PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • गण्डकी प्रदेशका जिल्लामा नेकपाको १० सदस्यीय संयन्त्र गठन

    गण्डकी प्रदेशका जिल्लामा नेकपाको १० सदस्यीय संयन्त्र गठन

    कास्कीः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) गण्डकी प्रदेश कमिटीले प्रदेशका सबै जिल्लामा पार्टी संयन्त्र गठन गरेको छ। बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले जिल्ला, महानगर, नगरपालिका तथा गाउँपालिकामा तत्काललाई पार्टीको काम नियमित सञ्चालन र संयोजन गर्नका लागि संयन्त्र गठन गर्ने निर्णय कमिटी बैठकले गरेको जानकारी दिए।  जिल्ला संयन्त्रमा तत्कालीन नेकपा(एमाले)बाट जिल्ला इञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र…

    विस्तृतमा पढ्नुस्

  • निर्मलाको हत्यारा पत्ता लाग्न नसकेकोमा सरकार चिन्तितः गृहमन्त्री थापा

    निर्मलाको हत्यारा पत्ता लाग्न नसकेकोमा सरकार चिन्तितः गृहमन्त्री थापा

    काठमाडौः गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको हत्यारा अझैँ पत्ता लाग्न नसकेकोमा सरकार चिन्तित रहेकोे बताएका छन्। उनले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई छिट्टै पक्राउ गरी कारबाही गर्ने प्रतिबद्धता पनि दोहोर्‍याए।  गृहमन्त्री थापाले उच्चस्तरीय छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा निर्मला पन्त हत्याकाण्डको छानबिनको कामलाई तीव्रता दिइएको स्पष्ट पारे।  सत्तासीन दलनिकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले बिहीबार सिंहदरबारमा गृहमन्त्री थापालार्इ र निर्मला हत्याकाण्डको…

    विस्तृतमा पढ्नुस्

  • अब खेर गइरहेको दूधको व्यवस्थापन गरिन्छः मुख्यमन्त्री राई

     अब खेर गइरहेको दूधको व्यवस्थापन गरिन्छः मुख्यमन्त्री राई

    विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होलिडे’मार्फत् दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धूलो दूधका रुपमा व्यवस्थापन गरिने बताएका छन्। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा विराटनगर–१० मा स्थापित पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कार्यालको बहीबार उद्घाटन गर्दै उनले विराटनगरस्थित दुग्ध विकास संस्थान केन्द्रको परिसरमा यसै आर्थिक वर्षमा किसानको दूध खरीद गरी धूलो दूध उत्पादनमा…

    विस्तृतमा पढ्नुस्

  • सत्तारुढ दलकै विद्यार्थी संगठनको माग : जुँगामा ताउ लगाएर बस्ने आइजीलाई बर्खास्त गर

    सत्तारुढ दलकै विद्यार्थी संगठनको माग : जुँगामा ताउ लगाएर बस्ने आइजीलाई बर्खास्त गर

    काठमाडौं : सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्वियुले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै प्रहरी प्रमुखलाई बर्खास्त गर्न माग गरेको छ। 'मातहतका कर्मचारीले निरिहता देखाउँदा जुँगामा ताउ लगाएर पदमा रहिरहन मिल्दैन,' अनेरास्वियुका सचिव आरसी लामिछानेले भने, 'सर्वेन्द्र खनालको राजिनामा होइन, उसलाई बर्खास्त नै गर्नुपर्छ।'  उनले मुलुकमा सबैभन्दा कमजोर प्रहरी प्रशासन भएको भन्दै बर्खास्तका लागि आन्दोलन गर्नुपरेको जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • बलात्कार र हत्याको ७० दिन, निर्मलाका लागि न्याय खोज्दै सिंहदरबार गेटैमा घम्साघम्सी

    बलात्कार र हत्याको ७० दिन, निर्मलाका लागि न्याय खोज्दै सिंहदरबार गेटैमा घम्साघम्सी

    काठमाडौं : बलात्कारपछि हत्या भएको ७० दिनको दिन फेरि निर्मलाका लागि न्याय खोज्दै सिंहदरबार अगाडि प्रदर्शन भयो। सरकारले निषेधित क्षेत्र घोषणा गरेको सिंहदरबारको दक्षिणी गेटमा न्यायका लागि युवाहरु जुटेका थिए।  निषेधित क्षेत्रमा उनीहरुको उपस्थिति आफैंमा एउटा विद्रोह थियो। कञ्चनुपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई राज्यबाट संरक्षण मिलेको भन्दै न्याय खोज्नेहरु विरोधमा उत्रेका हुन्। प्रहरी महानिरीक्षक देखि गृहमन्त्रीसम्मको राजिनामा माग गर्दै उनीहरुले…

    विस्तृतमा पढ्नुस्

  • शहरी विकास परियोजना कार्यान्वयनका लागि सहकार्य गर्न मन्त्री रार्इको आह्वान

    शहरी विकास परियोजना कार्यान्वयनका लागि सहकार्य गर्न मन्त्री रार्इको आह्वान

    काठमाडौँः संघीय सरकारले सहरी विकास परियोजना कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकारलार्इ सहकार्य गर्न आह्वान गरेको छ। सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले सहरी विकास परियोजना कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकारालाई सहकार्य गर्न आह्वान गरेका हुन्। बिहीवार विराटनगर, बुटवल, वीरगंजलगायतका क्षेत्रमा संचालन गर्न लागिएको सहरी विकास परियोजना कार्यान्वयनसम्बन्धि अवधारणा सार्वजनिक गर्दै उनले संघीय सरकार एक्लैले कार्यान्वयन गर्न नसक्ने पनि…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबार अगाडि नै प्रहरी प्रमुखको राजिनामा माग

    सिंहदरबार अगाडि नै प्रहरी प्रमुखको राजिनामा माग

    काठमाडौं : सत्तारुढ दल निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको राजिनमा माग गरेका छन्। प्रहरी महानिरीक्षक खनालको कार्यशैली कमजोर भएको भन्दै उनीहरुले उनको राजिनामा मागेका हुन्। विभिन्न विद्यार्थी संगठनले आज बिहान सिंहदरवार अगाडि प्रर्दशन गर्दै राजिनामा माग गरे। देशभरि अपराधिक गतिविधि बढ्दै गएको, अपराधीलाई पक्राउ गर्न नसक्नु र प्रहरी आफै नै घटनाको ढाकछोप गर्न लाग्दा पनि महानिरीक्षकले…

    विस्तृतमा पढ्नुस्

  • जलस्रोत व्यवस्थापनबारे नेपाल–अष्ट्रेलियाबीच साझेदारी

    जलस्रोत व्यवस्थापनबारे नेपाल–अष्ट्रेलियाबीच साझेदारी

    काठमाडौं: नेपाल-अष्ट्रेलिया संयुक्त परामर्श समिति नदी किनार, पारिस्थितिक पद्धति तथा जल व्यवस्थापनका क्षेत्रमा सहकार्य गर्न सहमत भएको छ। संयुक्त परामर्श समितिको हालै सम्पन्न द्विपक्षीय बैठकमा त्यस्तो सहमति भएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ।  जलस्रोत व्यवस्थापनमा विश्वमा कहिलिएको मुलुक अष्ट्रेलियासँगको साझेदारीबाट नेपाल लाभान्वित हुने जल तथा शक्ति आयोगका सहसचिव माधव वेलबासेले बताए। नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले साझेदारीका नयाँ क्षेत्र…

    विस्तृतमा पढ्नुस्

  • नीताको जवानीको बजार

    नीताको जवानीको बजार

    काठमाडौंः फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा ‘दि कर्मा’को निर्माण टिमले प्रचार थालेको छ। टिमले प्रचार अस्त्रका रुपमा पहिलो गीतको भिडियो सार्वजनिक गरेको हो।   फिल्मको 'बजार लाग्या छ' बोलको गीतको भिडियोमा अभिनेत्री नीता ढुंगाना, करण वर्मा र बुद्धी तामाङ फिचर्ड छन्। त्यस्तै गीतमा अभिनेत्री परमिता राज्यलक्ष्मी राणाको नयाँ अवतार देख्न सकिन्छ।   कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा मनिषा पोखरेलको…

    विस्तृतमा पढ्नुस्

  • बुटवलबाट दुई भारतीय नागरिकसहित तीन जना पक्राउ, ८ लाख ७८ हजार रुपैयाँ बरामद

    बुटवलबाट दुई भारतीय नागरिकसहित तीन जना पक्राउ, ८ लाख ७८ हजार रुपैयाँ बरामद

    रुपन्देहीः बुटवलमा होटलमा बास बस्दै गरेका ३ जना अवैध नगदसहित पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा दुई भारतीय र एक नेपाली नागरिक छन्। उनीहरुको साथबाट ८ लाख ७८ हजार ४ सय रुपैयाँ बरामद गरिएको छ। इलाका प्रहरी कार्यलय बुटवलका अनुसार गञ्जरोडमा रहेको ग्रान्ड होटलबाट ४ लाख ३० हजार २५० भारतीय रुपैयाँ एक लाख ९० हजार नेपाली रुपैयाँसहित उनीहरुलाइ होटलबाटै पक्राउ गरिएको हो। …

    विस्तृतमा पढ्नुस्

  • नेविसङ्घको महाधिवेशन अनिश्चित, विधान र नियमावली पारित भएन

    नेविसङ्घको महाधिवेशन अनिश्चित, विधान र नियमावली पारित भएन

    काठमाडौँः नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन अनिश्चित बन्दै गएको छ। पार्टीको नेविसङ्घ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै गएको हो। अघिल्लो महिना सम्पन्न नेविसङ्घको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाएको थियो। उक्त सङ्घको वर्तमान कार्यसमितिको म्याद भदौ २ गते सकिएकाले पार्टीले तीन महिनाभित्र…

    विस्तृतमा पढ्नुस्

  • टिपर सञ्चालनको समय थप गर्ने निर्णय फिर्ता, समय थपेकै दिन एक जनाको लियो ज्यान

    टिपर सञ्चालनको समय थप गर्ने निर्णय फिर्ता, समय थपेकै दिन एक जनाको लियो ज्यान

    काठमाडौँः सञ्चालन अवधिको समय बढाउने निर्णय भएकै दिन भक्तपुरको सूर्यविनायकमा टिपरले एक जनाको ज्यान लिएपछि महानगरीय ट्राफिक प्रहरीले महाशाखाले सञ्चालन समय पुनः घटाएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वको जिल्ला सुरक्षा समितिको बुधबारको बैठकले निर्माण सामाग्रीको ढुवानीमा बाधा परेको भन्दै यसअघि तोकेको समयभन्दा तीन घन्टा बढी टिपर चलाउने दिने निर्णय गरेको थियो। निर्णय गरेकै दिन सूर्यविनायकमा टिपरले मोटरसाइकल चालकको ज्यान लिएपछि प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • पीपीएल : अनिल खरेल बुटवल ब्लास्टर्सको लोकल आइकोन प्लेअर

    पीपीएल : अनिल खरेल बुटवल ब्लास्टर्सको लोकल आइकोन प्लेअर

    काठमाडौँ : पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० का लागि बुटवल ब्लास्टर्स पहिलो 'लोकन आइकल प्लेअर' को नाम सार्वजनिक गरेको छ। नेपालको लागि यू-१६ राष्ट्रिय टिमबाट खेलिसकेका अनिल खरेललाई बुटवलले स्थानिय खेलाडीको रुपमा टिममा राखेको हो। बुटवलको मार्की प्लेअरमा राष्ट्रिय टिमका सोमपाल कामी छन् भने अक्सनबाट बुटबलले सर्वाधिक १४ खेलाडी लिएको थियो। आयोजको नियमअनुसार पीपिएल खेल्ने ६ टिमले दुई विदेशी खेलाडी…

    विस्तृतमा पढ्नुस्

  • नक्कली बिल बनाई राजश्व छली गर्ने दुई जना पक्राउ

    नक्कली बिल बनाई राजश्व छली गर्ने दुई जना पक्राउ

    इनरुवाः सुनसरी कोशी गाउँपालिका–८ बाट नक्कली बिल बनाई राजश्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ। को१च ५०४ नं को बोलेरोमा नक्कली बिल बनाइ मदिरा लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका रामधुनी नगरपालिका–५ झुम्काका काशीराम चौधरी र अनिलकुमार चौधरीलाई बुधबार पक्राउ गरी राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र फुँयालले जानकारी दिए। उक्त गाडीमा उमङ्ग, गोर्खा बियर,…

    विस्तृतमा पढ्नुस्

  • दुई सातापछि प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

    दुई सातापछि प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

    काठमाडौँः सयुक्त राष्ट्र संघको ७३औँ महासभामा भाग लिन न्यूयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली करिब दुई साताको भ्रमणपछि आज स्वदेश फर्कँदैछन्। महासभापछि प्रधानमन्त्री ओलीले कोस्टारिकाको भ्रमण गरेका थिए। त्यहाँ शान्ति विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि उपाधि दिएको थियो।  असोज ६ गते न्यूयोर्क प्रस्थान गरेका ओली बिहीबार दिउँसो काठमाडौँ आइपुग्ने तालिका छ। प्रधानमन्त्री ओलील दिउँसो कतार एयरवेजको विमानबाट ३ः४५ बजे विमानस्थल आइपुग्ने…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : पीएसजीको जितमा नेमारको ह्याट्रिक, नेपोलीसँग हार्‍यो लिभरपुल

    च्याम्पियन्स लिग : पीएसजीको जितमा नेमारको ह्याट्रिक, नेपोलीसँग हार्‍यो लिभरपुल

    युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह सी को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एफके जेज्दालाई ६-१ ले पराजित गरेको छ। पीएसजीको लागि नेमारले ह्याट्रिक गरे। घरेलु मैदानमा भएको खेलमा एडिनसन कभानी, एन्जल डि मारिया र किलिएन एमबाप्पेले बाँकी गोल गरे। पहिलो खेलमा लिभरपुलसँग पराजित भएको पीएसजीले पहिलो जितपछि ३ अंक जोडेको छ। यसै समूह अर्को खेलमा लिभरपुल इटालियन क्लब नेपोलीसँग…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : बार्सिलोना र एट्लेटिको मड्रिड विजयी, मेसीको दुई गोल

    च्याम्पियन्स लिग : बार्सिलोना र एट्लेटिको मड्रिड विजयी, मेसीको दुई गोल

    स्पानिस क्लबद्वय बार्सिलोना र एट्लेटिको मड्रिडले युरोपियन च्याम्पियन्स लिगको समूह चरण खेलमा जित हात पारेका छन्। लियोनल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले समूह बी को खेलमा इंग्लिस क्लब टोटनहमलाई ४-२ ले हरायो। बार्सिलोनकालागि फिलिपि काउटिन्हो र इभान राटिकिटकले एक-एक गोल गरे। टोटनहमका लागि ह्यारी केन र एरिक लामेलाले एक-एक गोल गरे। यसै समूहको अर्को खेलमा इटालियन क्लब इन्टरल मिलानले पुनरागमन…

    विस्तृतमा पढ्नुस्

  • साफ यू-१५ च्याम्पियनसिप : श्रीलंकाले नखेल्ने भएपछि नयाँ खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल माल्दिभ्सससँग

    साफ यू-१५ च्याम्पियनसिप : श्रीलंकाले नखेल्ने भएपछि नयाँ खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल माल्दिभ्सससँग

    काठमाडौं : नेपाल यही अक्टोबर अन्तिम साताबाट सुरु हुने साफ यू-१५ च्याम्पियनसिपको नयाँ खेलतालिका सार्वजनिक भएको छ। अन्तिम समयमा आएर श्रीलंकाले नाम 'विथड्र' गरेपछि साफले नयाँ खेल तालिका सार्वजनिक गरेको हो। अब दक्षिण एसियाका ६ टोलीलाई दुई समूहमा विभाजन गरेर च्याम्पियनसिप खेलाइनेछ। दुवै समूहमा समान तीन टिम हुनेछन्। नयाँ तालिका अनासर आयोजक नेपाल समूह ए मा छ। नेपालले पहिलो खेल…

    विस्तृतमा पढ्नुस्

  • युरोपियन च्याम्पियन्स लिग : मेसीले बराबरी गरे एकै क्लबका लागि सर्वाधिक गोल गर्ने रोनाल्डोको कीर्तिमान

    युरोपियन च्याम्पियन्स लिग : मेसीले बराबरी गरे एकै क्लबका लागि सर्वाधिक गोल गर्ने रोनाल्डोको कीर्तिमान

    युरोपियन च्याम्पियन्स लिगमा एकै क्लबका लागि सर्वाधिक गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान लियोनल मेसीले बराबरी गरेका छन्। समूह बी अन्तर्गत गएराती भएको खेलमा टोटनहम विरुद्ध २ गोल गरेका मेसीले एकै क्लबका लागि १०५ गोल गर्ने रोनाल्डोको कीर्तिमान बराबरी गरे। यसै सिजन इटालियन क्लब युभेन्ट्स पुगेका पोर्चुगिज खेलाडी रोनाल्डोले २००९ देखि रियलमा खेल्दा स्पानिस क्लबका लागि च्याम्पियन्स लिगमा १०५ गोल गरेका…

    विस्तृतमा पढ्नुस्

  • १८ वर्षीय पृथ्वी शाले बनाए डेब्यु टेष्टमै शतक

    १८ वर्षीय पृथ्वी शाले बनाए डेब्यु टेष्टमै शतक

    दिल्ली डेयर डेभिल्सबाट नेपालका सन्दीप लामिछानेसँगै आइपीएल खेलेका भारतीय युवा खेलाडी पृथ्वी शाले डेब्यु टेष्टमै शतक प्रहार गरेका छन्। १८ वर्षीय शाले वेष्ट इन्डिजविरुद्ध खेलेको पहिलो टेष्टमै शतक प्रहार गरे। त्यसका लागि उनले जम्मा ९९ बल खेले। पहिलो टेष्टमा उनले १३४ रन बनाए। घरेलु मैदान राजकोटका भारतीय कप्तान विराट कोहलीले टस जितेपछि शाले लोकेश राहुलसँगै ओपनिङको जिम्मेवारी पाएका थिए। राहुल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell