अष्ट्रेलियाले १४ रन जोड्दै खेल जितेको हो। जितपछि अष्ट्रेलियाले २ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। १२७ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभरमा ७ विकेट गुमाएर ११३ रन बनाएको थियो र अन्तिम ओभरमा जितका लागि ६ बलमा १४ रन बनाउनुपर्ने थियो। १९औँ…
काठमाडौं : उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर वार्ताका लागि रेल यात्रामा छन्। शनिवार उत्तर कोरियाको राजधानी प्योङयाङबाट रेल यात्रा सुरु गरेका किम सोमवार मात्र भियतनाम पुग्ने बताइएको छ। यसबीच आइतबार किम चिनियाँ भूमिमा आफ्नो सुविधासम्पन्न रेलमा यात्रा गरिरहेका हुने छन्। उनी शनिबार राती नै चिनियाँ भूमि प्रवेश गरेका हुन्। आइतबार बिहान उनी…
पोखरा : पाकिस्तानमा जनवरी २६ देखी फेब्रुअरी ४ तारिकसम्म सम्पन्न प्रथम अन्तर्राष्ट्रिय दृष्टिविहीन महिला टी २० क्रिकेट सिरिज जितेको नेपालको महिला दृष्टिविहिन क्रिकेक टिमका खेलाडीहरु सम्मानित भएका छन्। पहिलो सिरिजमा ऐतिहासिक सफलता हात पारेको टिमको ८ खेलाडीलाई आइतवार गण्डकी प्रदेश सरकारले सम्मान गरेको हो। खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ र सामाजिक विकास मन्त्री नरदेबी पुन मगरले प्रमाणपत्रसहित…
प्रिमियर लिगमा आइतवार लिभरपुल र म्यानचेष्टर युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन्। युनाइ६डको ३रेलु मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो। खेलमा दुवै टोलीले गोल गर्ने केही अवसर पाएपनि गोल गर्न नसक्दा ३ अंक जोड्ने मौका गुमाए। बराबरीपछि २७ खेलबाट ६६ अंक जोडेको लिभरपुल म्यानचेष्टर सिटीलाई एक अंकले पछि पार्दै अंकतालिकामा पहिलो स्थानमा उक्लेको छ। समान खेलबाट सिटीको ६५ अंक…
काठमाडौं : नेपालको एन्फा यू-२१ टोली भारतको गुहावटीमा भइरहेको डक्टर टी ए ओ नर्थ इस्ट इन्टरनेशनल गोल्डकप (यू२१) फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। आइतवार भएको आफ्नो चौथो खेलमा मिजोरमसँग ३-० ले पराजित भएपछि नेपाल एक खेल खेल्नुअघि नै समूह चरणबाट बाहिरिने पक्का भएको ट। समूह बी मा रहेको नेपालले अहिलेसम्म चार खेल खेल्दा २ मा जित र २ मा…
१ सय ४२ जना यात्रु चढेको बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडेको यात्रुवाहक विमान अपहरण गर्ने प्रयास आइतबार राति असफल भएको छ। बंगलादेशी मिडिया बीडीन्युजका अनुसार अपहरणकारीले आइतबार दिउँसो विमानका पाइलटको टाउकोमा बन्दूक तेर्स्याएका थिए। विमानलाई चित्तगंगमा साँझ ५ बजेर ४१ मिनेटमा आपतकालीन अवतरण गराइएको थियो। अवतरण गर्ने बित्तिकै चारैतिरबाट सुरक्षाकर्मीले घेरेका थिए। रेस्क्यु अपरेसनमा सहभागी भएका एयर भाइस मार्सल मुहम्मद…
बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको विमान बंगलादेशको एउटा विमान अपहरण गर्ने प्रयास असफल भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बंगलादेशी मिडियाले जनाएका छन्। १४२ यात्रु रहेको विमानलाई चित्तगंगमा आपतकालीन अवतरण गराइएको थियो। अवतरण गर्ने बित्तिकै विमानलाई चारैतिरबाट सुरक्षाकर्मीले घेरेका थिए। विमानका सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको थियो। विमानको ककपिटभित्र प्रवेश गर्न खोज्नेलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ। २५ वर्षीय ती युवकले…
काठमाडौँ : नेपाली कांग्रेसले ललितपुरको नख्खु लगायत देशका विभिन्न ठाउँमा भएका बम विस्फोटको घटनाबारे आधिकारिक प्रतिक्रिया दिएको छ। 'बम विष्फोटका घटना र त्यसबाट भएको जनधनको क्षतिलाई गम्भीर रुपमा लिंदै त्यसप्रति गहिरो दुःख व्यक्त गर्दछ र यस्तो आततायी कामको घोर निन्दा गर्दछ। घटनामा जीवन गुमाएका लमजुङका सिंहप्रसाद गुरुङको आत्माको चीर शान्तिको कामना गर्दछ', बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, 'यो बैठक गुरुङको परिवारप्रति…
काठमाडौं : भक्तपुर सूर्य विनायकमा भ्यानभित्र एक जनाको शव फेला परेको छ। सूर्य विनायक नगरपालिका ८ आदर्श चोक बस्ने २६ वर्षीय निकेश भुजुको शव फेला परेको प्रहरीले जनाएको छ। भजुको शव उनले नै बिहान चलाएर गएको बा.५ च ६४२१ नम्बरको भ्यानमा फेला परेका हो। शनिवार बिहान ५ वर्षीय छोरालाई कपाल काट्न र साथीकोमा जान्छु भन्दै घरबाट निस्केका भुजु घर नआएपछि खोजी…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी चामलको भात खानुपर्ने बताएका छन्। उनले विदेशबाट आयातितभन्दा स्वदेशी उत्पादनमा प्राथमिकता दिनुपर्ने बताएका हुन्। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको गोष्टीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'बास्नादार र विदेशबाट आयात गरिएको चामलभन्दा स्वदेशमै उत्पादन भएको चामलको भात खाने आदतको विकास गर्नु पर्दछ।' उनले नेपालीको 'खाद्य आदत' परिवर्तन हुँदै गएको सुनाउँदै बाली प्रणाली…
काठमाडौँ: गृह मन्त्रालयले १४ एसएसपीको सरुवा तथा पदस्थापना गर्ने निर्णय गरेको छ। एसएसपी मीरा चौधरीलाई दुई नम्वर प्रदेश प्रहरी जनकपुरमा पदस्थापना गरिएको छ। यसअघि चौधरीको जिल्ला प्रहरी कार्यालय बारामा दरवन्दी थियो। एसएसपी बसन्तबहादुर कुवँरलाई राष्ट्रिय प्रहरी प्रतिष्ठान महाजगञ्जमा लगिएको छ। त्यस्तै एसएसपी रामदत्त जोशी प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान व्यूरो, विश्वराज पोखरेललाई लागुऔषध नियन्त्रण व्यूरोमा ल्याइएको हो।
सुर्खेत : अवैधरुपमा गरिएको लागू औषध अफिमको खेती प्रहरीले नष्ट गरेको छ। लेकबेसी नगरपालिका–८ लामिडाँडामा गरिएको उक्त खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको हो। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयबाट खटेको २४ जना प्रहरीको टोलीले शनिवार नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। उनका अनुसार ६ विगाह क्षेत्रफलमा लगाइएको एक लाख रुपैयाँ…
काठमाडौं: गायक दीपक बज्राचार्य ‘मन मगन’ यात्रामा छन्। उनी आफ्नो हिट नम्बर लिएर उनको ब्यान्ड रिदमसहित विभिन्न स्थानमा प्रस्तुति गर्दै हिडिरहेका छन्। शनिवार भक्तपुरको सल्लाघारीमा उनको सांगीतिक प्रस्तुति रहेको थियो। मन मगन भक्तपुर–२०७५ शीर्षक रहेको कार्यक्रमलाई रशलाइट मिडियाले आयोजना गरेको थियो। उक्त कार्यक्रममा गायक बज्राचार्यले मन मगनसहित अन्य गीत सुनाए। शनिवारको कन्सर्टमा मन मगन...प्रस्तुतिसहित परम्परागत झाँकीहरु पनि देखाइएको थियो। सांगीतिक…
ओम थापा/अमर बडुवाल २६ वैशाख २०७० मा भक्तपुरको कटुञ्जेमा होटल खोल्ने प्रस्तावसहित ब्रिटिस भर्जिन आइल्याण्डको एउटा कम्पनी ग्लोबल टेक्नोलोजी एण्ड ट्रेडमार्कले उद्योग विभागमा प्रस्ताव दर्ता गर्यो। एक अर्व ९४ करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको होटलका लागि विभागले स्वीकृती दियो। त्यसपछि विदेशी लगानीकर्ताले कम्पनी रजिष्ट्रारको कार्यालयमा १११८८३ दर्ता नम्वर भएको 'जी. टी. एण्ड टी. होटल प्रा.लि.' स्थापना गरे। बिजमाण्डू/पहिलोपोस्टसँग उपलब्ध ३१…
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमले आगामी चैतमा मलेसियासंग मैत्त्रीपुर्ण फुटबल खेलखेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैत दोस्रो साता मलेसियासंग मैत्रिपुर्ण खेल खेल्ने तय भएको आइतवार जानकारी गराएको हो। खेल मार्च २६ (चैत १२ गते) मलेसियामा हुनेछ। नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा स्वीडिस प्रशिक्षक योहान कालिनलाई अनुबन्धन गरेपछि एन्फाले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको जनाएको हो।…
काठमाडौँ : आगामी मार्चमा नेपालमै आयोजना हुने साफ महिला च्याम्पियनसिपमा पाकिस्तानले नखेल्ने भएपछि नेपालको समूहमा पनि तीन राष्ट्र मात्र भएको छ। यसअघि समूह ए मा नेपालसँगै पाकिस्तान, बंगलादेश र भुटान थियो। समूह बी मा भारत, श्रीलंका र माल्दिभ्स छन्। पाकिस्तानले प्रतियोगिताको लागि नाम दर्ता नै नगरेपछि नेपालको समूहमा तीन टिम भएको हो। अखिल नेपाल फुटबल संघ एन्फाले पाकिस्तान नआउने भएपछि…
काठमाडौँ : नेरी थापाले शानदार बलिङ गर्दै ६ विकेट लिएपछि आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायरमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ। फेरी एकपटक नेपालको ब्याटिङ चल्न नसक्दा नेपालले ६३ रनको सामान्य लक्ष्य ६ विकेट गुमाएर पुरा गरेको हो। त्यसका लागि नेपालले १८.३ ओभर खेलेको थियो। नेपालको लागि अप्सरी बेगमले २४ रन बनाइन्। सरीता मगरले नटआउट १६ रन बनाइन्। हङकङकी जे…
काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त प्रशिक्षक योहान कलिनले आफ्नो लक्ष्य नेपाली फुटबलको विकास गर्ने रहेका बताएका छन्। अखिल नेपाल फुटबल सघ एन्फाले आइतवार कलिनलाई नेपालको मुख्य प्रशिक्षकको रुपमा सार्वजनिक गरेपछि कलिनले नेपाली फुटबलसँग आफू परिचित रहेको र अब नेपाली फुटबलको स्तर सुधार गर्दै लैजाने बताए। एन्फाले स्वीडिस कलिनसँग दुई वर्षको लागि सम्झौता गरेको यसअघि नै जनाइसकेको छ। 'एन्फासँग…
काठमाडौँ: नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा झडप भएको छ। ३२ वर्षे उमेर हद लागू हुनुपर्ने र नहुनुपर्ने माग गरी नारा जुलुस गर्न पुगेका नेपाल विद्यार्थी र प्रहरी विच झडप भएको हो। झडपमा केही विद्यार्थी, प्रहरी र समचार संङ्कलन गर्न पुगेका संचारकर्मी समेत घाइते भएका छन्। प्रहरी माथि कार्यकर्ताले ढुङगामुढा प्रहार गरेका थिए।