PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • ला लिगा : सिजनको तेस्रो जितपछि एट्लेटिको मड्रिड तेस्रो स्थानमा

    ला लिगा : सिजनको तेस्रो जितपछि एट्लेटिको मड्रिड तेस्रो स्थानमा

    स्पानिस ला लिगामा गएराती भएको खेलमा एट्लेटिको मड्रिडले हुएस्कालाई ३-० ले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले तीनै गोलपहिलो हाफमा गरेको थियो। एट्लेटिकोका लागि एन्टोनी ग्रीजमन, थोमस र कोकेले एक-एक गोल गरे। सिजनको तेस्रो जितपछि ६ खेलबाट ११ अंक जोडेको एट्लेटिको अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। एक-एक खेल कम खेलेका बार्सिलोना र रियल मड्रिडको समान १३ अंक…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप: भारत र अफगानिस्तानबीचको खेल 'टाई', मोहम्मद शहजादको शानदार शतक

    एसिया कप: भारत र अफगानिस्तानबीचको खेल 'टाई', मोहम्मद शहजादको शानदार शतक

    स्पिनर रासिद खानले अन्तिम ओभरमा रविन्द्र जडेजाको विकेट लिँदै ६ रन डिफेण्ड गरेपछि अफगानिस्तानले एसिया कपमा भारतविरुद्धको खेल बराबरी गरेको हो। २५३ रनको लक्ष्य पछ्याएको भारतलाई एक बल अगावै २५२ रनमा अलआउट गर्दै अफगानिस्तनले खेल टाई गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ओपनर मोहमद शहजादको शानदार शतक मद्दतमा ५० ओभर खेल्दै २५२ रन बनाएको थियो। शहजादले १२४ रन…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली न्युयोर्कको अन्तर्क्रियामा

    प्रधानमन्त्री ओली न्युयोर्कको अन्तर्क्रियामा

    प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्कमा एसिया सोसाइटीले आयोजना गरेको अन्तर्क्रियामा सहभागी भइरहेका छन्। शान्ति, लोकतन्त्र र विकास शीर्षकमा अन्तर्क्रियामा अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुड पनि सहभागी छन्।  हेर्नुस् अन्तर्क्रिया लाइभ

    विस्तृतमा पढ्नुस्

  • पोखरामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्याः 'मदिरा सेवनपछि छिमेकीले नै गरे हत्या'

    पोखरामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्याः 'मदिरा सेवनपछि छिमेकीले नै गरे हत्या'

    काठमाडौँ: पोखरामा एक बालिकाको बलात्कारपछि हत्या भएको छ। सोमवार साँझदेखि हराएकी पोखरा २२ पम्दिभुम्दीकी १० वर्षीया बालिका श्रेया विकको बलात्कारपछि हत्या भएको हो। हत्याको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवीन कार्कीले बताए। डिएसपी कार्कीले भने,' हामीले हत्यारा लगभग पत्ता लगाइसकेका छौँ। आज नै हत्यारा सार्वजनिक गर्छौँ।' मामाघरमा बस्दै आएकी बालिका करिब सोमवार…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ एसिया कप : सिनियर टिमको खेलाडी रोहितलाई राख्दै नेपाली टोली घोषणा, सुर्य तामाङ नयाँ अनुहार

    यू-१९ एसिया कप : सिनियर टिमको खेलाडी रोहितलाई राख्दै नेपाली टोली घोषणा, सुर्य तामाङ नयाँ अनुहार

    काठमाडौँ : बंगलादेशमा यही सेप्टेम्बर २९ देखि अक्टोबर ७ सम्म हुने एसीसी यू-१९ एसिया कपको लागि आसिफ शेखको कप्तानीमा नेपाली टोली घोषणा भएको छ। राष्ट्रिय टिममका नियमित सदस्य रोहित कुमार पौडेललाई समावेश गर्दै मंगलबार १५ सदस्यीय नेपाली घोषणा भएको हो। यू-१९ टिमका मुख्य प्रशिक्षक विनोद दास, सुनोज भट्टराई र राजु खड्का सम्मिलित छनोट समितिले टोली चयन गरेको हो। यही सेप्टेम्वर दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • सातौँ पटकमा बल्ल छुटे प्रकाण्ड : बन्ला वार्ताको वातावरण?

    सातौँ पटकमा बल्ल छुटे प्रकाण्ड : बन्ला वार्ताको वातावरण?

    काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मामा 'प्रकाण्ड' मंगलबार रिहा भएका छन्।  हुनत यसअघि पनि उनी अदालतको आदेशमा रिहा नभएका होइनन्। तर रिहालगतै उनी घर हैन अदालतपरिसरबाटै प्रहरी हिरासत पुग्थे। कति खेर उनी निस्केला र पक्राउ गरौँला भनेर प्रहरी कुरी बसेका हुन्थे। उनीहरूको हातमा पहिले देखिनै पक्राउको लागि आवश्यक कागजपत्र तयार हुन्थ्यो। तर…

    विस्तृतमा पढ्नुस्

  • फेरि बन्दुक उठाउने मोहन वैद्यको उद्घोष

    फेरि बन्दुक उठाउने मोहन वैद्यको उद्घोष

    काठमाडौं : क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले फेरि बन्दुक उठाउनुपर्ने अवस्था आएको बताएका छन्। पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को विशेष राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले क्रान्तिका लागि फेरि बन्दुक उठाउन जरुरी रहेको दावी गरे। 'केही मान्छेहरु बन्दुक उठाउने कुरा गर्दा डराउने गर्छन। कोही डराउनु पर्दैन,' उनले भने, 'हिजो कांग्रेस, एमाले र सरकारमा रहेका रहेकाले पनि बन्दुक उठाएको हो। त्यसैले बन्दुक उठाउने…

    विस्तृतमा पढ्नुस्

  • सुनिल दत्तको यस्तो फिल्म, जसले गिनिज बुकमा नाम लेखाएको छ

    सुनिल दत्तको यस्तो फिल्म, जसले गिनिज बुकमा नाम लेखाएको छ

    सन् १९६४ मा यस्तो भारतीय फिल्म सार्वजनिक भएको थियो जसमा एकजना मात्र कलाकार थिए। एकमात्र कलाकार हुनुले फिल्मको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा लेखायो। उक्त फिल्म हो 'यादे' र फिल्मका कलाकार हुन् सुनिल दत्त। अजंत आर्टस्को प्रस्तुति रहेको फिल्म निर्माण तथा निर्देशन पनि दत्तलेनै गरेका थिए। श्यामस्वेत फिल्मलाई संसारकै पहिलो एकल अभिनय रहेको फिल्म समेत दाबी गरियो। कामबाट घर…

    विस्तृतमा पढ्नुस्

  • 'बादशाह जुट’ नयाँ वर्षमा आउनेगरी प्याकअप

    'बादशाह जुट’ नयाँ वर्षमा आउनेगरी प्याकअप

    काठमाडौं: छायांकनका लागि फ्लोरमा उत्रिएको झण्डै ६ महिनामा मात्र फिल्म 'बादशाह जुट'को सुटिङ प्याकअप भएको छ। फिल्म युनिटले एक गीत छायांकन बाँकी राखी प्रदर्शन मिति पनि तय गरेको छ। थिएटरमा फिल्म आउँदो पुस १३ अर्थात् नयाँ अङ्ग्रेजी वर्षको सुरुवातबाट लाग्नेछ। गत अप्रिलबाट सुटिङ सुरु भएको फिल्म काठमाडौं र पोखरामा खिचिएको छ। जोनी सिंह राणाको निर्देशनमा बनेको फिल्ममा दुई राजाको कथा…

    विस्तृतमा पढ्नुस्

  • ‘इन्टु मिन्टु लण्डनमा’ टोलीको यस्तो छ प्रदर्शन 'टुर रुटिन'

    ‘इन्टु मिन्टु लण्डनमा’ टोलीको यस्तो छ प्रदर्शन 'टुर रुटिन'

    नेपालमा प्रदर्शनरत फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को विदेश प्रदर्शनका केही रुटिन सार्वजनिक भएको छ। अक्टोबरदेखि युनिट फिल्म प्रदर्शन टुरमा निस्कनेछ। फिल्मको विदेश यात्रा अष्ट्रेलियाबाट सुरु हुनेछ। अक्टोबर १०, ११ र १२ तारिखमा अस्ट्रेलियाका सहरहरुमा फिल्म देखाइनेछ। त्यस्तै अक्टोबर २१ मा कोरियामा रहेका नेपालीहरुले फिल्म हेर्न पाउनेछन्। अक्टोबर २९, ३०, ३१ तारिखमा युकेमा, नोबेम्बर ३ का दिन पोल्याण्डमा, नोभेम्बर ९ हङकङ र…

    विस्तृतमा पढ्नुस्

  • प्रचार सामाग्रीसहित फिल्म 'अनुग्रह'को प्रदर्शन मिति सार्वजनिक

    प्रचार सामाग्रीसहित फिल्म 'अनुग्रह'को प्रदर्शन मिति सार्वजनिक

    काठमाडौं: फिल्म 'अनुग्रह' युनिटले रिलिज मिति तय गरेको छ। सामाजिक कथामा आधारित भनिएको फिल्म कार्तिक १६ गतेबाट प्रदर्शनमा वितरक सरोज शर्माले जानकारी दिए। फिल्मको रिलिज मितिसँगै पोस्टर र गीत पनि सार्वजनिक भएका छन्। ‘द ग्रेस’ अङ्ग्रेजी नाम दिइएको फिल्मको 'यो जीवनमा' बोलको गीत भिडियोसहित युट्युबमा छ। गीतमा शब्द तथा संगीत नविन सुब्बाको रहेको छ। गीतमा स्वर कमल रसाइली र अनिशा…

    विस्तृतमा पढ्नुस्

  • पान अफ्रिकन सम्मेलनमा सहभागी भइ नेता नेपाल स्वदेश फिर्ता

    पान अफ्रिकन सम्मेलनमा सहभागी भइ नेता नेपाल स्वदेश फिर्ता

    काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्किएका छन्। घानामा भएको ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिएर आज उनी स्वदेश फर्किएका हुन् ।  असोज ३ गते घानाको समाजवादी पार्टीको आयोजनामा हुने सम्मेलनमा ‘साम्राज्यवाद र पूँजीवाद विरोधी’ विषयको कार्यक्रममा सहभागी हुन नेता नेपालसहित ने क पाका स्थायी समिति सदस्य पम्फा भुसाल र केन्द्रीय सदस्य बलराम बाँस्कोटा पनि गएका थिए…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिसामु दश अवतारका कलाकारहरुको 'विद्रोह', किन अन्यौलमा पर्दैछ यो परम्परा? 

    राष्ट्रपतिसामु दश अवतारका कलाकारहरुको 'विद्रोह', किन अन्यौलमा पर्दैछ यो परम्परा? 

    सहयोग रञ्जित - काठमाडौं : येँयाः अर्थात् इन्द्रजात्राको चौथो र महत्वपूर्ण दिन हिजो वसन्तपुरमा जीवित देवी कुमारी, जीवित देवहरु गणेश र भैरवको रथयात्राका साथै मजिपा:लाखे, पुलुकिसि, सव:भक्कु, महाकाली नाच प्रदर्शन भयो। राष्ट्रपति लगायत विशिष्ट अतिथिहरुले गद्दी बैठकबाट जात्रा अवलोकन गरे। तर राष्ट्रपति उपस्थित कार्यक्रममा दश अवतार भने प्रदर्शन गरिएन। अन्य दिनमा बेलुकीको समयमा प्रदर्शन गरिने दश अवतार कुमारी, भैरव र…

    विस्तृतमा पढ्नुस्

  • साफ यू-१८ वुमन्स च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

    साफ यू-१८ वुमन्स च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

    काठमाडौँ : दक्षिण एसियाली फुटबल महासंघले आयोजना गर्ने साफ यू-१८ वुमन्स च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। भुटानमा यही सेप्टेम्वर २८ तारिखदेखि हुने च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्रले भाग लिनेछन्। श्रीलंकाले भने सहाभागीता जनाउने छैन। सुरुमा श्रीलंकालाई समेत समावेश गर्दै ड्र गरिएको थियो। तर पछि श्रीलंकाले नखेल्ने भएपछि ६ टोलीलाई दुघ समूहमा विभाजन गरिएको हो। सहभागी ६ टोलीलाई दुई समूहमा…

    विस्तृतमा पढ्नुस्

  • शक्तिको राजनीति

    शक्तिको राजनीति

    किशोर नेपाल - लामो समयसम्म नेपाली राजनीतिको मियोको रुपमा चर्चित हुँदै आएको नेपाली कांग्रेसले आफनो राजनीतिक महत्व र प्राथमिकता बिर्सिन थालेको छ। पार्टीका वयोवृध्द नेताहरु ‘पावर’ मा जाने अवसरको खोजीमा छन्। उनीहरुको आकांक्षा र चाहना विस्तारै सार्वजनिक हुन थालेको छ। शुक्रवार पूर्वमन्त्री तथा कांग्रेसका वयोवृध्द नेता अर्जुननरसिंह के.सी.ले उप–प्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग संयुक्त रुपमा पर्यटन सम्बन्धी प्रचार सामग्रीको…

    विस्तृतमा पढ्नुस्

  • बहुराष्ट्रिय सेनाका विपद् व्यवस्थापन अभ्यास

    बहुराष्ट्रिय सेनाका विपद् व्यवस्थापन अभ्यास

    काठमाडौँः  ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई चुस्त तुल्याउन विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदान आजदेखि यहाँ शुरु भएको छ।  नेपाली सेना र अमेरिकी सेनाको एशिया प्रशान्त क्षेत्र कमाण्डद्वारा आयोजित उक्त अभ्यासमा नेपालसहित १४ मुलुकका सैनिक तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिको सहभागिता छ।  चार दिने उक्त अभ्यासमा नेपाल, अमेरिका, श्रीलङ्का, मालदिभ्स, बङ्गलादेश,…

    विस्तृतमा पढ्नुस्

  • विकास समितिमा ठेकेदार सदस्य भएकोमा समितिभित्रैबाट उठ्यो प्रश्न

    विकास समितिमा ठेकेदार सदस्य भएकोमा समितिभित्रैबाट उठ्यो प्रश्न

    काठमाडौं : विकास समितिमा ठेकेदार सांसद रहेको विषयलाई लिएर सांसदहरुले प्रश्न उठाएका छन्। यज्ञराज सुनुवार र दुर्गा पौडेलले विषयगत समितिमा ठेकेदारलाई राखेको भन्दै कडा आलोचना गरेका हुन्। प्रतिनिधिसभाको विकास समितिमा पप्पु कन्स्ट्रक्सनका हरिनारायणप्रसाद रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एन्ड ठोकर कम्पनीका बहादुरसिंह लामा सदस्य छन्। ठेकेदारसमेत रहेका सांसदहरु समिति सदस्य रहनु र उनीहरुले नै गरेका कामका विषयमा समितिमा…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणः ३० दिनको अनुसन्धानपछि समितिले बुझायो प्रतिवेदन, अनुसन्धानमा प्रहरीको त्रुटि

    निर्मला प्रकरणः ३० दिनको अनुसन्धानपछि समितिले बुझायो प्रतिवेदन, अनुसन्धानमा प्रहरीको त्रुटि

    काठमाडौँ : १३ वर्षीया निर्मला पन्तको घटनाबारे छानबिन गर्ने गठित समितिले अनुसन्धान टुंगिएको छ। एक महिना लामो अनुसन्धानपछि समितिले मङ्गलवार प्रतिवेदन बुझाएको हो। समितिका संयोजक सह-सचिव हरि मैनाली सहितको समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो। सरकारले कञ्चनपुर घटना विवादास्पद बन्दै गएपछि भदौ ७ मा छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो। १५ दिनभित्र…

    विस्तृतमा पढ्नुस्

  • एक करोड ५० लाख रुपैयाँभन्दा बढी मूल्यको ३ किलो सुन सहित दुई पक्राउ

    एक करोड ५० लाख रुपैयाँभन्दा बढी मूल्यको ३ किलो सुन सहित दुई पक्राउ

    काठमाडौः प्रहरीले तीन किलो सुन सहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले टोखाबाट सोमवार राती दुई जनालाई पक्राउ गरेको हो। रसुवा नाकाबाट अवैधरुपमा भित्र्याएको सुन निन्त्रणमा लिएको प्रहरीले जनाएको छ।  पक्राउ पर्नेहरुमा रसुवाका नरबहादुर घलले र पेम्वा लामा रहेका छन्। मोटसाइकलमा आएका उनीहरुले शरिर भित्र सुन लुकाएर ल्याएका थिए। बजारमा दुई किलो सुनको मूल्य १ करोड ५०…

    विस्तृतमा पढ्नुस्

  • अब राजनीतिक दलले मुलुकको आर्थिक समृद्धिमा जुट्नुकाे विकल्प छैन्ः नेता बस्नेत

    अब राजनीतिक दलले मुलुकको आर्थिक समृद्धिमा जुट्नुकाे विकल्प छैन्ः नेता बस्नेत

    सिन्धुपलाञ्चोकः नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले अब सबै राजनीतिक दल मुलुकको आर्थिक समृद्धिका लागि अग्रसर हुनुपर्ने बताएका छन्। ‘समुदाय र विपद् उद्धार समूह’ (सिडिआरटी) नामक गैरनाफामूलक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा बाह्रबिसे नगरपालिका–४ अङ्गेरीपाखामा निर्मित सामुदायिक स्वास्थ्य केन्द्रको सोमबार उद्घाटन सभामा उनले मुलुकमा राजनीतिक स्थायित्व भएकाले अब कुनै पनि दललाई राजनीतिक विवाद गर्ने छुट नभएको बताए। सिन्धुपलाञ्चोकले पछिल्लो समयमा पहिरो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell