PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • ११ वर्षीया बालिकाको हत्या बलात्कारपछि

    ११ वर्षीया बालिकाको हत्या बलात्कारपछि

    काठमाडौँ : जनकपुरमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलिकका ११ वर्षीया छोरी दुतियाको हत्या भएको हो। गत बिहीवार प्रहरी बालिकाको शव घर नजिकै जेलेको अवस्थामा फेला पारेको थियो। २ नम्बर प्रदेशका डिआइजी हरि पालले बालिकाको हत्याराको नजिक प्रहरी पुगिसकेको जानकारी दिए। हत्याराले शवको पहिचान हुने डरले बलत्कारपछि हत्या गरि जलाएको प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • प्रजिअ भट्टराईको उपचारकै क्रममा मृत्यु

    प्रजिअ भट्टराईको उपचारकै क्रममा मृत्यु

    काठमाडौं : माघको दोस्रो साता दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको उपचारको क्रमा मृत्यु भएको छ। भट्टराईको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको परिवारिक स्रोतले जानकारी दिएको छ। प्रमुख जिल्ला अधिकारी भट्टराई चढेको ना १ झ १६३३ नम्बरको स्कार्पियो सर्लाहीबाट कलैयातर्फ आउने क्रममा दुर्घटनामा परेको थियो।  दुर्घटनामा गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि उनलाई वीरगञ्ज हेल्थकेयर अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • प्रेममा रहेको हल्ला चलिरहँदा केकी र आर्जेनको यस्तो भिडियो!

    प्रेममा रहेको हल्ला चलिरहँदा केकी र आर्जेनको यस्तो भिडियो!

    काठमाडौं: पछिल्लो समय गायक तथा मोडल आर्जेन पाण्डे र अभिनेत्री केकी अधिकारी प्रेम सम्बन्धमा रहेको चर्चा फिल्म क्षेत्रमा छ। उनीहरुका सम्बन्धका विषयमा गसिप समााचारहरु सुन्न सकिन्छ। तर, उनीहरुले भने आफ्नो सम्बन्धबारे मिडियालाई केही बताएका छैनन्। यसैबीच आर्जेनले नयाँ गीत ल्याएका छन् जसमा केकी फिचर्ड छिन्। भिडियोमा उनीहरुको स्क्रिन जोडी देख्न सकिन्छ। 'झिमिक्कै परेली'बोलको गीतमा आर्जेनलाई मेलिना राईले गायनमा साथ दिएकी छिन्।…

    विस्तृतमा पढ्नुस्

  • 'आइटम गर्ल'को ट्यागबारे प्रश्नमा माला लिम्बुको यस्तो जवाफ

    'आइटम गर्ल'को ट्यागबारे प्रश्नमा माला लिम्बुको यस्तो जवाफ

    काठमाडौं:  कलाकार माला लिम्बुलाई सँधै एउटै ट्याग लाग्ने गर्छ। त्यो हो 'आइटम गर्ल'को ट्याग। 'काले दाइ', 'झक्कास झापाली'मा आइटम गर्लको रुपमा फिचर्ड भइसकेकी माला लामो समयपछि फेरि फिल्ममा देखिँदैछिन्। 'पर्व'पछि उनले गरेको अर्को फिल्म हो 'पुरानो बुलेट'। फिल्ममा आइटम गर्लको भुमिकामा आफू नदेखिने उनी बताउँछिन्। हालै एक कार्यक्रममा 'आइटम गर्ल' ट्यागबारे प्रश्न गर्दा उनले भनिन् 'यो फिल्ममा मेरो बिजिनेस वुमनको भुमिका…

    विस्तृतमा पढ्नुस्

  • बिहेको प्रश्नबाट दिक्क आलिया भट्ट

    बिहेको प्रश्नबाट दिक्क आलिया भट्ट

    बलिउड अभिनेत्री आलिया भट्ट यतिखेर 'गल्ली बोई'बाट चर्चामा छिन्। फिल्ममा रणवीर सिंहसँग स्क्रिन सेयर गरेकी उनी अहिले 'गल्ली बोई'बाट अभिनयको सकरात्मक प्रतिक्रिया बटुल्न व्यस्त छिन्। अब उनी 'कलंक' र 'ब्रम्हास्त्र'बाट दर्शकमा देखिँदैछिन्। भारतीय मिडियाका अनुसार आलिया रणवीर कपुरसँग प्रेम सम्बन्धमा छिन्। उनीहरु पछिल्लो समय विभिन्न कार्यक्रममा एकसाथ देखिन थालेका छन्। उनी दुवैले भने आफ्नो सम्बन्धलाई मिडियामा लुकाउन खोजेका छन्। बिस्तारै, उनीहरुका सम्बन्ध…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा थ्रेट नभएका विशिष्ट व्यक्तिको पिएसओ खोसियो

    सुरक्षा थ्रेट नभएका विशिष्ट व्यक्तिको पिएसओ खोसियो

    काठमाडौँ: गृह मन्त्रालयले पूर्वप्रधानमन्त्री, पूर्वन्यायाधीश, पूर्वमन्त्री लगायत विशिष्ठ व्यक्तिको सुरक्षामा खटिएका सुरक्षा गार्ड (पिएसओ) लाई फिर्ता बोलाएको छ। सुरक्षा खतरा नभएका पूर्व विशिष्ठ व्यक्तिहरुको सुरक्षाकर्मी फिर्ता बोलाइएको हो। अहिलेसम्म करिब तीन सयजना सुरक्षाकर्मी फिर्ता गरिएको हो। मन्त्रिपरिषद बैठकको निर्णय अनुसार नै सुरक्षाकर्मी फिर्ता बोलाइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक गरेको ८२ बुँदे गृह…

    विस्तृतमा पढ्नुस्

  • नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

    नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

    काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। भातृ संगठन एकताका विषयमा देखिएको विवादमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो।  पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले विवाद मिलाउन नसकेपछि सचिवालय बैठक डाकिएको हो। पौडेल नेतृत्वको कार्यदलले सहमति भएका र नभएका दुबै विषय समेटेर प्रतिवेदन बुझाएपछि शीर्ष नेताबीच छलफल हुन लागेको हो।

    विस्तृतमा पढ्नुस्

  • बार निर्वाचनको मनोनयन आज, यी हुन दुबै प्यानलका उम्मेदवार (पढ्नुस् नामावली)

    बार निर्वाचनको मनोनयन आज, यी हुन दुबै प्यानलका उम्मेदवार (पढ्नुस् नामावली)

    काठमाडौँः कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि आज मनोनयन हुँदैछ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र प्रतिपक्ष दल नेपाली कांग्रेस निकट कानुन व्यवसायीले प्यानल नै बनाएर उम्मेदवारी तय गरेका छन्। अध्यक्षमा नेकपा निकट कानुन व्यवसायीको सङ्गठन नेपाल लयर्स एशोसिएसन (एनएलए) ले चण्डेश्वर श्रेष्ठलाई अघि सारेको छ। यस्तै, कांग्रेसस निकट कानुन व्यवसायीको सङ्गठन डेमोक्र्याटिक लयर्स एशोसिएसन…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा रियल मड्रिड गिरोनासँग पराजित

    ला लिगा : घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा रियल मड्रिड गिरोनासँग पराजित

    स्पानिस ला लिगामा रियल मड्रिडले गिरोनासँग अप्रत्यासित हार बेहोरेको छ। घरेलु मैदानमा एक गोलको अग्रता लिएर पनि दोस्रो हाफमा दश मिनेटको अन्तरमा दुई गोल खाएपछि रियल २-१ ले पराजित भएको हो। हारपछि रियलले एट्लेटिकोलाई पछि पार्दै दवस्रो स्थानमा उक्लने मौका गुमाएको छ। सान्टियागो वर्नामेउमा मार्को असेन्सिओले पहिलो हाफमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। तर गिरोनाले दवस्रो हाफमा पुनरागमन गर्दै…

    विस्तृतमा पढ्नुस्

  • 'लुट्न सके लुट' गीतलाई जस्ताको तस्तै अपलोड गर्न बद्री पंगेनी अध्यक्ष रहेको लोकदोहोरी प्रतिष्ठानको आग्रह

    'लुट्न सके लुट' गीतलाई जस्ताको तस्तै अपलोड गर्न बद्री पंगेनी अध्यक्ष रहेको लोकदोहोरी प्रतिष्ठानको आग्रह

    काठमाडौँ : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले संस्थाका वर्तमान उपाध्यक्ष पशुपति शर्माको लुट्न सके लुट गीतलाई जस्ताको तस्तै युट्युबमा अपलोड गर्न आग्रह गरेको छ।  बद्री पंगेनी अध्यक्ष रहेको उक्त सं‌स्थाको आज बसेको आकस्मिक बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ- 'गीत संगीत अभिनय लगायतका अभिव्यक्तिका माध्यामबाट जनताले सरकारको या सार्वजानिक पदधारकको आलोचना गर्न पाउनुपर्छ। त्यो अभिव्यक्ति स्वतन्त्रता अन्तर्गतको अधिकार हो भन्ने विषयमा संस्थागत…

    विस्तृतमा पढ्नुस्

  • नेपाली यू-२१ फुटबल टोली भारत जाँदै

    नेपाली यू-२१ फुटबल टोली भारत जाँदै

    काठमाडौँ : नेपालको यू-२१ फुटबल टिम भारतमा हुने क्षेत्रिय प्रतियोगिता खेल्ने मंगलवार भारतको गुवाहती प्रस्थान गर्दैछ। डक्टर टि एओ सेन्टेनरी नर्थ इस्ट फुटबल च्याम्पियनसिप खेल्न जाने टोलीलाई सोमवार अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाइ गरेको हो। एन्फाले यस प्रतियोगितामा राम्रो खेल्नेले यू-२३ टिममा अवसर पाउने जनाएको छ। प्रतियोगिता फेब्रुअरी १९ देखि २८ सम्म भारतको गुवाहटीमा हुनेछ।   नेपाली टोली: गोलकिपर :…

    विस्तृतमा पढ्नुस्

  • 'लुट्न सके लुट' गीत युट्युबबाट डिलिट गरिएको बारे के भन्छन् गायक/गायिका?

    'लुट्न सके लुट' गीत युट्युबबाट डिलिट गरिएको बारे के भन्छन् गायक/गायिका?

    'लुट्न सके लुट कान्छा' बोलको गीत चर्को विवादमा आएपछि लोकदोहोरी गायक पशुपति शर्माले शनिबार राति युट्युबाट गीत हटाए। हटाए पनि यो गीतले चर्चा पाइरहेको छ। यो प्रकरणबारे गायक गायिका के भन्छन् ? डिलिट नै गर्नुपर्ने त थिएन जस्तो लाग्छ: कुलेन्द्र विश्वकर्मा 'सालको पात टपरी'बोलको गीतबाट यतिखेर चर्चामा रहेका लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्माले सिर्जनालाई डिलिट गरेकोमा दु:ख व्यक्त गरे। उनले भने, 'मलाई यस…

    विस्तृतमा पढ्नुस्

  • भेट्रान्स बास्केटबल प्रतियोगिताको उपाधि ठमेल यूनाइटेडलाई

    भेट्रान्स बास्केटबल प्रतियोगिताको उपाधि ठमेल यूनाइटेडलाई

    पोखरा : कास्की जिल्ला बास्केटबल संघको आयोजनामा भएको तेश्रो कुँवर व्रर्दश एण्ड सन्स राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिता २०७५ को उपाधि काठमाण्डौको ठमेल यूनाइटेडले जितेको छ। आइतबार पोखरामा सम्पन्न फाइनलमा ठमेल यूनाइटेडले आयोजक कास्की जिल्ला बास्केटबल संघलाई ६४–४८ को स्कोरले पराजित गरेको हो। च्याम्पियन ठमेल यूनाइटेडले नगद ५५ हजार ५ सय ५५ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेतामा…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : रुपन्देही ३३ रनमै अलआउट, काठमाडौँ १०० रनले विजयी

    डीपीएल : रुपन्देही ३३ रनमै अलआउट, काठमाडौँ १०० रनले विजयी

    धनगढी प्रिमियर लिग (डीपीएल)मा काठमाडौँ गोल्डेन्सले अपराजित यात्रा कायम राख्दा रुपन्देही च्यषालेन्जर्सले लज्जासपद हार बेहोरेको छ। आइतवार भएको दोस्रो खेलमा काठमाडौँले रुपन्देहीलाई १०० रनले पराजित गरेको हो। डीपीएलमा सबैभन्दा कम स्कोर बनाउने टिमको कीर्तिमान रुपन्देहीले बनाउँदा काठमाडौँले पराकिलो रनअन्तरको जित हात पार्‍यो। तेस्रो जितपछि चार खेलबाट ७ अंक जोडेको काठमाडौँले शीर्ष दुईमा रहँदै क्वालिफायर्समा स्थान सुरक्षित गरेको छ। अब लिग…

    विस्तृतमा पढ्नुस्

  • न म यहाँ भिलेन बन्न आएको हुँ, न हिरो, राम्रो कलाकार बन्न चाहन्छु : अनुप बिक्रम शाही

    न म यहाँ भिलेन बन्न आएको हुँ, न हिरो, राम्रो कलाकार बन्न चाहन्छु : अनुप बिक्रम शाही

    काठमाडौं: फिल्म 'पुरानो बुलेट'को ट्रेलर सार्वजनिक भएको छ। अधिकांश फिल्ममा भिलेन भुमिकामा देखिएका अनुप बिक्रम शाहीलाई ट्रेलरमा हिरोको भुमिकामा देख्न सकिन्छ। प्रेम, द्वन्द्व र सस्पेन्स समावेश ट्रेलरमा अभिनेत्री वर्षा सिवाकोटी र माला लिम्बु पनि फिचर्ड छन्। चैत १ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा अनुप,वर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राईलागयतको अभिनय छ।  फिल्मलाई भीषण राईले निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • सरकारले जनतासँग गरेको वाचाअनुसार काम गर्न सकेन: मन्त्री यादव

    सरकारले जनतासँग गरेको वाचाअनुसार काम गर्न सकेन: मन्त्री यादव

    काठमाडाैं: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले न्यूरोड क्षेत्रलाई नमूना व्यापारिक केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन्। खिचापोखरी न्यूरोड व्यापार सङ्घको ‘छैटाैं अधिवेशन तथा ११ औँ वार्षिक साधारणसभा’का अवसरमा आइतवार आयोजित कार्यक्रममा उनले न्यूरोडलाई नयाँ ढङ्गले अगाडि बढाउन जरुरी रहेको बताए। “समृद्ध नेपाल निर्माणमा न्यूरोडका उद्योगी व्यवसायीको ठूलो भूमिका रहेको छ”, उनले भने।  न्यूरोडलाई नमूना व्यापारिक केन्द्र निर्माणका लागि उद्योगी व्यवसायीहरु एकजुट…

    विस्तृतमा पढ्नुस्

  • विश्वका घुम्नलायक उत्कृष्ट १० शहरकाे सूचीमा काठमाडौं

    विश्वका घुम्नलायक उत्कृष्ट १० शहरकाे सूचीमा काठमाडौं

    काठमाडाैं: नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ। विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट १० शहरमा काठमाडौंलाई समावेश गरेकाे छ। यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ।  पर्यटन प्रवर्द्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् २०१९ का घुम्नलायक उत्कृष्ट दश शहरको सूचीमा काठमाडौँलाई समावेश गरेर नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग…

    विस्तृतमा पढ्नुस्

  • लुट्न सके लुट कान्छा माइतीघर मण्डलामा बजाइने

    लुट्न सके लुट कान्छा माइतीघर मण्डलामा बजाइने

    काठमाडौँ : सत्ता समर्थकहरुको आक्रोशित प्रतिक्रियापछि सर्जक पशुपति शर्माले आफ्नो युट्युबबाट डिलिट गरेको 'लुट्न सके लुट कान्छा' बोलको गीतलाई राजधानीको माइतीघर मण्डलामा सार्वजनिक बजाइने भएको छ।  आयोजक स्वतन्त्र नागरिक भन्दै आइतबार साँझ ५ बजे माइतीघर मण्डलामा गीत बजाउने तयारी भएको हो।  राष्ट्रपति, प्रधानमन्त्री र सत्ता सञ्चालक दललाई आक्षेप लगाइएको भन्दै आक्रोशित प्रतिक्रियाहरु आएपछि शर्माले शनिबार राति आफ्नो युट्युब च्यानलबाट गीत…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्प-किम वार्ताकाे तयारी गर्न उत्तर कोरियाली र अमेरिकी अधिकारी भियतनाममा

    ट्रम्प-किम वार्ताकाे तयारी गर्न उत्तर कोरियाली र अमेरिकी अधिकारी भियतनाममा

    हनोई: उत्तर कोरियाका एक जना वरिष्ठ अधिकारी उत्तर कोरियाका नेता किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने दोस्रो शिखर बैठकको तयारीका निम्ति भियतनामको हनोई आइपुगेका छन्। दुबै नेताबीच यही फेब्रुअरीको २७ र २८ तारिखमा हनोईमा भेटवार्ता हुँदैछ।  उत्तर कोरियाका प्रमुख सचिव किम चाङ–सोनको नेतृत्वमा रहेको उत्तर कोरियाली प्रतिनिधिमण्डलमा एक दर्जन बढी उच्च अधिकारीहरु रहेका छन्। भियतनामी अधिकारीहरुका अनुसार, सचिव किमले बैठकको तयारीका बारेमा भियतनामी…

    विस्तृतमा पढ्नुस्

  • बीबीएल : मेलवर्न डर्बी जित्दै रेनेगाड्स च्याम्पियन, सन्दीपको टोली उपविजेता

    बीबीएल : मेलवर्न डर्बी जित्दै रेनेगाड्स च्याम्पियन, सन्दीपको टोली उपविजेता

    नेपाली क्रिकेट सन्दीप लामिछाने रहेको मेलवर्न स्टार्स बिग बास लिग (बीबीएल) आठ को उपविजेता बनेको छ। मेलवर्न डर्बी फाइनलमा मेलवर्न रेनेगाड्सले स्टार्सलाई १३ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो। १४६ रनको लक्ष्य पछ्याएको स्टार्सले २० ओभरमा ७ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो। पहिलो विकेटका लागि बेन डंक र मार्कुस स्टोइनिसले ९३ रनको साझेदारी गरेपनि अन्य खेलाडीले खराब…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell