PahiloPost

May 15, 2024 | २ जेठ २०८१

  • ‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०१९’ मा उत्कृष्ट ठहरिए स्मृति र अमृत

    ‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०१९’ मा उत्कृष्ट ठहरिए स्मृति र अमृत

    काठमाडौं: ‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’  सम्पन्न भएको छ। कार्यक्रममा उत्कृष्ट स्मृति गौतमले उत्कृष्ट गायिकाको अवार्ड पाएकी छिन्। ‘घर त ठिमी’ बोलको गितबाट उनले उक्त अवार्ड जितेकी हुन्। हिमालयन इभेन्टस र जन सवाल राष्ट्रिय दैनिकको संयुक्त आयोजनामा कतारको दोहास्थित वेस्ट्रन प्लस होटेलमा शुक्रबार अवार्ड तथा सम्मान कार्यक्रम आयोजना भएको थियो। उत्कृष्ठ ठहरिएकी गायिका गौतम केहीदिन अघि नेपालमा ‘नेशनल पावर म्युजिक अवार्ड २०१९’…

    विस्तृतमा पढ्नुस्

  • डोल्पालाई सुगम बनाइने प्रम ओलीको प्रतिवद्धता

    डोल्पालाई सुगम बनाइने प्रम ओलीको प्रतिवद्धता

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पुर्‍याएर डोल्पालाई सरकारले सुगम बनाउने बताएका छन्। डोल्पो समाजले आज आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुर्खेतको छिन्छुदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्ती गरिने र डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने बताएका हुन्। 'डोल्पा मात्र होइन कर्णालीका सबै जिल्लाका विमानस्थलहरुको पनि स्तरोन्नती गरेर कर्णालीलाई सुगम बनाइनेछ,' प्रधानमन्त्री ओलीले भने।…

    विस्तृतमा पढ्नुस्

  • चुनावको मुखमा ६६ जनाको हत्या

    चुनावको मुखमा ६६ जनाको हत्या

    अबुजा : राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा नाइजेरियामा अज्ञात बन्दुकधारीहरुको आक्रमणमा परी ६६ जनाको मृत्यु भएको छ।  अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार उत्तरी राज्य कादुनको काजुरुमा शुक्रबार भएको घटनामा उनीहरु मारिएका हुन्।  राज्य सरकारका प्रवक्ता साम्युअल अरुवानले मृत्यु भएका मध्ये २२ जना बालबालिका र १२ जना महिला रहेका बताए। उनले आक्रमणकारीहरुले आक्रमण गर्नुको कारणका बारेमा अहिलेसम्म केही स्पष्ट हुन नसकेका बताए।  घटनास्थलमा सुरक्षाकर्मीहरुको…

    विस्तृतमा पढ्नुस्

  • चीनबाट सगरमाथा आधार शिविर जान रोक!

    चीनले आफ्नो बाटो हुँदै सगरमाथाको आधार शिविर पुग्न पर्यटकहरुलाई रोक लगाएको छ। तर, यो रोक आरोहण अनुमतिपत्र लिएकाहरुको हकमा भने लागू हुनेछैन। सगरमाथा क्षेत्रमा फोहोर बढ्दै गएपछि चिनियाँ अधिकारीहरुले यस्तो कदम चालेको बताइएको छ। यो प्रतिबन्धसँगै साधारण पर्यटकहरुले अब समुन्द्री सतहभन्दा ५, २०० मिटरमाथि रहेको रोङबुक गुम्बासम्ममात्रै प्रवेश पाउनेछन्। सगरमाथाको चुचुरो पुग्न आरोहण स्वीकृति लिएकाहरुलाई भने कुनै रोक लगाइने छैन।   विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नका…

    विस्तृतमा पढ्नुस्

  • अनौठो क्राइम कनेक्सन : जब सुन बोकेको गाडी एकाएक नेपाल छिर्‍यो

    अनौठो क्राइम कनेक्सन : जब सुन बोकेको गाडी एकाएक नेपाल छिर्‍यो

    काठमाडौं : महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा करिब एक महिना अगाडि एउटा उजुरी पर्‍यो। उजुरी मानिस हराएको भन्नेमा थियो। आफ्नो भाइ हराएको भन्दै दाजुले उजुरी दिएका थिए। उजुरीको आधारमा प्रहरीले खोजी थाल्यो। केही दिन अगाडिमात्र हराएका ती व्यक्ति फेला पनि परे। उनी फेलामात्र परेनन्, उनीसँगै एउटा रहस्यमय घटनाको पर्दाफास पनि हुन पुग्यो। प्रहरीमा हराएको भन्दै उजुरी परेका व्यक्ति अरू कोही नभएर बिहीवार…

    विस्तृतमा पढ्नुस्

  • इयुको कालोसूचीबाट नेपाल हवाई क्षेत्रलाई उम्किनै सकस, इयुको चर्को दवाव

    इयुको कालोसूचीबाट नेपाल हवाई क्षेत्रलाई उम्किनै सकस, इयुको चर्को दवाव

    काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणको नियामक निकाय र सेवा प्रदायक निकाय छुट्टाउनका लागि युरोपेली युनियनले दबाब दिएको छ। शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, यूरोपेली युनियनका दूत, फ्रान्सका राजदूत, प्राधिकरणका उच्च पदाधिकारी लगायत बसेको बैठकमा दुईवटै निकाय नछुट्याएसम्म नेपाल युरोपियन युनियनको हवाई 'कालोसूचीबाट' नउम्कने निश्कर्ष निकालिएको मन्त्रालयका एक उच्चपदाधिकारीले बताएका छन्। सेवा प्रदायक र नियामक निकाय…

    विस्तृतमा पढ्नुस्

  • सरकारको ‘सम्वृद्धि’को सपना, अनि हाम्रो सधैंको सकस

    सरकारको ‘सम्वृद्धि’को सपना, अनि हाम्रो सधैंको सकस

    दीपज्योति श्रेष्ठ - कपुरधारामा माइक्रो टक्क अडियो। झ्यालबाट यसो बाहिर हेरेको निकै ठूलो जाम रहेछ। आजकल एक महिना जति भयो यो रुटमा धेरै जाम हुन थालेको, विशेषगरी साँझ। गाडीमा कोचाकोच मान्छेहरु! मौसम अलिक चिसो भएर हो कि के हो सिटमा बस्नेहरु प्राय: झ्याल खोलिरहेका थिएनन्। त्यसैले गाडी भित्र निकै उकुसमुकुस थियो। मान्छेहरुमा कहिले जाम खुल्ला र घर पुगुला भन्ने उदासी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरभित्र फेरि नाइट बस चलाउने तयारी

    काठमाडौं महानगरभित्र फेरि नाइट बस चलाउने तयारी

    काठमाडौं : काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्र फेरि नाइट बस संचालनका गर्ने योजना बनाएको छ।  सात वर्षअघि पनि महानगरपालिकाले आफैले तीन महिनाका लागि ४५ लाख रुपैयाँ अनुदान दिएर राति ८ बजेदेखि ११ बजेसम्म नाइट बस सञ्चालन गरेको थियो। तर पनि यो दीगो हुनसकेन। महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार अहिले यातायात व्यवस्था विभाग, निजी बस कम्पनी, साझा यातायात ,नेपाल प्रहरी,ट्राफिक प्रहरी लगाएतका सरोकारवाला…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् काठमाडौँमा देखिएका कर्णाली अनुहार

    फोटोमा हेर्नुस् काठमाडौँमा देखिएका कर्णाली अनुहार

    काठमाडौँमा कर्णालीको एक हिस्सा भेटिने भएको छ। शुक्रबारदेखि भृकुटीमण्डपमा सुरु भएको कर्णाली एक्सपोमा कर्णाली हेर्न र महसूस गर्न पाइनेछ। कर्णालीको पर्यटनलाई विस्तार गर्न यो कार्यक्रमको आयोजना गरिएको हो।  रोजन श्रेष्ठले कर्णालीका केही अनुहारलाई आफ्नो लेन्समा कैद गरेका छन्। 

    विस्तृतमा पढ्नुस्

  • हिरो वुमन्स गोल्डकप : नेपाल उपविजेतामै सीमित, म्यान्मारसित फाइनलमा पराजित

    हिरो वुमन्स गोल्डकप : नेपाल उपविजेतामै सीमित, म्यान्मारसित फाइनलमा पराजित

    काठमाडौँ : भारतमा भइरहेको हिरो वुमन्स गोल्डकपमा नेपालको महिला टोली उपविजेतामै सीमित भएको छ।  चार राष्ट्र सम्मिलित प्रतियोगितामा म्यानमार र नेपाल शीर्ष दुई स्थानमा रहँदै फाइनल पुगेका थिए। आज साँझ भएको फाइनलमा म्यान्मारले नेपाललाई ३-१ ले पराजित गर्‍यो।  मध्यान्तरसम्म १-१ को बरारीमा रहेको खेल नेपालले ३-१ ले गुमाएको हो। ३५ औँ मिनेटमा म्यान्मारकी यी यी ओले गोल गरेका थिए। ४५ औँ…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको विवादले उम्मेदवारी रद्द : सांसदमाथि हस्ताक्षर कीर्ते गरेको आरोप

    नेकपाको विवादले उम्मेदवारी रद्द : सांसदमाथि हस्ताक्षर कीर्ते गरेको आरोप

    काठमाडौं : प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)मा विवाद बढ्दै गएको छ। नेकपाको विवादले गर्दा शुक्रवार प्रदेश संसदको सार्वजनिक लेखा समितिले सभापति पाउन सकेन्। सभापतिका लागि नेकपाबाट उम्मेदवारी दर्ता गराएका दुवै जनाको उम्मेदवारी कायम नरहेपछि समितिको सभापति चयन हुन नसकेको हो। प्रमुख प्रतिपक्षी नेकपाको भागमा परेको सार्वजनिक लेखा समितिको सभापतिका लागि बिहीवार नेकपाबाटै दुई…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको विवादले उम्मेदवारी रद्द, सांसदले किर्ते हस्ताक्षर गरेको आरोप

    नेकपाको विवादले उम्मेदवारी रद्द, सांसदले किर्ते हस्ताक्षर गरेको आरोप

    काठमाडौं : प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) मा विवाद बढ्दै गएको छ। नेकपाको विवादले गर्दा शुक्रबार सार्वजनिक लेखा समितिले सभापति पाउन सकेन। सभापतिका लागि नेकपाबाट उम्मेदवारी दर्ता गराएका दुबै जनाको उम्मेदवारी कायम नरहे पछि समितिको सभापति चयन हुन नसकेको हो। प्रमुख प्रतिपक्षी नेकपाको भागमा परेको सार्वजनिक लेखा समितिको सभापतिका लागि विहीबार नेकपाबाटै दुई…

    विस्तृतमा पढ्नुस्

  • मोदीको हरियो झन्डासँगै दौडियो भारतको पहिलो हाइ स्पिड रेल

    मोदीको हरियो झन्डासँगै दौडियो भारतको पहिलो हाइ स्पिड रेल

    नयाँ दिल्ली : भारतको पहिलो तीब्र गतिको रेल बन्दे भारत एक्सप्रेस अर्थात ट्रेन १८ को आजदेखि औपचारिक आरम्भ भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले  हरियो झण्डा देखाएर रेलको  उद्घाटन गरे। भारतमै बनेको पहिलो सेमी हाइ स्पिड ट्रेनले दिल्लीदेखि वनारसबीचको दूरी तय गर्नेछ। यो रेलले ७ सय ५५ किलोमीटर दूरी ८ घण्टामा तय गर्ने बताइएको छ। बन्दे भारत एक्सप्रेस हप्तामा पाँचदिन चल्ने बताइएको…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारी समायोजन विधेयक पारित

    कर्मचारी समायोजन विधेयक पारित

    काठमाडौं : आज बसेको प्रतिनिधि सभा बैठकले कर्मचारी समायोजन विधेयक २०७५ लाई बहुमतले पारित गरेको छ।  संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट आजै पास भएको विधेयकलाई प्रतिनिधि सभाले आजै पारित गरेको हो। कर्मचारी समायोजन विधेयकमाथि परेका अधिकांश संशोधनमाथि छलफल नै नगरी समितिबाट पारित गरिएको थियो। जसकारण समितिमा विवाद भएपछि सभापति शशी श्रेष्ठले हतार हतारमा विधेयक अगाडि बढाएकी थिइन्। त्यसमा सांसदहरुले…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो अनमोल, भुवन र निरुताको केमेस्ट्री

    यस्तो देखियो अनमोल, भुवन र निरुताको केमेस्ट्री

    काठमाडौं:  निरुता सिंह अभिनित फिल्म 'क्याप्टेन'को नयाँ गीत सार्वजनिक गरिएको छ। अनमोल केसी र भुवन केसीसँग यसै गीतमा अभिनय गर्न निरुता भारतबाट नेपाल आएकी हुन्। फिल्ममा उनको अतिथी भुमिका पनि छ। डेब्यू फिल्म नै भुवनसँग गरेकी निरुता २५ वर्षपछि फेरी स्क्रिनमा भुवनसँगै देखिँदैछिन्। गीतमा निरुतालाई फिचर्ड गराउन अनमोलको भुमिका छ। 'कर्ली कर्ली कपाल'बोलको यस गीतमा अभिनयका लागि अनमोलले निरुताको नाम सिफारिस…

    विस्तृतमा पढ्नुस्

  • आशिरमान र अनमोलमा कसले मार्ला बाजी?

    आशिरमान र अनमोलमा कसले मार्ला बाजी?

    काठमाडौं: आशिरमान देशराज जोशी श्रेष्ठ अभिनित फिल्म 'द ब्रेकअप' प्रदर्शनको तयारीमा छ। यो आशिरामानको दोस्रो फिल्म हो। उनले यसअघि 'ग्याङ्गस्टार ब्लुज'मा अभिनय गरेका थिए।  पहिलो फिल्मबाट अभिनयमा चर्चा पाएका उनी 'द ब्रेकअप'बाट पनि आशावादी देखिन्छन्। यतिखेर,उनी फिल्मको प्रचारमा निकै व्यस्त छन्। उनी विभिन्न ठाउँहरुमा निर्माण टिमसँगै फिल्मका प्रचारका लागि हिँड्दैछन्। टिम दर्शक माझ साक्षात्कार कार्यक्रम गर्न सक्रिय भएका छन्। यो फिल्म…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीलाई ५० रुपैयाँ घुस !

    प्रहरीलाई ५० रुपैयाँ घुस !

    काठमाडौं: प्रहरीलाई ५० रुपैयाँ घुस दिने एक जना पक्राउ परेका छन्। प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न ५० रुपैयाँ घुस दिएकाे आराेपमा नवलपरासी कावासोती १६ का २६ वर्षीय यमबहादुर भुजेललाई ट्राफिक प्रहरी सहितको संयुक्त टोलीले बिहीवार बेलुका काठमाडौं महानगरपालिका १९ रामघाटबाट पक्राउ गरेको हो। प्रहरीकाे संयुक्त टोलीले ना.४ ख ९२२७ नम्बरको ट्रक जाँच गर्ने क्रममा चालक भुजेलले गाडीको कागजातसँगै घुसवाफत उक्त रकम दिएर प्रलाेभनमा पार्न खाेजेकाे प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • घुस काण्डमा फसेका अख्तियारका आयुक्त पाठकको राजीनामा

    घुस काण्डमा फसेका अख्तियारका आयुक्त पाठकको राजीनामा

    काठमाडौँ : घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन्। आयुक्त पाठकले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामापत्र बुझाएका हुन्। पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा सम्बन्धी विवादमा ७८ लाख रुपैयाँ घुस लिएको खबर बाहिरिएपछि पाठकले राजीनामा दिएका हुन्। पाठकले राजीनामा नदिए सरकारले महाअभियोग लगाउने तयारी गरेको थियो।

    विस्तृतमा पढ्नुस्

  • बढुवामा सिफारिस नभएका एसपी उप्रेतीको राजीनामा स्वीकृत

    बढुवामा सिफारिस नभएका एसपी उप्रेतीको राजीनामा स्वीकृत

    काठमाडौँ: बढुवामा आफ्नो नाम नपरेको भन्दै राजीनमा दिएका एसपी नरेन्द्र उप्रेतीको राजीनामा स्वीकृत भएको छ। गृह मन्त्रालयले एसपी उप्रेतीको राजीनामा स्वीकृत गरेको हो। उप्रेतीले आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा बुझाएका थिए। प्रहरी प्रधान कार्यालयले राजीनामा गृह मन्त्रालयमा पठाएको थियो। गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले गत शनिबार १४ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारिस सूची प्रकाशित गरेको थियो। उप्रेती बढुवामा सिफारिस…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान

    चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान

    काठमाडौँः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। खुला प्रतिस्पर्धाबाट अध्यक्ष चयनका लागि मन्त्रालयले शुक्रबार दरखास्त आह्वान गरेको हो। मन्त्रालयले स्पष्टीकरण सोधेपछि बोर्ड अध्यक्ष निकिता पौडेलले माघ २२ गते राजीनामा दिएकी थिइन। पौडेलले राजीनामा दिएसँगै नयाँ अध्यक्ष नियुक्तिका लागि पदपूर्तिको प्रक्रिया थालिएको हो। मन्त्रालयले फागुन १७ गतेसम्म योग्यता पुगेका नागरिकबाट दरखास्त आह्वान गरेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell