PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

  • बजेट वक्तव्य विपरीत चार करोड छर्ने अधिकार सांसदलाई, सरकारले ल्यायो नियमावली

    बजेट वक्तव्य विपरीत चार करोड छर्ने अधिकार सांसदलाई, सरकारले ल्यायो नियमावली

    काठमाडौंः चालु आर्थिक वर्षको बजेट बक्तव्य विपरीत सरकारले 'स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम' सञ्चालनको निर्देशिका स्वीकृत गरेको छ। बजेट वक्तव्यमा एउटा निर्वाचन क्षेत्रमा ५ वटासम्म कार्यक्रम सञ्चालन गर्ने गरी ४ करोड रुपैयाँ विनियोजन गरिए पनि मन्त्रिपरिषदले ३२ वटासम्म कार्यक्रम सञ्चालन गर्न सक्ने गरी निर्देशिका स्वीकृत गरेको हो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरी असोज ५ गतेको मन्त्रिपरिषद बैठकले स्वीकृत…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : युभेन्ट्स र रोमाको शानदार जित, पाउलो डिबला र एडेन जेकोको ह्याट्रिक

    च्याम्पियन्स लिग : युभेन्ट्स र रोमाको शानदार जित, पाउलो डिबला र एडेन जेकोको ह्याट्रिक

    युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगमा दुई इटालियन क्लब युभेन्ट्स र रोमाले शानदार जित हात पारेका छन्। युभेन्ट्सले समूह एचको खेलमा योङ ब्वाइजलाई ३-० ले हरायो। ओल्ड लेडीका लागि पाउलो डिबलाले ह्याट्रिक गरे। डिबलाले पाँचौ, ३३औँ र ६९औँ मिनेटमा गोल गरे। ७८औँ मिनेटमा मोहमेद अली कमाराले रातो कार्ड पाएपछि योङ ब्वाइज दश खेलाडीमा झरेको थियो। लगातार दोस्रो जितपछि…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : म्यानचेष्टर सिटीको पुनरागमन जित, युनाइटेड बराबरीमा रोकियो

    च्याम्पियन्स लिग : म्यानचेष्टर सिटीको पुनरागमन जित, युनाइटेड बराबरीमा रोकियो

    म्यान्चेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिगमा पुनरागमन जित हात पार्दा छिमेकी म्यानचेष्टर युनाइटेड भने बराबरीमा रोकिएको छ। समूह एफ को खेलमा सिटीले एक गोलले पछि परेको अवस्था उल्टाउदै जर्मन क्लब होफेनहेइमलाई २-१ ले हरायो। खेलको पहिलो मिनेटमै होफेनहेइमले घरेलु मैदानमा अग्रता लिएको थियो। सिटीका लागि सर्जियो अगुएरोले पहिलो हाफमा बराबरी गोल फर्काए। खेलको ८७औँ मिनेटमा डेभिड शिल्भाले गोल गर्दै सिटीलाई जित…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग: रियल मड्रिड सिएसकेए मस्कोसँग पराजित

    च्याम्पियन्स लिग:  रियल मड्रिड सिएसकेए मस्कोसँग पराजित

    डिफेण्डिङ च्याम्पियन रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा रसियन क्लब सिएसकेए मस्कोसँग पराजित भएको छ। समूह जी को खेलमा १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको मस्कोले रियललाई १-० ले पराजित गरेको हो। घरेलु मैदान मस्कोलाई शानदार जित दिलाउन निकोला भ्लासिकले खेलको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। इन्जुरी टाइममा मस्कोका इकोर अकिनफिभ रातो कार्ड पाउदै मैदान…

    विस्तृतमा पढ्नुस्

  • विवादमा आएको दृश्य हेरेपछि आयुष्मानको यस्तो प्रतिक्रिया

    विवादमा आएको दृश्य हेरेपछि आयुष्मानको यस्तो प्रतिक्रिया

    काठमाडौंः फिल्म ‘कथा काठमाडौं’ प्रदर्शनरत छ। रिलिज अगावै फिल्मलाई लिएर नकरात्मक टिका टिप्पणी भए। फिल्मको गीतमा देखाइएका अभिनेत्री प्रियंका कार्की र प्रमोद अग्रहरिबीचको अन्तरंग दृश्यलाई लिएर नकरात्मक टिप्पणी भए। त्यतिखेर प्रियंकाले आयुष्मानसँग भर्खरै इन्गेजमेन्ट गरेका थिए। उक्त दृश्यलाई लिएर आयुष्मानले कस्तो प्रतिक्रिया दिए? त्यतिखेर उनले खासै प्रतिक्रिया दिएनन्। तर अब त उनले फिल्म हेरिनै सकेका छन्। फिल्ममा उनको पनि अभिनय रहेको छ। तर उक्त विवादमा…

    विस्तृतमा पढ्नुस्

  • दीपाश्री निरौलाको र्‍याप

    दीपाश्री निरौलाको र्‍याप

    काठमाडौंः फिल्म ‘छक्का पञ्जा ३’ प्रदर्शनको तयारीमा छ। घटस्थापनादेखी प्रदर्शनमा आउने यस फिल्मको टिमले प्रचार सुरु गरेको छ। निर्माण टिमले हालै प्रचार सामाग्री एक भिडियो सार्वजनिक गर्‍यो। ‘पहिलो नम्बरमा’ बोलको गीतमा नयाँ शब्द राखेर भिडियो सार्वजनिक भयो। टिमले पुराना फुटेज जोडेर भिडियो निर्माण गरेका छन्। भिडियोमा कलाकारहरुले र्‍याप गाएका छन्। कलाकार दीपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे र जितु नेपालले…

    विस्तृतमा पढ्नुस्

  • ९० प्रतिशत फिल्म फ्लप, प्रदर्शनमा ‘प्रेमलीला’

    ९० प्रतिशत फिल्म फ्लप, प्रदर्शनमा ‘प्रेमलीला’

    काठमाडौंः  फिल्म ‘प्रेमलीला’को फस्टलुक सार्वजनिक भएको छ। फस्टलुकमा फिल्मकी मुख्य अभिनेत्री दीपशिखा खड्का फिचर्ड छिन्। नयाँ अवतारमा दीपशिखाको कपाल मुण्डन गरिएको छ। दीपशिखा फिल्मकी निर्मात्री समेत हुन्। उनले ‘प्रेमलीला’लाई आफ्नो डेब्यू फिल्म मानेकी छिन्। हुन त यो उनको पहिलो फिल्म होइन। तर पहिला गरेका फिल्महरुले खासै आफूलाई नचिनाएको तर्क गर्छिन् दीपशिखा। उनले भनिन् ‘पहिला गरेको कुनै फिल्मले मलाई चिनाउन सकेन, त्यसैले…

    विस्तृतमा पढ्नुस्

  • रामदेवको संस्थाले राष्ट्रियतामा आँच आउने गतिविधि गरेको आरोप, भारतको झण्डा बोक्न नसक्ने भन्दै भक्तपुरमा विद्रोह

    रामदेवको संस्थाले राष्ट्रियतामा आँच आउने गतिविधि गरेको आरोप, भारतको झण्डा बोक्न नसक्ने भन्दै भक्तपुरमा विद्रोह

    भक्तपुर : भारतीय योग गुरु रामदेवको संस्थाले राष्ट्रियतामा आँच आउने गतिविधि गरेको, आर्थिक अनियमितता गरेको आरोप लगाउँदै नेपालस्थित पतञ्जलि योग समितिमा रहेर काम गरेकाहरुले विद्रोह गर्दै छुट्टै संस्था गठन गरेका छन्।  नव गठित पातञ्जल योग समिति नेपालले आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा विधिवत् रुपमा दर्ता गरी केन्द्रीय तथा जिल्ला समिति गठन…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण : महानगरपालिकाका मेयरले सरकारको, अरुले मन्त्रीको अनुमति लिनुपर्ने

    स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण : महानगरपालिकाका मेयरले सरकारको, अरुले मन्त्रीको अनुमति लिनुपर्ने

    काठमाडौँ :  महानगरपालिकाका मेयरले अब विदेश भ्रमण गर्दा सरकारको अनुमति लिनुपर्ने भएको छ। त्यसैगरी अन्य पालिकाहरु (गाउँ, नगर, उपमहानगर) का प्रमुख तथा स्थानीय तहका अन्य पदाधिकारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट अनुमति लिनुपर्नेछ।  गत असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको स्थानीय तहका पदाधिकारीहरुको विदेश भ्रमणसम्बन्धी निर्देशिका, २०७५ मा महानगरपालिकाका मेयर र जिल्ला समन्वय समितिका प्रमुखलाई विदेश भ्रमण गर्न…

    विस्तृतमा पढ्नुस्

  • साफ यू-१८ वुमन्स च्याम्पियनसिप : बंगलादेशसँग हारेपछि नेपाल समूह उपविजेता, सेमिफाइनलमा भारतसँग खेल्ने

    साफ यू-१८ वुमन्स च्याम्पियनसिप : बंगलादेशसँग हारेपछि नेपाल समूह उपविजेता, सेमिफाइनलमा भारतसँग खेल्ने

    काठमाडौँ : भुटानमा भइरहेको यू-१८ साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। मंगलवार भएको खेलमा बंगलादेशसँग २-१ ले पराजित भएपछि नेपाल समूह बी को उपविजेता बनेको छ। यसअघि नै सेमिफाइनल पुगिसकेको बंगलादेश र नेपालबीच आजको खेल समूह विजेता बन्ने होड थियो। जसमा बंगलादेश सफल भयो। नेपाल र बंगलादेशले यसअघि पाकिस्तानला२ पराजित गरेको थियो। थिम्पुस्थित चाङलिमिथाङ…

    विस्तृतमा पढ्नुस्

  • बंगबन्धु गोल्डकप : डिफेण्डिङ च्याम्पियन नेपाल ताजिकिस्तानसँग पराजित

    बंगबन्धु गोल्डकप : डिफेण्डिङ च्याम्पियन नेपाल ताजिकिस्तानसँग पराजित

    काठमाडौँ : डिफेण्डिङ च्याम्पियन नेपालले हारबाट बंगबन्धु गोल्डकपको यात्रा सुरु गरेको छ। बंगलादेशमा हिजोबाट सुरु भएको प्रतियोगितामा नेपाल पहिलो खेलमै ताजिकिस्तानसँग पराजित भएको हो। समूह ए अन्तर्गत मंगलवार भएको खेलमा ताजिकिस्तानले डिफेण्डिङ च्याम्पियन नेपाललाई २-० ले हरायो। ताजिकिस्तानले पेनाल्टी गोलको सहयोगमा खेल जित्दै ३ अंक जोडेको हो। उसका लागि कप्तान फत्खुल्लोएभले पहिलो हाफमा पेनाल्टीबाट गोल गरेका थिए भने दोस्रो हाफमा…

    विस्तृतमा पढ्नुस्

  • खान नहुने केमिकल भेटिएपछि बानेश्वरको संगम स्विटमा शिलबन्दी

    खान नहुने केमिकल भेटिएपछि बानेश्वरको संगम स्विटमा शिलबन्दी

    काठमाडौं : बानेश्वरमा रहेको संगम स्वीटमा कपडामा प्रयोग गरिने ‘हाइड्रो वान’ भन्ने केमिकल भेटिएपछि शिलबन्दी गरिएको छ। यसले रङ् बनाउने काम गर्छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ताकर्मी सहितको अनुगमन टोलीले मंगलबार पसलमा अनुगमन गरेको थियो।  अनुगमनको क्रममा ‘वान्ली युज फर टेक्सटाइल’ भनेर लेखिएको केमिकल भेटिएपछि शिलबन्दी गरिएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव…

    विस्तृतमा पढ्नुस्

  • १० करोडमा फास्ट ट्रयाकको डिपिआर बनाउने जिम्मा सेनाले दियो कोरियाली कम्पनीलाई

    १० करोडमा फास्ट ट्रयाकको डिपिआर बनाउने जिम्मा सेनाले दियो कोरियाली कम्पनीलाई

    काठमाडौं : राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउने जिम्मा सेनाले कोरियाली कम्पनी सुसुङ इन्जिनियरिङलाई दिएको छ। यसका लागि सेनाले कम्पनीलाई  १० करोड १२ लाख रुपैयाँ दिनेछ।  नेपाली सेना र सुसुङबीच भएको सम्झौताअनुसार अबको साढे तीन महिनाभित्रमा डिपिआर तयार हुनेछ। यससम्बन्धि सम्झौतापत्रमा द्रुतमार्ग आयोजना प्रमुख योगेन्द्रबहादुर खाँण र सुसुङ इन्जिनियरिङका अध्यक्ष किह्युन ह्वाङले हस्ताक्षर गरेका छन्।  काठमाडौंलाई तराईसँग…

    विस्तृतमा पढ्नुस्

  • बंगबन्धु गोल्डकप : पेनाल्टीमा गोल खाएपछि पहिलो हाफमा नेपाल १-० ले पछि

    बंगबन्धु गोल्डकप : पेनाल्टीमा गोल खाएपछि पहिलो हाफमा नेपाल १-० ले पछि

    काठमाडौँ : बंगबन्धु गोल्डकप अन्तर्गत  समूह ए को पहिलो खेलमा नेपालले अहिले ताजिकिस्तानसँग खेलिरहेको छ। बंगलादेशको सिलेटमा भइरहेको खेलमा नेपाल पहिलो हाफमा १-० ले पछि परेको छ। पेनाल्टीमा गोल खाएपछि नेपाल एक गोलले पछि परेको हो।  

    विस्तृतमा पढ्नुस्

  • बंगबन्धु गोल्डकप : हेर्नुस् ताजिकिस्तान विरुद्ध नेपालको खेल, तेज तामाङको डेब्यु

    बंगबन्धु गोल्डकप : हेर्नुस् ताजिकिस्तान विरुद्ध नेपालको खेल, तेज तामाङको डेब्यु

    काठमाडौँ : बंगलादेशमा भइरहेको बंगबन्धु गोल्डकपमा नेपालले आज समूह चरणको पहिलो खेल ताजिकिस्तानसँग खेल्दैछ। उक्त खेलको लागि विराज महर्जनको कप्तानीमा नेपालको पहिलो रोजाईँको टोलीको नाम सार्वजनिक भएको छ। जसमा युवा खेलाडी तेज तामाङले डेब्यु गर्दैछन्। गत अगष्ट इन्डोनेसियामा भएको एसियन गेम्समा नेपालको यू-२३ टोलीबाट खेलिसकेका तेजले राष्ट्रिय टोलीबाट खेल्न लागेको यो पहिलो पटक हो। घरेलु फुटबलमा उनी नेपाल पुलिसबाट खेल्छन्।…

    विस्तृतमा पढ्नुस्

  • एभिएल महिला भलिबलको उपाधिका लागि चितवन टाइगर्स र एपीएफ भिड्ने

    एभिएल महिला भलिबलको उपाधिका लागि चितवन टाइगर्स र एपीएफ भिड्ने

    काठमाडौँ : आदी अबाधी भलिबल लिग (एभिएल) महिला भलिबल प्रतियोगिताको उपाधिका लागि चितवन टाइगर्स र सशस्त्र प्रहरीको एपीएफ भिड्ने भएका छन्। समूह चरणमा अपराजित रहेका यी दुई टोलीले मंगलवार सेमिफाइनल जित्दै फाइनल भेट पक्का गरेका हुन्। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा चितवनले विभागीय टोली नेपाल पुलिसलाई ३-० ले सहजै हरायो। तीन अमेरिकी खेलाडीसहित मन्जु गुरुङ र अरुणा शाही समावेश…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ एसिया कप : नेपालको सान्त्वना जित, रोहितको उत्कृष्ट ब्याटिङ

    यू-१९ एसिया कप : नेपालको सान्त्वना जित, रोहितको उत्कृष्ट ब्याटिङ

    काठमाडौँ : बंगलादेशमा भइरहेको यू-१९ एसिया कपमा नेपालले सान्त्वना जित हात पारेको छ। यसअघिका दुई खेल हार्दै समूह चरणबाटै बाहिरिसकेको नेपाललेसमूहको अन्तिम खेलमा युएईलाई ३ विकेटले पराजित गरेको हो। नेपालको जितमा रोहित कुमार पौडेल र सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे।  टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ८ विकेट गुमाएर २६८ रन बनाएको थियो। नेपालले ५ बल अगावै ७…

    विस्तृतमा पढ्नुस्

  • वन संरक्षणका अभियन्ता नै भन्छन्- रुख काटिए पनि निजगढ विश्वकै सबैभन्दा वातावरणमैत्री विमानस्थल बन्छ

    वन संरक्षणका अभियन्ता नै भन्छन्- रुख काटिए पनि निजगढ विश्वकै सबैभन्दा वातावरणमैत्री विमानस्थल बन्छ

    घनश्याम पाण्डे वन तथा जैविक विविधता  संरक्षणका क्षेत्रमा चर्चित नाम हो। तुलसीपुर उपमहानगरपालिकाका मेयरसमेत रहेका पाण्डेको संरक्षण क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनिसकेको छ। सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्षसमेत रहिसकेका पाण्डे अहिले पनि जैविक विविधता र वन संरक्षणको अभियानमा जुझारु रुपमा सक्रिय छन्। उनले नेतृत्व गरेको उपमहानगरपालिकामा बिरुवा वितरण र वृक्षरोपणलाई तीब्र बनाएका छन्। जनप्रतिनिधिका रुपमा दाङको तुलसीपुर उपमहानगरपालिकाको नेतृत्व हाँकिरहेको भए…

    विस्तृतमा पढ्नुस्

  • नेपाल प्रहरी विश्वकै उत्कृष्ट बन्न सक्छ, तर आफ्नो आचरण सुधार्नुपर्छः महानिरीक्षक खनाल

    नेपाल प्रहरी विश्वकै उत्कृष्ट बन्न सक्छ, तर आफ्नो आचरण सुधार्नुपर्छः महानिरीक्षक खनाल

    काठमाडौं: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई देश र नागरिकको सेवक भएकाले उनीहरूकै सुरक्षाका लागि  हरहमेशा कटिबद्ध भई निस्वार्थ काम गर्न निर्देशन दिएका छन्। मंगलवार जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्न सोलुखुम्बु पुगेका महानिरीक्षक खनालले व्यवसायिक रुपमा प्रहरीलाई काम गर्न निर्देशन दिएका हुन्। त्यस्तै महानिरीक्षक खनालले नेपाल प्रहरी विश्वकै उत्कृष्ट प्रहरी बन्न सक्ने सम्भावना रहेको तर्क गर्दै आफ्नो आचरण र इमान्दारितमा सुधार…

    विस्तृतमा पढ्नुस्

  • सामान हरायो? प्रहरीको यो नम्बरमा फोन गरेर टिपाउनुस्

    सामान हरायो? प्रहरीको यो नम्बरमा फोन गरेर टिपाउनुस्

    काठमाडौं : केही समय यता प्रहरीको छवि लगातार रुपमा नराम्रोसित धमिलिएको छ। ३३ किलो सुन र १३ वर्षीया निर्मला पन्त प्रकरणले त झन् प्रहरीप्रतिको विश्वास नै ढुलमुलाएको देखिन्छ। जनताको सुरक्षा र घटनाको अनुसन्धानमा खटिएका एसपी डिल्लीराज विष्टको डिएनए परीक्षण एउटा पछिल्लो ज्वलन्त उदाहरण हो। तर, सर्वसाधारणका लागि प्रहरीमा भर नपरी सुखै छैन। त्यसैले त सानो विवाददेखि चोरीसम्मका घटनामा प्रहरीकहाँ पुग्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell