PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • इन्द्रजात्राको अन्तिम दिन : महिलाले ताने रथ, राष्ट्रपतिले चढाइन् कुमारीलाई सुपारी र टेकुमा सेलाइयो यःसिं

    इन्द्रजात्राको अन्तिम दिन : महिलाले ताने रथ, राष्ट्रपतिले चढाइन् कुमारीलाई सुपारी र टेकुमा सेलाइयो यःसिं

    सहयोग रञ्जित काठमाडौं: नालाको चित्तपोलबाट ल्याई द्वादशीका दिन हनुमानढोकामा ठड्याइएको य:सिं ढालिएसँगै यसवर्षको येँया: अर्थात् इन्द्रजात्रा सम्पन्न भएको छ। शुक्रबार राति १० बजेर २७ मिनेटको शुभ साइटमा य:सिं ढालिएको थियो। त्यसपछि य:सिंलार्इ विधिवत रुपमा पूजा गरी तानेर मरु,अट्कोनारायण, चिंकमुगल, मजिपात,जैसीदेवल, हुँदै टेकु दोभान स्थित विष्णुमति खोलामा लगेर छोडिएको थियो। य:सिंलार्इ टेकु दोभान लगेर सेलाउने पहिलादेखि कै प्रचलन रहेको केन्द्रीय मानन्धर…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकमा गम्भीर आक्रमण, ५ करोड प्रयोगकर्ताको अकाउन्टमा ह्याकरको पहुँच

    फेसबुकमा गम्भीर आक्रमण, ५ करोड प्रयोगकर्ताको अकाउन्टमा ह्याकरको पहुँच

    फेसबुकले नेपाली समय अनुसार शुक्रबार राति आफ्नो साइटमा ह्याकरहरुको गम्भीर आक्रमण भएको स्वीकार गरेको छ। कम्पनीले आफ्नो ब्लगपोस्टमा उल्लेख गरे अनुसार ५ करोड प्रयोगकर्ताको अकाउन्ट आफ्नो नियन्त्रणमा लिनसक्ने जानकारी ह्याकरहरुले प्राप्त गर्न सफल भएका थिए।  फेसबुकका अनुसार यो सेक्युरिटी ब्रिचबारे कम्पनीलाई मंगलबार नै जानकारी भइसकेको थियो। तर यसबारे उसले सार्वजनिक जानकारी भने शुक्रबार मात्रै दिएको हो।  यो बीचमा उसले यो…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर गाथा : कनिकाको 'कमब्याक'

    कान्तिपुर गाथा :  कनिकाको 'कमब्याक'

    किशोर नेपाल - “ह्याप्पी फादर्स डे पापा” कुशे औंसीका दिन कनिकाले पापाको अगाडि आफनो टाउको झुकाएकी थिइ। पापा उसको टाउको सुम्सुम्याउँदै थिए। उसले पापालाई आफू आजदेखि अफिस जान लागेको कुरा सुनाइ। सुनेर पापा–मम्मी दुवै खुशी भए। कामबाट ब्रेक लिनु उसको चाहनाभन्दा पनि बाध्यता थियो। मानिसले एकोहोरो काममात्रै गर्ने हो भने त्यसको दिमाग गोल हुन्छ। मगज खुस्किन्छ।  तर, ब्रेकको पनि समय…

    विस्तृतमा पढ्नुस्

  • एभीएल महिला भलिबल : चितवन टाइगर्स र आर्मीबीच शनिवार उद्घाटन खेल हुने

    एभीएल महिला भलिबल : चितवन टाइगर्स र आर्मीबीच शनिवार उद्घाटन खेल हुने

    काठमाडौँ : आदिअबाधी महिला भलिबल लिग (एभीएल) भोली देखि सुरु हुँदैछ। नेपाल भलिबल संघ र आदिअबाधी फाउण्डेसनको संयुक्त आयोजनामा हुने एभीलको उद्घाटन खेलमा शनिवार चसतवन टाइगर्स र त्रिभुवन आर्मी भिड्देछन्। लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा बिभाजन गरिएको छ। न्यु डायमण्ड, चितवन टाइगर्स र आर्मी समूह ए मा छन् भने एपीएफ, पुलिस र पोखरा पिङ्केज…

    विस्तृतमा पढ्नुस्

  • सङ्घीयता र समावेशितालाई ध्यानमा राखी विधान संशोधन हुन्छः रामचन्द्र पौडेल

    सङ्घीयता र समावेशितालाई ध्यानमा राखी विधान संशोधन हुन्छः रामचन्द्र पौडेल

    वीरगञ्जः नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई बलियो बनाउन संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन्।उनले‍ संविधान संशाेधनका विषयमा कांग्रेस पहिले देखिनै सकरात्मक रहेकाे बताए । काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिद्वारा शुक्रबार यहाँ आयोजित दुई दिने विधान संशोधन एवं सुझाव सङ्कलनसम्बन्धी प्रदेशस्तरीय भेलामा नेता पौडेलले काङ्ग्रेसलाई सबल, सक्षम र बलियो बनाउन विधान संशोधन आवश्यक रहेको बताए। उनले काङ्ग्रेसले सङ्घीयता…

    विस्तृतमा पढ्नुस्

  • १५औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता

    १५औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता

    काठमाडौँ : नेपाल व्यायाम मन्दिरको आयोजनामा १५औँ धर्मश्री राष्ट्रव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिता २०७५ यही असोज १९ र २० गते हुँदैछ। २०१० मा स्थापना भएको नेपाल व्यायाम मन्दिरले २०४२ साल देखि प्रत्येक दुई वर्षको अन्तरमा यो प्रतियोगिता गर्दै आएको छ। कूल सात तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगितामा नेपालभरीबाट करिब ४ सय खेलाडीले सहभागिता जनाउने व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रदानले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • तनुश्रीको पक्षमा प्रियंका, फरान

    तनुश्रीको पक्षमा प्रियंका, फरान

    बलिउड अभिनेत्री तनुश्रीका पक्षमा बलिउड स्टार उभिएका छन्।नाना पाटेकरमाथि 'सेक्सअल ह्यारेसमेन्ट'को आरोप लगाएकी तनुश्रीलाई प्रियंका चोपडा, फरान अख्तर लगायत अन्य फिल्मकर्मीले साथ दिएका छन्। सामाजिक सञ्जाल टुइटरमा फरानले आफू तनुश्रीको पक्षमा रहेको लेखेका छन्। उनले लेखेका छन् 'तनुश्रीमाथि प्रश्न उठाउनु भन्दा उनको हिम्मतको प्रशंसा गर्नुपर्छ।'   This thread is very telling. @janiceseq85 was there at the time of the incident being debated…

    विस्तृतमा पढ्नुस्

  • पीपीएलको हस्पिटालिटी पार्टनरमा ओयो, एक वर्षका लागि ३२ लाख बराबरको सम्झौता

    पीपीएलको हस्पिटालिटी पार्टनरमा ओयो, एक वर्षका लागि ३२ लाख बराबरको सम्झौता

    काठमाडौँ : पोखरा प्रिमियर लिग पीपीएल टी-२० क्रिकेटको हस्पिटालिटी पार्टनरको रुपमा ओयो होटल रहने भएको छ। आयोजक क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट र ओयो बीच शुक्रवार सम्झौता भएको हो। सम्झौतापत्रमा आयोजकका तर्फबाट प्रवन्ध निर्देशक छुम्बी लामा  र ओयोका नेपाल कन्ट्री हेड निशिद हलानीले हस्ताक्षर गरे। सम्झौतअएक वर्षको लागि हुने र सम्झौतापछि पीपीएलको हस्पिटालिटी पार्टनरमा ओयो रहने निर्देशक लामाले बताए। ओयोले ३२ लाख…

    विस्तृतमा पढ्नुस्

  • १३ राष्ट्रको संयुक्त सैन्य अभ्यास काठमाडौँमा सम्पन्न

    १३ राष्ट्रको संयुक्त सैन्य अभ्यास काठमाडौँमा सम्पन्न

    काठमाडौँ : विभिन्न १३ राष्ट्रका सेनाहरुको संयुक्त अभ्यास काठमाडौंमा सम्पन्न भएको छ। विपद् व्यवस्थापनलगायतका विषयमा चार दिनसम्म चलेको उक्त सैन्य अभ्यासलाई नेपाली सेनाका बलाधिकृत रथी हेमन्त राज कुँवरले सम्पन्न गरेका हुन्। नेपाली सेना तथा अमेरिकी सेनाको संयुक्त आयोजनामा डिजास्टर रिस्पोन्स एक्सरसाइज एण्ड एक्सचेन्ज शीर्षकमा अभ्यास भएको थियो। विभिन्न मुलुकका सेनासहित नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधि, नेपाली सेना, अन्य सुरक्षा निकायहरु, विभाग, रेडक्रसलगायत…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सा शिक्षा विधेयक हिउँदे अधिवेशनबाट पारित हुन्छः मन्त्री पाेखरेल

    चिकित्सा शिक्षा विधेयक हिउँदे अधिवेशनबाट पारित हुन्छः मन्त्री पाेखरेल

    काठमाडाैँः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसद्को वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए पनि सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। शिक्षा पत्रकार सञ्जाल (इजोन) को ८ अाैँ वार्षिक साधारणसभा तथा ५ अाैँ अधिवेशनको बिहीबार उद्घाटनका क्रममा उनले चिकित्सा विधेयक आउँदो दशैँपछि शुरु हुने हिउँदे अधिवेशनमा पारित गरिने बताए। “अहिले हामी संविधानमा उल्लेख गरिएका मौलिक हकसम्बन्धी ऐन बनाउनका लागि…

    विस्तृतमा पढ्नुस्

  • वेटरको जागिर छोडेपछि सहकारीको चोरी धन्दामा, यसरी परे प्रहरी फन्दामा

    वेटरको जागिर छोडेपछि सहकारीको चोरी धन्दामा, यसरी परे प्रहरी फन्दामा

    काठमाडौः पोखराका विभिन्न स्थानमा चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। कैलाली धनगढी उपमहानगरपालिका घर भएका १८ वर्षीय कमल ठगुन्नालाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए। ठगुन्नाले पोखराका विभिन्न स्थानहरूमा रहेका सहकारी र मनी चेन्जरहरुमा केही समयदेखि चोरी गरेको खुलेको हो। प्रहरी नियन्त्रणमा रहेका ठगुन्नाले भदौ ४ गते…

    विस्तृतमा पढ्नुस्

  • भारतकाे दरभङ्गामा यात्रुवाहक रेल दुर्घटना

    भारतकाे दरभङ्गामा यात्रुवाहक रेल दुर्घटना

    नयाँ दिल्लीः भारतको पूर्वी राज्य विहारको दरभङ्गा जिल्लामा रेल दुर्घटना भएको छ। रेलको पटरीबाट तीनओटा डिब्बा छुट्टिएर रेल दुर्घटना भएको रेल सेवाका अधिकारीहरुले जानकारी दिएका छन्। तर यस दुर्घटनामा मानवीय हताहत भने नभएको समाचारमा प्रष्ट पारिएको छ। रेल सेवाका अधिकारीहरुले सो जानकारी दिएका छन् ।बिहारको प्रान्तीय राजधानी पटनाबाट १४१ किलोमिटर उत्तरपूर्वमा पर्ने दरभाङ्गा जिल्लामा सो रेल दुर्घटना भएको हाे। शुक्रबार…

    विस्तृतमा पढ्नुस्

  • दसैंको टिकट सकिएको छैन, समयमा नै टिकट लिनुहोला : ट्राफिक प्रहरी

    दसैंको टिकट सकिएको छैन, समयमा नै टिकट लिनुहोला : ट्राफिक प्रहरी

    काठमाडौँः दसैंको लागि खुल्ला गरिएको लामो दुरीका सवारीको टिकट नसकिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। ट्राफिक प्रहरी महाशाखाले टिकट सकिएको भन्ने हल्लामात्र भएको समेत जनाएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रवार पत्रकार सम्मेलन गरी कुनै पनि बसहरूको टिकट नसकिएको जनाएको हो। महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले भने, 'अहिलेसम्म कुनै पनि सवारीको टिकट सकिएको छैन। अहिले पनि बुकिङ भइरहेको छ। समयमा नै टिकट लिएर…

    विस्तृतमा पढ्नुस्

  • रेखा : निर्मलाले 'मालिका' हेरेकी भए प्रतिकार गर्न सक्थिन्

    रेखा : निर्मलाले 'मालिका' हेरेकी भए प्रतिकार गर्न सक्थिन्

    काठमाडौं : रेखा थापा निर्देशित फिल्म 'मालिका'को ट्रेलर सार्वजनिक भएको छ। फिल्मको प्रचार अस्त्रका रुपमा ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा फिल्मकी मुख्य अभिनेत्री रेखासँगै कर्णालीकी कमला ‌ओली देखिएकी छन्। फिल्म लक्ष्मी पुजाको दिन रिलिज हुनेछ। बाल विवाह अन्त्य र महिला सशक्तिकरणको विषय फिल्ममा समेटिएको छ। 'छोरीको निम्ती स्वर्णिम नेपाल अभियान'को अभियन्तासमेत रहेकी रेखाले फिल्मले बहादुर बन्न सिकाउने बताइन्। उनले भनिन् 'मेरा…

    विस्तृतमा पढ्नुस्

  • गोविन्द केसीले दिए १६ औँ सत्याग्रहको चेतावनी, 'जुनसुकै बेला जहाँ पनि बस्न सक्छु'

    गोविन्द केसीले दिए १६ औँ सत्याग्रहको चेतावनी, 'जुनसुकै बेला जहाँ पनि बस्न सक्छु'

    काठमाडौं : चिकित्सक डा गोविन्द केसीले १६ औँ सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्। शुक्रवार पत्रकार सम्मेलन गर्दै डा केसीले सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्ने सहमति गरे पनि पारित नगरेको भन्दै विरोध जनाए।  आफूसँग भएका सबै सम्झौता (सम्झौता बमोजिम चिकित्सा शिक्षा ऐन लगायत) तत्काल कार्यान्वयन नभए नागरिकका हैसियतमा सुशासनका लागि कुशासन गर्नेहरूलाई जबाफदेही बनाउने लगायतका माग राखी बिना जानकारी…

    विस्तृतमा पढ्नुस्

  • कलङ्की–नागढुङ्गा सडक विस्तारको माग, अण्डरपास संचालनमा अाउन एक हप्ता लाग्ने 

    कलङ्की–नागढुङ्गा सडक विस्तारको माग, अण्डरपास संचालनमा अाउन एक हप्ता लाग्ने 

    काठमाडौँः चाडबाडको मुखमा पनि कलङ्की–नागढुङ्गा सडक विस्तार एवं कालोपत्र नसकिँदा जनजीवन अस्तव्यस्त भएको भन्दै स्थानीयवासीले आज सो क्षेत्रमा सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन्।  सडक विस्तार शुरु गरेको वषौँ बित्दा पनि करिब १० किमी सडकको काम सम्पन्न हुनसकेको छैन। गतवर्ष सर्वोच्च अदालतले सडक विस्तारको जग्गा प्राप्ति गर्दा मुआब्जा दिन सरकारलाई निर्देशन दिएको थियो। अदालतको निर्देशनअघि सहमतिमा सडक विस्तारका लागि स्थान…

    विस्तृतमा पढ्नुस्

  • जीवित देवीमात्र हैन, काठमाडौँमा दुई जीवित देवता पनि छन् जसबारे धेरैलाई थाहै छैन

    जीवित देवीमात्र हैन, काठमाडौँमा दुई जीवित देवता पनि छन् जसबारे धेरैलाई थाहै छैन

    सहयोग रञ्जित - काठमाडौँमा एक साता मनाइने येँयाः अर्थात् इन्द्रजात्राका क्रममा तीन दिन रथयात्रा हुन्छ। यी दिनहरुमा सहरका भिन्दाभिन्दै भागमा कुमारीको रथयात्रा हुन्छ। धेरैले कुमारीको रथभन्दा अगाडि गुडाइने रथमा रहेका उस्तै शृङ्गार, उस्तै शैलीमा रहेकालाई नै कुमारी ठान्छन्, फोटो खिच्छन् र फेसबुकमा लेख्छन्- कुमारीको दर्शन गरियो।   इन्द्रजात्राको दिन गणेशको रथयात्रा  विश्वमै एक मात्र जीवित देवीका रुपमा पुजिँदै आएकी छिन्…

    विस्तृतमा पढ्नुस्

  • 'सुकेनास' लागेका सरकारी निकायलाई चुस्त-दुरुस्त बनाउँछाैः मन्त्री पण्डित

    'सुकेनास' लागेका सरकारी निकायलाई चुस्त-दुरुस्त बनाउँछाैः मन्त्री पण्डित

    काठमाडाैँः सरकारले स्थानीय तहलाई दिशा निर्देश गर्न आवश्यक तालिमको व्यवस्था गर्ने भएको छ। स्थानीय तहमा बजेट कार्यान्वयनबारे अन्यौलता छाइरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थनीय तहका जनप्रतिनिधि र त्यहाँ परिचालित कर्मचारीहरुलाई आवश्यक तालिमको व्यवस्था गर्न लागिएको जानकारी दिए। उनले स्थानीय तहलाई दिशा निर्देश हुने गरी आयोजना गर्न लागिएको तालिमका लागि आवश्यक ऐन, कानुन र संरचना निर्माणको कामलाई…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्रीसँग नेकपाकै नेतृहरुकाे गुनासाेः महिलामाथि हुने अपराध नियन्त्रण नहुँदा लज्जित भइसक्याैँ

    गृहमन्त्रीसँग नेकपाकै नेतृहरुकाे गुनासाेः महिलामाथि हुने अपराध नियन्त्रण नहुँदा लज्जित भइसक्याैँ

    काठमाडाैँः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का नेतृहरुले महिला र बालबालिकामाथि बढ्दो जघन्य अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारलाई दबाब दिएका छन्। ने क पाका महिला नेतृहरुले गृहमन्त्री रामबहादुर थापासँग सामूहिक भेट गरी महिला तथा बालबालिकामाथि हुने हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक कदम चाल्न माग गरेका हुन्। पीडित पक्षलाई समेत लिएर शुक्रबार…

    विस्तृतमा पढ्नुस्

  • चितुवाको छाला र दाँतसहित दुई जना पक्राउ

    चितुवाको छाला र दाँतसहित दुई जना पक्राउ

    बाँकेः प्रहरीले चितुवाको छाला र दाँतसहित गए राति दुई जनालाई पक्राउ गरेको छ। प्रदेश नं ५ प्रहरी अनुसन्धान ब्यूरोको टोलीले वैजनाथ गाउँपालिका–१ गाभरबाट बर्दिया बाँसगढी नगरपालिका–१ का २६ वर्षीय चन्दन नेपाली र २४ वर्षीय कृष्ण वादीलाई पक्राउ गरेको हो। नेपालीसँग रहेको झोलाबाट चितुवाको १०४ इञ्च लामो छाला, ६ वटा दाह्रा तथा वादीको झोलाबाट ९० इञ्च लामो छाला बरामद गरिएको प्रहरी निरीक्षक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell