PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

  • नासुको घुसकाण्डमा तानिए न्यायाधीश, अख्तियारले गर्‍यो थप छानबिनका लागि न्याय परिषद्लाई पत्राचार

    नासुको घुसकाण्डमा तानिए न्यायाधीश, अख्तियारले गर्‍यो थप छानबिनका लागि न्याय परिषद्लाई पत्राचार

    काठमाडौँ घुससहित पक्राउ परेका काठमाडौँ जिल्ला अदालतका नायव सुब्बा भोलानाथ चालिसेले बयानका क्रममा पोलेपछि जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँमाथि थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्याय परिषद्लाई पत्राचार गरेको छ। पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका चालिसेले उक्त रकम न्यायाधीश बानियाँको सल्लाह र सहमतिमा बुझेको बयान अख्तियारमा दिएका हुन्। सो बयानपछि बानियाँमाथि थप छानबिनका लागि अख्तियारले पत्राचार गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : घरेलु मैदानमा टोटनहमको शानदार जित, रियल मड्रिड भाग्यमानी

    च्याम्पियन्स लिग : घरेलु मैदानमा टोटनहमको शानदार जित, रियल मड्रिड भाग्यमानी

    युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको अन्तिम १६ को खेलमा टोटनहम हट्सपर र रियल मड्रिड विजयी भएको छ। इंग्लिस क्लब टोटनहमले दोस्रो हाफमा तीन गोल गर्दै जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ३-० ले हरायो। भिएआर गोलले मान्यता नपाउँदा अयाक्सले ३रेलु मैदानमा रियल मड्रिडसँग २-१ को हार बेहोर्‍यो। ह्यारी केन, डेली अली जस्ता खेलाडी चोटका कारण बाहिर रहेपनि घरेलु मैदान वेम्लीमा टोटनहमले…

    विस्तृतमा पढ्नुस्

  • राजस्व चुहावट अभियोगमा १७ करोड बिगो दाबीसहित भारतीय नागरिक सहनीविरुद्ध मुद्दा दायर

    राजस्व चुहावट अभियोगमा १७ करोड बिगो दाबीसहित भारतीय नागरिक सहनीविरुद्ध मुद्दा दायर

    काठमाडौँः राजस्व अनुसनधान विभागले आदित्य ट्रेड सप्लायर्सका प्रोपाइटर भारतीय नागरिक अमित कुमार सहनीविरुद्ध १८ करोड ९८ लाख रुपैयाँ राजस्व हिनामिनाको मुद्दा दर्ता गरेको छ। विभागले बुधबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। फर्म दर्ए अगावै गैरकानुनी रुपमा भैरहवा नाका आसपासबाट चोरी पैठारी गरी भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर र आयकर समेत चुहावट गरेको आरोप सहनीमाथि विभागले लगाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • जनताको जलविद्युत आयोजना कार्यक्रम घोषणा हुँदै, सर्वसाधरणले एक खर्बभन्दा बढी सेयर लगानी गर्न पाउने

    जनताको जलविद्युत आयोजना कार्यक्रम घोषणा हुँदै, सर्वसाधरणले एक खर्बभन्दा बढी सेयर लगानी गर्न पाउने

    काठमाडौँः हरेक नागरिकलाई जलविद्युतमा सेयर लगानी गर्ने अवसरसहित सरकारले जनताको जलविद्युत आयोजना कार्यक्रम आजदेखि घोषणा गर्दैछ। ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली जलविद्युतको सेयरधनी’ नारा दिइएको कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष कार्यक्रमबीच सुरुवात गर्दैछन्। उर्जा मन्त्रालयले कार्यक्रमको सम्पूर्ण तयार पूरा भइसकेको जनाएको छ। सर्वसाधरणलाई एक खर्बभन्दा बढीको सेयरमा लगानीको अवसरसहित कार्यक्रम लागू गर्न लागिएको हो। यसअघि तत्कालीन उर्जामन्त्री जनार्दशन शर्माले…

    विस्तृतमा पढ्नुस्

  • दिदीबहिनी कप महिला भलिबल : एपीएफले जित्यो उपाधि,सरस्वती सर्वोकृष्ट खेलाडी

    दिदीबहिनी कप महिला भलिबल : एपीएफले जित्यो उपाधि,सरस्वती सर्वोकृष्ट खेलाडी

    पर्वत : दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफले जितेको छ। बुधवार भएको फाइनलमा विभागीय टोली एपीएफले होङगान्जी न्युडायमण्डलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोश्रो पटक च्याम्पियन बनेको हो। पर्बतको कुश्मा बजारमा भएको फाईनल खेलमा एपीएफले होङगान्जी न्युडायमण्डमाथी २५–१८,२६–२४,२१–२५ र २५–२१ को जित निकाल्यो। यस सिजन एपीएफले जितेको यो नवौँ उपाधि हो। एपीएफका कोच ज्ञानेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यू १९ वुमन्स च्याम्पियनसिप : दोस्रो चरण छनोटमा नेपाल कठिन समूहमा

    एएफसी यू १९ वुमन्स च्याम्पियनसिप : दोस्रो चरण छनोटमा नेपाल कठिन समूहमा

    काठमाडौँ : एएफसी यू १९ वुमन्स च्याम्पियनसिपको दोस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ। एएफसीले बुधवार सार्वजनिक गरेको ८र अनुसार नेपाल अष्ट्रेलिया, उज्विकेस्तान र म्यानमार समूह ए मा परेको छ। पहिलो चरणको छनोटमा अष्ट्रेलिया समूह ए मा तीन र उज्वेकिस्तान समूह सी मा चार खेल जित्दै समूह विजेता बनेको थियो। दुवै अपराजित रहेका थिए। थाइल्याण्डमा भएको पहिलो चरणको छनोटमा…

    विस्तृतमा पढ्नुस्

  • हिरो वुमन्स गोल्डकप : म्यानमारले भारतलाई हराएपछि नेपाल फाइनलमा

    हिरो वुमन्स गोल्डकप : म्यानमारले भारतलाई हराएपछि नेपाल फाइनलमा

    काठमाडौँ : भारतमा भइरहेको हिरो वुमन्स गोल्डकपको उपाधिका लागि नेपालले म्यानमारसँग खेल्ने भएको छ। लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई २-० ले पराजित गरेपछि नेपाल शीर्ष दुईमा रहँदै फाइनल पुगेको हो। उडिसास्थित कालिङ्गा रंगशालमा भएको खेलको दोस्रो मिनेटमै पहिलो गोल गरेको म्यानमारले इन्जुरी टाइममा अर्को गोल थपेको थियो। म्यानमारका लागि जुली क्यावले पहिलो र विन थेङ्गी तुनले दोस्रो गोल गरिन्।…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक महिला फुटबल : एसियाली छनोटको दोस्रो चरणमा पनि नेपालले म्यानमार र भारतसँग खेल्ने

    ओलम्पिक महिला फुटबल : एसियाली छनोटको दोस्रो चरणमा पनि नेपालले म्यानमार र भारतसँग खेल्ने

    काठमाडौँ : सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबल अन्तर्गत एसियाको दोस्रो चरणको छनोटका लागि ड्र सार्वजनिक भएको छ। एएफसीले बुधवार सार्वजनिक गरेको ड्र अनुसार नेपाल, भारत र म्यानमार पुन: एउटै समूहमा परेको छ। पहिलो चरणमा पनि यी तीन वटै राष्ट्रसहित बंगलादेश एउटै समूह परेको थियो। जसबाट म्यानमार र भारत स्वत छनोट हुँदा तेस्रो स्थानमा रहेको नेपाल…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दी केन्द्रबिन्दू बनाई भूकम्प

    म्याग्दी केन्द्रबिन्दू बनाई भूकम्प

    काठमाडौँ : म्याग्दीमा बुधबार बेलुकी भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुकी ५ बजेर २० मिनेटको समयमा म्याग्दीको कुइनेमङ्गले भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।  केन्द्रका अनुसार भूकम्पको तीव्रता ३.३ म्याग्निच्यूड मापन गरिएको छ।   

    विस्तृतमा पढ्नुस्

  • हिरो वुमन्स गोल्डकप : इरानमाथि नेपालको शानदार जित, फाइनल पुग्न भारत-म्यानमार खेलको नतिजा कुर्नुपर्ने

    हिरो वुमन्स गोल्डकप : इरानमाथि नेपालको शानदार जित, फाइनल पुग्न भारत-म्यानमार खेलको नतिजा कुर्नुपर्ने

    काठमाडौँ : भारतमा भइरहेको हिरो वुमन्स गोल्ड कप फुटबलमा नेपालले इरानलाई ३-० ले पराजित गरेको छ। उडिसास्थित कालिङ्गा रंगशालामा बुधवार भएको खेलमा नेपाललाई शानदार जित दिलाउन सावित्रा भण्डारीले २ तथा अनिता बस्नेतले १ गोल गरिन्। पहिलो खेलमा म्यानमारसँग ३-० ले पराजित भएको नेपालले दोस्रो खेलमा भारतलाई पराजित गर्दै फाइनल पुग्ने सम्भावना कायमै राखेको थियो। सावित्रा भण्डारीले दुई गोल गरेपछि नेपालले…

    विस्तृतमा पढ्नुस्

  • मनपरी गर्ने ? पार्टीले जनयुद्ध दिवस मनाएपछि माधव नेपालले जनकपुरबाटै पोखे असन्तुष्टि

    मनपरी गर्ने ? पार्टीले जनयुद्ध दिवस मनाएपछि माधव नेपालले जनकपुरबाटै पोखे असन्तुष्टि

    काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई जनयुद्ध दिवस मनाउने बारे आफुलाई कुनै जानकारी नभएको बताएका छन्।  नेकपाले आफ्नो मुख्यालयमा र देशव्यापी रूपमा जनयुद्ध दिवस मनाइरहँदा वरिष्ठ नेता नेपालले पार्टीमा औपचारिक रुपमा जनयुद्ध दिवस मनाउने कुनै निर्णय नभएको बताएका हुन्। महोत्तरीको एक कार्यक्रममा जाने शिलशिलामा जनकपुरमा पत्रकारहरु सँग कुरा गर्दै नेता नेपालले पार्टीमा व्यक्तिले म सर्वेसर्वा भए जस्तै निर्णय…

    विस्तृतमा पढ्नुस्

  • सरकारको एक वर्ष पुगेको सन्दर्भमा भोलि प्रधानमन्त्रीको सम्बोधन

    सरकारको एक वर्ष पुगेको सन्दर्भमा भोलि प्रधानमन्त्रीको सम्बोधन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको सन्दर्भमा भोलि प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन्। बिहीवार दिउँसो ४ बजे सिंहदरबारस्थित ग्यालरी बैठक अगाडि प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ। सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले कार्यक्रमको निमन्त्रणा गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय बडिबिल्डिङको तयारी पूरा, विदेशी खेलाडी आउने क्रम जारी

    अन्तर्राष्ट्रिय बडिबिल्डिङको तयारी पूरा, विदेशी खेलाडी आउने क्रम जारी

    काठमाडौँ : नेपालमा पहिलो पटक हुन लागेको 'आइएफबिबि फ्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप-२०१९' (प्रो क्वालिफायर)को सम्पूर्ण तयारी पुरा भएको आयोजक आइएफबिबि लिग नेपालले जनाएको छ। यही शुक्रवार र शनिवार आयोजना हुने उक्त अन्तर्राष्ट्रिय स्तरको च्याम्पियनसिपका लागि विदेशका खेलाडीहरु समेत आउने क्रम जारी रहेको आयोजकले जनाएको छ। बुधवार भएको पत्रकार सम्मेलनमा दुई अन्तर्राष्ट्रि जज ब्रायन बोन्डे र स्टिम बोन्डे उपस्थि थिए।…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : करण केसी र अभिनास यादवले अलराउण्ड प्रदर्शन गरेपछि विराटनगरको पहिलो जित, धनगढीको लगातार तेस्रो हार

    डीपीएल : करण केसी र अभिनास यादवले अलराउण्ड प्रदर्शन गरेपछि विराटनगरको पहिलो जित, धनगढीको लगातार तेस्रो हार

    पहिलो पटक फ्रेन्चाइज लिगको कप्तानी गरिरहेका करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै विराटनगर किंग्सलाई धनगढी प्रिमियर लिग डीपीएलमा पहिलो जित दिलाए। करण र भारीय खेलाडी अभिनाश यादवले उत्कृष्ट प्रदर्शन गरेपछि विराटनगर किंगसले धनगढी स्टार्सलाई २१ रनले पराजित गरेको हो। विराटनगरको स्कोर उकास्न ब्याटिङमा मद्दत गरेका करण र अभिनाश दुवैले बलिङमा ४-४ विकेट लिए। उता सावित विजेता धनगढी भने लगातार तेस्रो हारपछि…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट खेलाडी संघले अवार्ड गर्ने, पाँच विधामा अवार्ड प्रदान गरिने

    क्रिकेट खेलाडी संघले अवार्ड गर्ने, पाँच विधामा अवार्ड प्रदान गरिने

    काठमाडौँ : क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले क्रिकेट अवार्ड आयोजना गर्ने भएको छ। एनसिसिएससँगको सहकार्यमा यही फागुन २१ गते एनसिसिएस-सिप्यान क्रिकेट अवार्ड आयोजना गरिने सिप्यानले बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। पहिलो पटक हुन लागेको अवार्डमा विभिन्न पाँच विधामा अवार्ड प्रदान गरिनेछ। जसअन्तर्गत पुरुष र महिला वर्ष खेलाडी, वर्षको उदाउँदो क्रिकेट खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड…

    विस्तृतमा पढ्नुस्

  • कति दिँदैछ सरकारले बेरोजगार भत्ता? कसरी पाइन्छ भत्ता ?

    कति दिँदैछ सरकारले बेरोजगार भत्ता? कसरी पाइन्छ भत्ता ?

    काठमाडौं : सरकारले पाँच वर्षभित्रमा बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्यको लक्ष्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नयाँ कार्यक्रमको घोषणा गरेका हुन्।  बेरोजगार युवालाई वर्षमा कम्तिमा एक सय दिन रोजगारी दिने उद्देश्यसहित कार्यक्रम ल्याइएको छ। कार्यक्रमअनुसार सरकारले रोजगारी नभएका प्रत्येक परिवारका एक सदस्यलाई कम्तिमा एक सय दिनको रोजगारी दिनेछ। रोजगारी दिन नसके निर्वाह भत्ता…

    विस्तृतमा पढ्नुस्

  • सरकारी जागिरको लोभमा फस्यो लाखौं : प्रहरीको पासोमा सेटिङवाला

    सरकारी जागिरको लोभमा फस्यो लाखौं : प्रहरीको पासोमा सेटिङवाला

    काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गत माघ २५ गते ठगी गरेको अभियोगमा काभ्रेस्थलीका नवराज भण्डारीलाई नियन्त्रणमा लियो। भण्डारीले विभिन्न व्यक्तिलाई प्रहरीमा (असइ) जागिर लगाइदिने भन्दै ठगी गरेको प्रहरीमा उजुरी परेको थियो।  भण्डारीले उदयकान्त साह भन्ने व्यक्तिबाट जागिर लगाइदिने भन्दै ७० हजार रुपैयाँ लिएको उजुरी प्रहरीमा परेको हो। असइमा जागिर लगाएवापत ४ लाख ५० हजार रुपैयाँ दिने सम्झौता भएको…

    विस्तृतमा पढ्नुस्

  • वाग्लेको ‘कोरियाना कफी गफ’ बिहीबारदेखि बजारमा

    वाग्लेको ‘कोरियाना कफी गफ’ बिहीबारदेखि बजारमा

    काठमाडौं : पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफी गफ’ बिहीवारदेखि बजारमा उपलब्ध हुने बताइएको छ। वाग्लेको यो तेश्रो कृति हो। यसअघि उनका पल्पसा क्याफे र मयुर टाइम्स उपन्यास प्रकाशित छन्। वाग्लेले यो पुस्तक समाचार कक्षभित्रै सुरु गरेको चर्चित स्तम्भ ‘कफीगफ’मा आधारित रहेको बताएका छन्। यो पूर्व प्रकाशित कफी गफहरुको संग्रह नभइ केही समयअघि कोरियामा आयोजित लेखन कार्यशालामा उनले तयार पारेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : अंकित देबासको अलराउण्ड प्रदर्शनमा काठमाडौँको लगातार दोस्रो जित, महेन्द्रनगरको दोस्रो हार

    डीपीएल : अंकित देबासको अलराउण्ड प्रदर्शनमा काठमाडौँको लगातार दोस्रो जित, महेन्द्रनगरको दोस्रो हार

    भारतीय खेलाडी अंकित देबासले अलराउण्ड प्रदर्शन गरेपछि काठमाडौँ गोल्डेन्सले धनगढी प्रिमियर लिग डीपीएलमा लगातार दोस्रो जित हात पारेको छ। काठमाडौँले महेन्द्रनगर युनाइटेडलाई ७ रनले पराजित गरेको हो। काठमाडौँको रोमाञ्चक जितमा देबासले नटआउट ६५ रन बनाउनुका साथै २ विकेट समेत लिए। काठमाडौद्ये दिएको १३५ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो। अमर सिंह…

    विस्तृतमा पढ्नुस्

  • 'एट माइल'को कपी 'गल्ली बोई'?

    'एट माइल'को कपी 'गल्ली बोई'?

    रणवीर सिंह र आलिया भट्ट अभिनित बलिउड फिल्म 'गल्ली बोई'लाई हलिउड फिल्म 'एट माइल'को कपी गरेको आरोप लागेको छ। भोलिबाट प्रदर्शनमा आउने 'गल्ली बोई' लाई प्रदर्शन अगावै बर्लिन फिल्म फेस्टिभलमा देखाइएको थियो। फिल्म हेरेपछि दर्शकले निर्माण टिमलाई फिल्म कपीको आरोप लगाएका थिए। चर्चित र्‍यापर एमिनिनेमले 'एट माइल'मा मुख्य भुमिका निभाएका छन्। 'गल्ली बोई'मा भने रणवीर र्‍यापरको मुख्य भूमिकामा छ। चोरीको आरोप लागेपछि 'गल्ली बोइ' की निर्देशक जोया अख्तरले फिल्म कपी नभइ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell