PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • टी-२० वर्ल्डकप क्वालिफायर (एसिया) का लागि नेपाली टोली घोषणा, तीन वर्षपछि प्रदिप ऐरीको कमब्याक

    टी-२० वर्ल्डकप क्वालिफायर (एसिया) का लागि नेपाली टोली घोषणा, तीन वर्षपछि प्रदिप ऐरीको कमब्याक

    काठमाडौँ : सन् २०२० मा अष्ट्रेलियामा हुने टी-२० वर्ल्ड कपको क्वालिफायरअन्तर्गत एसिया क्षेत्रको पहिलो चरणको छनोटका लागि  १४ सदस्यीय नेपाली टोली घोषणा भएको छ। जसमा प्रदिप ऐरीले र शरद भेषावरकले स्थान बनाएका छन् भने एसिया कप छनोट खेलेका सागर पुन बाहिरिएका छन्। प्रदिपले तीन वर्षपछि नेपालको राष्ट्रिय टोलीमा कमब्याक गरेका हुन्। उनी सन् २०१५ मा जुलाईमा भएको टी-२० वर्ल्डकप क्वालिफायरमा…

    विस्तृतमा पढ्नुस्

  • अखिल क्रान्तिकारीकाे विराेध प्रदर्शनः गृहमन्त्री के हेर्दै, बलात्कारीले देश घेर्दै

     अखिल क्रान्तिकारीकाे विराेध प्रदर्शनः गृहमन्त्री के हेर्दै, बलात्कारीले देश घेर्दै

    काठमाडौँः नेत्र विक्रम चन्द (विप्लव)निकट विद्यार्थी संगठन नेपाल अखिल(क्रान्तिकारी) क्याम्पस जिल्ला समिती काठमाडौंले सरकार विरुद्ध विराेध  र्‍याली निकालेकाे छ। शैक्षिक व्यापारिकरण,बढ्दो महँगी, भ्रष्टाचार र निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा सरकार उदासीन बनेकाे भन्दै अाइतबार विहान उसले विरोध र्‍याली निकालेकाे हाे। त्रिचन्द्र क्याम्पसबाट सुरु भएकाे विराेभ र्‍याली कमलादी, पुतलिसडक पद्मोदय मोड हुँदै प्रदर्शनी मार्गमा पुगेर कोणसभामा परिणत भएको थियो। उनीहरुले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं प्रहरीको दशैँ-तिहार सुरक्षा योजना,यी ठाउँहरूमा बढाइयाे उच्च निगरानी

    काठमाडौं प्रहरीको दशैँ-तिहार सुरक्षा योजना,यी ठाउँहरूमा बढाइयाे उच्च निगरानी

    काठमाडौँः काठमाडौं प्रहरी परिसरले अाउँदै गरेकाे चाडपर्वलाई लक्षित गरेर सुरक्षा सतर्कता बढाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी दशैँ तिहार सुरक्षा योजना सार्वजानिक गरेको हो।  दशैं, तिहार, छठ लगायतका चाडपर्वको समय हुन सक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था कडा बनाइएकाे परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए।  उनका अनुसार काठमाडौंमा मात्र अहिले ३ हजार ५ सय…

    विस्तृतमा पढ्नुस्

  • विकल्प राज श्रेष्ठ बने ‘मिस्टर नेपाल २०१८’

    विकल्प राज श्रेष्ठ बने ‘मिस्टर नेपाल २०१८’

    काठमाडौं: विकल्प राज श्रेष्ठ ‘मिस्टर नेपाल वर्ल्ड २०१८’ घोषित भएका छन्। चितवन रामघाटका २५ वर्षिय उनी बिबिएस चौथो वर्षमा अध्यनरत छन्। श्रेष्ठले १५ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधि चुमेका हुन्। ‘बलात्कारीका लागि उपयुक्त सजाए के हुन सक्छ ?’ निर्णायक मध्यका एक कलाकार सुनिल थापाले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिदै उनी बिजेता बन्न सफल भएका हुन्। सामाजिक सञ्जालमा सर्वाधिक लाइक प्राप्त गरेर सोसल मिडिया उपाधि…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : लक्ष्मण रुचालले इन्जुरी टाइममा गोल गरेपछि संकटा विजयी

    ए डिभिजन लिग : लक्ष्मण रुचालले इन्जुरी टाइममा गोल गरेपछि संकटा विजयी

    काठमाडौँ : पल्सर शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतवार भएको खेलमा संकटा क्लब विजयी भएको छ। लक्ष‍्मण रुचालले इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गरेपछि संकटाले सरस्वती युथ क्लबलाई १-० ले पराजित गरेको हो। जितपछि संकटाले ३ अंक जोडेको छ। रुचालले सेड्रिक अबाको क्रसमा गोल गरेका हुन्।  शनिवार एनआरटी र आर्मीबीच भएको लिगको उद्घाटन खेल बराबरीमा सकिएको थियो। झण्डै पाँच…

    विस्तृतमा पढ्नुस्

  • बंगबन्धु गोल्डकपमा सहभागिता जनाउन नेपाली टोली बंगलादेश प्रस्थान

    बंगबन्धु गोल्डकपमा सहभागिता जनाउन नेपाली टोली बंगलादेश प्रस्थान

    काठमाडौँ : बंगलादेमा भोलीदेखि सुरु हुने बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागीता जनाउने नेपाली राष्ट्रिय टोली आइतवार बंगलादेश प्रस्थान गरेको छ। आइतवारै अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेश जाने खेलाडी बिदाइ गरेको थियो। एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत एन्फा पदाधिकारीले टोलीलाई शुभकामना दिादै बिदाइ गरेका हुन्। साविक विजेता समेत रहेको नेपाल पाँचौ संस्करणको प्रतियोगितामा ताजिकिस्तान र प्यालेष्टाइनसँगै समूह ए मा छ।…

    विस्तृतमा पढ्नुस्

  • संसदीय समितिकाे सरकारलार्इ निर्देशनः चाडवाडमा हुने कालाेबजारी राेक्नु

    संसदीय समितिकाे सरकारलार्इ निर्देशनः चाडवाडमा हुने कालाेबजारी राेक्नु

    काठमाडौँः प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले दशैँ, तिहार, छठ पर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्नको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले दशैँ, तिहार, छठ पर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्नको उचित व्यवस्था गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो। समितिले दैनिक उपभोग्य वस्तुको कालाेबजारी हुन नदिने गरी आवश्यक अनुगमनको व्यवस्था गर्न…

    विस्तृतमा पढ्नुस्

  • कार्यवाहक प्रधानमन्त्रीद्वारा बालिकामाथि भइरहेका अपराधिक घटनालार्इ नियन्त्रण गर्न निर्देशन

    कार्यवाहक प्रधानमन्त्रीद्वारा बालिकामाथि भइरहेका अपराधिक घटनालार्इ नियन्त्रण गर्न निर्देशन

    काठमाडौँः कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले बालिकामाथि बढ्दो हत्या,बलात्कारलगायतका गतिविधि नियन्त्रणका लागि अझै सक्रिय भएर लागिपर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्। कार्यवाहक प्रधानमन्त्री पोखरेलले बालिकामाथि हुने हत्या,बलात्कारजस्ता अमानवीय एवं पाशविक घटना नियन्त्रणका लागि सरकार लागिपरेको स्पष्ट पारे। आइतबार काठमाडौंमा आयोजित ‘दोस्रो नेपाल बालिका सम्मेलन’ काे उद्घाटन गर्दै उनले बालिकामाथि भइरहेको जघन्य अपराधका घटना नियन्त्रण गरी कानुनी कार्वाही गर्न सरकारले सक्दो पहल…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्र संघ महासभामा आजाद जम्मु कास्मिरको मुद्दा, भारतले कास्मिरमा राज्य प्रायोजित आतंक फैलाएको पाकिस्तानको आरोप  

    राष्ट्र संघ महासभामा आजाद जम्मु कास्मिरको मुद्दा, भारतले कास्मिरमा राज्य प्रायोजित आतंक फैलाएको पाकिस्तानको आरोप  

    काठमाडौं  : पाकिस्तानले संयुक्त राष्ट्र संघमा जम्मु कास्मिरको मुद्दा उठाएको छ। संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै पाकिस्तानका परराष्ट्र मन्त्री शाह महमुद कुरेसीले भारतले जम्मु कास्मिरमा राज्य प्रायोजित आतंक फैलाइ रहेको आरोप लगाए।  'यो भारत नै हो जसले अकिपाइड जम्मु र कास्मिरमा राज्यद्वारा प्रायोजित आतंक फैलाइरहेको छ। यो संयुक्त राष्ट्र संघको चासोको विषय हो। जम्मु कस्मिर संयुक्त राष्ट्र संघको सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • रणवीरका लागि आलियाको उपहार

    रणवीरका लागि आलियाको उपहार

    बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट प्रेम सम्बन्धमा छन्। दर्शक पनि उनीहरुको प्रेम सम्बन्धबारे जानकार भइसकेका छन्। तर उनीहरुले आफ्नो प्रेम सम्बन्ध मिडियाबाट लुकाउन खोजेका छन्। तर उनीहरुको प्रेम मिडियाबाट लुक्न सकेको छैन। पछिल्लो समय यो जोडी विभिन्न फिल्मका कार्यक्रममा एकसाथ पुग्न थालेका छन्। फिल्म 'ब्रम्हास्त्र'बाट उनीहरुको लभ अफेयर सुरु भएको हो। यो उनीहरुको नयाँ फिल्म हो। फिल्मले उनीहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • इन्डोनेसियामा भूकम्पका कारण मृत्यु हुनेकाे संख्या ८ सय ३२ पुग्यो

    इन्डोनेसियामा भूकम्पका कारण मृत्यु हुनेकाे संख्या ८ सय ३२ पुग्यो

    इन्डोनेसियाः इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ।  स्थानीय अधिकारीहरुले आइतबार दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ८ सय ३२ पुगेको छ। खोजी र उद्दार कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने उनीहरुले जनाएका छन्।  इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु सहरका भित्री इलाकासम्म…

    विस्तृतमा पढ्नुस्

  • ओइलाउँदो राष्ट्रियतावादी राजनीति   

    ओइलाउँदो राष्ट्रियतावादी राजनीति   

    दिपेश घिमिरे - लामो समयदेखि नेपालमा राष्ट्रियतावादको बारेमा विभिन्न बहस, छलफल र आन्दोलन चलिरहेका छन्। खासगरी, दक्षिणतर्फको छिमेकीको व्यवहारले नेपालको राष्ट्रियता संकटमा पुगेको भन्दै समय समयमा चासो र चिन्ता सार्वजनिक हुन्छ। यही राष्ट्रियतावादको “बुइँ” चढ्दै कतिपय राजनीतिक दल सत्ताको “तर” मार्न पुगेका छन् भने कतिपयले सडकमा छट्पाउन बाध्य छन्। यद्यपि नेपालमा २००७ सालमा राष्ट्रियतावादको बारेमा जुन चासो र चिन्ता थियो,…

    विस्तृतमा पढ्नुस्

  • अाेली सरकारले राष्ट्रिय संवेदनशीलता बुझ्न सकेनः विमलेन्द्र निधि

    अाेली सरकारले राष्ट्रिय संवेदनशीलता बुझ्न सकेनः विमलेन्द्र निधि

    घोराहीः नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिले पार्टी नेतृत्व विधान संशोधनमा जुटेको बताएका छन्। प्रेस युनियन दाङलेअाइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टी अहिले सातवटै प्रदेशका १२ स्थानमा विधान संशोधनको लागि सुझाव सङ्कलनमा जुटेको बताए। सङ्घीय संरचनाअनुसार पार्टीको गतिविधि सञ्चालन गर्नुपर्ने हुँदा अहिले पार्टीको सबै शक्ति त्यततर्फ लागेको उनको भनाइ थियो। काङ्ग्रेस ऐतिहासिक पार्टी भएको भन्दै लोकतान्त्रिक गणतन्त्र र सङ्घीय संरचनाअनुसार पार्टीलाई…

    विस्तृतमा पढ्नुस्

  • राम्रो काम गर्दा घेराबन्दीमा परेँ, नराम्रो गरेको भए घेराबन्दी हुने थिएन : गृहमन्त्री थापा

    राम्रो काम गर्दा घेराबन्दीमा परेँ, नराम्रो गरेको भए घेराबन्दी हुने थिएन : गृहमन्त्री थापा

    काठमाडौः गृहमन्त्री रामबहादुर थापाले सरकारले राम्रो काम गरिरहेकाले नै आफूलाई विभिन्न शक्तिहरूले घेराबन्दी गरेको बताएका छन्। आइतबार बिहान विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री थापाले राम्रो काम गर्दा आफू आलोचित भएको बताएका हुन्। गृहमन्त्री थापाले भने,' राम्रो काम गरेकाले घेराबन्दी भएको छ। नराम्रो काम गरेको भए घेराबन्दी हुने नै थिएन।' अहिलेको सरकारले देशमा राम्रो काम गरिरहेकाले पुराना शक्तिहरू अतालिएको गृहमन्त्री थापाले…

    विस्तृतमा पढ्नुस्

  • फिल्म प्रचारका लागि स्कुल, कलेजमा स्वस्तिमा

    फिल्म प्रचारका लागि स्कुल, कलेजमा स्वस्तिमा

    काठमाडौं :  फिल्म जय 'भोले' टिमले फिल्मको प्रचार थालेको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा टिमले प्रचार सुरु गरेको हो। फिल्म आगामी ३० असोज घटस्थापनाबाट प्रदर्शनमा आउँनेछ। प्रचारका लागि टिम स्कुल तथा कलेज पुगेका छन्। फिल्मका कलाकारहरुले स्कुल कलेजका विधार्थीहरुलाई फिल्मबारे जानकी दिएका छन्।अभिनेता खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, अभिनेत्री स्वस्तिमा खड्का, निर्माता/निर्देशक अशोक शर्मा लगायतको टिमले स्कुल/कलेजमा पुगेर विधार्थीहरुसँग…

    विस्तृतमा पढ्नुस्

  • बूढानीलकण्ठको ४० आना जग्गा ठगी प्रकरणः चाबहिल मालपोत कार्यालयका प्रमुख नै प्रहरी फन्दामा

    बूढानीलकण्ठको ४० आना जग्गा ठगी प्रकरणः चाबहिल मालपोत कार्यालयका प्रमुख नै प्रहरी फन्दामा

    काठमाडौँः मिलेमतोमा जग्गाको कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा प्रहरीले मालपोत कार्यालय चाबहिलका प्रमुखलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले कार्यालय प्रमुख उपसचिव कमलप्रसाद तिमिल्सिनालाई नियन्त्रणमा लिएको हो। उपसचिव तिमिल्सिनासहित अन्य चार जना कर्मचारी समेत पक्राउ परेको वृत्तका प्रमुख डिएसपी सुनील मल्लले बताए। यसअघि पक्राउ परेका मलोपत कार्यालयका अधिकृत खगेन्द्र अर्याल, नासु रघुनाथ तिमिल्सिना र नासु रञ्जनकुमार खरेल र…

    विस्तृतमा पढ्नुस्

  • गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी व्यवस्थाको ठेकेदार र माफियाहरूले दुरुपयोग गरेः चित्रबहादुर केसी

    गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी व्यवस्थाको ठेकेदार र माफियाहरूले दुरुपयोग गरेः चित्रबहादुर केसी

    रुपन्देहीः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिका, युरोपियन युनियन र भारतीय शक्ति केन्द्रहरूको दबाबमा ल्याइएको संघीयता नेपालमा नटिक्ने बताएका छन्। भारतीयको डिजाइनमा ल्याइएको संघीय प्रणाली असफल साबित हुँदै गएको दाबी गर्दै केसीले एउटा देश चलाउन नसकेका नेपाली जनताले सात वटा देश पाल्न नसक्ने टिप्पणी गरे। अखिल नेपाल बुद्धिजीवी संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको नेपालको विद्यामान आर्थिक अवस्था र संघीयता, संघीयताले राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली कोस्टारिका प्रस्थान

    प्रधानमन्त्री ओली कोस्टारिका प्रस्थान

    सुरेन्द्रबहादुर नेपाली- न्युयोर्क प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आज सान होजेतर्फ प्रस्थान गरेका छन्। उनका साथमा पत्नी राधिका शाक्य पनि रहेकी छन्। प्रधानमन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नेछन्। उनले सान होजेमै शान्ति विश्वविद्यालय…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुलको पहिलो बराबरी, स्टुरिजले ८९औँ मिनेटमा गोल गरेपछि चेल्सी विरुद्ध हारबाट जोगियो

    प्रिमियर लिग : लिभरपुलको पहिलो बराबरी, स्टुरिजले ८९औँ मिनेटमा गोल गरेपछि चेल्सी विरुद्ध हारबाट जोगियो

    यस सिजन प्रिमियर लिगमा उत्कृष्ट सुरुवात गरेको लिभरपुलको जित यात्रा रोकिएको छ। ड्यानिएल स्टुरिजले खेलको अन्त्यतिर गोल गरेपछि लिभरपुलले चेल्सी विरुद्ध बराबरी खेल्दै सम्भावित हार टारेको हो। हार नजिक पुगेको बेला वैकल्पिक खेलाडी स्टुरिजले ८९औँ मिनेटमा गोल गर्दै लिभरपुललाई एक अंक दिलाए। उनी ८६औँ मिनेटमा मैदान प्रवेश गरेका थिए। घरेलु मैदान स्टानफोर्ड ब्रिजमा एडेन हाजार्डले पहिलो हाफमा गोल गर्दै चेल्सीलाई…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : मड्रिड डर्बीमा रियल र एट्लेटिकोले खेले गोलरहित बराबरी, सेभिया विजयी

    ला लिगा : मड्रिड डर्बीमा रियल र एट्लेटिकोले खेले गोलरहित बराबरी, सेभिया विजयी

    स्पानिस ला लिगा अन्तर्गत गएराती भएको मड्रिड डर्बी खेल बराबरीमा सकिएको छ। दुई मड्रिड क्लब रियल र एट्लेटिको मड्रिडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। बराबरी पछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ। समान खेलबाट समान १४ अंक रहेपनि गोलअन्तरमा बार्सिलोना अगाडी छ।  यस्तै आइबरलाई ३-१ ले पराजित गर्दै ७ खेलबाट १३ अंक जोडेको सेभिया तेस्रो स्थानमा उक्लेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell