PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

  • खोइ झ्याउँकिरीको झ्याउँझ्याउँ, भ्यागुताको ट्वारट्वार?

    खोइ झ्याउँकिरीको झ्याउँझ्याउँ, भ्यागुताको ट्वारट्वार?

    शिशिर वैद्य - आँगनमा र्‍याल चुहाउँदै घस्रिरहेको चिप्ले किरा, गमलामा टाँसिएको शंखेकिरा,  भ्यागुताको एकनासे ट्वारट्वार, झ्याउँकिरीको झ्याउँझ्याउँ, पिलपिल बत्ती बाल्दै अँध्यारो रातमा डुल्दैगरेकी जुनकिरी, चिरचिरबिर गर्दै गरेका भंगेरा, कुखुरी काँ… गर्दै बिहानीको संकेत गर्न बासेको भाले, रूखमा झुण्डिरहेका चमेरा। जाडो र गर्मी छल्न आउने पाहुना चराहरू। कति भयो प्रकृतिका गतिविधि अनुभव गर्न नपाएको? शहरमा बस्नेका लागि यी सब सुन्दर स्मृतिमात्र…

    विस्तृतमा पढ्नुस्

  • चिनीको भाउमा चलखेल भयो भन्दा मन्त्री आक्रोशित, सांसदलाई कारबाही गर्न सभामुखलाई पत्र

    चिनीको भाउमा चलखेल भयो भन्दा मन्त्री आक्रोशित, सांसदलाई कारबाही गर्न सभामुखलाई पत्र

    काठमाडौँ : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले सांसदलाई कारबाही गर्न सभामुखसँग माग गरेका छन्।  शुक्रबार सभामुखलाई सम्बोधन गर्दै मन्त्री यादवले यथाशीघ्र छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नका लागि अनुरोध गरेका हुन्।  असोज १५ गते प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले मन्त्री यादव मातहत रहेको मन्त्रालयको बेरुजु फछर्योटको प्रगति र बजारमा उपभोग्य वस्तुहरुको उपलब्धता विषयमा छलफल गरेको थियो। छलफलमा मन्त्रालयका…

    विस्तृतमा पढ्नुस्

  • ग्रेट हिमालयन क्रिकेट एकेडेमीको युवा टिम सिरिज खेल्न बंगलादेशमा जाने

    ग्रेट हिमालयन क्रिकेट एकेडेमीको युवा टिम सिरिज खेल्न बंगलादेशमा जाने

    काठमाडौँ : नेपालको ग्रेट हिमालयन क्रिकेट एकेडेमी (वाइवाइ जिएचसिए) को यू-१७ टोली सिरिज खेल्नको लागि बंगलादेश जाने भएको छ। यही असोज २० देखि २६ गतेसम्म बंगलादेशको ढाका र कक्स बजारमा खेल्ने नेपाली युवा टोलीलाई शुक्रवार बिदाई गरियो। विशांक सुवेदीको कप्तानीमा रहेको नेपाली टोली शनिवार बंगलादेश जानेछ। जिएचसिएले ढाकामा दुई र कक्स बजारमा दुई टी-२० क्रिकेट खेल्नेछ। ढाकाको बंगलादेश क्लब क्रिकेट…

    विस्तृतमा पढ्नुस्

  • साफ यू-१८ वुमन्स च्याम्पियनसिप : नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्ने

    साफ यू-१८ वुमन्स च्याम्पियनसिप : नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्ने

    काठमाडौँ: साफ यू-१८ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ। भुटानमा भइरहेको च्याम्पियनसिपमा नेपालले पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। दोस्रो सेमिफाइनलमा आयोजक राष्ट्र भुटानलाई ४-० ले पराजित गर्दै बंगलादेशले नेपालसँगको फाइनल भेट पक्का गरेको हो। नेपाल र बंगलादेशबीच यो दोस्रो खेल हुनेछ। समूह्य चरणमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो। अब…

    विस्तृतमा पढ्नुस्

  • १५औँ धर्मश्री प्रिजजिङ राउण्ड सम्पन्न, पूर्व धर्मश्री विजेता महेश्वर महर्जन अन्तिम चरणमा

    १५औँ धर्मश्री प्रिजजिङ राउण्ड सम्पन्न, पूर्व धर्मश्री विजेता महेश्वर महर्जन अन्तिम चरणमा

    काठमाडौँ : १३औँ संस्करणकव धर्मश्री विजेता तथा ५०औं एसियन च्याम्पियनसिपका स्वर्ण पदकधारी महेश्वर महर्जन १५औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको अन्तिम चरणका लागि छनोट भएका छन्। ८० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सेप फिटनेश एण्ड जिम कालिमाटीका महेश्वरले शुक्रवार भएको प्रि जजिङ राउण्ड पार गर्दै फाइनल राउण्डमा स्थान बनाए। १५ औं धर्मश्रीको विजेता चयन गर्न शनिवार प्रज्ञा भवनमा फाइल राउण्डको प्रतिस्पर्धा…

    विस्तृतमा पढ्नुस्

  • साफ यू-१८ वुमन्स च्याम्पियनसिप : भारतलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै नेपाल फाइनलमा

    साफ यू-१८ वुमन्स च्याम्पियनसिप : भारतलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै नेपाल फाइनलमा

    काठमाडौँ : भारतलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै नेपाल साफ यू-१८ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल पनि १-१ गोलको बराबरीमा सकिएपछि खेलको नतिजाको छिनोफानो पेनाल्टीसुटआउटबाट भएको हो। पेनाल्टीसुटआउटमा नेपालको गोलकिपर अन्जना राना मगरले दुई पेनाल्टी रोकिन् भने एक गोल गरिन्। पेनाल्टीसुटआउटमा नेपालका लागि अन्जनासँगै रेखा पौडेल र मनिषा राउतले…

    विस्तृतमा पढ्नुस्

  • अचम्मित कनिका : आइजीको फुली फुकालेर के नवराज सिलवाललाई लाइदिने?

    अचम्मित कनिका : आइजीको फुली फुकालेर के नवराज सिलवाललाई लाइदिने?

    किशोर नेपाल - कनिका प्रातःकालीन समाचारहरुमा दैनिक खबर पढदै थिइ। एउटा खबर निकै रोचक र हास्यास्पद थियो। त्यसमा निर्मलाको बलात्कारी र हत्यारालाई समात्न नसकेको चर्चा थिएन। भर्खरै गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्टुडेण्ट युनियनले ‘जनताको जिउ धनको सुरक्षामा सिंगो संरचनालाई प्रभावकारी बनाउन असक्षम’ आइजीपी सर्वेन्द्र खनालको फुली फुकाल्ने माग गरेछ सरकारसँग। धन्यकै रहेछ युनियन पनि। अस्तिमात्रै तस्करी भएको…

    विस्तृतमा पढ्नुस्

  • रामग्रामलाई असर नगर्ने उद्योगलाई मात्र अनुमति

    रामग्रामलाई असर नगर्ने उद्योगलाई मात्र अनुमति

    नवलपरासीः प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले औद्योगिक प्रतिष्ठानको स्थापना गर्दा शान्ति र पर्यटनको गन्तव्य प्राचीन रामग्रामलाई असर पर्न नहुने बताएका छन्।  पश्चिम नवलपरासीको रामग्राम क्षेत्रमै पछिल्लो समय ठूला ठूला उद्योग खुल्ने क्रम बढिरहँदा गौतमबुद्धको सिङ्गो अस्थधातु रहेको प्राचीन, पुरातात्विक तथा धार्मिकस्थल रामग्राम स्तूप, बुद्धको मावली प्रमाणित भएको पण्डितपुर लगायतका स्थल सङ्कटमा पर्न नहुने उनले बताए ।…

    विस्तृतमा पढ्नुस्

  • अब माइक्रोबस चालक र सहचालकले पनि फ्लोरेसेन्ट ज्याकेट लगाउनै पर्ने

    अब माइक्रोबस चालक र सहचालकले पनि फ्लोरेसेन्ट ज्याकेट लगाउनै पर्ने

    काठमाडौं: काठमाडौंका माइक्रोबस चालक र सहचालकले अनिवार्य रूपमा सुन्तला र हरियो (फ्लोरेसेन्ट) रंगको ज्याकेट लगाउनु पर्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी महासंघको शुक्रबार बसेको बैठकले माइक्रोबसमा पनि ज्याकेट लगाउने निर्णय गरेको महाशाखाका एसएसपी वसन्त पन्तले जानकारी दिए। माइक्रो चालकले सुन्तला र सहचालकले हरियो रंगको ज्याकेट लगाउनु पर्नेछ। गत भदौ ६ गते ट्राफिकले ट्याक्सी चालकलाई ज्याकेट (फ्लोरेसेन्ट)…

    विस्तृतमा पढ्नुस्

  • एसिया क्वालिफायर : पाँच वर्षपछि मलेसियासँग टी-२० क्रिकेट खेल्दै नेपाल, यस्तो छ हेड टु हेड

    एसिया क्वालिफायर : पाँच वर्षपछि मलेसियासँग टी-२० क्रिकेट खेल्दै नेपाल, यस्तो छ हेड टु हेड

    काठमाडौँ : मलेसियामा भइरहेको आइसीसी टी-२० वर्ल्डकप एसिया रिजल क्वालिफायर समूह बी अन्तर्गत दोस्रो खेमला नेपालले शनिबार मलेसियासँग खेल्दैछ। सात टोली सहभागी समूह बी मा दुवै टोलीले विजयी सुरुवात गरेका छन्। राउण्ड रोविन लिग प्रणालीमा खेलाइएको प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारलाई जम्मा १८ बल खेलर ८ विकेटले पराजित गरेको थियो भने मलेसियाले भुटानलाई ६७ रनले हराएको थियो। उपाधि जिल्ने लक्ष्य सहित…

    विस्तृतमा पढ्नुस्

  • सभामुख महराद्वारा मन्त्री बास्काेटाकाे बचाउः संसदीय समितिका सभापतिहरुकाे आलोचना नगर्न आग्रह

    सभामुख महराद्वारा मन्त्री बास्काेटाकाे बचाउः संसदीय समितिका सभापतिहरुकाे आलोचना नगर्न आग्रह

    काठमाडाैंः प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय समितिका सभापतिहरुको आलोचना नगर्न पत्रकारहरुलाई आग्रह गरेका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पत्रकारहरुलाई प्रवेश निषेध गरेको विषयलाई लिएर सभापति शशी श्रेष्ठको आलोचना भइरहेका बेला सभामुख महराले कामै सुरु नभएको भन्दै आलोचना गर्न नहुने प्रतिक्रिया दिएका हुन्।  शुक्रबार दशैँ,तिहार र छठ पर्वको अवसर पारेर दाङ–काठमाडौं पत्रकार समाजले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमपछि संचारकर्मीसँगकाे…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रसेवक कर्मचारीको अधिकार कटौती गरिए का‌ंग्रेस चुप लागेर बस्दैनः महामन्त्री कोइराला

    राष्ट्रसेवक कर्मचारीको अधिकार कटौती गरिए का‌ंग्रेस चुप लागेर बस्दैनः महामन्त्री कोइराला

    विराटनगरः नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको अन्तरन्द्वका कारण निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन सबै ढिक्का हुनुपर्ने बताएका छन्।  शुक्रबार नेपाल निजामति कर्मचारी युनियन (संघ) प्रदेश १ स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा उनले राष्ट्रसेवक कर्मचारीको अधिकार कटौती भए पार्टी चुप लागेर नबस्ने बताए। महामन्त्री कोइरालाले पार्टी नेतृत्वमा आर्थिक अनुशासनमा बस्ने र कार्यकर्तालाई धेरै…

    विस्तृतमा पढ्नुस्

  • तितेपातीबाट तेल उत्पादन, एक लिटरकाे पर्छ ८ हजार ५ सय

    तितेपातीबाट तेल उत्पादन, एक लिटरकाे पर्छ ८ हजार ५ सय

    खोटाङः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकामा तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालिएको छ। पाथेकाका नौ युवाको समूहले शेयर लगानीमा खेर गइरहेको तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालेको हो। करीब रु ३५ लाखको लगानीमा पाथेकाको तापखोलास्थित त्रिवेणीमा सो उद्योग स्थापना गरिएको छ। ‘समृद्धि पथ एग्रो कम्पनी प्रालि’द्वारा सञ्चालित सो उद्योगबाट हालसम्म २५ लिटर तेल उत्पादन भएको सञ्चालक…

    विस्तृतमा पढ्नुस्

  • निर्मला हत्या काण्डः मामा र सेनामाथि पनि अनुसन्धान गर्न माग

    निर्मला हत्या काण्डः मामा र सेनामाथि पनि अनुसन्धान गर्न माग

    काठमाडाैँः नेपाल मानव अधिकार संगठनले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा बम दिदीबहिनी र निर्मलाका मामा तीर्थराज भण्डारीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ। घटनाको स्थलगत अध्ययन प्रतिवेदन शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले घटनाको सम्पूर्ण जानकारी भएको दाबीसहित बबिता बम र रोशनी बम र निर्मलाका मामा तीर्थराज भण्डारीलाई अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग…

    विस्तृतमा पढ्नुस्

  • जापानद्वारा नेपाललाई ३० करोड ८० लाख अनुदान सहायता प्रदान

    जापानद्वारा नेपाललाई  ३० करोड ८० लाख अनुदान सहायता प्रदान

    काठमाडाैंः जापानले नेपालको ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ। नेपालका लागि जापानका राजदूत मासामिची सैंगो र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले  नेपालको विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। शुक्रबार अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबीच गरिएको समझदारी पत्रमा सो…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् सरकारले नि:शुल्क बाँड्ने २३ थरी आयुर्वेदिक औषधि

    काठमाडाैँः सरकारले एलोपेथिक औषधि जस्तै आयुर्वेदिक औषधि पनि निशुल्क वितरण गर्दै आइरहेको छ। ७० थरीका विभिन्न एलोपेथिक औषधिहरु सरकारी स्वास्थ्य संस्थाबाट नि:शुल्क वितरण गरिन्छ। स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रमा ७० प्रकारका औषधिमध्ये आवश्यकता अनुसार ४५ थरिका औषधि नि:शुल्क पाइन्छ भने जिल्ला अस्पतालमा ७० थरीका औषधि पाइन्छ। अाधुनिक चिकित्सा विज्ञान अन्तर्गत रहेर निशुल्क औषधि वितरण गर्ने काम गरिन्छ। त्यस्तै आयुर्वेद…

    विस्तृतमा पढ्नुस्

  • लागू औषधका मुख्य कारोबारी पक्राउ, जेलबाट छुटेलगत्तै थिए पुरानै धन्दामा

    लागू औषधका मुख्य कारोबारी पक्राउ, जेलबाट छुटेलगत्तै थिए पुरानै धन्दामा

    काठमाडौँ : उपत्यकालगायत देशका विभिन्न स्थानमा लागू औषधको कारोबार गर्ने मुख्य दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण व्यूरोको टोलीले मोरङ विराटनगर रानी घर भएका ४५ वर्षीय अरुण थापा र भोजपुरका २४ वर्षीय अम्बर बहादुर राईलाई नियन्त्रणमा लिएको हो। ब्यूरोले अवैध लागू औषधसहित बुधवार राति नागार्जुन नगरपालिका वडा नम्बर २ बाट थापालाई पक्राउ गरेको व्यूरोका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचारीलाई छोडिन्न, आयोजनाको काम रोकिन्नः प्रमुख आयुक्त घिमिरे

    भ्रष्टाचारीलाई छोडिन्न, आयोजनाको काम रोकिन्नः प्रमुख आयुक्त घिमिरे

    काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूर्व नै प्रचारप्रसार गर्ने प्रवृत्ति अन्त्य गरी अनुसन्धानको गोपनीयता राख्ने कार्यदिशा अघि बढाएको छ। राज्य व्यवस्था तथा सुशासन समितिमा आयोगको तर्फबाट प्रस्तुत गरिएको आगामी रणनीति तथा कार्यदिशामा पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित नभई तथ्य प्रमाण र विधिसम्मत ढङ्गबाट अनुसन्धान अघि बढाउने स्पष्ट गरिएको छ।  अघिल्ला केही कालखण्डमा प्रतिशोधको भावनाबाट कुनै व्यक्ति विशेषको मानमर्दन गर्ने कार्य गरेको भनी…

    विस्तृतमा पढ्नुस्

  • नाफा मात्र खोजेकाे भन्दै निजी एयरलाइन्सलाई हुम्लाको लागि उडान भर्न रोक

    नाफा मात्र खोजेकाे भन्दै निजी एयरलाइन्सलाई हुम्लाको लागि उडान भर्न रोक

    हुम्लाः नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन्। एयरलाइन्सको व्यापारिक स्वार्थका कारण दशैँतिहारमा जिल्ला भित्रिने जिल्लाबासी र जिल्लामा कार्यरत कर्मचारी जिल्ला बाहिर जान समस्या भएको छ। निजी एयरलाइन्सले उडानमा कमी ल्याएको भन्दै सिमकोट गाउँपालिकाको बिहीबार बसेको गाउँसभाले दशैँ, तिहारजस्ता पर्वमा हुम्लाका लागि…

    विस्तृतमा पढ्नुस्

  • वायु सेवा निगमको काठमाडौँ-ताप्लेजुङ उडान पुनः सुरुः सातामा दुई दिन उडान, टिकटमा एक हजार छुट

    वायु सेवा निगमको काठमाडौँ-ताप्लेजुङ उडान पुनः सुरुः सातामा दुई दिन उडान, टिकटमा एक हजार छुट

    ताप्लेजुङ : लामो समयदेखि उडान गर्न नसकेको नेपाल वायु सेवा निगमले काठमाडौँ ताप्लेजुङ उडानका लागि टिकट बिक्री सुरु  गरेको छ। असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधवारदेखि उडान गर्ने तयारी गरेको हो। यसअघि रु सात हजार ४६० मा टिकट बिक्री गरेको निगमले अहिले रु एक हजार ६० छुटसहित टिकट बिक्री गरिरहेको र यही असोज २४…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell