काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा राष्ट्रिय जनता दल नेपाल र पिछडावर्ग (ओबीसी) महासंघ विलय भएका छन्। सोमवार ने क पाको केन्द्रीय कार्यालयमा पार्टीका महासचिव विष्णु पौडेलले उनीहरूलाई पार्टीमा प्रवेश गराएका हुन्। पार्टीका अध्यक्ष भरत प्रसाद महतोले सम्पूर्ण पार्टीका सबै जिल्ला कमिटीका अध्यक्षसहित ने क पामा विलय गराएका हुन्। यो पार्टीको तराई मधेसका २० जिल्लामा जिल्ला कमिटीहरू रहेका छन्। …
काठमाडौं: जीवनको गहिरो अर्थ खोज्न यात्रामा निस्किएको पाउलो नाम गरेका ब्राजिलियन केटाको कथा हो— हिप्पी। बोके दारी र लामो दारी पालेको पाउलोले यम्स्टड्र्याममा कार्ला नामकी डच युवतीलाई भेट्छन्। जो काठमाडौं जानका लागि साथी खोजिरहेकी हुन्छन्। उनीसँगै पाउलो काठमाडौंका लागि हिँड्छन्, म्याजिक बस चढेर। अनि सुरु हुन्छ, उनीहरुको जीवन परिर्वतन गर्ने प्रेमकथा। ब्राजिलियन लेखक पाउलो कोहेलोको पछिल्लो पुस्तक 'हिप्पी'को कथा हो…
काठमाडौँः कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री र्इश्वर पोखरेलले कर सम्बन्धि अराजकता फैलाउनेमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्। साथै पोखरेलले दोहोरो कर लिए त्यसविरुद्ध प्रतिकारमा उत्रिन निजी क्षेत्रका व्यवसायीहरुलाई आह्वान गरेका छन् । सोमबार ललितपुर उद्योग वाणिज्य संघको ३९ औ वार्षिक साधारण सभामा उनले स्थानीय, प्रदेश र संघीय सरकारबीच कानुनको ठेगान नलागेकाले कर सम्बन्धि अराजकता देखिएको उल्लेख गर्दै ती समस्या छिट्टै…
धनुषाः प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन दिएका छन्। अस्पताल सम्बन्धमा विभिन्न गुनासो आउन थालेपछि सोमबार आकस्मिक निरीक्षण गर्न पुगेको मुख्यमन्त्री राउतसहितको टोलीले अस्पतालको दरबन्दी, हाल कार्यरत चिकित्सक तथा कर्मचारीसहितको विवरण २४ घण्टामा उपलब्ध गराउन निर्देशन दिएको हो। मुख्यमन्त्री राउतले अस्पताल विकास समिति विघटन भई अञ्चल अस्पताल…
काठमाडौँ : नेपाल डिफेण्डिङ च्याम्पियन रहेको बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप आजदेखि बंगलादेशमा सुरु हुँदैछ। कूल ६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा आज समूह बी मा रहेको आयोजक बंगलादेश र लाओसबीच खेल हुँदैछ। खेल सिलेट जिल्ला स्टेडियममा हुनेछ। यस्तै समूह बी मा रहेको नेपालले पहिलो खेल भोली खेल्नेछ। नेपालले मंगलबार ताजिकिस्तानसँग खेल्नेछ। यस्तै नेपालले शनिवार प्यालेष्टाइनसँग समूहको दोस्रो खेल खेल्नेछ। दुवै समूहका शीर्ष…
रुकुमः रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ११ स्थित ठूली भेरी नदीमा ४ दिन अगाडि फेला परेको एक महिलाको शवको अझैसम्म पहिचान हुनसकेको छैन। वडा नं ११ को रिठा भन्ने ठाउँमा गत असोज १२ गते अन्दाजी ३५/३६ वर्षकी महिलाको शव फेला परे पनि हालसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुबै हात ग्याबिङ तारले बाँधेको र अर्धनग्न अवस्थामा शव फेला…
काठमाडौँ : सन् २०२० मा अष्ट्रेलियामा हुने टी-२० वर्ल्ड कपको पहिलो खुड्किलोको रुपमा रहेको 'टी-२० वर्ल्डकप क्वालिफायर एसिया'को पहिलो चरणको छनोटका लागि नेपाली टोली सोमवार मलेसिया प्रस्थान गरेको छ। एसिया छनोटको समूह बी मा रहेको नेपालले दोस्रो चरण प्रवेशका लागि अन्य ६ ६लीसँग प्रतिस्पर्धा गर्नेछ। यस समूहका खेलहरु अक्टोबर ३ देखि १२ सम्म मलेसियामा हुँदैछ। नेपाली टोली सोमवार दिउँसो १…
'लामा ला' युट्युब रिलिज भएको छ। मरुन स्टुडियोको प्रस्तुती रहेको फिल्म लेक च्याम्प्लेन इन्टरनेशनल फिल्म फेस्टिभलमा 'न्यू होराइजन अवार्ड' विजेता हो। उच्च बौद्ध शिक्षाका लागि गुम्बा परिवर्तन गर्न हिडेको लामा जम्याङले बाटो बिराउँछ। र, उसको भेट जनसेना अर्जुनसँग हुन्छ। उनीहरुको भेटपछिको यात्रा र अन्य घटनाक्रम फिल्ममा देखाइन्छ। यसबीचमा लामाले जीवन आदर्शको कुरा गर्छ जसको प्रभाव अर्जुनमा पनि पर्छ। फिल्म ट्रायोन इन्टरनेशनल…
काठमाडौं : दुई कोरियाले सोमबार देखि सीमा क्षेत्रमा रहेका बारुदी सुरुङ हटाउन थालेका छन्। दुई देशबीच भएको सहमति अनुसार दुई देशको सीमा क्षेत्र तथा दुई देशलाई विभाजन गर्ने डिमलिटराइज्ड जोन (डीएमजेड)मा रहेका वारुदी सुरुङहरू हटाउन थालेका हुन्। दुई देशबीच पछिल्लो समय भएको सहमति अनुसार बारुदी सुरुङ हटाइन थालिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयलाई उदृत गर्दै त्यहाँको समाचार संस्था योनहापले जनाएको छ। …
काठमाडौँः नेपाल प्रहरीले एकै पटक सात हजार २७६ जनशक्ति पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी सहायक निरीक्षक (असइ), जवान र सहयोगी गरी ठूलो संख्यामा पदपूर्ति गर्न लागेको हो। प्रहरीले सूचना जारी गर्दै असोज १८ गतेदेखि कात्तिक २९ गतेसम्म आवेदन फाराम भर्न सकिने जनाएको छ। सूचना अनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा १०८ जनाको पदपूर्ति हुँदैछ। जसमा खुला ५८,…
काठमाडौँः बंगलादेशमा भइरहेको यू–१९ एसिया कपमा नेपालले अफगानिस्ताविरुद्ध टस जितेर अहिले ब्याटिङ गरिरहेको छ। आजको खेलमा अफगानिस्तानलाई पराजित गरेमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायम रहन्छ। हारले भने यात्रा समूह चरणबाटै समाप्त हुनेछ। टस जितेर ब्याटिङ सुरु गरेको नेपालले खराब सुरुवात गरेको छ। ७ ओभरमा १६ रनमात्र जोड्दा २ विकेट गुमाएको छ। ओपनर रवि साह १८ बल खेल्दै २ रन जोडेर…
काठमाडौँः सरकारले भूकम्पपछिको पुनर्निर्माणका क्रममा झुठा विवरण पेस गरी निजी आवास निर्माणका लागि अनुदान लिएका व्यक्तिहरुबाट अनुदान रकम फिर्ता लिने भएको छ। अनुदान रकम फिर्ता नगर्नेको नाम सरकारी बाँकी सरह लगत राखी पछि असुल अपर गर्नेसम्मको नीति लिएको छ। भूकम्पबाट निजी आवास क्षतिग्रस्त भएकोमा बाहेक सोही स्थान वा नेपालभर अन्य स्थानमा बस्न योग्य घर भई अनुदान रकम लिने व्यक्तिबाट समेत…
काठमाडौं : 'सेन्टर बाल संसार ट्यालेन्ट हन्ट नेपाल'मा नृत्यबाट आलोक बोहरा उत्कृष्ट बनेका छन्। काठमाडौंको सिभिल मल बाल संसारले बालबालिकाहरुबीच कार्यक्रम आयोजना गरेको हो। गायन, नृत्य र अभियन विधामा प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताका ३४९ लाई पछि पार्दै बोहरा प्रथम भएका हुन्। उनले उत्कृष्ट नृत्यको उपाधिसँगै नगद ५० हजार रुपैँया हात पारे । यस्तै फस्ट रनरअप रोहित थापामगर र सफल बस्नेतले जनही…
हलिउड गायक निक जोनसको मुम्बई भ्रमण बाक्लिन थालेको छ। बलिउड अभिनेत्री प्रियंका चोपडाका कारण पनि उनको मुम्बई भ्रमण बढेको हो। प्रियंकासँग इन्गेजमेन्ट गरेका निकको ससुराली देश बन्दैछ भारत। बिहे मिति नजिकिँदै जाँदा दुईजनाको भेट बाक्लिन पनि थालेको छ। दुवैजनाका पारिवारिक जमघट बढेको छ। हालै निक मुम्बई पुगेका थिए। उनले त्यहाँ बलिउड कलाकार र खेलाडीहरुसँग फुटबल खेलेका छन्। भारतीय मिडियाका अनुसार…
काठमाडौं : अभिनेता सुनिल थापा पछिल्लो समय फिल्महरु मै व्यस्त छन्। राँते काईंलाको उपनामले परिचित सुनिल अभिनित फिल्महरु प्रदर्शनमा छन्। अब भने उनी फिल्मसँगै टेलिश्रृङ्खलामा पनि देखिने भएका छन्। घटस्थापनाको दिनदेखी प्रशारणमा आउने ‘डियर जिन्दगी’मा उनी देखिने भएका हुन्। कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा पिएनपी मिडियाको प्रोडक्सनमा निर्माण भएको टेलिश्रृङ्खलाको ट्रेलर पनि सार्वजनिक भएको छ। टेलिश्रृङ्खलालाई जनक दीप पराजुलीले निर्देशन गरेका छन्।…
काठमाडौँ : स्पष्ट छ, नेपालले अफगानिस्तानलाई हराए यू-१९ एसिया कपको सेमिफाइनल पुग्ने सम्भावना कायम रहन्छ। हारले भने नेपालको यात्रा समूह चरणबाटै समाप्त हुनेछ। बंगलादेशमा भइरहेको यू-१९ एसिया कपमा नेपालले सोमवार समूहको दोस्रो खेल अफगानिस्तानसँग खेल्दैछ। अफगानिस्तानले पहिलो खेलमा युएईलाई पराजित गरेको थियो। यस्तै समूह ए मा लगातार दुई खेल जितेको भारतले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। अब भारतले अफगानिस्तानसँग खेल्न…
काठमाडौं : यतिखेर रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ चर्चामा छ। दर्शकले सोलाई रुचाएका छन्। गायक प्रमोद खरेल, दिप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल कार्यक्रमका निर्णायकहरु हुन्। सोमा अहिले ब्याटल राउण्ड चिलिरहेको छ। यस राउण्डमा प्रतियोगीहरुले एकै गीतमा गाएर भिडन्त गर्छन्। यो राउण्डमा एक टिमको गायक अर्को टिमले चोर्ने ‘स्टील’ प्रकृयाले दर्शकलाई मनोरञ्जन दिएको आयोजक टिमले जनाएको छ। पछिल्लो समय सोका…
काठमाडौं : भुटानमा भइरहेको साफ यू-१८ वुमन्स च्याम्पियनसिपमा नेपालले समूह्य चरणको एक खेल अघि नै सेमिफाइनलमा स्थान बनाएको छ। समूह बी अन्तर्गत आइतवार भएको खेलमा बंगलादेशले पाकिस्तानलाई १७-० को फराकिलो अन्तरले पराजित गरेपनि नेपाल र बंगलादेश दुवै अन्तिम चारमा पुगेका हुन्। नेपालले पहिलो खेलमा पाकिस्तानलाई १२-० ले पराजित गरेको थियो। पाकिस्तान भने दुई खेलमै २९ गोल खादै समूह चरणबाट बाहिरिएको…
काठमाडौँ : न्यू डायमण्ड र चितवन टाइगर्स आदिअबाधी महिला भलिबल (एभीएल) प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह ए मा लगातार दोस्रो हार बेहोरेको विभागीय टोली आर्मी भने समूह चरणबाटै बाहिरिएको छ। आइतवार राखेपको कभर्डहलमा भएको खेलमा न्यू डायमण्डले आर्मीलाई ३-२ को सेटमा हरायो। पहिलो सेट न्यू डायमण्डले २५–१५ ले जितेको थियो तर त्यसपछि आर्मीले दोश्रो र तेश्रो सेट २५–२२ र…
नेपाली ब्याडमिन्टनका उदयमान युवा खेलाडी प्रिन्स दाहाल दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको यू-१५ ब्वाइज सिंगल्समा च्याम्पियन बनेका छन्। प्रिन्सले आइतबार भएको फाइनलमा इन्डोनेसियाका खेलाडी क्रिस्टियन अगस्टिनसलाई २–० को सेटमा पराजित गर्दै सिरिजको यु–१५ ब्वाइजतर्फ उपाधि जिते। प्रिन्सले अगष्टिनलाई दुवै सेटमा २१-११ ले पराजित गरेका हुन्। दुबई इन्टरनेसन ब्याडमिन्टन सिरिजमा च्याम्पियन बनेसँगै प्रिन्सले नेपालको ब्याडमिन्टन इतिहासमा नयाँ इतिहास काय गरेका…