PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • सांसद विकास कोषको पैसा फर्जी बिल बनाई भुक्तानी, १८ जनाविरुद्ध मुद्दा दायर

    सांसद विकास कोषको पैसा फर्जी बिल बनाई भुक्तानी, १८ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौँः सांसद विकास कोषको रकम हिनामिनाको अभियोगमा अख्तियारले जिल्ला विकास समिति सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। कोषको रकम तोकिएभन्दा कम काम गरी नक्कली बिल भरपाई बनाई हिनामिना गरेको आरोप अख्तियारको छ। विद्युतको पोल विस्तारका लागि छुट्ट्याइएको कोषको दश लाख र तत्कालीन शिवरथ गाविसको पाँच लाखमध्ये पाँच लाख १४ हजार १३५ रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • सुवेदीलाई समावेशी आयोग अध्यक्षमा अनुमोदन गर्न फोरमको असहमति, किन विभाजित भए सत्तारुढ दल?

    सुवेदीलाई समावेशी आयोग अध्यक्षमा अनुमोदन गर्न फोरमको असहमति, किन विभाजित भए सत्तारुढ दल?

    काठमाडौँः मंगलबार संसदीय सुनुवाइ समितिले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगमा प्रस्तावित दुई अध्यक्षको सुनुवाइ गर्‍यो। तर, प्रस्तावित दुबै अध्यक्षबारे कुनै निर्णय गरेन। समितिले स्वीकृत वा अस्वीकृतको निर्णय लिन सकेन। समितिले कुनै निर्णय लिन नसकेपछि आफू प्रस्तावित पदमा स्वीकृत वा अस्वीकृत भएको जानकारी कुरेर बसेका समावेशी आयोगका प्रस्तावित अध्यक्ष शान्तराज सुवेदी त्यसै फर्किए। पहिलो सूचीमै सुनुवाइमा सहभागी…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेटको यी दश क्षणमध्ये सबैभन्दा उत्कृष्ट कुन हो? मन परेकोलाई भोट गर्नुस्

    नेपाली क्रिकेटको यी दश क्षणमध्ये सबैभन्दा उत्कृष्ट कुन हो? मन परेकोलाई भोट गर्नुस्

    काठमाडौँ : नेपाली क्रिकेटको लागि पछिल्लो एक वर्को समय उपलब्धी मुलुक बन्यो। पहिलो पटक ओडिआई स्ट्यासटसको मान्यता पाउनुदेखि, पहिलो ओडिआई सिरिज जित र पहिलो टी २० आई सिरिज जित यही समयमा हात पार्‍यो। टिमले सफलता पार्दा व्यक्तिगत रुपमा पनि केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। केही प्रदर्शन यस्ता पनि थिए जसले टिमको सफलताको आधार तय गर्‍यो र त्यो नै निर्णायक क्षण पनि…

    विस्तृतमा पढ्नुस्

  • जग्गाको आफू पाचौं ग्राहक भएको छायाँ सेन्टरको दावी

    जग्गाको आफू पाचौं ग्राहक भएको छायाँ सेन्टरको दावी

    काठमाडौं : पाँचौ पटकको किनबेचपछि जमीन आफूहरुको स्वामित्व आएको भन्दै छायाँदेवी कम्प्लेक्स प्रालिले छायाँ सेन्टर निर्माण गर्दा पुरातात्विक क्षेत्रमा अतिक्रमण नगरेको दावी गरेको छ। पाँच अर्ब रुपैयाँ लगानीमा तीन महिना अघिदेखि यो कम्प्लेक्स आंशिक रुपमा संचालनमा आएको हो। कम्प्लेक्स निर्माण सकिएर संचालनमा आएपछि गुठीको जग्गा मिचेको भन्दै विवाद सुरु भएको थियो। कम्प्लेक्समा बैंकर पृथ्वीबहादुर पाँडे,  महेश्वर श्रेष्ठ र सुमन पाँडे…

    विस्तृतमा पढ्नुस्

  • ३१औँ मिनेटमा भरत खवासले रातो कार्ड पाएपछि दश खेलाडीमा झरेको आर्मी बाहिरियो

    ३१औँ मिनेटमा भरत खवासले रातो कार्ड पाएपछि दश खेलाडीमा झरेको आर्मी बाहिरियो

    काठमाडौँ : विभागीय टोली त्रिभुवन आर्मी भुटानमा भइरहेको जिग्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकपको सेमिफाइनलबाट बाहिरिएको छ। १० खेलाडीमा झरेको आर्मीलाई नेपालमै यू-१९ टिमका पूर्व कप्तान समेत रहेका गोलकिपर अर्पण कार्की रहेको टिम पारो एफसीले पहिलो सेमिफाइनलमा पराजित गरेको हो। कप्तान भरत खवासले ३१औँ मिनेटमा रातो कार्ड पाएपछि दश खेलाडीमा झरेको आर्मीले खेल सकिन ४ मिनेटअघि गोल खाएको थियो।  ३१औँ मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल ३ को लिग खेल सकियो, यी हुन् धेरै रन बनाउने र विकेट लिने खेलाडी

    डीपीएल ३ को लिग खेल सकियो, यी हुन् धेरै रन बनाउने र विकेट लिने खेलाडी

    काठमाडौँ : धनगढी प्रिमियर लिग (डीपीएल) ३ को लिग चरणका खेलहरु मंगलवार सकिएका छन्। सहभागि ६ वटै टोलीले एकआपसमा सिंगल राउण्ड रोविनमा खेलेपछि लिग चरण सकिएको छ र चार टोली शीर्ष चारमा रहँदै प्लेअफ पुगेका छन् र अन्तिम दुई टोली बाहिरिएका छन्। यसअघि दुई संकरणको उपाधि जितेको धनगढी स्टार्स यस पटक एक खेल पनि नजिति अन्तिम स्थानमा रह्यो। यस्तै प्रतियोगिताअघि…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : नयाँ सिजनको पहिलो खेलमा धोनी र कोहलीको टिम भिड्ने

    आइपीएल : नयाँ सिजनको पहिलो खेलमा धोनी र कोहलीको टिम भिड्ने

    इन्डियन प्रिय लिग (आइपीएल) २०१९ को पहिलो खेलमै महेन्द्र सिंह धोनी र विराट कोहलीको टिम भिड्ने भएको छ। आइपीएलको नयाँ सिजनको लागि मंगलवार सार्वजनिक खेल तालिका अनुसार साविक विजेता चेन्नाई सुपर किंग्स र रोएल च्यालेन्जर्स बैंगलोर मार्च २३ मा खेल्ने भएका हुन्। खेल एमए चितम्बरम स्टेडियम, चेन्नाईमा हुनेछ। आइपीएलको गभर्निङ बडीले पहिलो दुई साताका लागि १७ खेलको मात्र तालिका सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • खानेपानीमन्त्री बिना मगरले हटाएका सचिव ठाकुर भन्छन्, 'मन्त्रीसँग कुरा मिलेेन'

    खानेपानीमन्त्री बिना मगरले हटाएका सचिव ठाकुर भन्छन्, 'मन्त्रीसँग कुरा मिलेेन'

    काठमाडौं‌: खानेपानी मन्त्री विना मगरले विभागीय सचिव गजेन्द्र ठाकुरलाई हटाएकी छिन्। मेलम्ची खानेपानी प्रकरणमा मन्त्री र सचिवबीच लामो समयदेखि विमती कायम थियो। त्यही आधारमा मन्त्री मगरले सचिव ठाकुरलाई हटाएकी हुन्। ठाकुरले आफूलाई मन्त्रालयबाट हटाएको पुष्टि गरेका छन्। उनले मेलम्चीको विषयमा मन्त्री मगरसँग कुरा नमिलेको स्वीकार गर्दै यसको पुष्टि गरेका हुन्। मेलम्ची खानेपानी आयोजनाका ठेकेदार कम्पनी सिएमसी डी रेभेन्नाले छाडेपछि बहुप्रतिक्षित आयोजना…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : दीपेन्द्र ऐरीको अलराउण्ड प्रदर्शनमा अत्तरियाले काठमाडौँलाई हरायो

    डीपीएल : दीपेन्द्र ऐरीको अलराउण्ड प्रदर्शनमा अत्तरियाले काठमाडौँलाई हरायो

    धनगढी : दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शन, सन्नी पटेलको उत्कृष्ट बलिङ मद्दतमा सिवाइसी अत्तरियाले धनगढी प्रिमियर लिग डीपीएल ३ को अन्तिम लिग खेलमा काठमाडौँलाई पराजित गरेको छ। मंगलवार फाप्लान मैदानमा भएको खेलमा काठमाडौँमाथि ७ विकेटको जित हात पारेपछि अत्तरियाले लिगमा पहिलो हुँदै क्वालिफायर्स पुग्यो। यसअघि नै क्वालिफायर्समा स्थान बनाइसकेको काठमाडौँको लागि भने यो पहिलो हार हो। लिगमा ४ खेल जितेको…

    विस्तृतमा पढ्नुस्

  • 'जानी नजानी'को पोस्टरमा को-को अटाए?

    'जानी नजानी'को पोस्टरमा को-को अटाए?

    काठमाडौं: फिल्म 'जानी नजानी'को पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार चरित्र भुमिकामा देखिन्छन्। चैत १ गतेदेखि प्रदर्शनमा आउने फिल्मका पोस्टरमा मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंहसँगै डेब्यु कलाकार निरिशा बस्नेत फिचर्ड छन्। प्रेमकथामा आधारित फिल्मलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन्। यो उनको डेब्यू निर्देशकिय फिल्म हो। फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन्। फिल्ममा संजय लामाको छायाँकन, अर्जुन पोखरेलको…

    विस्तृतमा पढ्नुस्

  • भारतलाई इमरान खानको जवाफ: प्रमाण दिनुस्, एक्सन लिन्छौं

    भारतलाई इमरान खानको जवाफ: प्रमाण दिनुस्, एक्सन लिन्छौं

    इस्लामावाद : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणमा पाकिस्तानको संलग्नता नरहेको स्पष्ट पारेका छन्। उनले घटनाबारे कुनै प्रमाण भए पाकिस्तानलाई उपलब्ध गराउन आग्रह गर्दै त्यसमाथि छानविन गर्ने प्रतिबद्धता समेत जनाए।  पुलवामा घटनाबारे मंगलवार आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री खानले  काश्मिरमा हुने हरेक घटनामा भारतले विना प्रमाण पाकिस्तानलाई आक्षेप लगाउने गरेकोमा आपत्ति जनाए। ‘काश्मिरमा आक्रमण गरेर हामीलाई के…

    विस्तृतमा पढ्नुस्

  • भारतीय गायक सोनु निगम विरामी भएपछि नर्भिकमा

    भारतीय गायक सोनु निगम विरामी भएपछि नर्भिकमा

    काठमाडौं : नेपाल आएका भारतीय गायक सोनु निगम विरामी परेपछि अस्पताल भर्ना भएका छन्। गायक निगमलाई थापाथलीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। नर्भिकमा उनको उपचार भइरहेको अस्पतालका मिडिया कोअर्डिनेटर आरपी मैनालीले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • मुस्लिम आयोगका प्रस्तावि अध्यक्ष अन्सारीको नागरिकता र प्रमाणपत्रको जानकारी माग्ने सुनुवाई समितिको निर्णय

    मुस्लिम आयोगका प्रस्तावि अध्यक्ष अन्सारीको नागरिकता र प्रमाणपत्रको जानकारी माग्ने सुनुवाई समितिको निर्णय

    काठमाडौं : मुस्लिम आयोगका अध्यक्षमा प्रस्तावित समिम अन्सारीमाथि परेको उजुरीका विषयमा आज संसदीय सुनुवाई समितिमा छलफल भएको छ। छलफलले उनको प्रमाणपत्र तथा नागरिकताको विषयमा जानकारी माग गर्ने निर्णयसमेत गरेको छ। समितिले अन्सारीविरुद्ध परेको उजुरीका आधारमा काठमाडौं जिल्ला प्रशासन मार्फत् उनको नागरिकताको विवरण माग्ने निर्णय गरेको छ। त्यसैगरी निर्वाचन आयोगसँग उनको राजनीतिक आवद्धता रहे नरहेको विवरण माग गर्ने निर्णय गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • ‘कक्षा ८ सम्म स्थानीय तह, एसइई प्रदेश र १२ कक्षाको परीक्षा संघले लिने’

    ‘कक्षा ८ सम्म स्थानीय तह, एसइई प्रदेश र १२ कक्षाको परीक्षा संघले लिने’

    प्युठानः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार समाजवादउन्मुख शिक्षा नीति निर्माणमा लागेको बताएका छन्।   नेपाल पत्रकार महासंघ जिल्ला शाखाद्वारा मंगलबार आयोजित पत्रकार भेटघाटमा मन्त्री पोखरेलले शिक्षालाई श्रम, श्रमलाई सीप, सीपलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोड्न सरकारले समाजवादउन्मुख शिक्षा नीति निर्माण गरिरहेको जानकारी दिए। ऐन, नीति, नियम निर्माणका साथै समाजवादउन्मुख शिक्षा प्रणाली बनाइने उनको भनाइ छ।  केही नीति पारित भएको…

    विस्तृतमा पढ्नुस्

  • 'मिस सुपर मोडल ग्लोव २०१९'मा अदिति अधिकारीलाई सफलता

    'मिस सुपर मोडल ग्लोव २०१९'मा अदिति अधिकारीलाई सफलता

    काठमाडौं: भारतमा आयोजित अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता 'मिस सुपर मोडल ग्लोव २०१९'मा नेपालकी अदिति अधिकारीले सेकेण्ड रनर्स अपको उपाधि जितेकी छिन्। उनले 'मिस फेसन मोडल'को पनि उपाधि जितिन्। प्रतियोगिता नेपाल, भारत, चीन, बंगलादेश लगायत १६ देशका प्रतिस्पर्धीहरु सहभागी थिए। १८ वर्षीया अदिति 'मोडल हन्ट नेपाल २०१८' की विजेतासमेत हुन्। प्रतियोगितामा शिर्ष उपाधि मिस रसिया तातीयाना र फस्ट रनर्स  अप मिस फिलिपिन्स पाउलिनले जितेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • नेपालको विजयी सुरुवात, सीता र रुविनाको उत्कृष्ट ब्याटिङ

    नेपालको विजयी सुरुवात, सीता र रुविनाको उत्कृष्ट ब्याटिङ

    काठमाडौँ : टी २० अन्तर्राष्ट्रियमा सबैभन्दा उच्च स्कोर बनाएको खेलमा नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाको महिला टोलीलाई पराजित गर्दै आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर (एसिया) मा विजयी सुरुवात गरेको छ। थाइल्याण्डमा भइरहेको क्वालिफायर अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मंगलवार मलेसियामाथि ३४ रनको जित हात पारेको हो। बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा…

    विस्तृतमा पढ्नुस्

  • फागुन ७ को सम्झना : दिल्लीमा ५ बुँदे प्रस्ताव बनिरहँदा भारदारबीच छलफल : राजा ज्ञानेन्द्र कि त्रिभुवन?

    फागुन ७ को सम्झना : दिल्लीमा ५ बुँदे प्रस्ताव बनिरहँदा भारदारबीच छलफल : राजा ज्ञानेन्द्र कि त्रिभुवन?

    २००७ साल माघ १८ गते काठमाडौंमा विशाल विरोध प्रदर्शन भएछ। धेरै मानिस समातिएछन्। 'निरंकुश राणा शासन मुर्दावाद', 'श्री ५ त्रिभुवन जिन्दावाद' भन्ने नारा लागेछ। ब्रिटिस र अमेरिकाका प्रतिनिधिहरुले मोहनशम्शेरसँग भेटवार्ता गरेछन्। तर मोहनले आफ्नै कुरा ठीक भनी अडान लिएपछि यी दुवै देशले भारतले अपनाउने नीति अपनाई ज्ञानेन्द्रको राज्यारोहणलाई अवैध मानेछन्। यसबेलासम्म सशस्त्र क्रान्तिले उग्ररुप लिइसकेको थियो। उनीहरु (मुक्तिसेना) क्रान्तिमा भाग…

    विस्तृतमा पढ्नुस्

  • बलिउडमा पाकिस्तानी कलाकार र गायक प्रतिबन्धले लियो यस्तो रुप

    बलिउडमा पाकिस्तानी कलाकार र गायक प्रतिबन्धले लियो यस्तो रुप

    पुलवामामा आक्रमणपछि बलिउडले पाकिस्तानी कलाकारलाई इन्डस्ट्रीबाट प्रतिबन्ध गरेको छ। हालै, सलमान खानले पनि आफ्नो होम प्रोडक्सनबाट बनेको फिल्म 'नोटबुक'बाट गायक आतिफ असलमलाई निकालेका छन्। आतिफले गाइसकेको गीतलाई अर्कै गायकबाट रि-रेकर्डिङ गर्ने तयारीमा छ निर्माण टिम। पछिल्लो समय 'अल इण्डियन सिने वर्कस एसोसिएसन'ले दिवंगत सुरुक्षाकर्मीप्रति संवेदना प्रकट गर्दै पाकिस्तानी कलाकारलाई ब्याण्ड गर्ने निर्णय गरेको थियो। संघले निकालेको विज्ञप्तीमा लेखिएको छ 'पाकिस्तानी कलाकार र…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा

    सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा

    काठमाडौं : सर्वोच्च अदालतबाट विवादित न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन्। प्रधान न्यायाधीशमा चोलेन्द्र शम्शेर राणा  नियुक्त भएपछि सर्वोच्च अदालतमा हाजिर गर्ने बाहेक अन्य भूमिका नपाएका जोशीले आज राजीनामा दिएका हुन्। राणाभन्दा अगाडि प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस भएको थियो जसलाई संसदीय सुनुवाइ विशेष समितिले अस्वीकार गरेको थियो। सुनुवाइ समितिबाट अस्वीकृत भए पनि न्यायाधीश जोशी सर्वोच्च आउन छाडेका थिएनन्। न्याय सम्पादनमा उनी सक्रिय…

    विस्तृतमा पढ्नुस्

  • 'आगे..' बाट सुरु भई 'जय नेपाल'मा अन्त्य भएको फागुन ७ गतेको राजा त्रिभुवनको शाही सन्देश, सुन्नुस् अडियो

    'आगे..' बाट सुरु भई 'जय नेपाल'मा अन्त्य भएको फागुन ७ गतेको राजा त्रिभुवनको शाही सन्देश, सुन्नुस् अडियो

    भारत भागेका राजा त्रिभुवन फागुन ४ गते काठमाडौँ फर्किएका थिए। त्यसको तीन दिनपछि उनले शाही घोषणामार्फत् 'हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएको' बताएका थिए।  राजा त्रिभुवनले २००७ फागुन ७ गते गरेको शाही घोषणाको नाट्य रुपान्तर अडियो सुन्नुस्- राजाका अरु सम्बोधनहरु जस्तो यो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell