PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • स्वयम्भूमा गुञ्जियो नेपथ्य

    स्वयम्भूमा गुञ्जियो नेपथ्य

    काठमाडौं :  लोकरक ब्याण्ड नेपथ्यले स्वयम्भूमा कन्सर्ट सम्पन्न गरेको छ। ब्याण्ड स्थापनाको रजत महोत्सवमा नेपथ्यले कन्सर्ट गरेको हो। कन्सर्टको सुरुवात केही फरक भयो। पछिल्ला कन्सर्टमा ब्याण्डका मुख्य गायक अमृत गुरुङको आवाजबाट कायक्रम सुरु हुन्थ्यो। यसपाली स्वयम्भूमा उपस्थित दर्शकहरुको आवाजबाट कन्सर्ट सुरु भएको थियो।मञ्चमा रहेका वाद्यवादकहरुले ‘यो जिन्दगानी’ बोलको गीतको धुन बजाइदिएका थिए। त्यसमा शब्द राखेर दर्शकले गाएका थिए। कन्सर्टमा अमृतको झुण्डले ‘भेँडाको…

    विस्तृतमा पढ्नुस्

  • बेपत्ता बनाइएकाहरुको कथा ‘आधा सत्य’ अब किताब पनि

    बेपत्ता बनाइएकाहरुको कथा ‘आधा सत्य’ अब किताब पनि

    काठमाडौं: नाटक ‘आधा सत्य’ पुस्तकको रुपमा सार्वजनिक भएको छ। सिजन दाहाल र राजन खतिवडाले संयुक्त रुपमा लेखेको नाटक शनिबार लोकार्पण भएको हो।  मण्डला थिएटरमा कार्यक्रम आयोजना गरी लेखकहरु साथै कवि विप्लव प्रतीक, लेखक कुमार नगरकोटी र वेपत्ता पारिएकाहरुको परिवार सदस्यले किताव सार्वजनिक गरेका हुन्। द्वन्द्वकालिन समयमा बेपत्ता पारिएकाहरुको खोजी अभियानको नाट्य प्रस्तुति भनिएको किताबमा समेटिएको नाटकलाई सन् २०१६ मा मञ्चन…

    विस्तृतमा पढ्नुस्

  • एभीएल महिला भलिबल : चितवन टाइगर्स र पुलिस विजयी

    एभीएल महिला भलिबल : चितवन टाइगर्स र पुलिस विजयी

    काठमाडौँ : आदिअबाधी महिला भलिबल (एभीएल) प्रतियोगितामा चितवन टाइगर्स र नेपाल पुलिसले विजयी शुरुवात गरेका छन्। तीन अमेरिकन खेलाडीको साथ पाएको चितवनले शनिवार भएको उद्घाटन खेलमा वसभागीय टोली त्रिभुवन आर्मीलाई ३–० को सेटमा हरायो। पहिलो र तेश्रो सेटमा आर्मीले उत्कृष्ट प्रदर्शन गरे पनि कुनै पनि सेट जित्न सकेन। त्रिपुरेश्वरस्थित रखेपको कभर्डहलमा भएको खेलमा चितवन टाइगर्सले आर्मीलाई २५–२१,२५–१३, २५–२२ को सेटमा…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर सिटी, टोटनहम र आर्सनल विजयी

    प्रिमियर लिग : म्यानचेष्टर सिटी, टोटनहम र आर्सनल विजयी

    ठूला क्लबहरु म्यानचेष्टर सिटी, टोटनहम हट्सपर र आर्सनलले शनिवार प्रिमियर लिगमा जित हात पारेका छन्। साविक विजेता म्यानचेष्टर सिटीले ब्राइटनलाई २-० ले हरायो। सिटीका लागि घरेलु मैदानमा भएको खेलमा रहिम स्टर्लिङ र सर्जियो अगुएरोले एक-एक गोल गरे। जितपछि ७ खेलबाट १९ अंक जोडेको सिटी लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ। यस सिजन शतप्रतिशत जित निकालेको लिभरपुलले चेल्सीसँग खेलिरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : बार्सिलोनाको अर्को बराबरी

    ला लिगा : बार्सिलोनाको अर्को बराबरी

    डिफेण्डिङ च्याम्पियन बार्सिलोनाले स्पानिस ला लिगामा अर्को बराबरी खेलेको छ।तीन दिनअघि लेगानेससँग पराजित भएको बार्सिलोनाले एथ्लेटिको विल्वाओसँग बराबरी खेलेको हो। वैकल्पिक खेलाडी मुनिरले खेल सकिन ६ मिनेट अगाडी गोल गरेपछि बार्सिलोनाले विल्वाओसँग १-१ को बराबरी खेल्दै १/१ अंक बाँड्यो। पहिलो रोजाईमा नरहेपनि दोस्रो हाफमा मैदान छिरेका लियोनल मेसीले मुनिरलाई गोलका लागि सहयोग गरेका थिए। यस सिजन बार्सिलोनाको यो दोस्रो बराबरी…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड वेष्टह्यामसँग ३-१ ले पराजित

    प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड वेष्टह्यामसँग ३-१ ले पराजित

    प्रिमियर लिग अन्तर्गत शनिवार भएको खेलमा म्यानचेष्टर युनाइटेड पारजित भएको छ। घरेलु मैदानमा वेष्टह्यामले युनाइटेडलाई ३-१ ले पराजित गरेको हो। यस सिजन वेष्टह्यामलाई दोस्रो जित दिलाउन फिलिपे एन्डरसन र मार्को अर्नाउटोभिचले एक-एक गोल गरे। अर्को गोल युनाइटेडका भिक्टोर लिन्डलोफले उपहार दिए। युनाइटेडको लागि मार्कोस रासफोर्डले एक गोल गरे। यस सिजन युनाइटेडको यो तेस्रो हार हो। हारपछि युनाइटेड ७ खेलबाट जम्मा…

    विस्तृतमा पढ्नुस्

  • साढे चार वर्षपछि सुरु भएको ए डिभिजन लिग, हेर्नुस् १५ फोटोमा

    साढे चार वर्षपछि सुरु भएको ए डिभिजन लिग, हेर्नुस् १५ फोटोमा

    काठमाडौँ : राष्ट्रिय टिम निर्माणका लागि मेरुदण्ड मानिने शहिद स्मारक ए डिभिजन लिग फुटबल साढे चार वर्षपछि शनिवार बाट सुरु भएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतवार विधिवत रुपमा लिगको सुरुवात भएको हो। विस २०७० सालमा पछिल्लो पटक लिग भएयता चार सिजन ए डिभिजन लिग हुन सकेको थिएन। २०७५ साल वैशाखमा नयाँ कार्यसमिति एन्फामा आएपछि पहिलो बैठकमै लिग सुरु गर्ने…

    विस्तृतमा पढ्नुस्

  • माटोको ढिस्कोले पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

    माटोको ढिस्कोले पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

    दाङः दाङमा माटोको ढिस्कोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका–४ मौरीघाट निवासी ३५ वर्षीय निमाकुमारी चौधरी, ३० वर्षीय श्यामकुमारी चौधरी र १२ वर्षीय रेजीना चौधरीको मृत्यु भएको हो। दसैंका लागि घर पोत्ने माटो लिन दोलइ खोलामा गएका उनीहरुको मोटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तिमगरले  जानकारी दिए। …

    विस्तृतमा पढ्नुस्

  • किताब पब्लिसर्सको दोस्रो प्रकाशन : राजेन्द्र पराजुलीको अघोरी

    किताब पब्लिसर्सको दोस्रो प्रकाशन : राजेन्द्र पराजुलीको अघोरी

    काठमाडौं : आख्यानकार राजेन्द्र पराजुलीका कथाहरुको सङ्ग्रह ‘अघोरी’ सार्वजनिक भएको छ। आधुनिक नेपाली समाजका विविध पाटोहरु झल्काउने १७ कथा यसमा समावेश छन्।   प्रायः हरेक मान्छेका आ–आफ्नै कथा हुन्छन्, जो सबैले भन्न सक्दैनन्। यिनै नभनिएका–नलेखिएका मान्छेका भावना, संवेदना, प्रेम, आवेग, दुःख, पीडा, वैराग्य र खुशीका कथाहरु छन् अघोरीमा।   ‘मान्छे पढ्नु–कथा पढ्नु अथवा मान्छे लेख्नु–कथा लेख्नु मलाई उस्तैउस्तै लाग्छ,’ कथाकार…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-चीनबीचकाे सयुक्त सैन्य अभ्यास सम्पन्न 

    नेपाल-चीनबीचकाे सयुक्त सैन्य अभ्यास सम्पन्न 

    काठमाडौंः नेपाल र चीनबीचको दोस्रो संयुक्त सैन्य सम्पन्न भएको छ। चीनको सिचुवान प्रान्तको चेङ्दुमा नेपाली सेना र चिनियाँ सेनाबीच असोज २ गतेदेखि संचालन भएको सगरमाथा फ्रेण्डसिप २०१८ संयुक्त सैन्य अभ्यास सम्पन्न भएको हो। असोज ११ गते अभ्यासको अन्तिम दिनमा आयोजना गरिएको समापन समारोहमा संयुक्त रुपमा विशेष फौज सम्बन्धी कलाकौशलको समेत प्रदर्शन गरिएको थियो। अभ्यासमा सहभागी नेपाली सैनिक टोली शुक्रबार स्वदेश…

    विस्तृतमा पढ्नुस्

  • निर्मला हत्या प्रकरणः अध्ययन प्रतिवेदन सार्वजनिक गरी दोषिलाई कारबाहीको माग गर्दै प्रदर्शन

    निर्मला हत्या प्रकरणः अध्ययन प्रतिवेदन सार्वजनिक गरी दोषिलाई कारबाहीको माग गर्दै प्रदर्शन

    काठमाडौँः कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरी दोषिलाई कारबाहीको माग गर्दै राजधानीको माईतीघर मण्डलामा नागरिक दबाब कार्यक्रम गरिएको छ। निर्मलाको न्यायका लागि स्वतः स्फुर्त रुपमा शनिबार राजधानीको माईतिघर मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका हुन्।  घटना भएकोे २ महिना भइसक्दा पनि दोषी पत्ता नलाग्नु र छानविन…

    विस्तृतमा पढ्नुस्

  • किन बढ्दैछ युवामा एन्जाइटी? : कारक - वातावरण परिवर्तनदेखि फेक न्युजसम्म!

    किन बढ्दैछ युवामा एन्जाइटी? : कारक - वातावरण परिवर्तनदेखि फेक न्युजसम्म!

    परीक्षा दिनुअघि वा जागिरका लागि अन्तर्वार्ता दिन जाँदा हामी आत्तिन्छौँ, चिन्तित महसुस गर्छौँ। यो सामान्य हो। तर, जब असामान्य रूपमा परिस्थितिहरू परिवर्तन हुँदै जान्छन् त्यसले ‘एन्जाइटी’ विकास गर्न सक्छ।  ‘एन्जाइटी’ एक प्रकारको मानसिक रोग हो। कुनै खतरा भनेर हाम्रो शरीर अथवा दिमागले महसुस गर्‍यो र बाहिरी वातावरणमा कुनै किसिमको खतरा महसुस भयो भने शरीरले प्रतिक्रिया देखाउँछ। प्रतिक्रिया देखाउने क्रममा जुन…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्न गच्छदारकाे माग

    राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्न गच्छदारकाे माग

    विराटनगरः नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँगकाे कुराकानीमा उनले राष्ट्रिय खण्डता अक्षुण्ण राख्नु सबै राजनीतिक दलको कर्तव्य भएको बताए। नेता गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई कुनै किसिमको छुट दिन नहुने उल्लेख गर्दै वर्तमान सरकारले यस्ता गतिविधिमा लाग्नेलाई समयमै नियन्त्रण गनुपर्नेमा जोड दिए। देशमा हत्या, हिंसा र बलात्कारका…

    विस्तृतमा पढ्नुस्

  • विश्व मुटु दिवसका अवसरमा पूर्वमन्त्री थापाले भनेः युवा अवस्थामै मुटुको ख्याल गर्न अावश्यक

    विश्व मुटु दिवसका अवसरमा पूर्वमन्त्री थापाले भनेः युवा अवस्थामै मुटुको ख्याल गर्न अावश्यक

    काठमाडौँः पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले युवा अवस्थामै मुटुको ख्याल गर्न आह्वान गरेका छन्। विश्व मुटु दिवसका अवसरमा काठमाडौँ क्षेत्र नं ४ सांसदको कार्यालयद्वारा शनिबार यहाँ आयोजित ‘काठमाडौँको गौशालादेखि पशुपति हुँदै विश्वरुपसम्मको वाकाथन’पछि कोणसभामा उनले खानपान र जीवनशैलीमा ख्याल नगरेका कारण मुटुको समस्याले युवा अवस्थामा नै धेरैले अकालमै ज्यान गुमाउनु परेको बताए। पूर्वस्वास्थ्यमन्त्री थापाले निश्चित उमेरसम्म केही हुँदैन, उमेर…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ एसिया कप : भारतले दियो नेपाललाई ३०५ रनको लक्ष्य

    यू-१९ एसिया कप : भारतले दियो नेपाललाई ३०५ रनको लक्ष्य

    काठमाडौँ : बंगलादेशमा आजबाट सुरु भएको यू-१९ एसिया कपको पहिलो खेलमा नेपालले भारतसँग खेलिरहेको छ। भारतले नेपालले जितका लागि ३०५ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको भारतले यसस्भी जैसवालको शतक मद्दतमा पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर ३०४ रन बनाएको हो। जैसवालले १०४ रन बनाए। यस्तै विकेटकिपर प्रब सिमरन सिंहले ८२ तथा आयुष बाडोनीले ३३ रन…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप : भारत च्याम्पियन, दासको शतक काम लागेन बंगलादेशलाई

    एसिया कप : भारत च्याम्पियन, दासको शतक काम लागेन बंगलादेशलाई

    भारतले एसिया कपको उपाधि जितेको छ। फाइनलमा बंगलादेशलाई ७ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो। बंगलादेशले दिएको २२३ रनको लक्ष्य भारतले अन्तिम बलमा ७ विकेट गुमाएर पुरा गर्‍यो।  युएईको दुबई इन्टरनेशाल क्रिकेट स्टेडियममा भारतका लागि केदार जादवले विजयी रन प्रहार गरे। भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८ तथा दिनेश कार्तिकले ३७ रन जोडे। जादव २३ रनमा नटआउट रहे।…

    विस्तृतमा पढ्नुस्

  • सहकारीको रकम लुटपाटमा संलग्न ७ जना पक्राउ, दुईवटा पेस्तोल बरामद

    सहकारीको रकम लुटपाटमा संलग्न ७ जना पक्राउ, दुईवटा पेस्तोल बरामद

    लहानः हतियार देखाएर सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित सात जनालाई पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी पक्राउ परेका सातै जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला ग्रामपञ्चायत छतौना–२ निवासी २७ वर्षीय किशोरकुमार शर्मा, धनुषा विदेह नगरपालिका–१ निवासी २० वर्षीय नरेशकुमार ठाकुर, १९ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • सन्दर्भ मुटु दिवस : यसरी बच्न सकिन्छ ह्रदयघातबाट

    सन्दर्भ मुटु दिवस : यसरी बच्न सकिन्छ ह्रदयघातबाट

    २०७४ असार १७ गते फिल्म निर्देशक नीलु डोमा शेर्पाको मृत्यु भएको खबर सार्वजनिक भयो। त्यसको अघिल्लो दिन असार १६ गते मात्र अभिनेत्री नीशा अधिकारी र क्रिकेटर शरद भेषावकरको विवाहमा रमाएको फोटो पोस्ट गरेकी उनको निधनको खबरमा विश्वास गर्न धेरैलाई गाह्रो भयो। किनकी विवाहको अवसरमा खुसी मनाउनेहरुले केही घण्टा अघि मात्र उनलाई नजिकबाट देखेका धेरै थिए।  मृत्युको कारण हर्ट अट्याक रहेको…

    विस्तृतमा पढ्नुस्

  • नेपाली समाजलाई व्यङ्ग्य गर्दै 'सानो वृत्तमा कमिलाहरू'

    नेपाली समाजलाई व्यङ्ग्य गर्दै 'सानो वृत्तमा कमिलाहरू'

    शिल्पी थिएटरमा नाटक 'सानो वृत्तमा कमिलाहरू' मञ्चन भइरहेको छ। नेदरल्यान्ड्सका लिमा रोड निर्देशित तथा परिकल्पना गरिएको नाटकले व्यस्तता र बेवास्ताबीच आफ्नो पहिचान र अस्तित्व खोज्ने भिडको कथा भन्छ। नेदरल्यान्डसको नागरिकले नेपाली समाजलाई कस्तो देखे, कसरी बुझे त्यस्तै व्याख्या गरे, नाटकमार्फत। के हामी त्यस्तै छैनौं? सोच्न बाध्य बनाउँछ नाटकले। हाम्रो समाजको अस्तव्यस्तता, चेतनाको स्तर, मानवीय संवेदनाको पाटो, राजनीति, धर्म आदि विषयले…

    विस्तृतमा पढ्नुस्

  • कुमारीका कारण ओझेलमा परेका 'कुमार' - जीवित देवता गणेश र भैरवका दुःख

    कुमारीका कारण ओझेलमा परेका 'कुमार' - जीवित देवता गणेश र भैरवका दुःख

    सहयोग रञ्जित - काठमाडौँमा एक साता मनाइने येँयाः अर्थात् इन्द्रजात्राका क्रममा तीन दिन रथयात्रा हुन्छ। यी दिनहरुमा सहरका भिन्दाभिन्दै भागमा कुमारीको रथयात्रा हुन्छ। धेरैले कुमारीको रथभन्दा अगाडि गुडाइने रथमा रहेका उस्तै शृङ्गार, उस्तै शैलीमा रहेकालाई नै कुमारी ठान्छन्, फोटो खिच्छन् र फेसबुकमा लेख्छन्- कुमारीको दर्शन गरियो।   इन्द्रजात्राको दिन गणेशको रथयात्रा  विश्वमै एक मात्र जीवित देवीका रुपमा पुजिँदै आएकी छिन्…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell