PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • डीपीएल : ६ ओभरमा घटाइएको खेलमा महेन्द्रनगरले अत्तरियालाई हरायो

    धनगढी : धनगढी प्रिमियर लिग अन्तर्गत आइतवार भएको पहिलो खेलमा महेन्द्रनगरले सिवाइसी अत्तरियालाई पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ। वर्षाका कारण मैदान भिजेकाले ६ ओभरमा घटाइएको खेलमा महेन्द्रनगरले अत्तरियालाई ७ विकेंटले पराजित गरेको हो। जितपछि लिग चरंणका सबै ५ खेल खेलिसकेको महेन्द्रनगरले ४ अंक जोडेको छ। एक खेल मात्र जितेको महेन्द्रनगरले दुई खेलमा हार बेहोरेको थियो भने दुई…

    विस्तृतमा पढ्नुस्

  • पशुपति शर्माले गीत डिलिट गरेर ठीक गर्नुभयो: बद्री पंगेनी

    पशुपति शर्माले गीत डिलिट गरेर ठीक गर्नुभयो: बद्री पंगेनी

    काठमाडौं: लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले पशुपति शर्माको कदम सही भएको बताएका छन्। विवादमा आएको गीतलाई युट्युबबाट हटाएर पशुपतिले राम्रो गरेको पंगेनी बताउँछन्। उनले भनेका छन् 'पशुपति जीले पहिला पनि विकृति विसंगति, भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आइरहनु भएको छ। यसपालीको गीतमा भने केही शब्दहरु परिमार्जित गरेर फेरि अप्लोड गर्ने निर्णयसहित गीत डिलिट गर्नुभयो। मलाई लाग्छ, उहाँले जे गर्नु गरिराख्नु भएको छ, ठिक गर्नु भएको छ।'…

    विस्तृतमा पढ्नुस्

  • बीबीएल: फाइनलमा सन्दीप विकेटविहीन, चार ओभरमा दिए १६ रन

    बीबीएल: फाइनलमा सन्दीप विकेटविहीन, चार ओभरमा दिए १६ रन

    नेपाली क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियन बिग बास लिग (बीबीएल) फाइनल खेल्दै इतिहाच रच्दा विकेट लिन भने सकेनन्। मेलवर्न डर्बी भिडन्तमा स्टार्सका लागि खेलिरहेका सन्दीपले रेनेगाड्स विरुद्ध कसिलो बलिङ गरे। उनले चार ओभर स्पेलमा उनले १६ रन मात्र खर्चिए। २४ बल बलिङ गर्दा सन्दीपले १२ बल डट फाल्न सफल भए भने एक चौका दिए। बीबीएलको डेब्यु सिजनमै उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

    सप्तरीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौँ: सप्तरीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा निजगढ नगरपालिका ८ बस्ने २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरीले जनाएको छ। ट्रक चालक जिल्ला बारा निजगढ नगरपालिका ८ बस्ने सौरभ लामा घाइते भएकाले स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ। आइतबार बिहान करिब २ बजे सप्तरी अग्निसाइर कृष्णशवरणस्थित पूर्व पश्चिम राजमार्गमा…

    विस्तृतमा पढ्नुस्

  • चट्याङ लागेर एकको मृत्यु, १० जना घाइते

    चट्याङ लागेर एकको मृत्यु, १० जना घाइते

    पाँचथरः शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन्। दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो। चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन्। घाइते तामाङको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा सिफारिस गरिएको छ। पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा…

    विस्तृतमा पढ्नुस्

  • बीबीएल फाइनल : ब्याट फ्लिप जितेपछि मेलनर्व स्टार्सले पहिलो बलिङ गर्ने, सन्दीप पहिलो रोजाईमा

    बीबीएल फाइनल : ब्याट फ्लिप जितेपछि मेलनर्व स्टार्सले पहिलो बलिङ गर्ने, सन्दीप पहिलो रोजाईमा

    नेपाली क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग फाइनल खेल्ने पहिलो नेपाली खेलाडी बन्दैछन्। बीबीएल सिजन ८ अन्तर्गत फाइनल खेलमा आज मेलवर्न डर्बी भिडन्त हुँदैछ। जसमा सन्दीप रहेको मेलवर्न स्टार्स र मेलवर्न रेनेगाड्स पहिलो पटक उपाधि जित्ने योजनाका साथ नेपाली समयअनुसार बिहान ९:३० बजे खेल्दैछन्। मार्भेल स्टेडियममा हुने फाइनलमा सन्दीपको टिम मेलवर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले ब्याट फ्लिज जितेर पहिले…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : बार्सिलोना र एट्लेटिको मड्रिड विजयी

    ला लिगा : बार्सिलोना र एट्लेटिको मड्रिड विजयी

    लियोनल मेसीले दुई पेनाल्टी प्रहार गर्दा एक मात्र गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा रियल भाल्लाडोलिडमाथि संघर्षपूर्ण जित हात पारेको छ। मेसीकै निर्णायक गोल मद्दतमा बार्सिलोना १-० ले विजयी भएको हो। पहिलो हाफमा प्राप्त पेनाल्टीमा मेसीले गोल गरेका थिए। ४३औँ मिनेटमा भाल्लाडोलिडका माइकलले जेरार्ड पिकेलाई फल गरेपछि प्राप्त पेनाल्टीमा मेसीले गोल गरे। दोस्रो हाफमा पाएको पेनाल्टीमा मेसीको प्रहार गोलकिपर जोर्दी…

    विस्तृतमा पढ्नुस्

  • एफए कप : म्यानचेष्टर सिटी क्वाटरफाइनलमा प्रवेश

    एफए कप : म्यानचेष्टर सिटी क्वाटरफाइनलमा प्रवेश

    प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। फिल फोडेनको दुई गोल मद्दतमा न्युपोर्ट काउन्टीलाई ४-१ ले पराजित गर्दै सिटीले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो। फोडेनले ७५औँ र ८९औँ मिनेटमा गोल गरे। सिटीका लागि लरेय सानेले ५१औँ मिनेटमा पहिलो गोल गरेका थिए भने रियाद महारेजले इन्जुर टाइममा गोल थपेका थिए। काउन्टीका लागि पाड्राइग अमोडले एक…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन, कुन-कुनको फेरियो केन्द्र हेर्नस् सूची

    सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन, कुन-कुनको फेरियो केन्द्र हेर्नस् सूची

    बैतडीः सङ्घीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा तथा नगरसभाबाट सिफारिस एवं प्रदेशमार्फत सिफारिस बमोजिम सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, डोटी र बाजुराका विभिन्न स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएको हो। सुदूरपश्चिमका सात स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र…

    विस्तृतमा पढ्नुस्

  • डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका दुई सातादेखि अन्धकारमा

    डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका दुई सातादेखि अन्धकारमा

    डोल्पाः यहाँको त्रिपुरासुन्दरी नगरपालिका दुई सातादेखि अन्धकारमा रहेको छ। छलगाड लघुजलविद्युत् आयोजनाको जेनेरेटरमा प्रयोग हुने लेदरफिता चुँडिएपछि नगरपालिकामा दुई सातादेखि विद्युत् आपूर्ति ठप्प भएको हो। विद्युत् आपूर्ति बन्द भएपछि त्रिपुराकोट, गल्ली, करेलीकाँडा, बगरलगायतका बस्तीका स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन्। बिजुली बत्ती नहुँदा मोबाइल चार्ज गर्न समस्या हुनुका साथै सरकारी तथा गैरसरकारी कामकाज सम्पादनमा समेत समस्या भएको स्थानीय हरिचन्द्र विष्टले…

    विस्तृतमा पढ्नुस्

  • विवादास्पद कर फर्छ्यौट आयोग ऐन प्रतिनिधि सभाबाट खारेज, यस्तो छ कारण

    विवादास्पद कर फर्छ्यौट आयोग ऐन प्रतिनिधि सभाबाट खारेज, यस्तो छ कारण

    काठमाडौँः विवादास्पद कर फर्छ्यौट आयोग गठनसम्बन्धी ऐन प्रतिनिधि सभाले खारेज गरेको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकले ऐन खारेज गरेको हो। केही नेपाल ऐन संशोधनमार्फत सरकारले ऐन खारेजीको प्रस्ताव प्रतिनिधि सभामा पेस गरेको थियो। पारित विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ। दुबै सदनबाट पारित भई प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ। ढिलामा पनि फागुन २१ गतेभित्र कार्यान्वयन भइसक्नेछ। २०३३ सालमा बनेको उक्त ऐनबाट…

    विस्तृतमा पढ्नुस्

  • चट्याङले टावरमा क्षति पुर्‍याएपछि एक सातादेखि बाजुरामा टेलिफोन सेवा अवरुद्ध

    चट्याङले टावरमा क्षति पुर्‍याएपछि एक सातादेखि बाजुरामा टेलिफोन सेवा अवरुद्ध

    प्रेम रौले- मार्तडीः सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा लगातार आएको अविरल वर्षासँगै हिमपात र चट्याङका कारण एक सातादेखि सात स्थानीय तहमा टेलिफोन सेवा अवरुद्ध भएको छ। सुदूरपश्चिम प्रदेशमा रहेको बाजुराको उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जिल्ला शाखा बाजुराले जनाएको छ। यस्तै कर्णाली प्रदेशमा मुगु दुई र हुम्लाको एक…

    विस्तृतमा पढ्नुस्

  • रोड रेसमा गजेन्द्र र विश्वरुपालाई उपाधि

    रोड रेसमा गजेन्द्र र विश्वरुपालाई उपाधि

    काठमाडौं : पाँचौ ओपन रोड रेसमा विभगीय त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई र विश्वरुपा बुढाले उपाधि जितेकी छन्। शनिबार बिहान भएको रोड रेसमा आर्मीका गजेन्द्रले निर्धारित ५ किलोमिटर दुरी १५ मिनेट २७ दशमलब २५ सेकेण्डमा पुरा गर्दै उपाधि हात पारे। आर्मीकै हरि कुमार रिमाल दोस्रो तथा आर्मीकै टिकाराज कटुवालले तेस्रो स्थान हात पारे। हरिले निर्धारित दुरी १५ मिनेट ३५ सेकेण्डमा…

    विस्तृतमा पढ्नुस्

  • सत्ता समर्थकको आक्रोशित प्रतिक्रियापछि पशुपति शर्माले युट्युबबाट हटाए 'लुट्न सके लुट' गीत

    सत्ता समर्थकको आक्रोशित प्रतिक्रियापछि पशुपति शर्माले युट्युबबाट हटाए 'लुट्न सके लुट' गीत

    काठमाडौँ : सत्तारुढ नेकपा समर्थकहरुको आक्रोशित प्रतिक्रियापछि गायक पशुपति शर्माले 'लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट‍..' गीत युट्युबबाट हटाएका छन्।  शनिबार युट्युबको नेपाल ट्रेन्डिङको टप टेनभित्र परेको यो गीत हटाउनुको कारण बारे जान्न खोज्दा शर्मा पहिलोपोस्टको फोन सम्पर्कमा आएनन्। तर उनले आफ्नो फेसबुकमा गीत आफैले हटाएको लेखेका छन्।  "मैले कुनै राजनीतिक आग्रह या पूर्वाग्रह पालेर…

    विस्तृतमा पढ्नुस्

  • वकीलहरुलाई चुनावी चटारो : बार अध्यक्षमा चण्डेश्वर श्रेष्ठ र सुनील पोखरेलबीच प्रतिस्पर्धा हुने

    वकीलहरुलाई चुनावी चटारो : बार अध्यक्षमा चण्डेश्वर श्रेष्ठ र सुनील पोखरेलबीच प्रतिस्पर्धा हुने

    काठमाडौँ : चैत १६ गते हुने नेपाल बार एशोसिएसनको निर्वाचनमा अध्यक्षमा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र अधिवक्ता सुनीलकुमार पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ। मनोनयन सोमबार हुँदैछ।  नेकपा निकट कानुन व्यवसायी संगठन नेपाल लयर्स एशोसिएसन (एनएलए) ले वरिष्ठ अधिवक्ता श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै, कांग्रेस निकट कानुन व्यवसायी संगठन डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) ले पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँमा भूकम्प : केन्द्र कीर्तिपुर, तीव्रता चार म्याग्निच्युड

    काठमाडौँमा भूकम्प : केन्द्र कीर्तिपुर, तीव्रता चार म्याग्निच्युड

    काठमाडौँ : काठमाडौँबासीले शनिबार राति भूकम्प महसुस गरे।  राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शनिबार राति ८ बजेर ३४ मिनेटमा कीर्तिपुर आसपास केन्द्र बनाई भूकम्प गएको थियो।  केन्द्रका अनुसार २०७२ सालको भूकम्पकै परकम्पका रुपमा अहिलेको कम्पन पनि भएको हो।  यसअघि माघ ८ गते पनि काठमाडौँको थापाथली केन्द्र बनाई ३.३ म्याग्निच्युडको परकम्प गएको थियो। 

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्वालिफायर खेल्न नेपाली महिला टिम थाइल्याण्ड प्रस्थान

    विश्वकप क्वालिफायर खेल्न नेपाली महिला टिम थाइल्याण्ड प्रस्थान

    काठमाडौँ : आइसीसी महिला विश्वकपको एसियाली छनोट खेल्नका लागि नेपाली राष्ट्रिय महिला टोली थाइल्याण्ड प्रस्थान गरेको छ। सन् २०२० मा हुने वुमन्स टी २० वर्ल्डकप र २०२१ मा हुने ५० ओभरको वर्ल्डकपको छनोटको पहिलो आधारको रुपमा रहेको एसियाली छनोटमा नेपाल र थाइल्याण्डसहित ७ राष्ट्रको सहभागिता रहनेछ। नेपाली टोलीलाई शनिवार राष्ट्रिय खेलकुद परिषदका केशव कुमार विष्टले बिदाई गरेका थिए। त्यसपछि नेपाली…

    विस्तृतमा पढ्नुस्

  • थ्री स्टार सेमिफाइनलमा

    थ्री स्टार सेमिफाइनलमा

    काठमाडौँ : भुटानमा भइरहेको जिग्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकपमा नेपालको थ्री स्टार क्लब सेमिफाइनल प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा थ्री स्टारले भुटानकै युग्येन एकेडेमीलाई सडन डेथमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। निर्धारित समयको खेल १-१ को गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जहाँ दुवै टिमका ४-४ खेलाडीले गोल गरे। त्यसपछि थ्री स्टारका लागि…

    विस्तृतमा पढ्नुस्

  • आइएफबिबि प्रो क्वालिफायर : नेपालकी विनिता राईले जितिन् प्रो कार्ड

    आइएफबिबि प्रो क्वालिफायर : नेपालकी विनिता राईले जितिन् प्रो कार्ड

    काठमाडौँ : नेपालकी विनिता राईले पहिलो पटक आयोजना भएको आइएफबिबि प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप २०१९ प्रो क्वालिफायरमा प्रो कार्ड जितेकी छिन्। आइएफबिबि लिग नेपालको आयोजनामा भएको क्वालिफायरमा विनिताले वुमन फिजिकमा कुनै प्रतिस्पर्धी नभएपछि स्वत विजेता घोषित हुँदै प्रो कार्ड जितिन्। कमलादिस्थित प्रज्ञा भवनमा भएको क्वालिफायरमा विनिताले प्रि जजिङ र फाइनल गरी दुई पटक प्रस्तुती दिएकी थिइन। उनले यसअघि पोखरामा…

    विस्तृतमा पढ्नुस्

  • भिमकाय रोलीसँग सेल्फी खिच्न दर्शकको भिड, हेर्नुस् १२ फोटोमा

    भिमकाय रोलीसँग सेल्फी खिच्न दर्शकको भिड, हेर्नुस् १२ फोटोमा

    काठमाडौँ : विश्व बडिबिल्डिङमा सबैभन्दा ठूलो जिउ भएको बडिबिल्डरको रुपमा चिनिने रोली विङ्कलार शनिवार राजत्रानीको कमलादीस्थित प्रज्ञा भवनमा प्रस्तुत हादा उनीसँग सेल्फी खिचाउने नेपाली दर्शकको भिड लाग्यो। आइएफबिबि प्रोफेसनल बडिबिलिडिङ च्याम्पियनसिप प्रो क्वालिफायर आयोजनाको अवसरमा विङ्कलार नेपालमा आएका थिए। प्रज्ञा भवनमा जब होस्ट बिल्ली गोर्डनले रोली स्टेजमा आउन लागेको संकेत गरे तब दर्शकदिर्घामा माहोल एकाएक तातेको थियो। त्यसपछि रोली गेस्ट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell