काठमाडौं : गीतकार विजय शिवाकोटी तथा गायक दीप श्रेष्ठको सांगीतिक एल्बम 'संग्रह' सार्वजनिक भएको छ। एक म्युजिक भिडियोसहित सार्वजनिक गरिएको एल्बममा ६ वटा गीत रहेका छन्। १५ वर्षअघिदेखि शिवकोटीका शब्दमा स्वर दिँदै आएका दीप श्रेष्ठको यो आठौं एल्बमसमेत हो। '१५ वर्षअघि विजयले लेखेको गीत गाएँ, विर्सिएँ, फेरि गाएँ। अहिले यो संग्रहकै रुपमा आएको छ,' गीतबारे श्रेष्ठले बताए। एल्बम विमोचनसँगै कार्यक्रममा…
काठमाडौं : पोखरा प्रिमियर लिग (पिपिएल)मा टिमका लगानीकर्ता र मार्की प्लेयर सार्वजनिक गरिएको छ। क्विन्स इभेन्टस् प्रालिले मार्की प्लेयर र टिम स्वामित्व सार्वजनिक गरेको हो। आज सार्वजनिक गरिएको सूची अनुसार चितवन राइनोजको स्वामित्व युवा व्यवसायी राहुल महरा र उनको टिमले लिएको छ। युवा व्यवसायीसहित गैरआवसीय नेपालीको यसमा लगानी छ। टिमको मार्की प्लेयर्स हुन् पारस खड्का। विराटनगर टाइटल्स् पूर्व क्रिकेटर तथा…
काठमाडौं : फिल्म 'नालापानी' टिमले प्रचार थालेको छ। फिल्म निर्माण टिमले प्रचार अस्त्र टिजर सार्वजनिक गरेको छ। फिल्मको टिजरमा युद्धका दृश्यहरु देखाउन खोजेको छ। फिल्मलाई रिमेश अधिकारीले निर्देशन गरेका हुन्। ‘नालापानी’ जस्तो ऐतिहासिक घटनाका योद्धा वीर सहिद वलभद्र कुँवरको जीवनी फिल्ममा समेटेको बताइएको छ। फिल्मको प्रदर्शन टार्गेट अझै तय भएको छैन। फिल्ममा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी,…
काठमाडाैँ: सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का वरिष्ठ नेता माधव नेपालले गृहमन्त्री रामबहादुर थापाकाे काम कारबाहीप्रति प्रश्न उठाएका छन्। प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा नेता नेपालले जघन्य अपराधसँगै देश टुक्र्याउने अभिव्यक्ति दिँदै खुलेआम मान्छेहरु हिडिरहेकाे भन्दै देशमा गृहमन्त्री र गृह प्रशासन नभएकाे महसुस भइरहेकाे बताए। उनले कञ्चनपुर, रौटहटलगायतका मुलुकभर अनेकौं ठाउँमा आपराधिक घटनाहरु बढीरहेको भन्दै ती घटनालाई रोक्ने…
नयाँदिल्लीः भारतले अस्त्र नामको आकाशबाट आकाशमै मार हान्नसक्ने भारतमै निर्मित क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ । भारतको पूर्वी उडिसा प्रान्तको तटीय क्षेत्रमा बुधबार अपराह्न क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । भारतीय वायू सेनाको एसयू–३० लडाकू विमानबाट उक्त क्षेप्यास्त्र परीक्षण गरिएको थियो । परीक्षण गरिएको क्षेप्यास्त्रले सही निशानामा प्रहार गरेको मन्त्रालयले जनाएको छ । भारत सरकारको स्वामित्वमा…
काठमाडौँ: ठगी अभियोगमा फरार रहेका कम्पनी रजिस्टार कार्यालयका दुई उपसचिव पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार काठमाडौंबाट उप-सचिवस्तरका कर्मचारीहरू गंगाधर पौडेल र धर्मराज रोकायालाई नियन्त्रणमा लिएको हो। आयोगका सहसचिव रामेश्वर दंगालले दुई कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिरहेको जानकारी दिए। यस्तो थियो ठगी केही समय अगाडि शंकर इलेक्ट्रिक इण्ड्रष्ट्रिजको सेयर बिक्री विषयमा बढेको विवादले सम्बन्धित कम्पनीका शेयरधनीलाई मात्र होइन…
काठमाडौं : गायक बाबु बोगटी अभिनित 'बाटो मुनिको फूल'लाई दर्शकले निकै रुचाए। 'सान्नानी तिमिलाई हिर्काउँला लौरीले' बोलका गायक बाबुको रुचि अभिनयमा बढ्दै गयो। उनी गायनसँगै फिल्म अभिनय गर्न सक्रिय छन्। तर उनी अभिनित पछिल्लो फिल्म 'देश खोज्दै जाँदा'को खासै चर्चा भएन। अब उनी अभिनित फिल्म 'अमेरिकन बाबु मेड इन नेपाल' प्रदर्शनको तयारीमा छ। अहिले उनी देश विदेशमा स्टेज कार्यक्रम गर्न सक्रिय…
हालै बलिउड अभिनेत्री तनुश्री दत्तले १० वर्षअघि अभिनेता नाना पाटेकरले आफूलाई 'सेक्सअल ह्यारेसमेन्ट'गरेको आरोप लगाएकी थिइन्। फिल्म सेटमा नै 'सेक्सअल ह्यारेसमेन्ट' भएको कुरा उनले बताइन्। यस विषयमा पाटेकरको प्रतिक्रिया आएको छैन। आखिर के भएको थियो त फिल्म सेटमा, के पाटेकरमाथि लगाइएकाे आरोप सही हाे? बलिउडमा यस विषयमा टिका टिप्पणी सुरु भएको छ। घट्नाकाे साक्षी रहेकी पत्रकार जेनिसले यस विषयमा अर्को खुलासा गरेकी छिन्।…
काठमाडौं : सट्टेबाजीका मुख्य नाइके अमृत भनिने नथमल अग्रवाल 'नागराज'लाई प्रहरीले आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग पठाएको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गत असार ९ गते धनुषा जनकपुर नगरपालिका घर भइ काठमाडौंको पानीपोखरीमा बस्ने अग्रवाललाई पक्राउ गरेको थियो महाशाखाले ठगी मुद्दामा पक्राउ गरेका नागराज उच्च अदालत पाटनको आदेशमा ४० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। नागराजले सट्टेबाजीबाट अवैध सम्पति आर्जन गरेको…
न्युयोर्कः परराष्ट्रलमन्त्री प्रदीपकुमार ज्ञवालीले असंलग्न अभियानको सिद्धान्तले यसका सदस्यहरूलाई शान्तिको संस्कृतितर्फ अभिप्रेरित गर्ने बताएका छन्। संयुक्त राष्ट्र सङ्घको मुख्यालयको अति कम विकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकमा विहीबार मन्त्री ज्ञवालीले उक्त कुरा बताएका हुन्। बैठकमा उनले यस अभियानका सदस्यहरूले एकतामा आबद्ध भई कसैलाई पनि पाखा नपारी शान्त विश्व निर्माण गर्न योगदान गर्नुपर्नेमा जोड दिए। मन्त्री ज्ञवाली आजै अति कम विकसित मुलुकहरूको मन्त्रिस्तरीय…
बालकृष्ण बस्नेत- बेलायतमा सरकारद्वारा निर्माणका लागि प्रस्तावित एक विमानस्थल स्थानीय बासिन्दासँगको असमझदारी र वातावरणीय बहसका कारण सात वर्ष काम अगाडि बढेन। सोही अवधिमा चीनले ५० वटा नयाँ विमानस्थल निर्माण सम्पन्न गर्यो। सन् २०११ अगष्टमा एफके नर्वेद्वारा बैंककमा आयोजित वातावरण र विकास विषयक प्रशिक्षणका क्रममा थाइल्याण्डकी एक प्राध्यापकले विकास निर्माणमा अति लोकतान्त्रिक प्रक्रिया अपनाउँदा हुने बेफाइदाको सन्दर्भमा दिइएको उदाहरण थियो त्यो।…
युएईमा भइरहेको एसिया कप क्रिकेटको उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन्। सुपर फोर राउण्ड अन्तर्गत बुधबार भएको खेलमा पाकिस्तानलाई पराजित गर्दै बंगलादेशले भारतसँग फाइनल भेट पक्का गरेको हो। भारत सुपर फोरमा अपराजित रहँदै फाइनल प्रवेश गरेको हो। बंगलादेशले भने सुपर फोरमा अफगानिस्तान र पाकिस्तानलाई हरायो भने भारतसँग हार बेहोर्यो। पाकिस्तान र बंगलादेशमध्ये विजयी हुने टोली फाइनल पुग्ने थियो। दुबै टोलीका लागि…
काठमाडौँ, संघीय संसद्को चालु बजेट अधिवेशन आजदेखि अन्त्य हुँदैछ। बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा र २ बजे राष्ट्रियसभा बैठक बस्दैछन्। दुबै सदनबाट अधिवेशन अन्त्यको घोषणा गरिँदैछ। संसदको चालु अधिवेशन वैशाख २३ गतेबाट सुरु भएको हो। करिब पाँच महिनापछि बजेट अधिवेशन अन्त्य गर्न लागिको हो। प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराको निजी सचिवालयका अनुसार दिउँसो १ बजेको बैठकमा सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका…
काठमाडौँः कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा आरोपित व्यक्तिलाई अझैसम्म अनुसन्धानको दायरामा नल्याइएको यहाँ सार्वजनिक एक प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ। नेपाल मानव अधिकार सङ्गठनले बुधबार सार्वजनिक गरेको सो प्रतिवेदनमा प्रहरीले आरोपित व्यक्तिमाथि अझै अनुसन्धान नै सुरु नगरेको तर निर्दोष व्यक्तिलाई यातना दिइ पीडा दिएको जनाइएको छ। उक्त सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले सरोकारवालासँगको सङ्क्षिप्त बयान, स्थानीयसँगको छलफल तथा निर्मला पन्तको…
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि बुधबार साँझ सिङ्गापुर प्रस्थान गरेका छन्। यसअघि सीताको सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो। ‘फलोअप’ का लागि अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। सीता मधुमेह, उच्च रक्तचापबाट पीडित हुँदै आएकी छन्। उनका साथमा छोरी गंगा दाहाल र भतिजा समिर दाहालसमेत त्यसतर्फ…
इटालियन सिरी ए मा युभेन्ट्सले लगातार छैटौँ जित हात पारेको छ। लिग लिडर युभेन्ट्सले बोलोग्नोलाई २-० ले पराजित गर्दै अपराजित यात्रालाई कायमै राखेको छ। घरेलु मैदानमा भएको खेलमा ओल्ड लेडीका लागि पाउलो डिबला र ब्लइस मटुइडीले एक-एक गोल गरे। जितपछि ६ खेलबाट १८ अंक जोडेको युभेन्ट्स अंक तालिकामा शीर्ष स्थानमा आसिन छ। पार्मालाई ३-० ले पराजित गरेको नेपोली १५ अंकसहित…
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लगातार सातौँ खेल जितेको छ। यस सिजन अपराजित रहने एक्लो टोलीको रुपमा रहेको पिएसजीले स्टेड रेइम्सलाई ४-१ ले पराजित गरेको हो। पिएसले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै ४ गोल गरेको हो। घरेलु मैदानमा पीएसजीका लागि एडिनसन कभानीले दुई तथा नेमार र थोमस मुनिएरले एक-एक गोल गरे। खेलको चौथो मिनेटमै ज्याभिएरले…
प्रिमियर लिगमा यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुल इंगलिस लिग कप (इएफएल) को तेस्रो चरणबाटै बाहिरिएको छ। लिभरपुल चेल्सीसँग पराजित हुँदै बाहिरिएको हो। घरेलु मैदानमा एक गोललको अग्रता लिएर पनि जोगाउन नसक्दा लिभरपुललाई चेल्सीले २-१ ले पराजित गरेको हो। चेल्सीले अन्तिम ११ मिनेटमा दुई गोल फर्काएको हो। यससँगै लिभरपुलको यस सिजनको अपराजित यात्रा समेत टुङ्गिएको छ। यद्यपी लिगमा भने लिभरपुल…
स्पानिस जायन्टद्वय बार्सिलोना र रियल मड्रिड ला लिगामा एकै दिन पराजित भएका छन्। अंक तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोना लेगानेससँग तथा दोस्रो स्थानमा रहेको रियल सेभियासँग पराजित भएको हो। यस सिजन दुवैको यो पहिलो हार समेत हो। एक गोलको अग्रता लिएर पनि कायम राख्न नसक्दा बार्सिलोना लेगानेससँग २-१ ले पराजित भयो। खेलको १२औँ मिनेटमै फिलिप काउटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता…
सहयोग रञ्जित - काठमाडौं : येँया अर्थात् इन्द्रजात्राका क्रममा बुधबार मजिपातस्थित लाखेननीमा रहेको लाखेघरका तर्फबाट पुलुकिसि र सव: भक्कुलाई बोलाएर समयबजी चढाई पूजा गरियो। यसक्रममा लाखेननी चोकमा लाखे, सव:भक्कु र पुलुकिसिको नाच प्रदर्शन पनि भयो। मित्रताको प्रतिकका रुपमा इन्द्रजात्रामा लाखे, पुलुकिसि र सव:भक्कुले एक अर्कालाई आफ्नो क्षेत्रमा बोलाएर समयबजी खुवाउने प्रचलन रहेको छ। पहिला लाखे, पुलुकिसि र सव: भक्कु…